त्यहाँ खाल्टो छ !
पुष्प ढकाल (साङ्ग्केतिक ) साउथ डाकोटा, अमेरिका मान्छेले भनेका थिए त्यहाँ खाल्टो छ भनेर, नजानु थियो त्यहाँ ! अगाडि जानकारी दिएको हुन्छ, बाटोको छेउमा प्लेकार्ड लेखेको छ, प्लेकार्डमा खत्रा […]
पुष्प ढकाल (साङ्ग्केतिक ) साउथ डाकोटा, अमेरिका मान्छेले भनेका थिए त्यहाँ खाल्टो छ भनेर, नजानु थियो त्यहाँ ! अगाडि जानकारी दिएको हुन्छ, बाटोको छेउमा प्लेकार्ड लेखेको छ, प्लेकार्डमा खत्रा […]
रमेश दियाली ओहाईयो, अमेरिका “अङ्कल छोडी दिनुहोस । के गर्नु भा को? मलाई दुख्यो । दुख्यो मलाई . ..! आइया… ! आइया…! पोल्यो। आथा….था. .था…..!” मेरो आवाज घाँटीमै रोकिएका […]
नैनासिङ्ग मगर न्यूयोर्क, अमेरिका अजम्बरी चोला कसको छ र ? जुठो नपरेको घर कसको छ र ? सुखको सपना सबैले देख्छन् चोट बिनाको शरीर कसको छ र? दु:ख सुख […]
माया भट्टराई केन्टकी, अमेरिका सलाम छ भूटान आमा तिमीलाई ! जटिलतामा मलाई सहयोग गरिदिएकोमा बर्षौँबर्ष तिम्रा सन्तान मेरै काखमा हुर्के, बढ़े मेरा सन्तानसँगै मिली आँगन भरिदिएकोमा । परस्परमा हामी दुई […]
भावना गिरी गुएल्फ, क्यानाडा कागतको टुक्राले आफ्नै मासु किन्नु छ मैँले देवताको आँसुको मूल्य तिर्नु छ मैँले। अरू त म जान्दिन भगवान् तिमी नै बुझ यो पैसा कुन निर्दयीले बनायो चिन्नु […]
जे.एन दाहाल पेन्सिल्भिन्या, अमेरिका आजको यो शुभ बिहानी म पूर्वमा उदाएको छु केही घण्टा, केही मिनेट र केही सेकेन्ड भरको लागि । भैरे ! नपर्खनु मेरो उज्यालो, तेरो अँध्यारो […]
आभास रिखाम मगर नर्थ क्यारोलाईना, अमेरिका मौनताको सिंहसानमा रमिता हेर्दै नतमस्तक बसिरहन्छ पत्थरको देवता । हामी मान्छेहरु विश्वासमा अडिएका छौ विश्वासले नै धोका दिई रहेको छ । आधुनिक सभ्यताको ‘भेम्पाएर’ […]
धर्मेन्द्र तिम्सिना ” क्षितिज” ओहायो, अमेरिका भूटानको दागाना भन्ने ठाउँमा स.न. १९८७ मा माता तिला रेग्मी र पिता टिका रेग्मीका जेठा सुपुत्रका रूपमा जन्म लिएर हाल अमेरिकाको एक्रोन ओहाइयोमा बसोबास […]
विशु निछा अस्ट्रलिया बिजुले झ्यालबाट बाहिर चिहायो । साँझ पर्दैछ । पर्दै गरेको साँझसँगै आकाशमा कालो बादल मडाढिँदैछ । पानी पर्लाजस्तो छ । बिजु खाटमा पल्टियो । नेपालीमा अनुवादित […]
ममता तामाङ्ग् केन्टकी, अमेरिका जन्मेको माटोबाट लखेटिँदा बास पाएको देश हो यो भोकभोकै कुपोषण लाग्दा गाँस पाएको देश हो यो । मानवतालाई साँच्चै ठुलो धर्म मान्नु पर्छ हजुर, राष्ट्रहीन […]
भक्त घिमिरेः पूर्वीय दर्शनशास्त्रमा जम्मा नौवटा दर्शनहरु समावेश छन् । जसमध्ये छवटालाई आस्तिक र तीनवटालाई नास्तिक वर्गमा राखिएको छ । आस्तिक दर्शनमा पूर्वमीमांसा, उत्तर मीमांसा (वेदान्त), वैशेषिक, सांख्य, न्याय र […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया जीवन ऊ जिउँदो हुँदा उसलाई ढुङ्गा हान्नेहरू उसको लासमा थुँगा अर्पण गरिरहेछन् मलाई शङ्का लाग्छ यहाँ मान्छे सकिए कि पत्थर उसको लासमाथि फूलको वर्षा भइरहेछ हेर्छु […]
बैरागी माईलो पेन्सिल्भिन्या, अमेरिका जुन देश जहाँ परिश्रमसँगै मस्किरहेका हुन्थे घामका किरण त्यो टारी खेतले बर्सेनि धान फलाउँथ्यो वा मेरा बा आमाको पसिना मोतीका लहरा लहराउँने ती फाँटभरि सम्पन्नता देखाउँथे […]
डा० लक्ष्मीनारायाण ढकाल केन्टकी, अमेरिका त्यस दिन बिहानको १० बज्दो हो, रामजानकी मन्दिरका व्यवस्थापक भोजनालयमा भएको सामग्री देखाउँदै ‘खाना बनाके खाओ,मै कुछ देर में आता हुँ’ भन्दै बाहिर निस्किए […]
यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका कठोर दिल पनि रेसमी भएर फुल्छ जवानीमा। थाकेको जीवन पनि आँटी भएर झुल्छ जवानीमा।। शरद र वर्षादले जति नै ल्याओस् गर्जने बादलु। निलो-निलो गगन छर्लङ्ग […]
सुशील रेग्मी ओहायो, अमेरिका आफ्नै घर छेउछाउका बाटुली र वरदानहरू अझै दिलको क़ुनामा बस्या छन् धने र बीरमानहरू अझै । एउटा मिठो स्मृतिको पल बनेर बसी सकेछन् मनमा साथीहरू सँग […]
माया भट्टराई केन्टकी, अमेरिका कुलागांग्री,जोमोल्हरी त्यही हो मेरो देश फरफराउँने रेभन चरी त्यही हो मेरो देश । मगमगाउँछन् सुनाखरी, निलकमल यहाँ लाग्छ मलाई स्वर्गैसरि त्यही हो मेरो देश । […]
प्रतिमान सिवा ओहायो, अमेरिका हरेक स्त्री वेश्या भएर जन्मन्छन् भन्ने बेइमानी धारणा पालेर बाँचेका ए ! भद्र समाजका अभद्र पुरुषहरू हो ! तिम्रा चरम वासना र क्रुरताको तीक्ष्ण अग्निशिखाहरूले […]
श्याम खनाल ओहायो, अमेरिका छन्द: शार्दूलविक्रीडित गण: म स ज स त त गुरु ऽऽऽ ।।ऽ ।ऽ। ।।ऽ ऽऽ। ऽऽ। ऽ प्यारो लाग्छ मलाइ यो जगतमा टाढै पुगौँ […]
गङ्गा लामिटारे ओहायो, अमेरिका समय २००१ तिरको कुरा हो । म काठ्माण्डौ अनामनगर स्थित मिडिया पोईण्टमा एक वर्षे पत्रकारिता प्रशिक्षणका लागि गएको थिएँ । त्यहाँ विभिन्न ठाउँबाट पत्रकारिता सिक्न […]
भक्त घिमिरे ओहायो, अमेरिका लेखनमा शब्दहरूको आयतन बुझ्नु आवश्यक हुन्छ ! आशय र तात्पर्यको उचित संयोजनबिना राखिएका शब्दहरूले प्रस्तुत विषयको रस सुकाउँछन् । साहित्य लेखन गर्नेहरुले त अझ ध्यान दिनैपर्छ […]