पीडा
अचानक मोबाइलको रिङ्टोन बज्यो । हेरेँ । सेभ नगरेको नम्बरबाट कल आइरहेको रहेछ । मैले कल रिसिव गरेँ । “सुची, म जुना बोलेकी, चिन्यौ?” मैले ‘हेलो’ पनि भन्न नपाउँदै जुना […]
अचानक मोबाइलको रिङ्टोन बज्यो । हेरेँ । सेभ नगरेको नम्बरबाट कल आइरहेको रहेछ । मैले कल रिसिव गरेँ । “सुची, म जुना बोलेकी, चिन्यौ?” मैले ‘हेलो’ पनि भन्न नपाउँदै जुना […]
(बाल कविता) हेर नानु, हेर ! आकाशमा कति राम्रो जुनटिकी फुलेको, पृथ्वीमा त्यस्तै राम्रो चाँप-चमेली झुलेको, तिमीपनि पढी-लेखी ढकमक्क फुलिदेउन, उपहार म तिमीलाई ताराहरू उनेर दिउँला, लालुपाते तिम्रा ओठहरूमा ममता […]
तिम्रो जस्तै मेरो पनि तितो मीठो अतीत थियो साथी छुट्यो बाटामा अनि तिमीसँग भेट भयो । सत्य भन्छु तिम्रो मात्र हात होइन समाएको पल हुन्थे भुल्नै गाह्रो दुवै […]
पश्चिम बङ्गाल, भारत बाउ मरेपछि बाउसँगै जलाइएको सखुवाको दबाज थियो। मसला भरेको छ:वटा सिसाको गोलीहरू र लत्ता आमाको पुरानो मजेत्रोको टुक्राको। भारमाथि सिउरेको कुनै पनि बेला पड्कनु तयार छ […]
श्रीलाल सिवा न्यू ह्याम्पसायार, अमेरिका सम्झनाका मिठा मिठा पलहरू ल्याऊ । मुटु भरी धेरै धेरै माया बोकी ल्याऊ । हतारिदै छालहरू किनारालाई चुम्छ, चोखो माया पिरतीले मन मुटुलाई छुन्छ […]
ईश्वर ढकाल नर्थ क्यारोलाईना, अमेरिका हेर्दा तिमी हसिलि अनि काली देखिन्छौ सिन्दूर छैन निधारमा, खाली देखिन्छौ । भेट्न त धेरै भेटेँ तर कसैलाई मनले खाएन हजारौँमा तिमी सुन्दर […]
श्याम खनाल् ओहायो, अमेरिका छन्द : शिखरिणी य म न स भ लघु गुरु ISS SSS III IIS […]
बा रक्सी छोड्छु, पानी पिउने बानी बनाउँछु । खाडी कै भए पनि एउटा राहदानी बनाउँछु ।। देश बेचिसके भ्रष्ट र घुसखोर नेता भनाउँदाले। बेच्न बाकी रहेको सगरमाथालाई सिरानी बनाउँछु ।। […]
किस्ता किस्ता गरेर जोडेको कस्ती डुबेपछि काँडाहरू फुलको विरुद्ध एक भएर जुटेपछि । यहाँ घर्ती डराउँछ, वसन्त बलात्कृत हुन्छ जब मृत्युका धुनहरू पात पातमा फुलेपछि। नदीका किनारहरू छाल […]
सियाटल, अमेरिका कालो हुरी चल्छ मन्दिर ढल्न दिन्न, आँधी सामु म छु मस्जिद ढल्न दिन्न । धुवा, धुलो मुस्लो दिशा उड्छ, बिना कसुर नदी बादल सित जुट्दछ , छाती […]
साहित्य परिषद् भूटानको आयोजना तथा घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानको सहआयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा साहित्य परिषद् भूटानको प्रकाशन ‘समकालीन भूटानी नेपाली कथा’ तथा भूटानी कवि तुम्बेहांग लिम्बुको कविता सङ्ग्रह “किनाराको […]
भूटानी साहित्यिक सन्दर्भमा भानु जयन्ती विविध कार्यक्रम गरी मनाइने गरेको सन्दर्भ नयाँ होइन। हामी नेपालका शिविरहरूमा हुँदा प्रत्येक वर्ष यस्ता कार्यक्रमहरू हुने गर्दथे। सन् २००९ मा Bhutaneseliterature.com को स्थापना भएपछि […]
पूर्वीय सभ्यताको बिहानीसँगै रक्तिम ज्योति छर्दै नेपाली भाषामा छन्द माधुर्यताको सुवास छर्दै उदाएथ्यौ तिमी आषाढ २९ गते युगको आशा उमार्दै लेखियौ तिमी सरस्वती वरदपुत्र नेपाली व्यंजनहरुमा दीप जल्दछ तिम्रा सम्झनामा […]
श्याम प्रसाद खानेल ओहायो, अमेरिका हेप्यारा जग बन्धु हीत जन हो!साथी, भला मित्र हो!। छोटो भानु कथा म पस्कन गएँ लौ सूनि दीनू पर्यो ।।१।। आकाशै बिच भानु आदि गनिए […]
आदिकवि भानुभक्त आचार्य भन्दा धेरै पहिला सुवानन्द दास र त्यस पश्चात् अन्य धेरै प्रखर कविहरू हुँदा हुँदै पनि उनी आदिकविको श्रीपेच भिर्न सफल भए । उनी आदि नभएर पनि आदि […]
Bhanu Bhakta Acharya was born in 13th of July, 1814 in Chundi Ramgha village of Tanahu district in Nepal. Though he received Sanskrit education from his grandfather, was motivated to […]
यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका मामला बोकेर हिँडेकी छौ रे मनको अदालतमा। सुनुवाइ कहिले हुने होला मनको अदालतमा।। उजुरी पो कस्तो पेसिएको छ मनको अदालतमा। बचाबट कसरी गर्नेहोला मनको अदालतमा।। […]
छुकछुकाएका घडीका काँटासँग मितेरी गाँस्तै समय कति चाँडो बितिसकेछ। नयाँ ठाउँ अनि नयाँ परिवेस। आँकुरा पलाउन थालेका रुख बिरुवाहरू, खुसीले रमाएका चराहरूको चिरबिर अनि उक्काली ओराली बाटा घाटासँग चिर परिचित […]
दुर्गाप्रसाद रिमाल अल्बेरी, अस्ट्रेलिया देश भनेको भूगोल हो कि देश भनेको माटो हो कि देश भनेको क्षेत्रफल हो कि देश भनेको पर्खाल हो कि देश भनेको के हो .. ? […]
नैनसिङ मगर् न्यू योर्क्, अमेरिका यो चोला नरको पवीत्र सबमा भाषा सबैको भए । भाषा छैन हुँदैन शिर यो संसार पारी गए । भाषाको कविता तिमीकन विजारोपण भएको । यसलाई […]
कलिलो घाम झैँ उदाउनु छ शीतल जुन झैँ छाउनु छ। दुनियाँ जत्ति नै कडुवा भए पनि गुलियो र रसिलो भइ रसाउनु छ। तित्तो होस् या टर्रो यो जिन्दगानी बस सत्यतामा […]
I must say it but I fear; instead, I find a corner, disappear, let it run my tears, can I ever share? Thoughts I keep it to myself, feelings I […]
जे एन दाहाल पेन्सिल्भिनिया, अमेरिका भानुभक्त आचार्यको जन्म, असार २९ चुन्डी रम्घा तनहुँ वि.सं १८१४ मा भएको थियो।ब्राम्मण परिवारमा जन्मलिई, उनले आफ्नै घरमा हजुरबा श्रीकृष्ण आचार्यबाट धार्मिक शिक्षा लिएका थिए। भानुभक्तले […]
सुधीर बाजेले मन खोलेर कान्छा छोरा समीरको बिहे गरे । नौमती बाजा बजाएर हर्कबढ्याईँका साथ बिहे गर्ने उनको ठूलो धोको थियो । तर त्यसै साल कुनै पनि कार्यमा हर्षबढ्याईँ गर्न […]
तिमी नै हौ प्रेरणा हाम्रा तिमी नै गुरूवर तिमी नै हाम्रा कलमका मसी तिमी नै लेखनी। अनि तिम्रा लेखहरूमा हराउने हामी अनि तिम्रा शब्दशब्द मनपराउने हामी। तिमी बन्यौ प्रेरणाका स्रोत, […]
मैले यस विषयमा यही प्रकृतिका लेख लेखेको यसपटकमा तीनवटा भएछन् । तर, इतिहासको खोज-अनुसन्धानमा लागेका कोही व्यक्तिविशेषबाट ठोस प्रतिक्रियाहरु आएका छैनन् ! सबैले ‘आदिकवि जयन्ती’, ‘आदिकवि जयन्ती’ भनेर चिच्याइरहेका बेला […]
मण्डेलाको जस्तो पो दम हुनुपर्छ बिश्व हाँक्न सिर्फ कलम हुनुपर्छ । ए ! बैज्ञानिक नरसंहार गर्न होइन बिश्वलाई उर्जा दिने एटम हुनुपर्छ । सक्छौ भने बिश्व शान्तिको लागि आँणविक हतियार कम […]
नेत्रप्रसाद आचार्य टेक्सास, अमेरिका (मेरा देवता तुल्य माता-पिता प्रति समर्पित) आफ्नो अर्को देख्छु भने, म त्यही सिकाउँदै छु सन्ततीको भागमा रहने, त्यही सिकाउँदै छु। मीठो बोली दुई गाँस दिनु यो मेरो […]
हे! ईश्वर यो कस्तो द्विविधा !!! कस्तो टाउको दुखेको…, फुट्छ की क्या हो? पहाड खसे झैँ भई रा’छ । यस्तो त कहिल्यै भा थिएन…बरै । शरीरभरि काँडा उम्रे । २० […]