Month: January 2019

  • एउटा नछापिएको भूमिका

    शिवलाल दाहाल केन्टकी, अमेरिका भूमिकाको भूमिका कवि लक्ष्मण रसाइलीसँग व्यक्तिगत रुपमा साक्षतकार भएको खासै सम्झना छैन । उनका पूर्वप्रकाशित दुईवटा कृतिहरु चाहिँ पढेको छु । गतसाल उनले नयाँ कविता कृति […]

  • हिमालको साम्राज्यवाद

    देशै फर्किनु पर्छ भनेर दरो अडानमा बसेका हिमालले पनि अन्ततः पुनर्वासमा हिँड्नै पर्‍यो । कोही चाहेर हिँडे भने कतिले बाध्यताले हिँड्नुपर्‍यो । पुनर्वास कसैका लागि रहर बन्यो त कसैका लागि […]

  • उफ् यो गरम !

    उफ् यो गरम ! असह्य गरम जेठको प्रचण्ड घामको भन्दा गरम मन्छे नै मान्छेले फैलाएको गरम उफ् यो गरम ! मान्छे, मान्छेकै सेवामा समस्याको भारी बोकेर बिचरा ! ऊ मान्छेकै समाजको […]

  • एउटा संयोग

    उनले धेरै वर्षपछि फोन गरिन् । आवाज ठम्याउन सकिनँ र सोधेँ । “म के तपाईँ कि सुमित्रा”, सुरिलो स्वरमा उत्तर आयो । असजिलो, अलिक अप्ठेरो मान्दै संवाद अगाडि सारिन् । […]

  • नतिजा

    सधैँ झुपडीमा बसेर धनीहरूको अपत्यारिलो हुनु पर्‍यो! बल खाएर सबल हुन नदिनेहरूका बिचमा घोडा भएर बाँच्नु पर्ने। बिसको पच्चिस मात्र नभएर मौका पर्दा तिस पनि लिने गरे। ऋण लिन रहर […]

  • गजल-४१४

    लक्ष्मी मिश्र क्यूबेक, क्यानाडा   रङ्गिन  सफा  बगैँचाझैँ  फुली रा’छ मेरो मन निश्चल चिसो बतास भई डुली रा’छ मेरो मन । बादलमाथि  आफ्नो  छुट्टै संसारमा रमाउन अटल अग्ला हिमाल झैँ […]

  • खुसी फर्किएको दिन

    सीएम् निरोला न्यू ह्याम्पसायर, अमेरिका बुधवार बेलुकी कामबाट आएर नानीसँग खेल्दै थिएँ, विनोदजीको फोन आएर निकै बेर गफाडीहरूले झैँ गफ लडायौँ। आमाले मन्दिरको घण्टी किटिङ-किटिङ पार्दा खाना खाने सङ्केत पाएँ […]

  • अहमको उन्माद

    शिवलाल दाहाल केन्टकी, अमेरिका कहिले ऊ मरेको सिनु गनाउँदै खोलाका किनारको ढुङ्गामा छलिएर जाल फ्याँक्छ नदीमा चुक घोप्ट्याएर अन्धाधुन्ध माछा समाउने दाउमा……………… कहिले ऊ मुर्कट्टा पाइलाले नाप्तै सफलताको छलाङ बालुवामा हिँड्छ […]

  • गजल-४१२

    पेन्सिल्भेनिया, अमेरीका   आज सारै गलेको छ सुतोस् दुई-चार घण्टा मस्त निन्द्रा सपनीमा डुबोस् दुई-चार घण्टा । साँझमा जे जे खाए पनि बिहान उठी नुहाएर कुलको इष्टदेवलाई पूजोस दुई-चार घण्टा […]

  • गीत

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका   निष्ठुरी त थिइन् थिइन् उनी, बैगुनी पनि भइन्, मुटु हातमा थमाएर, धड्कन आफैसँग लिएर गइन्। खाएका ती अमृतरूपि कसम, विष बनाई गइन्, टुसाएको त्यो […]

  • गजल-४१३

    बनोस् संसार कमालको शुभकामना सम्पूर्णमा  नयाँ  सालको शुभकामना । कसैलाई  नि  भोको  पेट  सुत्न नपरोस् अभाव नहोस् रोटिदालको शुभकामना । पुगोस् जतै दवाई पानी मानव बस्तीमा हटोस्  मरण  अकालको  शुभकामना […]

  • अर्कै यथार्थ

    एकाबिहानै शून्यता जुलुस लिएर आउँछ अनि चोक-चोकमा नाच्न निकालिएका कठपुतलीहरूसँग डराउँछ । कठपुतलीहरू मौनताका आँखाले नियाल्छन् सचेतना आँखा बन्द गरेर विवशताको झुपडीमा लुक्छ ता कि पाश्विकताको अदालतमा उसले गवाही दिन […]

  • HAPPY NEW YEAR – 2019

    साहित्य परिषद भूटान तथा परिषदको अनलाइन मुखपत्र Bhutaneseliterature.com आफ्ना सम्पूर्ण लेखक, पाठक र संसारभरि छरिएर रहनुहुने समस्त शुभचिन्तकहरुमा ग्रेगरिएन क्यालेन्डरको नव वर्ष २०१९ को मंगलमय शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछ।

  • नयाँ वर्ष

    धर्मेन्द्र तिम्सिना ”क्षितिज” ओहायो, अमेरिका नयाँ वर्ष आउँदै छ फेरि यसपालि पनि त्यही नयाँ वर्ष आउँदै छ पोहोरको जस्तै परारको जस्तै नयाँ वर्ष लाग्यो भनेर नयाँ साल आयो भनेर सिङ्गै […]

  • गजल-४१०

    देशको माया मुटुभरि सजाएर बाँचेको छु हरेक साँझ  अश्रुधारा  बगाएर बाँचेको छु। जबदेखि जन्मिएको आमाको काख खोसियो तबदेखि  हिँड्ने  बाटो   हराएर  बाँचेको  छु। रमाउँछ मन साथ पाउँदा कसैबाट अप्ठ्यारोमा […]

  • मनसुन फेरि फर्केर आउँछ

    नबिन शर्मा भट्टराई पेन्सिल्भिनिया, अमेरिका आज पुरा एकहप्ता भइसक्यो; वैकुण्ठ प्रसाद पोख्रेलको कुनै अत्तो-पत्तो लागेन। आफ्नो माइलो छोराले यसरी माया मारेकाले भक्तिप्रसाद पोख्रेलका दुवै आँखा रसाए, तर लोग्ने मानिसको मर्यादालाई […]

  • मलाई दया लाग्यो

    कुरो केही दिन अगाडीको हो। म एकादशीको कथा सुन्न एउटा मन्दिरमा गएको थिए। मन्दिरमा भक्तको ठुलो घुइँचो थियो। एकादशीको कथा चल्दै थियो। एकजाना युवा भक्तले उठेर स्वामीज्यूलाई प्रश्न गरे। “स्वामीज्यू […]

  • शुभकामना, म फेरिँदै

    कयौँ भुल गरेँ काँडाको अस्तित्वलाई बगैँचामा स्वीकार गरेर, दोषहरूलाई आँखाले आफू बन्द भएर ज्योतिको विनाश गरिरहँदा मेरो मनलाई लाग्थ्यो जिउनु त काँडाले पनि छ, दोषले पनि छ एकरत्ती सोचिन यहाँ […]

  • फेरि अर्को नोस्टाल्जिया ——-

    बिएम, डी भुरखोलाको पानी टेकेर चुवाबारीको डिल उक्लिदा जीउ सिरिङ्ग भयो, ढक्क हिउँ जमेसरि जमेको हो कि जस्तो अनुभूत। त्यो पानी मेरो देशको पहाडबाट ननिस्केको भए यस्तो हुने थिएन होला। […]

  • भोलि र हिजो

    असारे गीत गाउन छाडे, न मारुनी नाच्छन् | त्यसका बाजे डिस्को अरे, प्वाक्क कम्मर भाँच्छन् || रातो चियामा सन्तोक हुन्थ्यो, बिहे भतेर खादा | मिनिस्किर्टमा बियर पिउँछन्, न्वारान, बर्थ्डे जाँदा […]

  • हराउँदै छ

    हराउँदै  छ, कला  संस्कृति  मेटिदैछ  भाषा बिर्सिदैछ  चिराङ, सर्भाङ, पारो अनि गासा सयौँ  साल  देखि  अनेक   बिप्पतीमा   पनि बचिरहेको भाषा हाम्रो लोप हुँदैछ दिन गनी गाउँ सरियो ,ठाउँ […]

  • लेखनाथ जयन्ती समारोह सम्पन्न

    ह्यारिसवर्ग, पेन्सलभेनिया, अमेरिका  पेन्सलभेनियाको ह्यारिसवर्गमा आइतबार (डिसेम्बर ३०, २०१८) मा १३५ औँ लेखनाथ जयन्ती एक कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रम त्रिवेणी साहित्य मञ्चले गरेको थियो । कार्यक्रममा भाषा-साहित्यका क्षेत्रमा गरेको […]

  • गजल-४११

    नारायण फुएल पेन्सिलभेनिया, अमेरिका विदेशमा या स्वदेशमा खाने आखिर भात नै हो मौका पर्दा एक अर्कालाई देखाउने जात नै हो । स्वार्थ  पुरा  नहुन्जेल म्याउँ-म्याउँ गर्ने आफन्त घरी-घरी  छल  गरेर  […]

  • नयाँ वर्षको शुभकानमा !

    डा० लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका भन्छन् आयो नयाँ वर्ष, गयो पुरानो वर्ष आउँछ जान्छ,फेरि आउँछ अनि फेरि जान्छ यो नयाँ वर्ष यहाँ, वहाँ अनि सबैतिर सधैँ नयाँ, आइरहने अनि गइरहने […]

  • गजल-४०९

    रक्की खानेल एडिलेड, अस्ट्रलिया   छट्पटिन्छु रातै भरी, मान्दैन यो मन तिमी बिना कसै गरी, मान्दैन यो मन । खै कसरी बुझाइदिन्छ, दुनियाँलाई यो आफ्नो भने कठै बरी, मान्दैन यो […]