तमोमय
नैन सिङ मगर/ न्यू योर्क, अमेरिका दृश्य एक :पविमायाको घर (समय बिहानको सात बजे चार जना नानीहरू स्कुल जान तरखर हुँदैछन्, चिया नास्ता खादै, कपडाहरू लगाउँदै । प्रत्येकका फोनमा अङ्ग्रेजी […]
नैन सिङ मगर/ न्यू योर्क, अमेरिका दृश्य एक :पविमायाको घर (समय बिहानको सात बजे चार जना नानीहरू स्कुल जान तरखर हुँदैछन्, चिया नास्ता खादै, कपडाहरू लगाउँदै । प्रत्येकका फोनमा अङ्ग्रेजी […]
कृति= स्मृतिका छालहरूविधा= गजल-काव्यकृतिकार= राजु सुब्बासंस्करण= २०७४ (सन् २०१८)पृष्ठ= १५९मूल्य= १० अमेरिकी डलर, रू २५० नेपाली रुपैयाँ रत्न (संयुक्त कविता सङ्ग्रह, २०५९), छालहरू (एकल गजल सङ्ग्रह,२०६२), दबाइएका आवाजहरू (संयुक्त गजल […]
देवकोटा नेपाली कविता तथा निबन्ध जगतका अद्वितीय प्रतिभा हुन् । खास गरिकन देवकोटा नेपाली काव्य संसारका विराट प्रतिभा हुन् । दश वर्षको उमेरदेखि कविता लेख्न आरम्भ गरेका देवकोटाको पचास वर्षको […]
राजारामले शुद्र तपस्वी शम्बुकको हत्या गरे भन्ने अभियोगबाट यो कथा शुरु हुन्छ । कथा अनुसार एकदिन एक ब्राह्मणको एकलपुत्र अल्पायुमा मऱ्यो । ब्राह्मणले छोराको शव ल्याएर अयोध्या राजदरवारको ढोकामा राखी […]
By Laxmi Prasad Devkota Surely, my friend, insane am I Such is my plight. I visualize sound. I hear the visible. And fragrance I taste. And the ethereal is palpable […]
जे एन दाहाल पेन्सिल्भिनिया, अमेरिका यतिखेर, सम्झनाका खण्डित आकृतिहरू संयुक्त कविता कृति पुन:अध्ययन गर्दैछु। एउटा कुशल पाठक भएर पहिलो चरणको अध्ययन झन्डै चार महिना अघि नै भएको थियो। तर उस […]
Laxman Dhamala Ohio, America On the night of November 12, 1909, “Laxmi” – the hero who shined. The holy night, (the night of “goddess of wealth”) Was full of light. […]
मणिराम धिमाल (दीपित) टेक्सास, अमेरिका छन्द: मन्दाक्रान्त लक्ष्मी तिम्रै सरस कविता पढ्दछन् काव्य धारा नेपालीका मन – मुटु भरी बग्दछन् काव्य धारा मेची पारी पर भुवनमा फूल्दछन् काव्य धारा तिम्रै […]
जे एन दाहाल पेन्सिल्भिनिया, अमेरिका यमपन्चको पाँच दिने तिहार मध्ये, महालक्ष्मी पुजाको दिन देवकोटाको पनि सम्झना गरिन्छ। उनी १९६६ कार्तिक २७ लक्ष्मीपूजाका दिन जन्मिएका थिए र उनको नाम यसकै आधारमा […]
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका प्रत्येक वर्ष लक्ष्मीपूजाका साथसाथै नेपाली साहित्य जगतमा एक अर्को उत्सव पनि आउने गर्दछ, त्यो हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती I विश्वभरि छरिएर बसेका हामी नेपाली […]
बुद्धमणि ढकाल केन्टकी, अमेरिका १ पहाडसँग साइनो मेटीजाला कि खोला खोल्साको गीत समुद्री छालमा बिलाइजाला कि सन्ताप छ सन्ततिप्रति आफ्नै जरो काटेर चिनारीको छहारी खोज्ला कि ! २ मान्छे […]
मैले अब जानेँ है , नौका चलाउन, दाबिलोले सजिलै, पानी खेलाउन छल्को उता कटाउँदा, यता नौका छ, यता छल्को कटाउँदा, उता नौका छ नौका कोल्टे नपार्नु यति मात्र हो, दाबिलोले […]
स्रष्टा माया भट्टराईको दोस्रो एकल कृतिको रुपामा यही २०१९ को जुन महिनामा प्रकाशित ‘जूनकीरी‘ एक पृथक पहिचानको गजल सङ्ग्रह हो । यस सवाल-जवाफ गजल सङ्ग्रहमा जम्मा १०६ वटा गजलहरू सङ्ग्रहित […]
टङ्क आचार्य केन्टकी, अमेरिका १) बुबा मेरो राम जस्तै आमा मेरी सीता तिम्रा वाणी मेरा लागी रामायण र गीता २) खुसीका हौ सागर तिमी दुखको सहारा नहोस् दुख भनी मलाई […]
1.Between the Reality and the Dream Intermediate between intercepted dreams, falling reality and in-between. Search between your stories and the societal One, Quest after them minutely, There’s a tide of […]
ओन्टारियो, क्यानडा जित्दैन मान्छे बारम्बार हारी रहन्छ । टुटेको सपना डेरा सारी रहन्छ ।। बनाउन खोज्छ नौलो संसार । सक्दैन फेरि अनि बिगारी रहन्छ ।। अरूको खुसीमा मन खोलेर हाँस्छ […]
At the top of the stairs of your Church, were scattered crumbs of eternity. Between them, I found the sweetness of your heart. You asked me to stay, even though […]
आफूलाई बिर्सिएर निकै पर गइसकेछु ठेस लाग्यो ! निक्कै दुख्यो, आइया ! झास्यंग भयो ! बिउँझिए बल्ल थाहा भयो म एकोहोरो भएको थिएछु कसैले भनेको नसुन्ने “बहिरो” भएछु सही र […]
फुत्त निस्किएर शब्दको बाण जब वारपार हुन्छ एउटा निरीह छाती पीडाका थोपा तप्कन्छन् परेलीका डिलबाट चस्स पोल्ने सेतो रगत भएर रगत त रातो हुनुपर्ने तर पीडाको थोपा सेतो हुन्छ कि […]
भनिदेऊ प्रिय यो मन ज्ञानी कसरी हुन्छ तिमीलाई नसम्झी बिहानी कसरी हुन्छ । धेरै भइसक्यो पँधेरीमा त्यो नजर नजुधेको सोच्दै छु अब हाम्रो चिनाजानी कसरी हुन्छ । सबै बराबर हुनुपर्छ […]
जीवन मेरो यसै डढ्यो उसै डढ्यो, क्षितिज पारीको आकाशमा, सगर डढे झैँ डढ्यो ! जीवनका पाना खस्दा खस्दै, वर्षौँ गल्यो, लप्सीको बोटमुनि बसेको वास, हेर्दा हेर्दै लप्सी नै ढल्यो ! […]
प्रभातको आविर्भावमा उषा मुस्कुराउँछ लालीपूर्व उदाउँदा हिमालय हाँस्छ, भञ्ज्याङ्ग र सुसेलीले बेँसी सुसाएछ बिहानीको पहिलो सन्ध्या स्वर्गङ्गा नै झार्छ । मध्यान्हमा प्रखरता कता गयो शान्ति तातिएको, लोक सबै जता ततै […]
नैनसिङ मगर् न्यू योर्क, अमेरिका गोरे र गोरीका जीवनचक्र जेनेतेने चल्दै थिए । केही कालपछि न्यूयोर्कमा आइपुगे । एक वर्षपछि ग्रीनकार्डको लागि दुवैजना बफेलो ईमिग्रेशन कार्यलयमा पुगे । त्यहाँ केही […]
अमेरिकाकी राज्य ओहायोको कोलम्बस शहरमा अक्टोबर २०, आइतबारको दिन लक्ष्मीजयन्तीको अवसर पारेर सम्पन्न एक साहित्यिक कार्यक्रममा कवि मणिराम धिमाल ‘दीपित’को दोस्रो कृति ‘मातृवियोग’ खण्डकाव्यको लोकार्पण भएको छ । साहित्य परिषद् […]
भूटान एक हिमाली परिवेष्ठित देश हो । उन्नाइसौँ शताब्दीको पूर्वार्धसम्म विश्व सम्पर्कबाट विखण्डित यो राज्य बेलायती उपनिवेशसँगै भारतको बाटो हुँदै विश्वमानसमा आएको हो । यसको मानव उर्वर आवादलाई हेर्ने हो […]
मैले ढुङ्गालाई सोधेँ ; उसले नबोली भन्यो- म अहिले मूर्ति भएको छु मेरो एउटा नाम छ मेरो एउटा सान छ मेरो एउटा स्थान छ विनम्र नमस्कार गर फूल चढा, पूजा […]
कहिले खुसी कहिले दुःखी बनायो जिन्दगीले कति चोटि त बेस्सरी रुवायो जिन्दगीले। आशा साँच्चीकै मरेको कहाँ छ र अझै पनि तर पनि सात समुन्द्रपारि पुर्यायो जिन्दगीले। तिम्रो काख छोडेर जब […]
‘ऊ कालो बादलबाट झरेको थियो र, सधैं ओझेलपारि-छायाँभित्र बसेको छ, उसभित्र हामी ईश्वर देख्छौं? कि केवल भिखारी ?’’ -लक्ष्मीप्रसाद देवकोटा *सौजन्य- स्पाइनी बाब्लर डट ओ.आर.जी.* देवकोटाका कृतिहरूको एउटा केस्राबाट उद्धृत […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका कसैलाई चाड कसैलाई फसाद हो दसैँ पीडा अनि खुसी मिश्रित उन्माद हो दसैँ । बलियाले निर्बललाई दबाइरहने प्रथाभित्र मैसासुरहरुको गुन्जिने आर्तनाद हो दसैँ । घरमा […]
पथरी शरणार्थी शिविरका सेक्टर एच छाप्रो नम्बर ५५ की गङ्गा दमाई र सेक्टर जी छाप्रो नम्बर ५५ को देव विश्वकर्मा बिचको प्रेम र वियोगको लुकामारीमा आई परेका उताव चढावको कथामा […]