Month: June 2020

  • कविताइतरको बाटो

    सम्पादकीय  भूटानको नेपाली साहित्यमा कविताइतरका विधामा धेरै कम कृतिहरू छापिएका छन् । धेरै लेखिएको र छापिएका सिर्जनामा कविता र गजल पर्दछन् । पछिल्लो केही वर्ष यता त्यसमा केही परिवर्तन आएको […]

  • मानव भुमरी

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका आज हेर फूल कोपिला भएर बढ्दैछ। छैन थाहा मानिसमा ज्ञान कता बढ्दैछ।। यै बाटो शान्तिको युद्धको पनि यही भयो। मान्छे पोस्ने प्रेम वृक्ष आज किन […]

  • जिन्दगीको भग्नावशेषबाट

    रमेश गौतम  नर्वे  प्रत्येक दिनका प्रभात र गोधुलीसँगै प्रत्येक वर्षका नव दिवसहरूसँगै वेदनाले ओतप्रोत त्यस्तै-त्यस्तै सुसेली सुसेलेर म – अमीरावस्थाको भिखारी बाँच्न पाऊँ भनी अज्ञात शासकसँग अपिल गरिरहेछु। एउटा खुल्ला […]

  • जात- घमण्डको जहरिलो पुलिन्दा

    भक्त घिमिरे-पेन्सिलभेनिया/अमेरिका केही मान्छेहरु मलाई भन्ने गर्छन्, “तिमी साह्रै जातीय कुरा गर्छौ ।” हो; म जातीय कुरा गर्छु । तर, कुन अर्थ र उद्देश्यमा म त्यसो गर्छु भन्ने प्रश्नको उत्तरले […]

  • जिन्दगी

    निराश यात्री चोटैचोटको पहाड रहेछ, बुझ्यो भने जिन्दगी हाँसो, रोदन सङ्गम रहेछ, सोच्यो भने जिन्दगी अन्तिम दिन पनि आउने छ, तिमी हेर्दै गर भनेको थेँ तिमीलाई मार्‍यो भने जिन्दगी गुलाबको […]

  • मानसिक तनाव

    भावना गिरी क्यानाडा सुन्दा र हेर्दा दुई शब्द हो यो मुस्कुराएको मुहारमा लुकेको दर्द हो यो भोलि ठिक हुन्छ भनी अहिले बिगार्ने ढाट हो यो श्वास छोडी जीवन कब्जामा पार्ने […]

  • काका, तिमी कहाँ छौ

    तिलक राई  हाम्रो धन-सम्पत्ति सबै लुटिए बस्ने घर खोसिए टेक्ने जमिन हडपिए सकुनीहरूकै इशरामा शक्तिशाली कुरूसभामा दुर्योधन र दुस्साशनहरूबाट बलात्कृत भएर सबै स्त्रीहरू/महिलाहरू अपमानित हुँदा हजारौँ लाचार युधिष्ठिरहरू जबरजस्ती/बलजफती निर्वासित […]

  • ध्रुवतारा (बाल कथा)

    डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका  हामी अँधेरी रातमा खुल्ला आकाशमा लाखौँ ताराहरू देख्ने गर्छौँ । भनिन्छ आकाशमा नौ लाख ताराहरू हुन्छन् । ती ताराहरूमा उत्तर दिशामा देखिने एउटा तारो धेरै […]

  • पर्खाइ

    टीका ढुङ्गाना विनसाेर, क्यानाडा जिन्दगीमा केही पाउनु छ भने, केही गुमाउनु पनि छ केही सपना देख्नु छ भने, त्यसलाई पुरा गर्नु पनि छ। सजाऊ ती सपनाहरूलाई, जसरी सृजना सजाइन्छ ती […]

  • बाँचौं  

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया  मुकुटभित्र लुकेको शक्तिले फुलेको र बाक्लिएको टाउको हावा नभइदिए हुन्थ्यो भन्ने चाहन्छ उसलाई थाह छ हावा आँधी बन्न सक्छ त्यसका औँलाले उसको श्रीपेच उठाउन सक्छ छातीमा […]

  • कोरोनाभन्दा खतरनाक छ जातीय विभेदको मुद्दा

    सम्पादकीय मानवजाति जति नै सचेत र विकसित भएता पनि स्वभावगत विभेदको दास हो। यो विभेद चाहे धार्मिक, साम्प्रदायिक, राजनैतिक, आर्थिक या जातीय कुनै पनि प्रकृतिको होस्, हानिकारक नै हुन्छ। अरू […]

  • नरकवासी

    निराश यात्री नरक भित्रको एउटा सानो कोठा उज्यालो देख्ने प्राय आशा नै थिएन आँसु र चिच्याहटका प्रत्येक पलहरू उसका अनुभवका पोकाहरूमा एकाएक बाँधिन थाले बेलाबेला यमराजको आगमन हुँदा ढोकाहरू आफैँ उघ्रन्थे, […]

  • अचेल हुँदैछ के तिम्लाई ?

    भावना गिरी क्यानाडा वैरीलाई मेरो खबर सोध्दैछौ रे एक्लै बसी मेरो तस्बिरसँग बोल्दैछौ रे खुसीभन्दा मेरो नाम रोज्दैछौ रे आधा रातमा मेरो अँगालो खोज्दैछौ रे। अचेल हुँदैछ के तिम्लाई ? […]

  • आइन्स्टाइन

    रमेश गौतम  नर्वे  आइन्स्टाइन आज सापेक्षतावादको भरभराउँदो भुङ्ग्रोमा पिसोल्टिएको छ। विगतका टुक्रा ‘संसार’हरू आँखाभरि नचाएर आफ्नो अभिशाप जन्मलाई आइन्स्टाइन धिक्कारिरहेछ; आफ्नै पाइलाहरूको घोर निन्दा गरेर तथाकथित आफ्नो बौद्धिकताको आलोचना गरेर […]

  • आइसोलेसनको पुकार

    इन्जिनियर राकेश कार्की लस एन्जलस,अमेरिका मैलो छ ओछ्यान फोहोर दुर्गन्ध छ वरिपरि आइसोलेसन वार्डमा अब बस्ने हो के गरी सङ्क्रमित सारा बथानलाई सामूहिक धारा कैले ढोका भाँच्चिएको शौचालयमा पालो कुरी […]

  • मदिराको प्यालाभित्र (IN A GLASS OF WINE)

    प्रतिमान सिवा ओहायो, अमेरिका अनुदित कविता :- (कवियत्री : Bozena Helena Mazur-Nowak) म सोच्दै छु प्रवेशद्वार र बहिर्गमन द्वारको बीचमा व्यर्थै खोजिरहेछु तिमीलाई तिमी हराएका छौ केवल हाम्रो तस्बिरमात्र यो […]

  • स्यालभीय

    शिवलाल दाहाल केन्टकी, अमेरिका कोरोनाका बिरामीले अस्पताल भरिभराउ भएपछि स्यालभीयाले एकप्रकारले आफूलाई बिर्सिई ऊ साथीभाइसँग भन्ने गर्थी ‘स्वास्थ्यकर्मीले बिपदमा सेवा नगरे कहिले गर्ने ’ हुन पनि ऊ निष्ठाकी प्रतीक थिई […]

  • जोर्ज फ्लोइडको हत्यामा यौटा शोकगीत

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया तीन महिनाभन्दा लामो समयदेखि सर्वव्यापी महामारीको घनको कठोर मार खेपिरहेको मानव जातिले भर्खरै भोगेको छ यौटा विक्षुब्ध, अत्यासलाग्दो, अपत्यारिलो, भयानक इतिहास— जोर्ज फ्लोइडको क्रुर तथा निर्दयी […]