सुमेरुका सुमेरु गर्जमान
कुबेर कुईकेल (भुवानेटारे) मासाचुसेट्स, विपक्षि ढाल्न दुष्टता कृतघ्न कर्म राज्यको विदग्ध राजनीति त्यो निनाद ठप्प दीनको प्रसिद्धि क्षेत्र साम्चिमा प्रमाण कोट बोल्दछ निशान बोल्छ राज्यको कुकर्म पोल खोल्दछ उ देवराज […]
कुबेर कुईकेल (भुवानेटारे) मासाचुसेट्स, विपक्षि ढाल्न दुष्टता कृतघ्न कर्म राज्यको विदग्ध राजनीति त्यो निनाद ठप्प दीनको प्रसिद्धि क्षेत्र साम्चिमा प्रमाण कोट बोल्दछ निशान बोल्छ राज्यको कुकर्म पोल खोल्दछ उ देवराज […]
नदी-कटानले झार्ला झार्ला जस्तो एउटा फुसको घर आधी झरेको आधी बचेको टेढो जराले अड्काएको भर कसको होला के भयो होला चारैतिर छ सुनसान भन्छन् गएको बाढीपहिरोमा यहीँ गयो कतिको ज्यान […]
इन्द्र खवास अमेरिका वसन्तको अर्थ नबुझी वास्तविकतालाई अँगाल्न खोज्दा खोज्दै बुझ्नेले कुरा उल्टो बुझी दिए पछि देशमा पराईको आँखा पर्ने नै भयो प्रकृतिको फूल झर्ने नै भयो । खाली एउटै […]
वडा दसैँको महान् उपलक्षमा हामी हाम्रा आदरणीय लेखक, पाठक तथा भूटानी आम जनसमुदायमा सुख,शान्ति तथा समृद्धको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । भूट्नीजलिटिरेचरडटकम सम्पादन समिति
आज अमेरिकाभरि करिब एक लाख पचास हजारको हाराहारीमा नेपाली भाषी स्थायी रुपमा बसोबास गर्छन् भने झन्डै त्यति नै अस्थायी रुपमा बसोबास गरेको आँकडा देख्न पाइन्छ । साथै क्यानडा, अस्ट्रेलिया र […]
जमुना न्यौपाने क्यानाडा तिम्रो बोलिको माधुर्यतामा लठ्ठिएको यो मन थाहा छैन – लोभलाग्दो त्यो यौवनले कति मत्याउने हो मलाई ? पर्ख केही क्षण संगम भेटिनेछ पक्कै र, बग्नेछौ हामी संगसँगै […]
फाटेको मनलाई जसोतसो सिएर आएको छु आएको छु तिमीलाई आफ्नो सम्झिएर आएको छु माया तिमीले पनि मैले जस्तै गर्छौ होला त्यहि आश मनमा मैले लिएर आएको छु मेरो विश्वास गरी […]
हरेक बिहान मेरो बस्ती बाट एक लहर जान्छ दुख खोज्दै एक युवक सहर जान्छ सानी छोरीलाई बाढीले बगाएकै दिन देखी ऊ हातमा मिठाई बोकेर सधैँ खोला बगर जान्छ आमालाई वृद्ध आश्रममा राख्न […]
भूटानी शरणार्थी शिविरमा नब्बेका घाउहरू कविता कृति आज अक्टोबर २ तारिख लोकार्पण भएको छ । तेस्रो मुलुक पुनर्वासपछि शरणार्थी शिविरमा साहित्यिक गतिविधि न्यून बन्दै गएको अवस्थामा कवि दिल भूटानीकृत नब्बेका […]
मिति: ०९/३०/२०२१ आदरणीय भूटानी लेखक तथा स्रष्टाज्यूहरू, यहाँहरूलाई यो जानकारी गराइन्छ कि डा खगेन्द्रप्रसाद लुइँटेलज्यूले विश्वभरि रहेका स्रष्टाहरूको परिचय समावेश गर्ने उद्देश्यले एउटा वृहत् कृतिको प्रकाशन गर्न लाग्नुभएको जानकारी प्राप्त […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका छोडिएका आफ्ना पाइतालाका डोब बग्रेल्ती आफैँलाई पछ्याए झैँ लाग्छ फर्की हेर्दा यस्तो लाग्छ मानौँ यी सबै मेरा मात्रै होइनन् अरू कोही मसँगसँगै हिँडिरहेछ थाकिरहेछ हारिरहेछ हाँसिरहेछ […]
Background ’Iran Awakening’ is an autobiography penned by a famous Iranian lawyer and Human Rights activist, Shirin Ebadi (The Nobel Peace Prize Winner, 2003), and first published in 2006 by […]
टि.आर.राई आँशु अमेरिका विभिन्न अभिन्न अनुभावहरूलाई जमा गर्दै बाँचेकोछ उसले दिमागलाई व्यस्त राख्दै धर्यपुर्वक दैनिक सारा-गाह्रालाई पचाउँदै जीवनलाई सकारात्मक ऊर्जातिर डोर्याउदै भित्री तितो पिडा हुँदा-हुँदै पनि मुस्कुराउँदै बेला बेलामा नचाहेरै […]
साहित्य परिषद्,भूटानकी सहसचिव तथा स्रष्टा तिलारूपा अधिकारीकी ममतामयी सासू आमा देवीमाया अधिकारीकीको असामयिक निधनको दुखद खबरबाट हामी निस्तब्ध र मर्माहत भएका छौँ । यस दुखद घडीमा देवीमायाको दिवङ्गत आत्माको चिर […]
नेपाली साहित्यको माध्यमबाट विश्वराजनीति केलाउन हाम्रा लागि सवाई, श्लोक र कविताहरु उपलब्ध छन् जसले समाजको सम्पूर्णता उजागर गर्ने सामर्थ्य राख्तैनन् । किनभने तिनमा धेरैजसो शासकका प्रशस्तिगान गरिएको हुन्छ अथवा छन्द […]
तिमी र म कुनै समय एक-अर्काका पर्याय थियौँ; आज तिम्रो र मेरो यात्रा दुई समानान्तर रेखा ! आजको यो पृथकता – तिम्रो र मेरो पृथक् सैद्धान्तिक मान्यता आफैँमा महान् हुन […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका यो संसारमा सङ्कट नआएको या नभएको कहिले छ र? सत्ययुग देखि नै सङ्कट संसारमा भरपुर छ। अहिले पनि छ र रहिरहने छ। सही भन्ने हो भने […]
कुबिर शर्मा भुवानेटारे मासाचुसेट्स, अमेरिका निशब्द मौन देशका प्रजा रए थुना भरी घमण्ड गर्छ शक्ति त्यो लगाम खिच्छ बेसरी लगाम हातमा लिदै स्वतन्त्र घोसणा भयो निसान भाष्य भेषको सखाप गर्न […]
रुप पोखरेल पेन्सिलभेनिया,अमेरिका आजभन्दा अघि म धेरैजनाको मलाम गएको छु । शोकाकुल परिवारलाई भेट्ता वा देख्ता मन खल्लो हुनुलाई स्वभाविक ठान्थें । तर, आज समाजका एक अग्रज ९३ वर्षीय फूँयल […]
अस्ट्रेलीय सम्हाल्न खोज्छु मुटुको पिर देखियो यसरी। सजाउन नपाई मायाको झिर देखियो यसरी। राखेको थिएँ माया को फूल मुर्झायो हेरन। बोकेको थिएँ प्रेमको भिर देखियो यसरी। आँखामा सागर बगेर आयो […]
यतिराज अजनवी अष्ट्रेलिया लघु दृष्टि मेरो ‘इमेज’ बहुत विराट बनेकोमा उसले उत्सव मनायो प्रसन्नताको पञ्चामृत बनायो अमृतमा अविश्वास भएकोले त्यो ग्रहण गर्न असमर्थ बनेँ म कायाको भन्दा छाँयाको बढी विश्वास […]
Get in a fluster over trifles not And grind your hopes in a panic not For you have a long way to go yet Crossing all the life’s illusions and […]
जे एन दाहाल पेन्सिल्भेनीया, अमेरिका ‘ऐनामा देश’ सि एम निरौलाद्वारा लिखित कथा सङ्ग्रह हो । सन् २०२१ मा बजारमा आएको यस पुस्तकमा २४ वटा कथा छन् जस मध्ये शीर्षक कथा […]
कोरोनाको कहरबीच चाड-पर्वहरू सुरु भएका छन् । तिजको रौनक सुरु भएको छ । संसारभर लाखौँको ज्यान लिएको कोरोना महामारीले पोहोर जस्तै यो साल पनि पर्वका उत्सवबाट रङ्गहरू खोसेको छ । […]
कुमारी पोखरेल अमेरिका वर्ष दिनको अन्तरालपछि तिज आयो बरिलै! नारीहरूको मुहारमा हाँसो खुसी छायो बरिलैI हाँसौँ नाचौँ बनौँ सुखी बरिलैI नबनौँ है कोही दुःखी बरिलैI दिदीबहिनी भेला भई नाचौँ गाउँ […]
शिवलाल दाहाल केन्टकी, अमेरिका केही दिन अघि मैले काम गर्ने कम्पनीको ११४ वर्ष गाँठ मनाउनेक्रममा वन भोजका लागि बलाइयो । सुपरभाइजरले कपडा गर्मीमा सजिलो हुने खालका लगाउनु होला किन भने […]
न्यूजीलैण्ड आज कुशे औँसी; बाबाको मुख हेर्ने दिन । उहाँलाई यस विशेष अवसरमा सु-स्वास्थ्य एवम् दीर्घायुको अनुपम शुभकामना । बाबा हुनु भनेको घर बलियो हुनु हो, सन्तानका मुहारमा खुसी हुनु […]
कोल्चेष्टर/भर्मण्ट म पसलतिर निस्किनै लाग्दा स्वास्नीले मेरो कमिजमा हेरेर भनिन्, “के बिघ्न मैलो पार्नु भएको ? हिजो सफा गरेको कमिज आज यस्तो अँध्यारो मुहारको ।” मैले प्रष्ट महसुस गरेँ उनको […]
भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका ‘भाषा हो सभ्यता हाम्रो सारा उदय, उन्नति जीत, वैभव भाषामै बाँच्तछन् पछिसम्म यी’- आफ्नै परिवारका राणाहरुको सर्वसत्तालाई त्यागेर लोकतन्त्रको पैरवी गर्न तम्सिएका लेखक बालकृष्ण शमको यो […]
सडक छेउ ट्राफिक बत्तीहरू “रातो” बल्दै थिए। बाटो सफा थियो कहिल्यै मान्छे नहिँडे जस्तो सूचना पाटीमा पनि “बाटो बन्द छ” लेखिएको थियो; साँच्चै तार घेरा थियो गेटमा पनि लक्ष्मण रेखा […]