रुबाईयात
थुक्तेन दोर्जी ड्रुक्पा हर्सन्स, डेनमार्क १ म न त यो सृष्टिको मूल हुँ म न त यो सृष्टिको भूल हुँ मलाई त केवल यस्तो लाग्छ म यो सृष्टिको एउटा सुन्दर […]
थुक्तेन दोर्जी ड्रुक्पा हर्सन्स, डेनमार्क १ म न त यो सृष्टिको मूल हुँ म न त यो सृष्टिको भूल हुँ मलाई त केवल यस्तो लाग्छ म यो सृष्टिको एउटा सुन्दर […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका यो हिउँ हेर्दा कति रमाइलो छ स्फटिक सेतो नरम रुवा जस्तो सधैँ हेरिरहूँ जस्तो छातीमा टाँसेर राखिरहूँ जस्तो तर यसको छेउमा निदाउन सकिन्न अँगालो हालेर बस्न […]
My version of meh The days I wake up early, happy and enthusiastic to the days I wake up late, unhappiest and feeling ugly It’s my day, my version of […]
रूप पोखरेल पेन्सिल्भिन्या, अमेरिका मस्त माघमा त्यही पनि- वाइटहल पिट्सबर्गमा मेरो करेसाको आरुको शरीर म जन्मँदा जस्तो थिएँ त्यस्तै त्यस्तै थियो बेला बेला आरुका नग्न हाँगा सुम्सुम्याएं बाहिरी त्यो सुकेको […]
1. All parts of the body Fall in drops into the drizzle of life To evermore understand life and embody The civilized side that befalls after strife. Love maybe a […]
ईश्वर ढकाल, ओहायो, अमेरिका दुनिॅंया बार्दलीमा बसेर हेरिपठाउँछु पल्लो घरको झ्यालतिर देख्छु एउटी सुन्दरीलाई लाग्थ्यो, उनी अलिक हतारमा थिइन् आफ्नो मोबाइलसँग थिइन् सेल्फिको डन्डासँग थिइन् यतिकैमा आँखा जुध्यो अलि-अलि लजाउँदै-सर्माउदै मात्र हात […]
हरिप्रसाद निरौला पी ए ,अमेरिका अनुष्टुप छन्द मानौं सखी-सखी नै हुन् मानौं पिता तिहुन् पिता सम्झौं माता ति मातै हुन् सम्झौं सखा ति हुन् सखा योगी साधक सर्वस्व साध्य पनि […]
रिमेन आलोक अस्ट्रेलिया बादलका थुम्का हेरेर हरेक रात निधाएको यो मन आकाशमा रमाउने ताराहरूसँग कहिले प्रश्न गरेन बरु आफ्नै बगैँचामा माहुरी गुनगुनाए झैँ कुटो,कोदालोसँग रमाइरहेको हुन्छ फूलसँग मुस्कुराउँदै, पातहरूलाई सुमसुम्याउँदै पोहोरै आमाले […]
प्यारी छोरी, तिमी सानी थियौ, तिम्री ममीले मेरी छोरीलाई कसैको आँखा नलागोस् भनी कालो गाजलको टिका लगाइदिन्थिन् । म पर बसेर हेरी रहन्थे। मुस्कान छैन मेरो ओठमा र पनि तिम्रो […]
माया मार्यो परदेशीले एक्लै पार्यो परदेशीले…….. वर्षौँ बित्यो आएन खबर विपत्तिले कहीँ पर्यो की अभर वाचा हार्यो परदेशीले एक्लै पार्यो परदेशीले…….. सुनाई देऊ न हिमाली छाया पर्खी रा’छ नेपाली माया……. […]
यहाँ कोही हात-मुख जोड्नलाई पानी बेच्छन् कोही-कोही सस्तोमा जवानी बेच्छन् आमा-बुवाको नि मोल हुन्छ आज भोलि कसैले नजानेर बेच्छन्, कसैले जानी-जानी बेच्छन् एक-अर्कामा बेच्ने खेल सुरु भैसक्यो बेच्नेले त आफ्नै […]
तिमीले सोच्यौ मेरो मन पत्थर भएको छ थाहा छैन किन मनमा डर भएको छ । तिमी साथमा हुँदा सुन्दर लाग्ने यो जीवन । आज एक्लो हुँदा लाग्छ जहर भएको छ […]
नर्थ-क्यरोलिना, अमेरिका भरोसा त मलाई कसैको पनि लाग्दैन साला जाबो आफैसँग हरपल जिस्किँदै हिँड्ने आफ्नै छायाले पनि कुनै बेला सातै खाने गरी तर्साउँछ युद्धमा दुस्मनको कन्चटमा ताकेको बन्दुक पड्काउनलाई ठिक्क […]
तिम्रा ती नशालु अधरले गर्दा बबाल हुनसक्छ। नआऊ तिमी नजिक, नजिक पर्दा बबाल हुनसक्छ ।। आँखाबाटै बात गछेउ मौका छोपी-छोपी । जवानी मैले हर्दा बबाल हुनसक्छ।। भेटौला नि कहिलेकाहीँ त्यही […]
मेलवर्न, अस्ट्रेलिया जति हार गुहार गर्नुहोस् जति आँसुका खोला बगाउनुहोस् अझै चिच्याउनुहोस्, अझै कराउनुहोस् गुनासो शब्द नै काफी छ, तपाईं सुनाउनुहोस्, म नसुने झैँ गर्छु अझै पीडा देखाउनुहोस्, म नदेखेझैँ […]
आई टप्प टिपी कपक्क मुखमा हालेर निल्दैछ यो देख्तैनन् नरले छ सुक्ष्म रुपको लादैछ सन्तान जो । पैmल्यो चीन हुयाङबाट कसरी भन्ने थाहा छैन है पक्षी,सर्प, अनेक कीट थरिका खान्छन् […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मेरो कानले जे सुन्छ मेरो छालाले जे थाहा पाउँछ मेरो नाकले जे सुगन्ध/गन्ध थाहा पाउँछ मेरो जिब्राले जेजस्तो स्वाद पाउँछ र मेरो आँखाले जे देख्छ यी […]
तिमीलाई थाहा छ ? तिमीले मिहेनत गरेर उन्दै उन्दै भेङ्गुमाको प्वाँखहरू आफ्नो हाङ दाजुको माउर बनाएर दाजुको शीरमा त्यो सजिएको एक झलक पनि नहेरी नै तिमी सुटुक्क अलप भयौ हामी […]
डिल्लु चम्लागाँई ओहायो, अमेरिका अलिकति के उचालियो हाहाकार गर्छ गर्न त निभ्ने बत्ती पनि भ्यार्र भ्यार्र गर्छ आमाले चोली नफेरेको कैयौँ वर्ष भयो आफ्नै छोरो सहरमा सारी व्यापार गर्छ धेरै जतन गर्नेलाई मात्र थाहा हुन्छ […]
दौड उस्तै छ गाउँमा जस्तै शहरमा पनि बासीभातको ऊर्जा उस्तै छ हिजो जस्तै आज पनि। भुँडीलाई आवश्यकता उति नै छ उति नै छ श्रम शोषण पनि भोक मेटाउनु, बाँच्नु, हाँस्नु […]
आचार्य नारद सुदामा हेरिसबर्ग, पेन्सिलभेनियाँ १) वसन्त ऋतु ~चैत -वैशाख पियार वसन्तोत्सव विहार वसन्त मदनोत्सव […]
खगेन्द्र गाैतम क्यानाडा यहाँ , विलीन हॅुंदैछ, सस्कृति हराउॅंदैछ, जीवन शैलीनै परिवर्तित मोडमा छ। परिवार बिच दोभासे चाहिन्छ, साहित्य हैन भाषै मासिँदै छ, मौलिक पहिरन नमुना बन्दैछ, आत्मीयता दिनप्रति दिन […]
अमेरिका बस्ने एक नातेदार काकाले फेसबुकको म्यासेन्जरमा – ‘हेलो! भतिज के छ?’ भनेर म्यासेज पठाउनु भयो मैले मेरो स्मार्टवाचको स्क्रिनमा देखेँ। अफिसको कामले व्यस्त भएकाले पछि जवाफ दिउँला भनेर त्यस […]
सि एम निरौला पेन्सिल्भेनीय, अमेरिका म त आफैभित्र हारेको मान्छे अनि आफ्नैसँग हारेको युद्ध हारेकाे सिपाहीझैँ पखेटा काटेको पन्छीझैँ न पटटट बोल्न सक्छु न फटटट उड्न हो म निरीह छु म आफै भित्र अनपेक्षित हारेकोछु म स्वतन्त्र छु तर आफैले रचेको जन्जीरमा छु म सुसम्पन्न छु तर भित्रभित्रै भिखारीझैँ भिख माग्दैछु मलाई स्वतन्त्र भएर पनि स्वतन्त्रता छैन इष्टमित्र र […]
पेन्सिभेनीय, अमेरिका आगो रूपान्तरण स्वाभाविक अवस्था/स्थिति जे भए पनि गुण सर्वोपरि तसर्थ, आगोले पोल्छ ! चाहे त्यो अगुल्टो होस, – झिल्को होस, – कोइला होस चाहे ‘दनदनी दन्किएको मुस्लो’ नै होस् या हजारौँ मिल टाढा स्थित तप्त सूर्यनै किन नहोस् पोल्छ ! पोल्छ!! पोल्छ !!! आतङ्क …… र समयानुक्रम सँगै सबै ठिक हुन्छ भनिएको थियो । विडम्बना, घाउ बल्झियो समयसँगै कहिल्यै नथाक्ने गरी क्रमानुगत फैलिनु छ अनन्त ….अनन्त सम्म […]
तेन्सी योन्जन तामाङ पेन्सिभेनिया, अमेरिका एकातिर माया लगाई अर्को तिर धाउँछौ तिमी जवानीको प्यास मेट्न जताभावी धाउँछौ तिमी। ठिक्क पारी भेट्न आउँछौ ब्यबाहार गर्छौ बाङ्गो सिकारी झैँ तारा लगाई सिकार खेल्न […]
वस्टर,मासाचुसेट्स,अमेरिका (अनुष्टुप छन्द) नेपाली छौ धनी हामी फराकिलो छ संस्कृति वाद्य-वादन हुन् हाम्रा आधारभूत सम्पत्ति बाजागाजा बजे हामी शान्तिको द्वार खोल्दछौ मन्त्र मुग्ध बनी हामी वेदना पनि भुल्दछौँ । १ […]
आफ्नै अनुभूतिहरूमाझ हराउनुको मज्जा, सपना देख्नु , मनमनै मुस्कुराउनु उसको आकृति बनाएर मन मन्दिरमा सजाउनुको छुट्टै आनन्द छ। एकान्तको आभास पाएर कहिले म, उसलाई महसुस गर्दै…. फूलका नरम पत्रहरूमाथि आफ्ना […]
नेत्र आचार्य कौडिण्य दुई ज्यान रमाउन, झरिमा राम्रो बलेँसी आँखा खुल्लै राखौँ झैँ, ज्यान रै’छ चुलेँसी काफल टिपी दिउँला मैयाँ, डोको बुनी दिउँला जवानी रस घुटुक-घुटुक, जीवन भरि पिउँला नदिए […]
खै कसलाई भनौँ कसलाई सुनाऔँ कति लेखेँ, आखिर लेखेर कसले पो पढ्छ र कसले पो मनन गर्छ र उसको निर्धक्कताको वर्णन उसको आत्मबलको व्याख्या अनि उसको सरम विहीन अभिव्यक्ति I […]