Year: 2021

  • जापान सरकारको नाममा

    एक्जायड भूट्नीज  बेलडाँगी म हिरोसिमा हुँ मेरो देशको म नागासाकी हुँ मेरो देशको म कसरी भुल्न सक्छु दागोहरुलाई ! विगत सम्झना नगरी कुनै कु’मानवलाई अवार्ड दिन सकिन्छ निहत्था जनताका लास मातिबाट गुज्रिरहेको कुनै रक्तपिपासुलाई सम्मान गर्न सकिन्छ भने अवैध वीर्य लतपतिएका रक्तमुछेल महिलाका क्षतविक्षत यौनाङ्ग हरूले सायदै महत्त्व राख्लान् बमले उडाएका बालबच्चाका कलिला मुटुहरू तिम्रो मनस्पटलमा सायदै आएका होलान् अनि, धुवाँसँगै बिलाइगएका मानव क्रन्दनहरू तिमीलाई कति अर्थहीन लाग्ला, हगि ? तर जसले आदेश दिएको थियो ‘फ्याट मेन’ खसाल्न, त्यसलाई कुनै दिन यसरी नै अवार्ड बाड्यौ भने जसले खसालेको थियो ‘लिटिल ब्वई’, त्यसलाई […]

  • भाषा संरक्षण अभियान र हाम्रो तयारी

             सम्पादकीय                   हामी पुनार्वासित भूटानी मूलका नेपालीहरूमा आएको मातृ भाषाको समस्या दिनानुदिन बढेको देखिन्छ I केही स्थानहरूमा भाषा शिक्षणका […]

  • स्याङ्ग्तेनको प्रेतात्मासँग संवाद 

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका    ऊ श्मशानबाट उठ्यो खबरदारी गर्दै भन्यो – ‘तिमीले मलाई कहाँ छोडी भाग्यौ ‘ म झस्किएँ, अक्मकिएँ भनेँ , ‘तिमी त नरकंकाल हौ कहाँ हामी सँगै […]

  • समय

    कुमारी पोखरेल अमेरिका  अब त अमेरिका आएको पनि बाह्र वर्ष भैसकेछ समय पत्तै नपाई डाँडा पो काटिसके छ समयको अन्तरालसँगै हामी कता कता पुग्यौँ साथीभाइ छर छिमेक  सारा देशभर छरियो । कति रमाइलो थियो त्यो बाल्यकाल खोलानाला अनि […]

  • के सोच्दै होला?  

    यतिराज अजनवी अष्ट्रेलिया कसले भन्छ र सोध्नु? बस् एक्लै सोच्छु र सोध्छु आफैँलाई— हरियो मैदानमा चरिरहेको आफूभन्दा हजारौं गुना ठूलो हात्तीको डँडाल्नोमा बसेको चराले के सोच्दै होला?    कुनै निर्जन जङ्गलको […]

  • शान्तिपूर्ण देश हाम्रो

    आज भोलि कोनी किन मनमा विरह चल्यो शान्तिपूर्ण देशमा हाम्रो किन आगो बल्यो । हिडदा हिडदै हात खुट्टा के ले आज गल्यो, वेदनाका गाँठो किन औधी सलबलाई चल्यो । सारङ्गीको […]

  • बाटो हराएको मान्छे  

    यतिराज अजनवी अष्ट्रेलिया सायद भुल्यौ होला तिमीले त्यो बेला जब माटो थिएन हामीसँग  म कागजमा कलमले माटोको गमला बनाउथें त्यसमा बिरुवा रोप्थें र फुल्थ्यो तिम्रो अनुहारमा रातो जुलाब अनि निस्कन्थ्यो […]

  • हुन नसकेकी उनी

    नाटक कै हो। नौटङ्की नै हो। उसले मुसुक्क हाँस्दै उफ्!…. आई लभ यु.…भन्नु छेवैमा आएर सोल्टी म तिम्रै हु भन्नु कस्सम ! तिम्रो नाम भित्ता भरी कोरी दिन्छु भन्नु सात […]

  • सपना र टाउकाहरू

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका सपना कहिले काहीँ सपना जस्तो पनि लाग्दैन बिपना धेरैजस्तो आजकाल सपना जस्तै लागिरहन्छ। भुँइचालोले ध्वस्त धरहरा आज भुईँदेखि आधीसम्म उभिएको देखिन्छ म आफूलाई त्यही धरहराको कुनै […]

  • अवतरण कवि या कविता ?

    जे एन दाहाल पेन्सिल्भेनीय, अमेरिका  एउटा युग जो चट्टानी छातासँग टक्रायो हाहाकारको धुन बज्यो शनैः शनैः .. विजयोत्सवको अधिकतम उल्लासमा चट्टानी छाती खिसीटिउरी गरिरहन्छ युगको असफल अवतरण दृश्य हेर्दै तमाम […]

  • देशको निम्ति शहिदहरुलाई

    सपनाका पन्नाहरू गन्दा–गन्दै बित्यो दिन, बिपनाको भावनालाई पहिल्याउँदैमा बित्यो दिन। वेदनामा छट्पटिएर राग आलाप सारङ्गीमा, रुन्चे सोरमा बिन्ती गर्दा–गर्दै बित्यो दिन। कुलाङ्गरी जुमालहरी सम्झनाले रोईन होलीन, फर्की आउँछु आफ्नै देशमा […]

  • ती पलहरू

    ओम पाेख्रेल  क्यानाडा  आज पनि म तिनै गल्लीहरूमा हुन्छु मेरा मनहरू त्यहीँ वरी- परी घुमी रहन्छन् तिनै बाटा र गोरेटाहरूमा म हराउँछु अनि सम्झन्छु मेरा कलिला पैतालाहरूले त्यो रापिलो घामले […]

  • हाम्रो माया त भएछ (गीत)

    हाम्रो माया त भएछ साह्रै मीठो गीत साथ सधैँ मेरो खुसी मायालुको प्रीत जिन्दगीको गोरेटोमा फूल पनि काँढा पनि माथि माथि आशा उड्छ रङ्गीचङ्गी पुतली बनी यस्तै हुन्छ यस्तै हो […]

  • सपनाले तर्साएको मान्छे

    प्रत्येक दिन सपना देख्छु कहिल्यै जहाजमा चढेको कहिले गाडीमा गुडेको त कहिले रकेटमा उडेको खैर ! त्यो सब त ठिक छ सपनामा कहाँ कहाँ पुग्छु कहिले भिरबाट खस्दै त कहिले […]

  • साताको साहित्य

    मोहन कृष्ण होमागाईँ जर्मनी  मलाई सियो र सर होइन तिमी र घर चाहिन्छ मलाई म्याम र मिस्टर होइन ब्रदर र सिष्टर चाहिन्छ मलाई सम्मानको हजुर होइन माया र सफलताको हजुर […]

  • स्केच

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका तिमी अनभिज्ञ छौ! मेरा साना दुई औँलाले भर्खर पेन्सल समाउन मात्रै खोजेको बेला मेरा औँलाले नभ्याएर पेन्सल भुईँमा झर्छ, अलिकति, थोरै, हो-कि जस्तो, आवाज तिम्रो कानमा […]

  • गजल-५०२

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका त्यो  गुनासो  सकिएन  हुँदा पनि नहुँदा पनि समयले पर्खँदै पर्खिएन हुँदा पनि नहुँदा पनि गरिबको लागि आन्दोलन भयो परिवर्तन भयो गरिब ! महलमा भेटिएन हुँदा पनि […]

  • रुबाईयात

    लक्की राशी केन्टकी, अमेरिका  जीवन र मृत्यु बारे छुटेका कुरा लेख्न बाकी छ निर्दोष हातका चुरा फुटेका कुरा लेख्न बाकी छ नारी हत्या हिंसा कुट पिट बलात्कार धेरै लेखियो अब […]

  • आफ्नो माटोको सिराने हुँदैन

    यो कुलो हो समुन्द्र होइन,कुलोमा पानी हुँदैन, चल्ला ढुङ्गा र चट्टान,पानी बिना चल्ने कुनै जीव हुँदैन। आवश्यक थियो हाम्रो देशमा,त्यस्तो मान्छे नहोला, भोकै तिर्खै दौडी रहेछन्,कुलोमा पिउने पानी हुँदैन। आज […]

  • भूटान र भूटानी समस्याबारे संक्षिप्त विश्लेषण

    भूटानमा मुख्यतः दुइ–चार वटा मसिना शहर छन् । त्यही शहरमा सानो संख्यामा साना पूँजीपतिहरु बस्छन् । उनीहरु बाहेक लगभग ९५ प्रतिशत जनता गाउँ–बस्तीमा बस्छन् । उनीहरु खेतीपाती गर्छन् । उनीहरुको […]

  • गजल-५०३

    “सुन्दर बगैँचा बनायो, त्यो मालीलाई चिनेनन् बोटमा गुलाब फक्राउने, त्यो डालीलाई चिनेनन् । रुपमतीहरु मात्र आँखाको रानी भए नजरमा… मनकी उजेली गाउँघरकी, त्यो कालीलाई चिनेनन् । चिप्लो बोली छ ओठमा, […]

  • साहित्य सेवाकाे बाह्र वर्ष

    विशेष सम्पादकीय Bhutaneseliterarure.com स्थापनाको आज बाह्र वर्ष पुरा भएको छ । बाह्राै वर्ष गाँठको उपलक्ष्यमा हामी जति उल्लासित छौँ त्यति नै हाम्रा पाठक तथा लेखकहरू हर्षित हुनु भएको होला भन्ठानेका […]

  • मैत्री आत्मा

    फरक यति नै छ डी एन ए को खेल छ प्रकृतिसँग जोडिएर चेतनाको मेल छ आफ्नो सत्य बुझेर बाच्नेहरूको दम छ आखिर सबै एउटै सृष्टिसँग मिल्छ हरेक चिजको उदय हुन्छ […]

  • मनको आकाश र परेवाहरू 

    धेरै दिन अघिदेखि म आफ्नै निस्तब्ध हत्केलाहरूले एक जोडी सेता परेवाहरू उडाउन चाहन्थेँ आफ्नै मनको निर्बन्ध आकाशमा। साँच्चै एक दिन सुयोग मिल्यो परेवाहरू उडाउन; वातावरण  बनिसकेको थियो। आफूले कैयन दिनका एक […]

  • काव्य पान

    शार्दुलबिक्रिडित छन्द मैना चैत गयो सुरम्य पथमा बैशाख लागेसँगै। लेखौँ लौ कविता कला कलमले उत्सर्ग मागेसँगै।। होरा गौरब पालुवा विपिनका बैशाखका पातमा। सारा जन्तुसखा कथा र कविता लेखौँ कला गाथमा।। […]

  • अर्कै शिराबाट सोच्न आह्वान

    वर्षौंदेखि आशाको दियो बालेर बसेकोछ एफ–४ देवताको आशीर्वाद पर्खेर बसेकोछ एफ–५ या त उनीहरुलाई थाहा छैन या त थाहा भएर पनि अर्को कुनै विकल्प छैन कि राजनीनिक हुरी–बतासको मौसममा दियो […]