Year: 2021

  • दाइ! तिमी अब प्रेत होइनौ पितृ हौ

    इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका सायद मलाई अलि- अलि मात्र थाहा छ त्यो मेरो स्वर्ग जस्तो घर।त्यो पारी  डांड़ाको टुप्पाबाट जूल्केका घामको पहिलो किरण घरको सिकुवामा खसेको तिरिमिरीले,अगाडिको रमणीय वागमा […]

  • कार्गो

    यतिराज अजनवी अष्ट्रेलिया एक बेला यो कार्गो पनि कुनै देशको नागरिक थियो बनाइयो त्यसलाई शरणार्थी र ट्रकमा कोचेर ल्याइयो अर्कै देश कुनै समय यो कार्गो शरणार्थी भए पनि मान्छे थियो […]

  • गलत – सही

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका जो गलत पनि होइन र सही पनि होइन यदि सही होइन भने किन होइन? र गलत हो भने सही जस्तो किन लाग्छ? कसले ठम्याउँछ के गलत, […]

  • माङ्मा लुङ रिसाउँछ

    उकालो चढ्दा पसिनाले जीउ लुथ्रुक्कै भएको बेला थकाइको सुस्केरा सुटुक्क खुईया मुखबाट निस्कियो भने फलाँटको रूखहरूले कानमा कानेखुसी गर्छन् ए …! मनुवा हो यसरी आवाज ननिकाल यहाँ त अनिष्ठ हुन्छ […]

  • खै ! कहाँ छ देशको अस्तित्व

    इन्द्रप्रकाश खवास अमेरिका नाङ्गै भएछन् लुगा फेर्न भनी कमाउन जानेहरू, देशको अस्तित्व भुले पछि । भरी सकेछन् गाउँ सहर विदेशहरूले, देशीहरू बिदेसी भए पछि । दङ्ग परेका छन् मपाईँ म […]

  • मनको पीडा

    इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका मनभित्र पीडाले छटपटाई रहेर यति धेरै पिरोल्न थालेपछि हिरा पनि तुच्छ हुन्छ यहाँ ढुङ्गा हो भनी फलेपछि हिमालको के महत्त्व छ यहाँ हिउँ पग्ली बग्न […]

  • हार्दिक बधाई

    द भ्वाईस अफ नेपाल सिजन ३ को बिजेता बन्न सफल किरण गजमेरलाई हार्दिक बधाई !! प्रकाशन समिति  Bhutaneseliterature.com  साहित्य परिषद भूटान   किरणको यात्राबारे थप जानकारी तलका लिङ्कमा: A former refugee […]

  • सानो हाम्रो देशमा

    इन्द्र खवास अमेरिका सारङ्गीको धुनले हाम्रो मनै चुँडाउँछ अतीत हाम्रो गाथा सम्झी तनै गुडाउँछ । चन्द्रमा झुल्किए पनि देख्न गाह्रो भयो , कसो गरी बाँच्ने होला दिनै रात भयो । […]

  • याद आयो

    इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका सिमाना सिमानामै रह्यो आशा सबै झिनो भयो अनि धेरै वर्षपछि फेरि पनि मातृभूमि भूटानको याद आयो सँगै धुलो र हिलोमा खेल्ने यी पाउमा आज फेरि […]

  • नेपाली-भाषी भूटानी साहित्यिक आकाशमा अर्को कृतिः ऐनामा देश

    लीला चौलागाईं सञ्चारकर्म, भाषाकर्म गर्दागर्दै सि.एम. निरौला कथाकारका रूपमा आएका छन् । उनको कथाकृति ‘ऐनामा देश’ आएको छ । आएको छ, के भनौं, दुई महिनअघि ह्यारिसबर्ग, पेन्सलभेनिया घुम्न जाँदा कथाकार […]

  • माङ्मा लुङ रिसाउँछ

    उकालो चढ्दा पसिनाले जीउ लुत्रुक्कै भएको बेला थकाइको सुस्केरा सुटुक्क खुईया मुखबाट निस्कियो भने फलाँटको रूखहरूले कानमा कानेखुसी गर्छन् ए …! मनुवा हो यसरी आवाज ननिकाल यहाँ त अनिष्ठ हुन्छ र माङ्मा लुङ रिसाउँछ । डाँडा चढ्नेहरू खुसी भएर रमाउनु हुँदैन स्वतन्त्र भएर हिँड्नु हुँदैन प्रगतिको कुरा गर्नु हुँदैन हाँसी रहेको आकाश रिसाएर एक छिनमा कालो बादल भएर हुस्स कुहिरोले छोप्ने छ सबैको उत्साहमाथि अङ्कुश लगाउँदै डर पैदा गरेर माङ्मा लुङ रिसाउँछ । माङ किन रिसाउँछ ती किबुहरूलाई थाहा छैन तर बिलाउनेहरू तिनै पोथ्राहरूमाथि आरोप लगाई रहेका छन् छिलिएर फुल्नु र फल दिनु कालिजहरूका हल्लालाई प्रश्रय  दिनु हो भोका पेटहरू अगाएर […]

  • रुखो सत्य

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका एउटा कुरा भन्छु, पत्याउनु हुन्छ? साँच्चै! मैले ढाँटेकै हैन, म डाँट्दिनन् म निन्द्रैमा थिएँ अनि मलाई खुबै सजाइएको थियो म देखिरहेको थिएँ कि मलाई नङ्ग्याई रहेको […]

  • धैर्यताको पहाड र पहिरो

    जब धैर्यताको पहाडमा पहिरो जान्छ सबथोक भत्किँदो रहेछ सबथोक बगेर जाँदोरहेछ जो धैर्यताको पहाडमा अटल रहन सक्छ उसैले मार्नेरहेछ बाजी उसैले गर्नेरहेछ नसोचेको चमत्कारिक कर्म धैर्यताको पहाडमा पहिरो गएपछि सपनाको […]

  • किरणलाई सफलताको शुभकामना

    गीत-सङ्गीत क्षेत्रमा पुनर्वासपछि भूटानीहरूले निकै प्रगति गरेका छन् । अहिले थुप्रै गीतकारहरूका गीतमा म्युजिक भिडियोहरू बनेका छन् । कतिपय यी गीतहरूमा नेपालका सुप्रसिद्ध गायक/गायिकाहरूले स्वर दिएका छन् । पछिल्लो समयमा […]

  • देश अमर रहोस् सधैँ

    जाँदा–जाँदै बाटो बिर्सिएर बटुवा कता–कता पुग्छ, अमूल्य जीवन पाएर पनि नजाने जीवन कतै आँसुमा डुब्छ । आधा कल्चे अतीतको त्यो घाउ फुटेर जहीँ तही लथालिङ्गै हुन पुग्छ , लौरो र […]

  • समय रहेन अब

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका म जो थिएँ आज म त्यो रहिन म जे हुनेछु, म त्यो पनि थिइनँ…… सुन न , मलाई महसुस गर्न सक्छौ हैन! आऊ मेरो छेवैमा आएर […]

  • तिम्रो साथ 

    कसैले देखेनन् आज तिमी र म सँगै बजार डुलेको सपिङ मल छिरेको अनि एउटा रेस्टुरेन्टको एकान्त क्याबिनमा बसेर क्यापेचिनोको चुस्कीसँगै  रोमाञ्चक गीत सुन्दै एक-आपसभित्र हराएको तिमीले पनि देखिनौ !

  • अपराधी दागो

    सि एम निरौला  पेन्सिल्भेनीय, अमेरिका मेरो नाम कुलबहादुर हो । कामको चाप त छँदैछ, आजकल टिकटक र ट्विटरमा पनि त्यति नै रमाउन थालेको छु । ट्विटरका भित्तामा नो अवार्ड टु दागो छिरिङ- […]

  • साहित्य परिषद भूटान (क्यानडा) ले सम्पन्न गर्यो २०८ औँ भानु जयन्ती समारोह

    जुलाई ११, २०२१: आदिकवि भानुभक्तको २०८ औँ जन्म जयन्तीको अवसर पारेर साहित्य परिषद्, भूटानको क्यानडा च्याप्टरले एक भर्चुअल साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रममा नेपाली जातीय चिनारी र भाषाका […]

  • मिस्टर दागो

    दागो, तिम्रो नाम नै काफी छ तिमी टाइगर थियौ तिमी ड्रयागन थियौ तिमी ‘द टाइगर नेस्ट’ भूमिमा निरङ्कुशताकाे एक चट्टान थियौ सुन्कोश, पारो छु, सामाका गर्जमान छालहरू थियौ अझ तिमी […]

  • भाग्य 

    कस्तो भाग्य लिएर जन्मिएछ बिचरो ! आफूलाई बेहद माया गर्ने आफूले असीम श्रद्धा गर्ने आफ्नै छाया जस्ती आफ्नी प्रियतमाका लागि एउटा योग्य वर खोजिरहेछ !!

  • जन्मिएको ठाउँ छाडेर आउँदा

    हिमाली पाखा डाँडा र काँडा रसिलो त्यो वन जन्मिएको ठाउँ छाडेर आउँदा चुँडिन्छ यो मन। हिमाल चुली मुहार खोली धपक्कै बलेको लाली र गुराँस उतिस सल्लो क्या राम्रो खुलेको। सम्झन्छु […]

  • सम्भावनाको खेती !

    सम्भावनाको खेती तराइका खेतहरूमा खै ! के भो किटाणु लागेछ खोस्टाहरू खोस्टिएछ हाँगाहरू खुइलिएछ के गर्ने ? बिचरा काइँलो ऊ कत्ती सपनाहरू घर, बङ्गला, गाडीहरू छाँगाबाट खसेछ सायद ! बिहान […]

  • हिरोसिमा

    त्यतिकै कसैले छोड्छ र ! आफू जन्मिएको देश एक क्षणलाई मानिलिऊ कसैले स्वेच्छाले छाड्यो रे तर रातो-रात हजारौँले छाड्छ र ! देश । यसरी हजारौँ हजार जनता उच्छेद गर्नेले पनि […]