विकाश हो कि अविकाश हो…..( एकांकी )
नैनसिंग मगर रोचेष्टर,अमेरीका ठाउॅ :– रोचेष्टर शहरको प्रमुख जजमान गर्जमानको घर समय :– बिहान दस बजे, दशैंको टिकाको दिन । (गर्जमान बिहानै स्नान गरेर नयॅा लुगा लगाएर मन खुसी पार्दै, […]
नैनसिंग मगर रोचेष्टर,अमेरीका ठाउॅ :– रोचेष्टर शहरको प्रमुख जजमान गर्जमानको घर समय :– बिहान दस बजे, दशैंको टिकाको दिन । (गर्जमान बिहानै स्नान गरेर नयॅा लुगा लगाएर मन खुसी पार्दै, […]
प्रकाश धमला अस्ट्रेलीया “आमा यो मध्य दिउँसो पनि किन बाजी- बाजी गर्नु भएको?” म पूजा गर्ने बेला आमा बाबालाई “बाजी-बाजी” गर्नु भएको हो?” भनेर सोध्थेँ। मावली हजुरबुबा-हजुरआमाले मलाई मावल जाँदा […]
डा.लक्ष्मीनारायण ढकाल-केन्टकी/अमेरिका सिद्धार्थ गौतमले कठोर तपस्या पछि आत्मज्ञान प्राप्त गरे । त्यसपछि सिद्धार्थ बुद्ध भए । उनी गाउँ गाउँ घुमेर ज्ञान बाँट्न थाले । केही मूर्खहरू उनको खुब विरोध गर्दथे । एकदिन एउटा अंगुलीमाल नाम गरेको डाकु बुद्धका […]
एकांकी नैनसिंह सारूमगर रोचेष्टर/ न्यूयोर्क, अमेरिका स्थान :- एउटा अस्पतालभित्र । समय :- बिहानको दस बजेको छ । (एकजना महिलालाई बोकेर बलेको प्रवेश) बले : (काउनटरको झ्याल अगाडि पैसा गन्दै) […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका एकबार कैलाशमा शिवपार्वती आफ्ना दुई छोराहरू कार्तिकेय र गणेशका बालक्रीडाको आनन्द लिइरहेका थिए । बालक कार्तिकेय जेठाे र गणेश कान्छो सन्तान थिए शिव पार्वतीका । […]
केशव काफ्ले एक समयको कुरा हो हात्ती र डाढे मुसो घनिष्ठ मित्र थिए । मुसोलाई गाह्रो पर्दा हात्तीले सहयोग गर्थ्यो र हात्तीलाई सारो पर्दा मुसाले सहयोग गर्ने गर्थ्यो । समय […]
सुशील कुमार पोख्रेल, सिब्सू [यो कथा ड्रुक लोसेलको फरवारी-मई वर्ष ४-अङ्क ४, वर्ष ५-अङ्क १, सन् १९८३ मा प्रकाशित कथा हो । अर्थात् लेखकज्यूको अनुमतिले यो कथा ३७ वर्षपछि पुनः […]
नैनसिंह सारुमगर रोचेष्टर न्यूयोर्क, अमेरिका मैले जानेको शिबिरमा त नाम अर्कै थियो, अमेरिका आएपछि नाम फेरिएको हो ‘माइकल’ । दुईजना नानीहरू भएपछि दम्पती छुट्टिए आ-आफ्नै दोषारोपणका कारणले । छुटिएका केही […]
बैरागी माइलो हेरिश्वर्ग, अमेरिका सिमसिम पानी परिरहेको थियो I झ्याल आधा खुलेको थियो ..मन्दमन्द पवनले मेरो शरीरमा स्पर्श गरिरहेको थियो । कोरना भाइरसको महामारीले कतै लकडाउन त कतै घरमै बस्ने […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका हामी अँधेरी रातमा खुल्ला आकाशमा लाखौँ ताराहरू देख्ने गर्छौँ । भनिन्छ आकाशमा नौ लाख ताराहरू हुन्छन् । ती ताराहरूमा उत्तर दिशामा देखिने एउटा तारो धेरै […]
शुकदेव अधिकारी ओहायो, अमेरिका धुलो, धुवाँ र कोलाहलमा हराएको सहर । मानिसहरूको भीड । हरेक अनुहार पराई । त्यो बिरानो ठाउँमा नयाँ जिन्दगी खोज्न ओर्लिएँ म मोटरबाट । नयाँ सपनाको […]
बैरागी माइलो पेन्सिल्भिनिया, अमेरिका बाक्लो बस्ती; एउटै पानी धारो अनि स्कुल पनि एउटै थियो हाम्रो । स्कुले जीवन मै हामी बिचमा आँखा जुध्न थालेको थियो । बिस्तारै मन पनि एउटै […]
नैनसिंह सारू मगर न्यू योर्क, अमेरिका साथीकी आमा सात दिनदेखि मर्सी अस्पतालको ICU मा राखेको खबर फोन मार्फत सूचना प्राप्त भयो र त्यहाँ पुग्नुपर्ने थियो त्यसैले ह्यारिस्वार्क पेन्सिलभेनिया जाने चाँजो […]
रमेश दियाली ओहायो, अमेरिका त्यो दिन…..!! बोली सुन्न बित्तिकै मेरो आँखा रसायो। उनी कामी रहेकी थिइन। डरले ओठ थर्रथयाईरको थियो। केही भन्न खोजे झैँ। मेरो निन्द्रा छुट्यो। अहँ! म पटक्कै […]
तुम्बेहाङ लिम्बू त्यो मान्छे मातेको छ। छिमेकीहरू भन्छन्– ऊ सधैँ मातिरहन्छ। साथी-सङ्गी भन्छन्– ऊ मातेकै हुन्छ । इष्ट-मित्र भन्छन्– मात्नु उसको नित्यकर्म भइसक्यो । थिम्फूको चिसो ठिहीमा ट्याक्सी चलाउँथ्यो त्यो, […]
बैरागी माइलो पेन्सिल्भिनिया, अमेरिका हाम्रो भेट नभएको पनि दुई दशक भएको रहेछ, भेट हुनसाथ पुरानै शैलीमा गफिन थाल्यौँ । कुन सालको हौ बाबु भनेर कसैले सोध्यो भने कोरोनाले संसार भर […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका घोटिँदा घोटिँदा पातलिएका पाङ्ग्राहरू, फाट्न लागेको बस्ने सिट, पुरानो भएर खिया लागेको रिङ, बिस्तारै हाँक्न मिल्ने रिक्सा लिएर हिँड्यो आज पनि दिनचर्याको लागि । कालो […]
इन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका धेरै वर्ष अघिको कुरा हो । असाध्यै मिल्ने साथी कर्णे र धने एउटै गाउँमा बसोबास गर्दथे । त्यतीमात्र कहाँ हो र, दैनिक जीवनका उपभोग्य […]
नैनसिङ मगर न्यूयोर्क, अमेरिका ज्यामिरे गाउँमा फुपू साह्रै बिरामी थिइन् । बेलुका चिन्ता राख्ने कुरो सुनेपछि घरको काम सकेर म फुपूको घरमा पुगेँ । फुपाले बाहिर सिकुवामा थान बनाउँदै थिए […]
नैन सिङ मगर/ न्यू योर्क, अमेरिका दृश्य एक :पविमायाको घर (समय बिहानको सात बजे चार जना नानीहरू स्कुल जान तरखर हुँदैछन्, चिया नास्ता खादै, कपडाहरू लगाउँदै । प्रत्येकका फोनमा […]
नैनसिङ मगर् न्यू योर्क, अमेरिका गोरे र गोरीका जीवनचक्र जेनेतेने चल्दै थिए । केही कालपछि न्यूयोर्कमा आइपुगे । एक वर्षपछि ग्रीनकार्डको लागि दुवैजना बफेलो ईमिग्रेशन कार्यलयमा पुगे । त्यहाँ केही […]
–ईश्वर प्रवासी/ युटा, अमेरिका धेरै पछि मेसेन्जरमा उसले ‘हाई’ लेखेर पठाई । मलाई ताज्जुब लाग्यो । यतिका वर्षसम्म गुमनाम ऊ आज अकस्मात कसरी सलबलाई…? यो प्रश्न मेरो मगजमा अनुत्तरित बन्यो । […]
शुकदेव अधिकारी ओहायो, अमेरिका खुल्ला राजमार्गजस्तो पर्दा विहीन मेरा आँखामा छिरेको त्यो दृश्य आँखाबाट निस्कन पटक्कै मानिरहेको छैन । कानमा छिरेको त्यो वेदनाको आवाज फर्केर बाहिर आउनै सक्तैन । मुटुमा […]
गङ्गा लामिटारे ओहायो, अमेरिका भनिन्छ, स्वर्ग यही धर्तीमा छ र देवता पनि । धर्तिपुत्र मानव नै देवता हो र धर्ती नै वास्तविक स्वर्ग । स्वर्ग र नरक छ छैन, त्यो […]
शुकदेव अधिकारी ओहायो, अमेरिका बिलकुल सुनसान छ वातावरण । एकदम शून्य । सारा गाउँ सुतेको छ । गाउँको पुछारमा सानो खोलो छ । खोलाको डिलभन्दा दुई तीन खुड्किला माथिको थोरै […]
शुकदेव अधिकारी ओहाइयो, अमेरिका “रिक्सा !” चोकको मौनतामाथि अचानक हमला गर्छ एक टुक्रा आवाज । तरङ्गिछ हावामा । ठोकिन्छ एक रिक्सावालाका कानमा । बोल्छ रिक्सावाला “कहाँ जानुहुन्छ ?” “राधाकृष्ण मन्दिर” […]
रिमेन आलोक, अस्ट्रेलिया कुरा एक साँझको हो । एउटा गर्भवती जूनकीरी बेलुकीको आहारा खोजेर आफ्नो प्रकाशको सहारामा गाउँ फर्कँदै थिई । त्यति नै बेला एउटा बच्छिउँसगँ उसको भेट भयो । […]
ईश्वर प्रवासी युटा, अमेरिका कामबाट छुट्टी हुने बित्तिक्कै धने हस्याङफस्याङ गर्दै घर तिर दगुर्यो । “ए बुढी आज त मातृऔँसी रैच नि, आमाको मुख हेर्ने दिन ?” – घर भित्र […]
नील अधिकारी ओहायो, अमेरिका हिउँ परेर भखरै बिसाएको छ, तर धर्तीमा भने मोतीको फसल उठाएर बिस्कुन फिँजाएको जस्तो देखिन्छ। हिजो अस्तिदेखि परेको हिउँले साम्राज्य जमाएको छ। अनुमानित एक फिटजति पानीको […]