Category: Fiction

  • रणबहादुरले गिज्याइरहेछ

    जे एन दाहाल हेरिस्वर्ग, पेन्सिलभेनिया रणबहादुर उसको पुरानो नाम भयो जब उसका साथीहरूले उसलाई आर.बी नाम दिए। तिनै युवा अवस्थाका प्रिय साथीहरू जसले धुवाँको मुस्लो छाड्दै आफैँ बादल लगाउन सिकाएका […]

  • भगवान् (भाग ३)

    आई पी अधिकारी एड्लेड, अष्ट्रेलिया कायक्रमको तयारी गर्नु थियो । प्रायोजकहरु खोज्ने, कायक्रम स्थलको निधो गर्ने, खेलाडीलाई सहभागिताको लागि सार्वजनिक वा व्यक्तिगत आव्हान गर्ने अनि अन्य अन्य धेरै काम । […]

  • बालमत्लव (श्रव्य कथा)

    [ उज्यालो ९० नेटवर्कका प्रशिद्ध प्रस्तोता अच्युत घिमिरेले वाचन गरेको कथा “बाल-मतलव” हामीले कथाकार रमेश दियालीको फेसबुकबाट साभार गरेका हौं। – सम्पादक ]

  • भगवान् (भाग २)

    आईपी अधिकारी एड्लेड, अष्ट्रेलिया रमन गर फर्कदा झमक्क साँझ ढल्केको थियो । चराहरु वचेरालाई चारो लिएर वाशस्थानतिर लाग्दै थिए । घर सुनसान थियो । घरका आमा बाहेक सबै काममा गएछन् […]

  • भगवान् (भाग १)

    आईपी अधिकारी एड्लेड, अष्ट्रेलिया ‘खाली अप्ठेरो पर्ने ठाउँमा चैँ मलाई पठाउँछौं हैन तिमेरु,’ राधेश्याम बुढा जंगिए । ‘बा तपाईँ अलि बोल्न जान्दाछौ र पो अघि वडा’को त । भोलि राजनीतिमा […]

  • छापामार ‘लिक्त्ते’

    भुवन क्षेत्री अमेरिका लिक्त्तेले भूटानी शरणार्थी शिविर बेलडागी–२ विस्तारितको मेरी गोल्ड एकामेडीबाट कक्षा सातसम्म पढेको थियो । पढाइमा निकै पछाडि परेकोकाले ऊ आफ्नो देशलाई चटक्कै माया मारेर शिविरबाट बाहिरिने खोजीमा […]

  • विधाताले कोरेका दुई धर्साभित्र

    बि. बि. भूटानी पौडेल टेक्सास, अमेरिका हरियाली वातावरणले युक्त पहाडको काखमा एउटा सानो अति नै सुन्दर गाउँ जहाँ चराचुरुङ्गीको चिरबिर, झरनाहरुको छङ्छङ् र कलकलको गुन्जायमान आवाज प्रत्येक मानिसहरूको कर्णमा ठोकिन […]

  • भोलि

    आईपी अधिकारी एड्लेड, अष्ट्रेलिया चिसो हावाले अनुहारमा हानेपछि ह्यारीको तन्द्रा छुट्यो । स्वाचालित विस्तरा अघि नै सिरानी निरबाट फोल्ड हुन सुरु भइसकेछ । ह्यारी बिस्तारै भैँमा ओर्ल्यो र विस्तराको किनारामा […]

  • एउटा पत्र

    दिपक थापा अमेरिका, भर्जिनिया भूतपूर्व मित्र, पैसाको समुन्द्रमा पौडी खेल्दै मित्रताको स्मृतिलाई कुल्ची निसास्सिएर मर्न बाध्य पार्ने हजुरको अठोट ढोकामा चालेको बालुवा जस्तै अविश्वासी बन्यो । स्कुले जीवनमा चटपटेको थाली […]

  • हराएको म

    नेत्र आचार्य “वशन्त दिक्तेली” फोर्ट वोर्थ, टेक्सास, अमेरिका घरमा ठुलो, व्यस्त पसल थियो। ग्राहकको भिडाभिड । रातमा बन्द गरेको पसलको ढोका ढकढक गर्दै कोही बोल्यो-“चुरोट पाउँ न ।” हामी कोही […]

  • बाबाको कथा

    दुर्गा रिमाल अल्बेरी, अष्ट्रेलिया कामबाट थकित अनुहार लिएर घर छिर्ना साथ सोफामा म थचक्क बसेँ । आफ्नो लोग्ने आउँने बेला भयो भनेर होला मेरी अर्धाङ्गिनीले कफि बनाएकी रहिछिन । मलाई […]

  • एस.एल.आर.-थ्री

    तुम्बेहाङ लिम्बू- साम्ची भूटान साङ्गे, लाले र रिञ्जिन घनिष्ठ मित्र । उनीहरु आफ्नो समूहलाई एस.एल.आर.-थ्री भन्छन् । उनीहरु तीनै जना थिम्फूको वाई.एच.एस. मा कक्षा १२ मा अध्ययनरत छन् । उनीहरु […]

  • ‘कान्छी ल्याउने सल्लाह’

    सीएम निरौला-न्यू ह्याम्पशायर, अमेरिका …मोबाइलको घन्टी बज्नासाथ कसले सन्देश पठाएछ भनेर मोबाइल गोजीबाट निकालेर पुलुक्क हेरें । बिर्खे काकाको रहेछ । “जेठा; म कान्छी ल्याउन चाहन्छु, काकी पनि पहिला त […]

  • ओखरबोटे कान्छो

    सिएम निरौला, न्यू ह्याम्पशायर- “दाइ नमस्कार !” एक अपरिचित युवाले दश औंला जोडेर भन्यो । नमस्कार नमस्कार । एक हात आफ्नै खप्परतिर तेर्स्याए जवाफ् फर्काएँ । “दाइ मेरो नाम ओखरबोटे […]

  • बडेमानका शिखर वार्ता

    गोविन्द रिजाल कयोटो, जापान अन्यायदाता (अदा) शरीरका सम्पूर्ण खुम्च्याउन मिल्ने अंगहरु पूर्ण क्षमतामा क्कर्याएर कुजुजाम्पो (नमस्कार)को अभिवादनमा घोप्टिएर ध्यानाकर्षण गर्दा फ्याबियो सोफामा बिराजमान अन्यायरक्षक (अर) रिचेबोर्गको घूंटकि र गुर्खा ब्ल्याक […]

  • विरोध

    मनप्रसाद सुब्बा, दार्जीलिङ-भारत संसदमा बहस चलिरहेको थियो । समाजवादी क्रान्तिकारी मोर्चाको एक वृद्ध सांसदले अलिक अल्सिलाग्दो पाराले आफ्नो तर्क पेस गरिरहेको थियो । यही क्रममा उही दलको अर्को एक भद्दा […]

  • म छ लाख दिन्छु

    नेत्र आचार्य टेक्सास, अमेरिका झिस्मिसेमै उठेर नित्यकर्मका लागि फूल टिप्नु, माला गाँस्नु र छाप्रोभित्र रहेको सानो मन्दिर सजाउनु मेरो दैनिकी थियो । हिन्दु धर्ममा आस्था राख्ने हुनाले हनुमान चालिसा, शनिमृत्युञ्जय […]

  • अब के हुन्छ

    सिएम निरौला, न्यू ह्याम्पशायर   कामबाट हैरान भएर घर टुप्लुक्क आइपुगेको मात्र के थिएँ, घरमा गफ गर्दै बसेका मध्ये मीतआमाले ठूलो स्वरमा, “आयो है जेठा” भन्दै मेरो बारेमा फलाक्न थालीहालिन् […]

  • दोधार

    राकेश काफ्ले आइओवा, अमेरिका कला, गला अनि साहित्यको खेती मौलाउने मलको भारी बोकेर हिँड्दा-हिँड्दै झमक्कै रात पर्छ । निन्द्रादेवीले पनि यहीँ आराम गर, यात्रा अझै लामो छ भन्दै मथिङ्गलमै गाँजिन् […]

  • बले जेल पऱ्यो

    भक्त घिमिरे/ अमेरिका  “उफ्…”, आधारातमा असिन पसिन हुँदै ओछ्यानबाट उठेर रत्नेले पसिना पुछ्यो । अप्रिल महिना टुंगिदासम्म हिउँ नबिलाउने ठाउँ । यस्तो ठण्डीमा रत्नेलाई रातिबीच किन यसरी पसिना आयो ! […]

  • अपरिचित

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका अग्लो रुख गर्ल्याम्म ढलेझैं ढलेपछि हतारहतार उठाएर गाउँलेहरूले अस्पताल लगेछन् । एउटा अपरिचित मान्छेलाई अस्पतालसम्म लाने गाउँलेहरूको उदार मनलाई हृदयदेखि नै स्वागत गर्नैपर्छ । अस्पताल पुर्याएपछि […]

  • नाग टाँस्ने दिन

    हरि पी. चम्लागाई लगभग १५ वर्षको थिएँ होला म त्यसबेला । नाग पञ्चमीको दिन थियो । मेरा उमेरका अरु साथीहरु भने नाग बनाएर घर-घरमा टाँस्ने अनि पैसा कमाउने गर्थे । […]

  • टुक्रिएको सपना

    धर्मेन्द्र तिम्सिना “क्षितिज”- अमेरिका असरल्ल भुइँमा छरिएका प्रमाणपत्रहरुलाई समेट्दै एउटा प्लास्टिकको पोकामा राखेर रमेश आज पनि काममा हिँड्यो । सानो छँदा धेरै जेहेन्दार अनि मिहिनेती भएकाले सधैं विद्यालयमा धेरै अंक […]

  • मिस कल

    विश्वास लामा/ केनेडा रातको ९ बजिसकेको थियो । घरका सबै सदस्यहरू आ-आफ्नो कोठा तिर सुत्न लागेका थिए । छिमेकी दिदीको बच्चा रोइरहेको पनि प्रस्ट सुनिन्थ्यो । घर बाहिर हल्का कुकुरले […]

  • भूकम्प र म

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका अचानक मेरो फोनको घण्टी बज्यो । म काममा थिएँ त्यतिबेला । यसो फोन उठाएर हेरेँ । नेपालबाट आएको रहेछ । यहीँ छेउछाउको अथवा अमेरिकाका साथीभाइको फोन […]

  • परिचयपत्र

    नेत्र आचार्य/ टेक्सास     मैले मेरो खल्तीबाट मेरा परिचयपत्रहरु निकालें । भूटान पत्रकार संघ, बालसंगठन शनिश्चरे, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवा, शरणार्थी परिचयपत्र इत्यादि । मसँग लगभग दशवटा परिचयपत्रहरु […]