मलाई तीन गोटा आइस क्रीम दिनुहवस
घनश्याम काफ्ले न्यूजील्याण्ड एक जना चतुरे नाम गरेका मान्छे प्रतेक शनिबार धनकुमार पसलेकामा आइसक्रीम खान जादा रहेछन। ऊ प्रतेक पटक तीन गोटा स्वादिस्ट आइसक्रीम फालतू फालतू मगदा रहेछन । धन […]
घनश्याम काफ्ले न्यूजील्याण्ड एक जना चतुरे नाम गरेका मान्छे प्रतेक शनिबार धनकुमार पसलेकामा आइसक्रीम खान जादा रहेछन। ऊ प्रतेक पटक तीन गोटा स्वादिस्ट आइसक्रीम फालतू फालतू मगदा रहेछन । धन […]
“अहा ऽ हिमालले गीत गाइरहेको देखेँ l रश्मिका विन्दुहरूलाई – सूर्यले चुम्बन गरे पछि झार पातहरू आङ तन्काउदै लामो सुस्केरा तानिरहेका छन् l कन्दराबाट खुसी च्याउ छ l न्याउलीको नृत्य […]
मनिला, फिलिपिन्स म दोधारमा छु । जाउँ कि नजाउँ । भोलि मलाई दोस्रो पटक मैत्री समाजले बोलाएको छ । मैत्री समाज सम्झने बित्तिकै पहिलो पटकको घटना मेरो यादमा नाँच्न थाल्छन् […]
Babesa Thimphu Flower and paper garlands hung above the doors and windows. Candles burnt in lines on the enclosed patios. Moths frolicked around the tapering candles; some burning themselves in […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” आईडाओ, अमेरिका वि.स २०६५ सालको मङ्सिर ३ गते म स्यांग्जा जिल्लाको चापाकोट भन्ने एउटा अन्जान ठाउँको लागि प्रस्थान गरें । म त्यहाँ एउटा “श्री बुद्ध सामुदायिक इंगलिस […]
वादल थापा, काठमाण्डौ केही दिन अधिको कुरा हो । भूटानको राजधानी थिम्पुमा सार्क सम्मेलन समापन पश्चात बलुकी तीन राष्ट्र प्रमुखहरु बसेर केहि उपलव्धिका बारेमा छलफल गर्न लागे छन् । ख्याल–ख्यालैमा […]
निधारबाट अविरल झरेका पसिना आँखामै टप्किँदा झसङ्ग भएँ | आफू चडेको गाडी घररररररर…………….गरिरहेको पाएँ अनि यताउता नजर डुलाएँ सबै आफ्नै धुनमा मस्त थिए सायद त्यो भारतमा पर्ने सिलिगुडीको सहरको एउटा […]
शिविरमा केही दिनअघि एउटा अनौठा झगडा भयो । सासु–बुहारीबीच भएको त्यो झगडामा भरखर बीस नाघेकी मस्तान बुहारीले आफ्नी सासुलाई शिथिल बन्ने गरी पिटी । धेरैले त्यो घटनालाई नजिकबाटै हेरे । […]
केशव काफ्ले पेन्सेल्भानिया, अमेरिका ऊ कस्ति पापी आमा ऊ कस्ति पापी आमा बच्चा जन्माई एक षोडशीलाई जिम्मा दिने न कहिले हेर्दछे उसले त केवल बच्चा जन्माउन जानिछ ऊ कस्ति पापी […]
गोपाल घिमिरे, एडलेड, दक्षिण अष्ट्रलिया ऊलवर्थ्सबाट पाँच किलो दहीको सेतो बट्टा बोकेर भावर गरम छल्न पिटम्यान पार्क हुँदै घर फर्किरहेको थियो शरणबहादुर । बाक्लै रुखहरु भएकाले पार्कको बाटो अरुभन्दा शितल […]
डुम… डुम…! गोलीको आवाज ! ढल्किँदो बिहानीमा एक्कासी विस्फोटक गुञ्जियो ! बम्जन डाँड़ा गाउँ नै थर्रररर…काँप्यो ! जवाफमा फेरि ठ्वाङ…ठ्वाङ, पट…ट…ट…ट ठ्वाङ… त्यो बिहानीको लालिमाभरि सूर्यले यसरी बम र बन्दुकको […]
काशीको यात्रा सबैको लागि रमाइलो नै हुन्छ होला । हामी पनि पहिलो पटक हिन्दुहरूको प्रसिद्ध धार्मिक नगरी काँसी पुग्दा एक प्रकारको रमाइलो अनुभूति भयो । प्रतिष्ठित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय र […]
जयकृष्ण बराल त्यस गाउँमा भालुखोले महाजनका नामले कहलाएका थिए । गाउँमा भालुखोले महाजन भनेपछि सबै थर्कमान हुन्थ्ये । भाखुखोले महाजनकामा नगई त्यस गाउँका गरीव–गरुवाहरुको दंसै, तिहार, तिथी–श्राद्ध र अनिकाल टर्दैन […]
असारको महिना थियो । केही दिनअघि भएको लगातार वर्षाले शिविरका प्राय जसो छाप्राहरु निथ्रुक्क भिजेका देखिन्थे । जमिनमा पनि यत्रतत्र प्रसस्तै पानी जमेको थियो । दिउसोको समय भएकोले वरीपरीको वातावरण […]
प्रेम गुरुङ, पेन्सिलभानिया, अमेरिका अन्धकार रात, झ्याउँकिरी झ्याउँ झ्याउँ रोइरहेको थियो । तीत्राहरू तिर्तिर गर्दै विलापको स्वर तन्काइरहेका थिए । कोइलीको कुहू-कुहूले विरह दर्शाइरहेको थियो । बाँसको टुप्पो शोकाकूल अवस्थामा […]
‘राम, यो के गर्दैछौ तिमी?’ ‘काका, म के भनौं, कुन जन्मको पाप भोग्नुपरेछ हामीले?’ ‘आफ्नो मनलाई बाँध्न सक्नुपर्छ नानी ।’ ‘‘तर काका हाम्रा पुर्खाहरुले विकासको निम्ति रगत,पसिना र जीवनदान दिए । गाउँका […]
विवेकले मलाई फेसबुकको च्याटमा, “हे वाज अप” भन्दै सम्बोधन गर्यो। म अचम्मित हुँदै, “आइ एम गुड” को जवाफ दिएँ। उसले मलाई प्राय अंग्रेजीमै साधारण गफगाफका एक अर्का प्रश्नहरु सोध्दै जवाफको […]
“अंकल आउनोस् माथि हाम्रोमा जाऊँ,” बबिनले भन्यो । उसले त्यसो भनिरहंदा उसका कलिला आँखाबाट आँसु बरर झरिरहेका थिए । त्यसपछि उसले मेरो दाहिने हात समातेर आफूतिर तान्न खोज्यो । म […]
लेखक: आइ पी अधिकारी कथा परिकल्पना: बिक्रम अधिकारी बज्रमान मख्ख छ । कल्पनामा नचिताएको, सपनामा नदेखेको देशमा बुढेसकालमा आउन पाएकोमा उसको खुशीको सीमा छैन । अमेरिका उसले सुनेको देश – […]
अनिता आफ्नो छाप्रो अगाडिको सानो आँगनमा बोह्राको चट्टी ओछ्याएर चामल केलार्इ रहेकी हुन्छिन् । एकैछिनमा माथ्लो छाप्रोकी सीता र देउका पनि नाङ्लोमा चामल लिएर आइपुग्छन् । दुवैजना अनितासित सारमा सार […]
ऋचा तिवारी काठमाडौ ऊसँग परिचय इन्टरनेटमा भएको थियो । सामान्यः साथी थिए उनीहरू, सामान्य र्वातालाप भैरहन्थ्यो । ऊ विदेशमा थियो र उनी स्वदेशमा । उनीहरुका भावनाहरु एक अर्कामा पुग्न यहि […]
एका बिहानैदेखि सिमेन्ट, गिटी अनि बालुवाको मिश्रणमा लत्पतिएका कोमल तर फुस्रा हातहरु पछ्यौरीको छेउले पुछ्दै आफ्नो खल्तीमा बज्दै गरेको मोबाइलको कल रिसिभ गर्दै बोली कमला: “हेल्लो”, “ए ! विजय हो?…… […]
बटुवा झमक्क साँझ प-यो । बिहान स्कुल गएकी कमला अझ घर आइपुगिन् । रत्नेलाई सुर्ता लाग्न थाल्यो । भएकी यौटै बहिनी, कहाँ गई? कता लागी होली? कुनै अकल्पनीय दुर्घटनामा पो […]
एक दिन काम बिशेष एका बिहानै बागबजारतिर जाँदै थिएँ, रत्नपार्कमा बसबाट ओर्लिएर आकाशे पुल हुँदै भक्तपुर बसपार्क निस्कँदै गर्दा बाटोमा कालो कभर भएको, नयाँ पनि होइन, पुरानो पनि होइन, जाडोको […]
विश्वासदीप तिगेला बेलायत केही समय अघिको कुरा हो । निक्कै लामो समय परदॆशमा बिताएर सम्भवतः मेरो जीवन अवधिमा आएको एकमात्र अवसर संविधानसभाको चुनावको लागि घरदेश पुगेको थिएँ । धेरै कुरा […]
Durga Binay राजमायाको मृत्युको खबर पाएपछि उसका आफन्तदेखि बाहेक सबैभन्दा नराम्ररी र अरूलाई पनि रूवाउने गरि रोएको थियो रिजवान । राजमायाको श्रीमान पनि छक्क प¥यो त्यसलाई रोएको देखेर । रिजवानको […]
–मनबहादुर थापा बहादुरे खुदुनावारीस्थित भूटानी शरणार्थी शिविरमा बस्तै आएको एक शरणार्थी हो । व्यवहारले सरल र सोझो मान्छे ऊ । शिविरको पश्चिमतिरको गाउँ सुखानीको एक घरमा पाखुरे बसेको थियो ऊ […]
Mala Rasaily Katmandu I am Sudha Mehta, a 40-year-old woman happily married for 20 years and presently working in a Government office 9am-5pm. Today is a special day for me […]
Babesha, Thimpu “O—ouch”, shrieked Ramu, throwing the hammer on the river bank. The stoic river rippled silently. “U—ugh!” My thumb is smashed. It’s bleeding profusely”, he spoke in a low […]
कैँजले गाउँका गुमानसिङ छेत्रीको घरमा आज बिहानैदेखि मानिसको निकै घुइँचो छ । सायद गाउँको कुनै मुद्धा सल्ट्याउने काम भइरहेछ । एउटा अग्लो कुर्सीमा बसेर मुखिया गुमानसिङ छेत्री कुरा छाँटी रहेछन् […]