रेजिनाले ‘क’ लेखिन् ।
प्रतिमान सिवा ओहायो, अमेरिका स्कुल छुट्टी हुने बेला भई सकेको थियो । रेजिनाकी मम्मी अघिदेखि उनैलाई पर्खेर बसिरहेकी थिइन् । रेजिना आज निक्कै खुसी र उत्साहित देखिन्थिन् । ‘हाई […]
प्रतिमान सिवा ओहायो, अमेरिका स्कुल छुट्टी हुने बेला भई सकेको थियो । रेजिनाकी मम्मी अघिदेखि उनैलाई पर्खेर बसिरहेकी थिइन् । रेजिना आज निक्कै खुसी र उत्साहित देखिन्थिन् । ‘हाई […]
बुद्धमणि ढकाल केन्टकी, अमेरिका दोरोने कान्छाकी छोरीले अर्को बिहे गरिछन्। ऊ आफैले रोजेको केटोसँग बा-आमाले परम्परा अनुसारको विधिवत बिहे गरिदिएका थिए। त्यहाँ उनले आफ्नो घर बसाल्न नसकेपछि फर्केर माइतीघर गइछन्। […]
विशु निछा अस्ट्रेलिया अचानक मोबाइलको रिङ्टोन बज्यो । हेरेँ । सेभ नगरेको नम्बरबाट कल आइरहेको रहेछ । मैले कल रिसिव गरेँ । “सुची, म जुना बोलेकी, चिन्यौ?” मैले ‘हेलो’ पनि […]
दिपक थापा केन्टकी, अमेरिका छुकछुकाएका घडीका काँटासँग मितेरी गाँस्तै समय कति चाँडो बितिसकेछ। नयाँ ठाउँ अनि नयाँ परिवेस। आँकुरा पलाउन थालेका रुख बिरुवाहरू, खुसीले रमाएका चराहरूको चिरबिर अनि उक्काली ओराली […]
रमेश दियाली ओहायो, अमेरिका हे! ईश्वर यो कस्तो द्विविधा !!! कस्तो टाउको दुखेको…, फुट्छ की क्या हो? पहाड खसे झैँ भई रा’छ । यस्तो त कहिल्यै भा थिएन…बरै । […]
विशु निछा अस्ट्रलिया “निराजन, मलाई तिम्रो मोटिवेसनल स्पीच मन पर्छ ।” “धन्यवाद लुसिया ।” “अँ साँच्ची, तिमीले लेखेको पुस्तक पनि पढेँ ।” “किनेर कि साथीबाट ल्याएर पढ्यौ?” “म कदापि […]
तुम्बेहांग लिम्बू यस गाउँमा ‘बरमुनी जेठा’ भने पछि उसलाई सबैले चिन्छन् । घर सानु तर परिवार ठुलो छ उसको । सम्पत्तिको नाममा यही एउटा घर अर्थात् छाप्रो र एक चोक्टा […]
गङ्गा लामिटारे ओहाईयो, अमेरिका चाँमे वास्तवमा चमेरो जस्तै थियो । उसको खास नाम चन्द्रबहादुर हो । तर सबैले उसलाई चामे भनेर बोलाउँथे । गुमानेका ३ भाइ छोराहरूमा चामे जेठो […]
विशु निछा अस्ट्रलिया ऊ समुद्र किनारामा डुल्दै छ । घरबाट फटाफट २० मिनेटजति हिँडेपछि ऊ यहाँ आइपुग्छ, यो समुद्र तटमा । हुन त अलि वर स्टेसनसम्म मेट्रो नै आउँछ […]
माया भट्टराई केन्टकी, अमेरिका जनताको भलाइका निम्ति लडेर मरेको पो सहिद त देशमा विकास ल्याउन दुख गरेर मरेको पो सहिद त भन्ने एउटा कविता सङ्ग्रहभित्रको एउटा कविता पढ्दै थिएँ, साँझपखको […]
रमेश दियाली ओहाईयो, अमेरिका “अङ्कल छोडी दिनुहोस । के गर्नु भा को? मलाई दुख्यो । दुख्यो मलाई . ..! आइया… ! आइया…! पोल्यो। आथा….था. .था…..!” मेरो आवाज घाँटीमै रोकिएका […]
विशु निछा अस्ट्रलिया बिजुले झ्यालबाट बाहिर चिहायो । साँझ पर्दैछ । पर्दै गरेको साँझसँगै आकाशमा कालो बादल मडाढिँदैछ । पानी पर्लाजस्तो छ । बिजु खाटमा पल्टियो । नेपालीमा अनुवादित […]
डा० लक्ष्मीनारायाण ढकाल केन्टकी, अमेरिका त्यस दिन बिहानको १० बज्दो हो, रामजानकी मन्दिरका व्यवस्थापक भोजनालयमा भएको सामग्री देखाउँदै ‘खाना बनाके खाओ,मै कुछ देर में आता हुँ’ भन्दै बाहिर निस्किए […]
गङ्गा लामिटारे ओहायो, अमेरिका समय २००१ तिरको कुरा हो । म काठ्माण्डौ अनामनगर स्थित मिडिया पोईण्टमा एक वर्षे पत्रकारिता प्रशिक्षणका लागि गएको थिएँ । त्यहाँ विभिन्न ठाउँबाट पत्रकारिता सिक्न […]
गङ्गा लामिटारे ओहायो, अमेरिका मैले एम० ए० दोस्रो वर्षको परीक्षा दिनु थियो । त्यसैले जुन महिनाको ७ तारिख, १९९७ का दिन अपराह्न म विराटनगर जानका लागि घरबाट हिँडे । बेलडाँगीबाट […]
नैनासिंह मगर रोचेस्टर, अमेरिका एउटा घना जङ्गलको डाँडामा एउटा आँपको वृक्ष थियो। त्यो बोटमा लटरम्म आँपहरू पाकेका थिए। पाकेका फलको बास्नाले होला ढेडु, बाँदर, विभिन्न पंक्षीहरु आ-आफ्नै सुरमा गन्थन् गर्दै […]
दामोदर घिमिरे अमेरिका भोलिपल्ट म सबेरै कसैलाई ख़बर नगरी यामकोमा पुगेँ। बिहानै पुगेर होला जहिले उठाउनु पर्ने साथी आज के भयो भनेर आत्तियो । सबै छक्क परेको मलाई महसुस भएको […]
गङ्गा लामिटारे ओहायो, अमेरिका आज एक महिना भयो कृष्णवीर ओढारमा सुतेको । घरमा सुत्न पनि कसरी ? दिनौं गाउँलेलाई पक्रिने ,जेलमा लगेर कुट्रने यही छ प्रत्येक दिनको दिनाचार्य । छिमीले […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका आज बिहानै घरको बत्ती बलेन, पूजा कोठामा आरतीको घण्टी पनि बजेन । गीता पाठ गरेको पनि सुनिएन । टिभीमा भक्तराज आचार्यका भजनहरू पनि सुनिएनन्। सुनसान जस्तो […]
देवी सुवेदी ओहायो, अमेरिका आमा सधैँ गिट्टी कुट्नु हुन्थ्यो… बगरको घाम, तातो हावा र पानीले उहाँलाई रोग लाग्यो र बिस्तारै शरीर कम्जोर भयो । मैले जान्दादेखि कक्षा सातमा पुगुन्जेल आमाले […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका आज पनि काम छ । खुइ ! गर्दै लामो सास फेरेर उ उठ्यो । उठेर नास्ता बनायो । अलिकति चिया र एउटा पाउरोटी खाएर सधैँ झैँ […]
गंगा लामिटारे ओहायो, अमेरिका एक दिनको कुरा हो । म स्वास्थ्य बिमाबारे बुझ्न काउण्टी अफिस गएको थिएँ । केस वर्करलाइ भेटेर माथिल्लो तलाको सिडीबाट तल ओर्लदै थिएँ । सिडीको बिच […]
विशु निछा अस्ट्रेलिया ऊ यस घरमा बिहे गरेर आउँदा धेरै सपनाहरू बोकेर आएकी थिई । उसले ती सपनाहरुमा इन्द्रेणीहरु लिएर आएकी थिई । झरनाहरु, फूलबारीहरु, धेरैधेरै बासन्ती गीतहरू बोकेर आएकी […]
जे एन दाहाल हेरिस्वर्ग, पेन्सिलभेनिया त्यो घाम पनि थाकेको हुनुपर्छ डाँडा पारि थकान मेट्ने जमर्कोमा सुस्तरी ढल्किदै थियो; खुल्ला आकाशमा तछाड र मछाड गर्दै जुनताराहरु प्रतिस्प्रदा गरी रहेथे आफ्नो न्यानो […]
भक्त घिमिरे केही वर्षअघिको कुरा हो, प्रशान्त तामाङ भन्ने भारतीय युवालाई गायनको सेलिब्रिटी बनाउनमा भारत र नेपाल सबैतिरका दाजुभाइ, दिदी-बहिनीहरु खटेका थिए । तेरिया मगरलगायत अनेकन नेपाली नामका सेलिब्रिटीहरु भारतबाट […]
सिएम निरौला, न्यू ह्याम्पशायर,अमेरिका अपरिचित तर, हाम्रै समाजकी एक चेली मसित समय मागेरै भेट्न आइन् । केही कुरा गर्नु छ भनेपछि आफ्नो पनि विदाको दिन परेकोले मैले समय दिएँ । […]
रमेश दियाली वासिङ्टन, अमेरिका अफिसको काम सकेर सिधै कोठमा आईपुगेँ। आङ तनक्क तन्काएँ। लामो सास फेर्दै सोफामा थचक्क बसेँ। पुरै थाकेँछु। स्याउको जुस धट…धट..पिएँ। शीतल महसुस भयो। लामो सास फेरेँ। […]
पदम काफ्ले सिड्नी, अस्ट्रेलिया जुलुस बिस्तारै भूटानबासी नेपालीका निम्ति अभिशाप बन्दै आयो । भूटानमा जुलुस भएको करिब तीन हप्तापछि देखि गाउँका सोझासाझा जनतालाई जेल लान प्रारम्भ गरियो । आर्मीले घरघरबाट […]
जे एन दाहाल हेरिस्वर्ग, पेन्सिलभेनिया काठमाण्डौ इन्टरनेसनल एयरपोर्टमा फ्लाइटको समय पर्खिरहेको थिएँ। प्यासेञ्जरको हल्ला र एयर लाइन्सको एनाउन्समेन्टले आरामको सास फेर्न दिइरहेको थिएन। स्टुडेन्ट भिसामा अस्ट्रेलिया हिँडेको मान्छे म। राती […]
विद्या शर्मा काठमाडौं घर छेउको साँघु बडो गर्जनले गड्गडाउँदै थियो । भूकम्पमा टुक्रिएका अनि कुहिन नभ्याएका अवशेष बोकेर त्यो बूढो साघूँ लामो यात्रामा निस्किएझैँ लाग्थ्यो । पोहोरपरार मीठो लाग्ने त्यो […]