ऐनामा देश
सिएम निरौला, न्यू ह्याम्पशायर आज धेरै पछि मन चञ्चल भएझैं भो | के गरौं कसो गरौं भन्ने मनमा चञ्चलता बड्यो | त्यतिकैमा नजिकैको सुइमिङ पुलमा पौडी खेल्न जान्छु भन्ने […]
सिएम निरौला, न्यू ह्याम्पशायर आज धेरै पछि मन चञ्चल भएझैं भो | के गरौं कसो गरौं भन्ने मनमा चञ्चलता बड्यो | त्यतिकैमा नजिकैको सुइमिङ पुलमा पौडी खेल्न जान्छु भन्ने […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका उही पुराना यादहरुलाई मुटुमा गाँठो पारेर हजुरबुबा जुरुक्क उठ्नुभयो । लामो सुस्केरा हाल्दै केही नबोली सधैंजसो आज पनि आँखाभरि आँसु पारेर सोफामा घुद्रुक्क पल्टनुभयो । वहाँको […]
भक्त घिमिरे आज विदाको दिन । अमेरिका आएको पाँचवर्षपछि नागरिकताको लागि निवेदन पेश गर्ने योजना थियो । पुराना कागज पत्रका पोका पन्तुरा खोलेर असरल्ल फिजाएँ । इन्दिराले चिया ल्याएर छेउमा […]
रूप पोखरेल पिट्सबर्ग, अमेरिका प्रोस्पेक्ट पार्क जाँदै थिएँ | सडक छेउमा एक बस बिसौनीमा हर्कमान दाइ अरू दुईजनासँग उभिएर गफ गरिरहेको देखेँ | सडकको एक छेउमा गाडी रोकें | ‘होइन […]
कमल दाहाल रोचेस्टर, अमेरिका उमेरले मात्र ४५ पुगेता पनि उनी करिब ५५ वर्षको जस्तो देखिन्छन| कपाल पाकेर भेडाको ऊनको टोपी लाए जस्तो देखिन्छ| छाला चाउरी परेर सुकेको आँपको कोयो जस्तो […]
हरि पी. चौंलागाई अमेरिका “यो सलाई पनि कस्तो नपरेको ।” हरेक साँझझैं आज पनि सुन्तलीले आँगनमा रहेको तुलसीको मठमा दियोको साँझ बत्ती बालेर आलुको टुक्रोमाथि धुपकाँटी सल्काई अनि शिर निहुराएर […]
सिएम निरौला न्यू ह्याम्पशायर, अमेरिका आज शुक्रवार, बेलुका सबैजना भेट भएर घरमा गफ गर्दै बसिरहेका थियौँ । नानी आइप्याडमा छुःछुः टिभी हेर्दै उसैको संसारमा रमाइरहेको थियो । अन्य दिनभन्दा चाँडै […]
रमेश गौतम नर्वे “माफ गर्नु होला, सिट नं. २० ए मेरो होइन र?”, आफ्नो हातको टिकट हेर्दै मैंले उक्त सिटमा बसिरहेकी युवतीलाई सोधेँ। “हजुर, मेरो २० बि हो। तर के […]
टी पी मिश्रअमेरिका म दौरा-सुरुवालको पहिरनमा चिरिच्याँट परेको छु आज । एकजना मित्रले केही हप्ता पहिले चिनो स्वरूप काठमाडौँबाट पठाएको ढाका टोपीले मेरो तालुलाई घ्याप्प छोपेको छ । सायद मलाई […]
बुद्धमणि ढकाल केनटकी, अमेरिका नैनासिंगको कथा लेख्ने सुर कसेको निकै भयो तर जाँगर मर्दै ब्युँझदै गर्छ । मौरे घाटमा नैनासिंग माझीले नउका बाह्र वर्ष जति चलाएको भने याद छ। त्यस […]
भक्त घिमिरे अमेरिका गुमानेले आफ्नै जिन्दगीको संगीतमा रसिलो धून भर्न सक्यो कि सकेन, यो कुराको मूल्यांकन गर्ने सबै पाठकहरुको जिम्मा हो । तर, गुमानेले चाहिं एक्रोनमा फरवरी २८ का दिन […]
भक्त घिमिरे/ अमेरिका “आमा भनेको जीवनको स्रोत हो, आमाको ममताले हामीलाई जुग जुग जिउनु भन्छ, बल्ल बल्ल पाएको मानव चोला व्यर्थैमा फालेर कदापि आत्महत्या गर्नु भन्दैन […]
रूप पोखरेल पिट्सबर्ग, अमेरिका मेरो मोबाइलमा एउटा सन्देश आएको सङ्केत पाएँ | यसो हेरेँ, मित्र टि.पि मिश्रको रहेछ । ‘समय कस्तो छ?, एक छिन् गफ गर्न मन लागेको थियो’ भनेका […]
टि पी मिश्र अमेरिका गुमाने ठुले उमेरले त्यस्तै डेढ कोरी पुगेका होलान् । थोरै भए निः परिवारकै एकमात्र पढे-लेखेका हुनाले सबै गुमानेकै भरमा छ । बजार भर्नेदेखि साहुलाई घरभाडा तिर्ने […]
सुशिल रेग्मी-एक्रोन/ अमेरिका पौषको महिना अमेरिकाका प्रायःसबै राज्यहरुमा हिउँले बाटो-घाटो, रुख-बुटा, डाँडा-काँडा सबै सेतै पारेर पोतिदिएको हुन्छ । हिजो रातिदेखि नै ओहायो राज्यका सबै सहरहरुमा हिउँ परिरहेको थियो […]
लिला निशा नान्सु आफ्नै देश चाइनामा विस्थापित भएकी थिइन् । दलाई लामाको नेतृत्वमा भएको आन्दोलन (सन् 1950) मा उनका पति शहीद भएका थिए । लालाबालाको पालन-पोषण कसरी गर्ने भन्ने प्रश्न […]
बुद्धमणि ढकाल केन्टकी, अमेरिका स्कूलको अर्धवार्षिक परीक्षा सकेर भएको पाँच दिने गर्मी बिदा मनाउन शङ्करले साथी मकरलाई पनि आफ्नो घर बुदुने गाउँ लाने निधो गर्यो । घर टाढा भएका साथीहरूलाई […]
डेन्जोम साम्पाङ्ग अमेरिका “यु नो आइ एम म्यारिड बट अ भर्जिन वमन” अप्रत्याशित ढङ्गबाट उसले संवाद सुरु गरी । म तिन छक्क परेँ । पार्टीमा अन्य थुप्रै आमन्त्रित प्रतिष्ठित व्याक्तिहरु […]
देवी सुवेदी पेन्सिलभेनिया,अमेरिका [हाल अमेरिकामा पुनर्वाश भएका ९० वर्षीय एक हजूरबाको कथा हो यो । उनले यो कथा अन्तर्राष्ट्रिय शरणार्थी दिवसमा मलाई दोभाषे राखी उनी पुनर्वास भएका महानगरका मेयरलाई सुनाएका […]
दिपक थापा भर्जिनिया, अमेरिका माघ, फागुन महिनाको न्यानो घामको रोशनीभित्र हराएर गमक्क परेको छेपारोझैँ अटल साथी भाइ र बुढापाकाहरुको भिड माझ हो मा हो मिलाउँदैमा फुर्सद नमिल्दो हो खुल्ला प्रांगणमा […]
जे एन दाहाल मासाचुसेट्स, अमेरिका सुनसान औंसीको रात, जनिकै फूलबारी त्यहाँ एउटा सानो कोपिला अध्यारोमा उदेश्यलाई चुम्ने महान् विचारले जन्मँदै शरणार्थी बन्यो। छाप्राभरि नाल काडिएका अरू बच्चाभन्दा पृथक् समाजको यस […]
तेजमान रायका मेरो पुर्ख्यौली पाखा- र खेतबारीबीचमा एउटा बुढो रूख उभिएको छ । त्यो रूखको सेपले मेरो पुरै जमिन भरि कहिल्यै कुनै बाली सप्रन सकेन । यो रूखले न […]
(लघु कथा) मणिका शर्मा, गान्तोक (सिक्किम) ‘समर्पणका यति वर्षहरू बितेपछि तिमी सोद्धैछौ कि म खुशी छु कि छुइनँ ? बरु हो; साँच्चै भनुँ भने तिम्रो आँखामा मैले खुशी देखेकी छुइनँ […]
(कथा) बुद्धमणि ढकाल-अमेरिका; गजे दिनभर गाई-वस्तु चराउन जङ्गल जाने गर्थ्यो र बेलुका ती वस्तुको लामो ताँती अघि लगाएर घर फर्कन्थ्यो । तल राते र सेती खोलाको दोभानमा गजेको बाँसुरी सुनेपछि डाँडामा […]
देवी पोखरेल एड्लेड, अस्ट्रलिया आजको ‘म्यान अफ् द म्याच’ को उपाधि पाएका छन् – वि…वेकले ! सजी-सजाऊ मञ्चबाट पुरस्कार वितरण समारोहका उद्घोषक जोन ह्यारीले यस्तो घोषणा गर्न नपाउँदै तालीको गड्गडाहट […]
ढकाल माइलो, अलास्का, अमेरिका- हाम्रो सानो परिवार, रमाइलो वातारण ! आमा-छोराको आफ्नै दुनियाँ थियो ! एकदिन मेरी आमाले भन्न लागिन्, छोरा ! हेर मेरो उमेर ढल्किंदै गयो, दिनदिनै म बुढी […]
सुबिसुधा आचार्य मेरिल्याण्ड,अमेरिका काठमाडौंको भब्य होटलमा बिमोचित हुँदै थिए दुई कृति । अखबारमा छापिएको न्यूज हेरेरै रामहरि पुग्यो कार्यक्रममा । पास चाहिने रै’छ भित्र पस्न पनि, थाहा पायो गेटपालेले बाहिर […]
(लघुकथा ) सुबिसुधा आचार्य- मेरिल्याण्ड/अमेरिका दश बजेर दश मिनेट जाँदा भित्रन्छे ऊ कोठामा । छोरा-छोरी पल्याङ्ग पुल्टुङ्ग सुतेका छन् सोफामा । लामो हाई काड्दै ऊ पनि बस्छे कुर्सीमा । लथालिङ्ग […]
अर्जुन प्रधान मिनिसोटा, अमेरिका कुटिल मुस्कानमा केही मिठो भुल भयो फूलबारीमा जत्ता तत्तै सुन्दर फूल भयो दुई प्रेमेवरबिच मायाका कुरा साटासाट गर्ने दिन रहेछ आज । आजको दिनलाई विशेष बनाउनका […]
डा. लक्ष्मीप्रसाद ढकाल अम्सटर्डम, नेदरल्याण्ड १९८८ सालको कुरा हो । मंसिर महिना थियो । हरेक वर्ष झैं यस वर्ष पनि मंसिरले अर्कै रुप, भिन्नै छनक, अनि बेग्लै कोसेली लिएर आयो । हिमाल मात्र होइन, यसपालि ता देउराली पारिको […]