Category: Poetry

  • कर्मभूमि

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे नर्वेको रसरङ्ग,रुप रसिलो हेर्दा जतै झल्मल वृक्षै रङ्रङका पहाडहरु छन् चट्टान छैनन् ठुला । मान्छेको मुख हुन्छ नित्य हसिलो मस्तिष्क राम्रो गरी खेती छैन किसान […]

  • निरीह भानु

    विचरा भानुको एउटा तस्वीर दुइटा फ्रेममा विभाजित हुन्छ त्यही तस्वीरले यौटै जयन्तीमा दुई पटक, माला, अवीर र दियो खान्छ भानु अहिले कुनै शौचालयमा वा औषधालायामा हुनु पर्छ झाढाले सताएर तर हैन भानुलाई घरमै चिरेर डाक्टरहरूले अस्पताल लागेकाछन् काम्न अभ्यस्त छन् टाँका लगाएझैं गरी सर्जन हातहरू र पत्रकार अट्टेरी गरिरहेछ यी दुइटा […]

  • भानु भएर आऊ तिमी

    समुम्नत मुलुकको सभ्य संस्कार सयौं जात अनि  भाषीहरुमाझ देवनागरी  अनि  अखण्ड रमायाण सिकाउन आऊ तिमी भानु  भाएर आऊ सीयाटल अनि बेलीभ्यू गगनचुम्बी भावनाहरुमाझ तथा प्रशान्त माहासागरका सुसेली अनि तरङ्गहरुमाझ सत्कर्म र शिक्षाको उज्यालो […]

  • Malaise

    Hope of course in grain                                                 Was there in my sanguine brain To shape and have a true tie And define life before I die. Quake in heart I must say […]

  • The Purpose

    Every morning-evening Till date from my first day, I’m adding words to complete An invitation, to The Death agent. I don’t know how many more- Words I need to accomplish! […]

  • तिमीलाई खोज्दा

    खोजी हिंडे तिमीलाई भूटानका गाउँ अनि बस्तीहरुमा पाउन सकिन तिमीलाई मानस अनि सुनकोशका सुसेलीहरुमा । खोजी हिंडे ती बिचलित बस्तिहरुमा स्वतन्त्रता अनि स्वाभिमानका मनोभावहरु पाइन कतै ती बस्तीहरुमा स्वतन्त्रताका जीवन्त […]

  • सपनाझैं संसार

    भीमप्रसाद तिमसिना   एट्लान्टा, अमेरिका हिंजो मात्र मैले देखेको सपना, आज यस्तो हुन्छ भन्ने थाहै थिएन । सबै सबैमा वैरभाव जीवनमा आफू एक्लै, अर्काको बारेमा सोच्ने फूर्सद कसको ? आफन्तासंगको […]

  • खै के छ त नाममा ?

    मलाई जसो भने पनि म नै हुँ- कोही कोही मलाई धोएर परिवर्तन गर्न चाहन्छन् बाहिर-बाहिर पखालिए नि मेरो मन मेरो तन मेरो जीवन मेरो, म हुनुको धरातल धोई मरे धोइन्न […]

  • सूर्योदय

    उँभो, असीम छ । उँधो, अस्वच्छन्द छ । दैलो ? मैलो छ । कोइलो, आउने छ । अवनि मुस्काउने छ । अन्तर रमाउने छ । जागरण दृगमा छ । कुसुम […]

  • तिम्रो अनुपस्थिति

    रमेश गौतम  नर्वे  तिम्रा ती मोहक नयनहरू जो मलाई कहिल्यै हेर्दैनन् उत्सुकतापूर्वक हामी सँगै छौँ सधैँ सधैँ…… कुनै समुद्री तटमा सँगै बसेर सूर्यको कोमल रश्मिसँगै हामी माछाहरूको क्रीडा हेर्दैनौँ वा […]

  • सम्झना

    त्यो राम्रो बन त्यो पहाड हरियो त्यो स्वर्ग झैँ जंगल । लामा छन् लहरा हरा रहरिला मूनामिठा निर्मल । ती झर्ना झररर्र भारि रमिता हेर्दै झरे छंछम । त्यो राम्रो […]

  • मेरो राष्ट्रियता

    अजिङ्गर मरे जस्तै लामो र कालो सडक आकाशमा बादलले नक्सा बनाउँछ टुप्पी हराएको मेरो देश। मैंले मात्रै सुन्ने गरी बतास साउती गर्छ बाटो हेरेर के पायौ आखिरमा यतै आयै। मैंले […]

  • देश हराएको सूचना

    यतिराज अजनबी एडिलेड, अस्ट्रेलिया हराए पछि देश, देशभित्रै खोजें खोजी प्रारम्भ गरेपछि जबर्जस्ती लखेटिएँ देशबाटै अठार वर्षसम्म खोजिरहें शराणार्थी शिविरमा केही मित्रहरूलाई त्यसरी नै खोजिराख है भनेर समुद्र पारी आइपुगेको […]