प्रेस विज्ञप्ति (तेस्रो)
साहित्य परिषद्, भूटान मिति: २०२५ अक्टोबर २९ आदरणीय सञ्चारकर्मीज्युहरू, साहित्य परिषद् भूटान मार्फत दिइने पुरस्कारबारे जानकारी यस प्रकार छ। पहिलो पुरस्कार: भूटानभित्रै अथवा भूटानबाट निर्वासित सर्जकद्वारा लेखिएका काव्य कृतिहरूमध्येबाट कुनै पनि एक […]
