Tag: Bhutanese Poetry

  • प्रणय – बन्धन

    एल. बि. रिखाम मगर नर्थ क्यारोलिना, अमेरिका  वर्षमा एकपटक मात्र आउँने खालि एउटा त्यो दिन मसँग भागिहिँड्थ्यो मेरो मनको संघार नै नटेकी पर-परै आँखाको सिमानाबाट समयको पछ्यौरामा लुकेर बेपत्ता हुन्थ्यो […]

  • भत्किएको पुर्खौली बस्ती

    दुर्गा रिमाल अल्बेरी, अष्ट्रेलिया हिजो मेरो सपनाको झुपडी भत्किँदा लाग्थ्यो संसार भत्किएको छ तिरस्कारका बन्चराहरू प्रहार गर्नेहरूसगँको प्रतिसोधका ज्वालाहरू दन्किएको छ गुनासो माटोसँग होइन, माटो टेक्नेहरूसँग छ एक हुल तिरस्कार […]

  • मृत्युको मैदान

    एल.बि रिखाम मगर उत्तर क्यारोलिना, अमेरिका धुँवाको मुस्लोसँगै एक पोको भविष्य अलिकति बाँच्ने आशा सन्दुकीमा कैद छ मृगतृष्णा – जो भौँतारिरहेछ युगौयुगको अस्तित्व बचाउन मृत्युको मैदानमा यतिखेर हजारौँ सपनाहरू पर्खालले […]

  • घाम नउदाएको दिन 

    रमेश गौतम नर्वे “माफ गर्नु होला, सिट नं. २० ए मेरो होइन र?”, आफ्नो हातको टिकट हेर्दै मैंले उक्त सिटमा बसिरहेकी युवतीलाई सोधेँ। “हजुर, मेरो २० बि हो। तर के […]

  • एउटा मरुभूमि जहाँ क्याक्टस उम्रन्छन्

    रमेश गौतम  नर्वे एउटा हराभरा भूमि कैयन् तहल्का पश्चात मरुभूमि बन्छ । एउटा मरुभूमि जहाँ बालुवाका कण मात्र छन् त्यहाँ पनि कहिलेकाहीँ क्याक्टसहरु उम्रने गर्छन् अरू वृक्षहरुको निम्ति मरुभूमि त्यो […]

  • केही हाइकु

    रमेश गौतम नर्वे जून पोखियो सेताम्मे धर्तीभरि तिम्रो रोदन! हावाका फूल बादलको देशमा तिम्रो चाहना! वसन्ती हावा दागयुक्त चन्द्रमा तिम्रो क्रन्दन! काँपिरहेछ गजलको खम्बामा झिनो साहित्य! छेउमा मुसा नजिकै छ […]

  • कवि डिल्लीराम शर्मा आचार्यसँग रमेश गौतम

    वि.स २०१६ सालमा सरभाङ, भूटानमा जन्मिएका कवि डिल्लीराम शर्मा आचार्य हाल नर्वेको क्रागेरोमा बस्छन्। साहित्यालंकार (बी.ए.) सम्मको औपचारिक शिक्षा हाँसिल गरेका कवि आचार्य पेसाले शिक्षक तथा पत्रकार हुन्। लामो समय […]

  • डेन्जोम साम्पाङसंग रमेश गौतम

    डेन्जोम साम्पाङ लामो समयदेखि कलम चलाउँदै आएका भूटानी स्रष्टा हुन्। साहित्यलाई मन र मस्तिष्कको फ्युजन मान्ने साम्पाङको भर्खरै स्वीकारोक्ति नामक एउटा साहित्यिक सिद्धान्तको पुस्तक बजारमा आएको  छ। स्वीकारोक्ति एउटा साहित्यिक अभियान पनि हो। […]

  • चिताको आगो साँच्चै तातो हुँदोरहेछ

    रमेश गौतम नर्वे आजको यो कविता म एउटा आदिम बस्तीमा उभिएर लेख्दैछु। मलाई यो कविता लेख्न पटक्कै मन थिएन म चाहन्थेँ- यति बेला म तिमीलाई सम्झँदै केही रोमान्टिक बनौँ प…र […]

  • “शहीदहरुप्रति श्रद्धाञ्जलि”मा प्रतिध्वनित स्रष्टास्वर

      रमेश गौतम नर्वे पृष्ठभूमि: साहित्यका आँखा तेजिला हुन्छन्; हृदय फराकिलो हुन्छ | यसमा अजस्र शक्ति हुन्छ | चेतनाका सम्पूर्ण अंशहरु साहित्यमार्फत नै प्रवाहित हुन्छन् | आदिसभ्यताको श्री गणेश, विकास […]

  • तिमी र असमान सोच

      रमेश गौतम नर्वे तिमीले केराउका दुई समान प्रकृतिका बीउ रोपेर गौरवका साथ भन्यौ कि अब दुई समान बिरुवा उम्रने छन् | तिमीले एउटा डाइसको गोटी एउटै बट्टामा समान प्रकारले […]

  • किन देखियो होला यस्तो सपना ?

    रमेश गौतम नर्वे यस पालि त दसैँ-तिहार एकै चोटि आएछन् क्यार…………. प…र एक हुल मान्छेहरू चिउरा कुट्न लाग्दै थिए छेवैमा शोभा दिदी सेल पकाउन लाग्दै थिइन् | रोमान्चित हुँदै छेवैमा […]

  • गजल-१७३

    रमेश गौतम नर्वे पुज्दै छन् रे सबैले नै रोमान्चित आउ पेमा बुझ्नु धेरै छ है तिम्ले ज्ञानकुन्ज धाउ पेमा | अझै पनि तिम्रो देशमा टाकिनहरु रोइरा’छन् बुझ्न सक्छ्यौ कति होलान् […]

  • गजल-१७०

    रमेश गौतम नर्वे पर राखेर यथार्थ आभास कै कुरा गर्‍यौ ज्ञानी छौ रे,अत्ति राम्रो,मिजास कै कुरा गर्‍यौ धर्तीभरि आँसु झरे, तिमीलाई खोजे अरे किन होला सधैंभरि आकाश कै कुरा गर्‍यौ […]

  • अमूर्त रङ्गहरु

    रमेश गौतम नर्वे विश्वविद्यालयको पुस्तकालयमा बसेर एकोहोरो हेरिरहेछु प…..र आकाशमा उडिरहेका चराहरु बाहिर बाटिकामा रातो गुलावको ओरिपरि नाँचिरहेका पुतलीहरु अनि सूर्यको मधूर कान्तिसँगै प्रेम आलिंगनमा मस्त केही जोडीहरु ! नजिकैको […]

  • गजल-१५३

    रमेश गौतम नर्वे आज यौटा विशेष गजल लेख्नै पर्छ, कनिरा’छु कति बाँचे दिवास्वप्न सबै सबै गनिरा’छु धेरै गर्‍यौं साहित्यमा हल्लाहरु जथाभावी अब सत्य परिस्कृत सयर गरौँ भनिरा’छु यौटा उमेर त्यसै […]

  • आखिर किन म बाँचे?

    मञ्जु खड्का एन्.एच्, अमेरिका केही शब्द छैन मसंग ती आमालाई भन्ने हातमा समाइरहेकी छोरी प्रकृति नै वैरी भएर हातबाटै च्वाट्टै चुँडेर नि:सन्तान बनाएको क्षणमा म हेरिरहेथेँ ती आमा छट्पटाईछट्पटाई रोएर […]

  • यो जन्ममा तिम्रो हुन सकिन

    मञ्जु खड्का एन्.एच्, अमेरिका विडम्बनाको घडी प्राकृतिक नियम दैवको खेल कसले जाँदो रहेछ र सानु ! दुखाइको पीडामा एक्लै छटपटिँदै मुटुको धड्कन थाम्ने आँट नहुँदा नहुँदै तिमीलाई म अर्कैको हातमा […]

  • आखिर जीत मेरै भयो

    रमेश गौतम नर्वे कथा जीवन भोगाइबाट सुरु हुन्छ बाल चाहना र आकाङ्क्षाका हत्याहरू निर्जीव यथार्थताहरु काला सत्यताहरू सबै एक साथ सुरु हुन्छन् । एउटा जन्म ! अभिशाप जन्म ! वा […]

  • तिमी, म र यो स्निग्ध गोधूलि

    रमेश गौतम नर्वे म तिम्रा पाइला पछ्याइरहेछु स्फूर्त ! गोधूलीको स्निग्धताभित्र तिमी छ्यौ, म छु र एउटा नीरव परिवेश छ। फुसफुस झरिरहेछ सेतो हिउँ सुकोमल कपास जस्तै। नजिकैको पोखरी- जहाँ […]

  • My Home

    Punam Dabadi That is my nation of pride Where waterfalls from the mountaintops glide, Where raven and cockoo chirp melody of their feelings Where cypress grows in the heart of […]

  • साहित्यमा नवीनताको खोजी-२

    रमेश गौतम नर्वे [दुई वर्ष अघि भूटानी कोपिला ( अङ्क: १०; वर्ष: २००८) मा प्रकाशित यो लेख केही संशोधनसहित यहाँ प्रकाशित गरिएको छ-  सं.] गताङ्कबाट क्रमश:………… सन्दर्भ : हाम्रोसाहित्य हाम्रो […]

  • एक फट्को

    जलन भण्डारी अस्ट्रेलिया बिहानीको झुल्के घाममा होस् या बेलुकीको गोधूलीमा , मध्यान्हको चर्को घाममा होस् या पूर्णिमाको टहलटहल जुनमा , लम्पसार सेतो बगर हिँड्न थर्थराउने कोमल हृदय , कसरी आमाको […]

  • चिहान

    कमल बजगाई अस्ट्रेलिया म छक्क  पर्छु अनि अच्चम्मित पनि छु कतै अस्ताएका सुर्य नउदाउने हुन् कि भनेर म विचार गर्छु आफैँ लोलाएको जस्तो हुन्छ फेरि झसङ्ग हुन्छु ,प्रकृतिको नियन त अटल रहन्छ। अनि बल्ल होस् खुल्छ म त कतै क्षितिज पारी अल्मलिरको पाउँछु यता उता […]

  • प्रश्न

    प्रान्जल धमला अष्ट्रेलिया देवलहरु छाम छाम छुमछुम गर्दै प्रत्येक दैलाहरुमा जीवन खोज्दै हिँड्ने अनि तिम्रै ऐस  आरामको निम्ति युगौँसम्म मेसिनमा रङ्गिँदै रगतमा लत्पतिएर मरिमेट्ने ती अथक पाखुराहरु थोत्रा आडम्बरहरु धमिराका घरहरुझैं […]

  • साहित्यमा नवीनताको खोजी-१

    रमेश गौतम नर्वे [दुई वर्ष अघि भूटानी कोपिला ( अङ्क: १०; वर्ष: २००८) मा प्रकाशित यो लेख केही संशोधनसहित यहाँ प्रकाशित गरिएको छ-  सं.] विषय प्रवेश साहित्यलाई सदियौँ अघिदेखि समाजको […]