संस्कृत भाषा किन पढ्ने ? :- सन्दर्भ संस्कृत दिवसको
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका सन्दर्भ प्रत्येक वर्ष श्रावण पूर्णिमाका दिन संस्कृत दिवस मनाइन्छ, जुन दिन रक्षाबन्धन(ऋषितर्पणी) पर्व पनि मनाइन्छ । कुनै पनि दिवस मनाउनुको तात्पर्य सम्बन्धित विषयलाई चर्चा परिचर्चा,मन्थन गर्दै […]
