Category: Writers

  • एउटा संयोग

    खेम रिजाल ओहायो, अमेरिका उनले धेरै वर्षपछि फोन गरिन् । आवाज ठम्याउन सकिनँ र सोधेँ । “म के तपाईँ कि सुमित्रा”, सुरिलो स्वरमा उत्तर आयो । असजिलो, अलिक अप्ठेरो मान्दै […]

  • नतिजा

    भानु ढुङ्गाना क्यानडा सधैँ झुपडीमा बसेर धनीहरूको अपत्यारिलो हुनु पर्‍यो! बल खाएर सबल हुन नदिनेहरूका बिचमा घोडा भएर बाँच्नु पर्ने। बिसको पच्चिस मात्र नभएर मौका पर्दा तिस पनि लिने गरे। […]

  • गजल-४१४

    लक्ष्मी मिश्र क्यूबेक, क्यानाडा   रङ्गिन  सफा  बगैँचाझैँ  फुली रा’छ मेरो मन निश्चल चिसो बतास भई डुली रा’छ मेरो मन । बादलमाथि  आफ्नो  छुट्टै संसारमा रमाउन अटल अग्ला हिमाल झैँ […]

  • खुसी फर्किएको दिन

    सीएम् निरोला न्यू ह्याम्पसायर, अमेरिका बुधवार बेलुकी कामबाट आएर नानीसँग खेल्दै थिएँ, विनोदजीको फोन आएर निकै बेर गफाडीहरूले झैँ गफ लडायौँ। आमाले मन्दिरको घण्टी किटिङ-किटिङ पार्दा खाना खाने सङ्केत पाएँ […]

  • अहमको उन्माद

    शिवलाल दाहाल केन्टकी, अमेरिका कहिले ऊ मरेको सिनु गनाउँदै खोलाका किनारको ढुङ्गामा छलिएर जाल फ्याँक्छ नदीमा चुक घोप्ट्याएर अन्धाधुन्ध माछा समाउने दाउमा……………… कहिले ऊ मुर्कट्टा पाइलाले नाप्तै सफलताको छलाङ बालुवामा हिँड्छ […]

  • गजल-४१२

    परमा अधिकारी (कान्छा) पेन्सिल्भेनिया, अमेरीका   आज सारै गलेको छ सुतोस् दुई-चार घण्टा मस्त निन्द्रा सपनीमा डुबोस् दुई-चार घण्टा । साँझमा जे जे खाए पनि बिहान उठी नुहाएर कुलको इष्टदेवलाई […]

  • गीत

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका   निष्ठुरी त थिइन् थिइन् उनी, बैगुनी पनि भइन्, मुटु हातमा थमाएर, धड्कन आफैसँग लिएर गइन्। खाएका ती अमृतरूपि कसम, विष बनाई गइन्, टुसाएको त्यो […]

  • गजल-४१३

    सुशील रेग्मी ओहायो, अमेरिका बनोस् संसार कमालको शुभकामना सम्पूर्णमा  नयाँ  सालको शुभकामना । कसैलाई  नि  भोको  पेट  सुत्न नपरोस् अभाव नहोस् रोटिदालको शुभकामना । पुगोस् जतै दवाई पानी मानव बस्तीमा […]

  • नयाँ वर्ष

    धर्मेन्द्र तिम्सिना ”क्षितिज” ओहायो, अमेरिका नयाँ वर्ष आउँदै छ फेरि यसपालि पनि त्यही नयाँ वर्ष आउँदै छ पोहोरको जस्तै परारको जस्तै नयाँ वर्ष लाग्यो भनेर नयाँ साल आयो भनेर सिङ्गै […]

  • अर्कै यथार्थ

    तुम्बेहाङ्ग लिम्बू एकाबिहानै शून्यता जुलुस लिएर आउँछ अनि चोक-चोकमा नाच्न निकालिएका कठपुतलीहरूसँग डराउँछ । कठपुतलीहरू मौनताका आँखाले नियाल्छन् सचेतना आँखा बन्द गरेर विवशताको झुपडीमा लुक्छ ता कि पाश्विकताको अदालतमा उसले […]

  • गजल-४१०

    माया भट्टराई केन्टकी, अमेरिका देशको माया मुटुभरि सजाएर बाँचेको छु हरेक साँझ  अश्रुधारा  बगाएर बाँचेको छु। जबदेखि जन्मिएको आमाको काख खोसियो तबदेखि  हिँड्ने  बाटो   हराएर  बाँचेको  छु। रमाउँछ मन […]

  • मनसुन फेरि फर्केर आउँछ

    नबिन शर्मा भट्टराई पेन्सिल्भिनिया, अमेरिका आज पुरा एकहप्ता भइसक्यो; वैकुण्ठ प्रसाद पोख्रेलको कुनै अत्तो-पत्तो लागेन। आफ्नो माइलो छोराले यसरी माया मारेकाले भक्तिप्रसाद पोख्रेलका दुवै आँखा रसाए, तर लोग्ने मानिसको मर्यादालाई […]

  • मलाई दया लाग्यो

    नारद आचार्य “सुदामा” पेन्सिल्भिनिया, अमेरिका कुरो केही दिन अगाडीको हो। म एकादशीको कथा सुन्न एउटा मन्दिरमा गएको थिए। मन्दिरमा भक्तको ठुलो घुइँचो थियो। एकादशीको कथा चल्दै थियो। एकजाना युवा भक्तले […]

  • शुभकामना, म फेरिँदै

    राज बराल पेन्सिल्भिनिया, अमेरिका कयौँ भुल गरेँ काँडाको अस्तित्वलाई बगैँचामा स्वीकार गरेर, दोषहरूलाई आँखाले आफू बन्द भएर ज्योतिको विनाश गरिरहँदा मेरो मनलाई लाग्थ्यो जिउनु त काँडाले पनि छ, दोषले पनि […]

  • भोलि र हिजो

    शेखर कोइराला पेन्सिल्भिन्या, अमेरिका असारे गीत गाउन छाडे, न मारुनी नाच्छन् | त्यसका बाजे डिस्को अरे, प्वाक्क कम्मर भाँच्छन् || रातो चियामा सन्तोक हुन्थ्यो, बिहे भतेर खादा | मिनिस्किर्टमा बियर […]

  • फेरि अर्को नोस्टाल्जिया ——-

    बिएम, डी भुरखोलाको पानी टेकेर चुवाबारीको डिल उक्लिदा जीउ सिरिङ्ग भयो, ढक्क हिउँ जमेसरि जमेको हो कि जस्तो अनुभूत। त्यो पानी मेरो देशको पहाडबाट ननिस्केको भए यस्तो हुने थिएन होला। […]

  • हराउँदै छ

    नवीन प्रभात क्यानडा हराउँदै  छ, कला  संस्कृति  मेटिदैछ  भाषा बिर्सिदैछ  चिराङ, सर्भाङ, पारो अनि गासा सयौँ  साल  देखि  अनेक   बिप्पतीमा   पनि बचिरहेको भाषा हाम्रो लोप हुँदैछ दिन गनी […]

  • गजल-४११

    नारायण फुएल पेन्सिलभेनिया, अमेरिका विदेशमा या स्वदेशमा खाने आखिर भात नै हो मौका पर्दा एक अर्कालाई देखाउने जात नै हो । स्वार्थ  पुरा  नहुन्जेल म्याउँ-म्याउँ गर्ने आफन्त घरी-घरी  छल  गरेर  […]

  • नयाँ वर्षको शुभकानमा !

    डा० लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका भन्छन् आयो नयाँ वर्ष, गयो पुरानो वर्ष आउँछ जान्छ,फेरि आउँछ अनि फेरि जान्छ यो नयाँ वर्ष यहाँ, वहाँ अनि सबैतिर सधैँ नयाँ, आइरहने अनि गइरहने […]

  • गजल-४०९

    रक्की खानेल एडिलेड, अस्ट्रलिया   छट्पटिन्छु रातै भरी, मान्दैन यो मन तिमी बिना कसै गरी, मान्दैन यो मन । खै कसरी बुझाइदिन्छ, दुनियाँलाई यो आफ्नो भने कठै बरी, मान्दैन यो […]

  • पथरीदेखि अमेरिकासम्म

    जे एन दाहाल पेन्सिल्भिनिया , अमेरिका रमेश दियालीको छाप्रो नम्बर ५५ मोरङको पथरी शरणार्थी शिविरबाट उठान गरिएको छ । उपन्यास – प्राकृतिक विपत्ति, आकाशमा कालो बादल लाग्नु र पानी पर्नु […]

  • केयर गिभर

    नबिन शर्मा भट्टराई पेन्सिल्भिनिया, अमेरिका “बा! त्यो भकुण्डो किन्देऊ न।”, भर्खरै तीन पुरा भएर चार लागेको पुर्णे बाबुलाई आग्रह गर्छ। माधव नाई भन्न सक्दैन, तर भकुण्डो गाडामा हालेर त्यसको दाम […]

  • प्रकृति

    प्रतिमान सिवा ओहायो, अमेरिका (बाल कविता) सारै सुन्दर छ यो प्रकृति, झनै राम्रो यो विशाल सृष्टि । हेर  त  हेर  सारा  पृथ्वीमा, रमेकाछन् आफ्नै स्थितिमा । राता   पहेँला  चरी,  […]

  • गजल-४०६

      विश्वास लामा क्यानाडा बनाउनेले    खै    के – के   बनाउँछ जसलाई बिर्सियो उसैको याद आउँछ समयले कहिले कहीँ यस्तो मजाक गर्छ नचाहँदा  नचाहँदै  पनि  हाँस्न  लगाउँछ तिमी […]

  • युवा भिखारी

    श्याम प्रसाद खनाल ओहायो, अमेरिका छन्द: इन्द्र बज्रा त त् जान्त दीर्घै दुई इन्द्र बज्रा”इन्द्र बज्रा”हो यो (SSI-SSI-ISI-SS) गम्की   रहेका  छन  हालमा  क्वै, मोटाउँदो  देह    घटाउँछन्क्वै। तेरो र […]

  • गजल-४०४

    हिमा ढकाल पेन्सिल्भिन्या, अमेरिका भावगंगा  आँखाबाट  झरेको  त्यो  पानी भन्छन् बगेको त्यो पानी जस्तै छ यो जिन्दगानी भन्छन्। आज फूल्छ, भोलि झर्छ कस्तो जीवन मानिसको जीवनचक्र  बुझ्नेलाई  नै  आखिरमा ज्ञानी […]

  • बन्द ढोका

    जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका पूर्णिमाको एउटा रात ऊ घर अघिको बलेँसीमा उभिएर आकाशमा मध्यरातको जुन हेर्छ र भन्छ, एउटा ढोका पूर्वमा सधैँको लागि बन्द भएको छ सम्भवतः खुल्दैन फेरि […]