Category: Year 11

  • गरिबी र कोरोना भाइरस

    धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका घोटिँदा घोटिँदा पातलिएका पाङ्ग्राहरू, फाट्न लागेको बस्ने सिट, पुरानो भएर खिया लागेको रिङ, बिस्तारै हाँक्न मिल्ने रिक्सा लिएर हिँड्यो आज पनि दिनचर्याको लागि । कालो […]

  • अन्धविश्वासको सिकार

    कर्ण गुरुङ्ग नेब्रास्का, अमेरिका बिचरा कालो बिरालोको के दोष तिमीले एक पाथी थुक्यौ ऊ त आफ्नै बाटो हिँडिरहेको थियो तल्ला घरे माइलीको के दोष उनी त सोझी सिधा गरिब छिन् […]

  • गजल-४७५

    अनन्त आचार्य एडिलेड, अष्ट्रेलिया म रोएँ खाली सधैँ रोएँ । पिर छ गाली सधैँ रोएँ ॥ गहभित्र   सागर  बग्छ । देश नै फाली सधैँ रोएँ ॥ चिरिन्छ छाती सम्झेँ […]

  • गीत

    खेम रिजाल ओहायो, अमेरिका समीपैमा आउँछौ मिठा मिठा कुरा गर्छौ थाहा छैन मलाई माया या घृणा गर्छौ । तिम्रो बारे केही लेखूँ कता कता मन डराउँछ चुपचाप मौन रहूँ भने […]

  • युद्ध

    शिवलाल दाहाल केन्टकी, अमेरिका हामीसँग एउटा विश्वास थियो मान्छेका लागि मान्छेभन्दा अरू ठुलो शत्रु हुँदैन त्यही मानेमा हामीले अरूलाई हराउन सधैँ तयारी गरिरह्यौँ र बनायौँ गोला–बारुद र बमहरू र बनायौँ […]

  • जिबा

    जे एन दाहाल पेन्सिल्भिनिया, अमेरिका स्मार्ट फोनमा अन्नपूर्ण पोस्ट खोल्छु। अखबारको बिच भागमा एउटा लामो लेख छापिएको छ जसको शीर्षक छ जिबा। म त्यतै आँखा लम्काउँछु । लेखिएको छ — […]

  • कृति परिचय १४ :- मातृवियोग खण्डकाव्य

    कृति:        मातृवियोग खण्डकाव्य कृतिकार:  मणिराम धिमाल (दीपित) सस्ंकरण:  प्रथम, २०७६ प्राकशक:  ए० डी० बी० पब्लिकेशन प्रा लि र मातृभाषा संरक्षण समूह सानै उमेर देखिनै कविता लेखनमा साधनारत […]

  • कोरोना भाइरस

    नील अधिकारी ओहायो, अमेरिका सुन्छु अनेक थरिका अफवाह हल्ला बन्दै भएर सब स्कुल मठ गल्ला। खोइ के भयो र भवमा भयो हाहाकार अतालियो जगत यो भई बेसहारा। फैलेछ यो सहरमा […]

  • किन ‘इशाई’ बने मलयाली ‘हिन्दू’हरु  

    भक्त घिमिरे पेन्सिलभेनिया, अमेरिका ‘हिन्दू’ शब्द आउने बित्तिकै विश्वभरिका मान्छेहरुले आफ्नो दिमागमा पहिले वर्तमान भारतको भूगोललाई चित्रित गर्दछन् ।  त्यही हिन्दू भारतमा आजभन्दा करीब दुइसय वर्ष अघिको हिन्दू समाज कस्तो […]

  • साहित्य के हो ?

    नैनसिंह सारू मगर   न्यू योर्क, अमेरिका बिजुवाले खाल्टोभित्र सेहेंलाई बोलाएर, फकाएर, घचेटेर, मुन्ट्याएर, घोक्र्याएर के-के दिएर च्वा, गरे जस्तो होइन । बसभित्र खलासीले भाडा मन नपरेकालाई उठाउने मन परेकालाई […]

  • सिन्दूर

    जय हुमागाईँ, विन्डसोर, क्यानडा सिन्दूर राम्रो नारीको धन सबैले सजॉउछन् शरीर शुद्ध पारेर नित्य निधारमा लगाउँछन् सिन्दूरको शक्ति ठुलो छ बुझौँ लर्तरो नठानौँ यसैले मात्र दाम्पत्य शक्ति विश्वमा करोडौँ ।। […]

  • त्रासदीको सन्त्रासले ल्याएको समानता

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया दुर्भिक्ष र कुपोषणको प्रकोपले सदियौँदेखि सिकिस्त अफ्रिका एक्लै लडिरहेछ प्राणको भिख मागिरहेछ भोकमरीको भाइरसले त पक्षपात गर्छ पस्छ र बस्छ गरिबको खाली पेटमा खालि कोरोना भाइरसले […]

  • सुख, खुशी र आमचेतना

    भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका  -एउटा सन्यासी आएर ‘सबैथोक त्यागे’ मात्र खुशी प्राप्त हुने दाबी गर्छ भने कुनै पण्डित आउँछ र सकेसम्म अप्नाउनुपर्छ, लिनुपर्छ, ग्रहण गर्नुपर्छ अनिमात्र खुशी मिल्छ भनेर मक्खै पार्दिन्छ […]

  • कृति परिचय १३: ‘तुर्सा’ कविता सङ्ग्रह

    कृति: तुर्सा (कविता सङ्ग्रह) विधा: कविता कृतिकार: शिवलाल दाहाल संस्करण: पहिलो, वि०स० २०६९ ( सन् २०१२) आकाशगङ्गामा तरङ्गिएको पानीजहाज, अलबिदा बेलडाँगी, सम्झनाका खण्डित आकृतिहरू र मूल्यबोध जस्ता गहन कृतिहरू पाठकमाझ […]

  • गीत

    टङ्क आचार्य केन्टकी, अमेरिका यति माया गर्न सकूँ, जुन कसैले गरिया छैन यति खुसी भर्न सकूँ, जुन कसैले भरिया छैन फूलै फूलले सजाउन सकूँ, जुन धर्तीमा फुलिया होइन यस्तो संसार […]

  • ‘The red’- रातो

    रमेश दियाली ओहायो, अमेरिका रङ्ग र मेरो पहिलो भेट मलाई रङ्ग….. र रङ्गहरूसँग खेल्न सारै मन पर्छ गुलाब होइन, गुलाब जस्तै देखिने फूल… अनि फूल भित्रका राता राता रङ्गहरू हो […]

  • देश या विदेश !

    मौसमी ढुङ्गाना क्यानडा जीवन यस्तो होला, सोचेकै थिएनँ ! आफ्नू देश छोडी आउँछु, कल्पनै थिएन। धेरै पाइला हिडेँ, तर, फर्किनै सकिएन। चाडबाड, धर्म संस्कार, बिर्सिनै सकिएन। हरियो त्यो सुन्दर वन, […]

  • गीत

    यतिराज अजनबी एड्किलेड, अष्ट्रलिया किताब बोकी चउरतिर सधैं पढ्न जाइन्थ्यो हिसाब नमिल्दा आँखामा आँखा सहजै मिलाइन्थ्यो मलाई तिमी तिमीलाई म भए अरू के नै चाहिन्थ्यो बिगारेर विपना सबै खालि खाली […]

  • अहँ !

    मदन दुलाल पेन्सिलभेनिया, अमेरिका अहँ ! त्यसपछि हाँसेन “ललाई” अहँ, किन्चित हाँसेन न त तक्लाई नै हाँस्यो न त हाँस्न नै सक्यो बिष्ट डाँडो तेजोमय सूर्यको प्रकाशलाई “अन्धक”ले आँफूमा समाहित […]

  • सर्वधर्म समभावका लागि ओ.एच.आर.सी. क्रियाशील

    ह्यारिसबर्ग/ पेन्सिलभेनिया “ठाडो चञ्दन लगाउने, श्रीतिलक लगाउने, गोलाकार अथवा तेर्छो, रातो, पहेंलो वा सेतो टीका लगाउने अथवा नगाउने, तुलसीको माला लगाउने वा नलगाउने, वैदिक सनातन संस्कृतिभित्रका जुनसुकै सम्प्रदायकालाई एउटै भवनभित्र […]

  • नजन्माएको छोरो

    भक्त घिमिरे पेन्सिलभेनिया, अमेरिका        (पौराणिक प्रसंग) भनिन्छ, ‘उहिले हिन्दू समाजमा पनि मातृसत्ता थियो ।’ तर, इतिहासले त्यस्तो बुझाउँदैन । हाम्रो समाजमा प्रचलित बनेको महाभारतको कथा त सबैले […]

  • सिकारी

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया  सिकार गर्नेहरू शिखर पुग्दैनन् उनीहरू झाडीमै रमाउँछन् त्यहीं सधैं लुकिरहन्छन् शिखर चढ्नु भनेको देखिनु हो देखिनु भनेको उनीहरूको सिकार उम्किनु हो कविता सुन्न यहाँ थिच्नुहोला 

  • मेरो यात्रा

    जित बा. पौडेल न्यूवो, डेनमार्क. मेरो यात्रा हुँ ! म एक अथक यात्रु यात्रा अझै रोकिएका छैनन्। कैईयौं दिन अघि; (1991) ताका उठाएका मेरा पाइलाहरू अझै रोकिएका छैनन्।। कहिले शरणार्थी […]

  • कण्डमनगर

    सत्यवीर बेलडाँगी, नेपाल सर्वप्रथम तपाईँलाई यो बताऊँ कि यो जो कुनै बहादुर सैनिकको छातीमा वीर-पदक जस्तो गरी झुण्ड्याइएको छ प्रवेशद्वारको छातीमा कण्डमको बाकस मात्र यो सङ्केत दिन कि यहाँ मान्छेको […]

  • औला दिन खोज्छु, ऊ डुडुँलो निल्न खोज्छ !

    कर्ण गुरुङ्ग नेब्रास्का, अमेरिका म औला दिन खोज्छु ऊ डुडुँलो निल्न खोज्छ अलि कति दिन खोज्छु ऊ  सबै लिन खोज्छ ऊ  अवसर हेरिरहन्छ अलिकति गल्ती गर्‍यो कि त जालिम ! […]

  • बेनामी एस.एम.एसहरू

    प्रतिमान सिवा ओहायो, अमेरिका   अलिकति विविधतामा, अलिकति अराजकतामा अल्झिएर बल्झी रहने हाम्रा सम्बन्धहरूमा बिस्मृतीका चोक चोकदेखि सम्झनाका आकाशगङ्गाभरि कावा खाँदै बयेली खेल्दै मेरो चिर निद्रा भङ्ग गर्दै किन घरीघरी […]

  • गीत

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका लाखौँमा एक छ,सम्बन्ध हाम्रो, कसरी भनौँ म। आकाशका तारा,औँलामा राखी, कसरी गनौँ म।। हुर्केको बैँस, ओइली गयो, कसरी बचाऊँ म। फाटेको मन,मायाले अब, कसरी सिलाऊँ […]

  • आज मैले

    भावना गिरी क्यानाडा चन्द्रमा झैँ मुहार देखेपछि त्यो सौन्दर्यमा एउटा लेख लेखेँ आज मैले हिस्सी मुस्कानमा रसिलो नयन पारेपछि त्यो बारुली कम्मरमा नजर सारेँ आज मैले कोइलीको झैँ मधुर स्वर सुनेपछि जीवन […]