डि.पि. दुलालका केही रुबाईहरु
डि.पि. दुलाल आइओवा, अमेरिका विगत अनि वर्तमानको शेष खोज्दैछु आफू म भएर बाँच्ने परिवेश खोज्दैछु तिमीलाई के थाहा छ र मेरो बारेमा म आज पनि तिम्रो शहरमा देश खोज्दैछु । […]
डि.पि. दुलाल आइओवा, अमेरिका विगत अनि वर्तमानको शेष खोज्दैछु आफू म भएर बाँच्ने परिवेश खोज्दैछु तिमीलाई के थाहा छ र मेरो बारेमा म आज पनि तिम्रो शहरमा देश खोज्दैछु । […]
किन लाग्छ खल्लो आज यति चर्को नुन पनि, देश बेगर धिक्कार रहेछ हिरा मोती सुन पनि । किन लाग्छ अन्धकार पूर्णिमाको जुन पनि , किन लाग्छ शून्य आज गितारको यो […]
With sun tinted hands she would take the sweat from inside of me Wrapping them in a shawl around herself The noise from the world would blend into her singing […]
अमेरिकामा गैर मुनाफामुखी संस्थाका रूपमा दर्ता भएको साहित्य परिषद्, भूटानले ४ वर्ष अघि आरम्भ गरेको नेपाली भाषाको पाठ्यक्रम अनुसन्धान र लेखन कार्य पूरा भएको छ। परिषद्ले गत आइतबार बसेको परिषद्को […]
दिसम्बर २१, २०२० प्रेस विज्ञप्ति आदरणीय पत्रकार तथा सञ्चारकर्मीज्यूहरू, यहाँहरूलाई साहित्य परिषद्, भूटान यो अवगत गराउन चाहन्छ कि पुनर्वासमा नेपाली भाषा पठन-पाठनका लागि एउटा पाठ्यक्रमको आवश्यकता खड्किइरहेको थियो । त्यसै […]
भक्त घिमिरेः पेन्सिलभेनियाँ/अमेरिका ♦ मानिसले ईश्वर खोजेकै छैन- मानव जीवनको मूल लक्ष्य ईश्वरको खोज होइन, परमानन्द (दीव्य आनन्द) प्राप्ति हो । अर्थात्, जब मानवचेतनाले गाँस, वास र कपासभन्दा बाहिर चिन्तन […]
जे.एन. दाहाल-पेन्सिलभेनियाँ/अमेरिका हवाईमा किन गान्धीजी? मेरो मस्तिष्कमा प्रश्न तरंगीत हुनथाल्यो । केही थप सिंगल तस्वीर लिएर जु -भित्र पस्ने ईच्छा थियो मेरी श्रीमती गंगाको । छोरी सेजलले पनि फर्की फर्की […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका हरेक दिन बिहान हुने बित्तिकै फेरि सुत्ने इच्छा जागेर आउँछ तर सोच्छु दिनको हरेक घण्टाको हिसाब कसले राख्ला? त्यसैले दिनभर जाग्राम बसिरहन्छु। घडीका सुईहरू चलेको देख्दा […]
(यूनानी कथा) पर्खाललाई संसारको अन्तिम भाग बुझ्ने उनीहरु आफूले भिरेका जञ्जीरलाई गहना सम्झिन्थे ! आफ्नो जञ्जीरलाई अरुको भन्दा राम्रो देखाउन उनीहरु चिसा भित्ताहरुमा घोटी-घोटी चम्काइरहन्थे । आफूलाई बाँधिएका सिक्री […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका मानव जीवनका कुनै पनि व्यक्तिगत समस्याहरू एकाध व्यक्तिहरूसँग छलफल गरिएता पनि निदान व्यक्तिगत रुपमै गरिन्छन् र गरिनु पनि पर्छ I तर जब सामाजिक जीवनसँग सरोकार राख्ने समस्या […]
The hunters do not get to the summit They love being hidden in the bushes Till the cows come home Scaling the high mountains means being seen And their appearance […]
सम्पादकीय सन् १९ ९३ मा शरणार्थी शिविरमा भाषा परिषद् ,भूटानका नामले स्थापित संस्था नाम परिवर्तनका साथ साहित्य परिषद्, भूटान भएको सर्वविदित नै छ I पुनर्वासपछि सन् २०१६ मा अमेरिकाको ओहायो राज्यमा पंजीकृत […]
तपाईं हामी सबैलाई ज्ञान छ; मानिसले युगौंदेखि आनन्दको खोजी गर्दै आएको छ । तर, भेटेको छैन ! कहाँ, केमा खोज्दा त्यो आनन्दप्राप्ति होला भन्ने वस्तुस्थितिको आँकलन गर्न नसकेर हो अथवा […]
एउटा मान्छे भिन्नाभिन्नै परिस्थिरमा जन्मन्छ । उ नितान्त भिन्न संसारको पाटोमा जन्मन्छ। उसको जीवनमा अचानक आँधी-हुरी आइदिन्छ ।
धना ज्योति, अस्ट्रेलिया दसैँ आउँदा तिहार आउँदा तिम्रो याद आउँछ झिलिमिली घरमा छाउँदा, तिम्रो याद आउँछ । यादहरूको भेल आउँछ, हरेक वर्ष यस्तो बेला देउसी भैलो गाउँमा गाउँदा, तिम्रो याद आउँछ । भन्थेऊॅ तिमीलाई […]
The fear and uncertainty of the Coronavirus pandemic are all around us. As a front-line healthcare worker, my fear, stress, and anxiety have been heightened. Caring for a family in […]
सिक्किम, भारत तप्-तप्- तप् बलेँसीमा तरङ्ग पानीको तप्-तप्-तप् बालुवामा आँसु आँखा रानीको उर्लँदै छाल बन्न सक्ने तिमीले सम्झेका खहरेहरू आन्दोलित मनबिचका आरोहहरू आँधी बन्न सक्नेछन् निष्तब्धताभित्र वर्षौँ निसास्सिएका पीडाहरू ज्वाला […]
सधैँ मेरो छातीभित्र हृदयमा बस्नु तिमी । देखिरहूँ सधैँ सधैँ दृश्यभरि पस्नु तिमी ।। छोपिदेओस् बादलले चन्द्र, सूर्य, ताराहरू । त्यो अँध्यारो चिर्दै आउनू, अङ्गालोमा कस्नु तिमी ।। भताभुङ्ग हुन […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका उसले मलाई एकोहोरो एकतमासले ट्वाल्ल परेर हेरिरह्यो मेरा ओठसँगै ऊ पनि आफ्ना कलिला ओठ सँग-सँगै चलाउन खोज्दै थियो म उसलाई ध्यान पनि दिँदै आफ्ना गफमा तल्लीन थिएँ म […]
दृष्टिकोण तिम्रो हेर्ने आँखा हो तिम्रो सुन्ने कान हो तिम्रो बोल्ने जिब्रो हो। दृष्टिकोण तिम्रो जीवन हो तिम्रो उचाइ र गहिराइ हो तिम्रो गतिशीलता हो तिम्रो दर्शन हो। दृष्टिकोण एउटा […]
लाचार ऊ; दोषको पहाड पिठ्यूँमा बोकेर घिस्रिरहेकी छे घिस्रिरहेकी छे – युगौँ युगसम्म ! उसको प्रत्येक घिस्र्याइमा ऊ जस्तै यावत अरू पनि भेट्छे सोचमग्न उसको मनले सोच्छ के नारीको परिभाषा…. […]
An imprint of our bodies in the greenness of the land Inhaling pieces of the sun The warmth filling us up, tracing our bellies Until it overflowed from our mouths […]
दीपहरुको पर्व तिहार भर्खरै सकिएको छ । यसको नाम, उद्देश्य, तात्पर्य र अर्थभाव सम्बन्धका जिज्ञासाहरुले सामाजिक सञ्जालहरु भरिएका थिए । अहिले पनि ती प्रश्नहरु ज्यूँका त्यूँ छन् । यी प्रश्नहरु […]
गङ्गाराम रिजाल टेनिसी ,अमेरिका अग्ला छन् हिम शैलका सँगसँगै ती युग्म जोडी जहाँ। सम्झिन्छु मनले पुगेर सहजै माया बसालौँ त्यहाँ।। तुर्साकाे जल सेचनै गरिदिऔँ सुन्कोस कै कल्कल प्युँदै मानसको सदा […]
आदणीय स्रष्टा,शुभचिन्तक,भाषा-साहित्यप्रेमी सज्जन महानुभावहरू, साहित्य परिषद्,भूटानले २०२० मा एउटा वृहत् साहित्यिक कार्यक्रम आयोजना गरेर प्रदान गरिने भनिएको पूर्व घोषित हिम-तारा स्मृति सम्मान पुरस्कार विद्यमान वैश्विकरूपमा फैलिएको कोरोना महामारीका कारण अहिलेलाई […]
हरि प्रसाद फुयाल अमेरिका दिमाग दिन्छ चेतना मनुष्य बन्छ सब्बल दिमागको कमी भए अपाङ्ग बन्छ दुर्बल । दिमागको विकाशले छुनेछ चन्द्र सर्सर कमाइ नाम विश्वमा सुकीर्ति भर्छ भर्भर ।। सपूतको […]
काेलम्बस्, अमेरिका घाँमलाई जुन र जुनलाई घाम भन्नसक्नुपर्छ हात्तीलाई घोड़ा र घोडालाई हात्ती भन्नसक्नुपर्छ चामे , नत्र तिमीलाई चावासुमले घेराबन्दी गर्नेछ ! त्यहाँ रातलाई दिन र दिनलाई रात […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी ,यू एस ए जीवनलाई संघर्ष हो भन्यौं फेरी यात्रा हो भन्यौं अनि कसैले भन्यौं- जीवन सुख र दुखको संगम हो सङ्घर्षको परिणाम हो ! यति मात्र […]