विकाश हो कि अविकाश हो…..( एकांकी )
नैनसिंग मगर रोचेष्टर,अमेरीका ठाउॅ :– रोचेष्टर शहरको प्रमुख जजमान गर्जमानको घर समय :– बिहान दस बजे, दशैंको टिकाको दिन । (गर्जमान बिहानै स्नान गरेर नयॅा लुगा लगाएर मन खुसी पार्दै, […]
नैनसिंग मगर रोचेष्टर,अमेरीका ठाउॅ :– रोचेष्टर शहरको प्रमुख जजमान गर्जमानको घर समय :– बिहान दस बजे, दशैंको टिकाको दिन । (गर्जमान बिहानै स्नान गरेर नयॅा लुगा लगाएर मन खुसी पार्दै, […]
I am stuck in the waiting room of life And I still hear only these words: “tomorrow, just wait a little bit more, I am very sorry” Days go by, […]
मैले शिखर चढौँ भने तिमी मैदान खोज्दै-खोज्दै सुगम बाटोहरूलाई पछ्याउँदै झिलिमिली शहरहरूसँग मितेरी लगाउँदै हिमालहरूको उपेक्षामा एउटा मोर्चा खडा गरौ -भन्यौ । शोषण र भोकमरी विरुद्ध लडौँ भने सहरिया जीवनशैलीमा […]
यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका हिजो भन्दा आज फरक हुन्छ जिन्दगी आजभन्दा भोलि फरक हुन्छ जिन्दगी कता टाल्नु कता सिउनु प्वालैप्वाल छ जसो तसो टाले फेरी फाट्छ जिन्दगी जन्म उसकै […]
During the Summer of 1985 the beach began to beckon but instead I got my wings clipped. In one hand I held a high school diploma In my other hand […]
हुनलाई त अमेरिकामा जोकोही पदमा आए पनि ठूलो भिन्नताको आशा गर्नु पर्दैन । किनभने लगभग सबै राजनीतिज्ञहरु, आन्तरिक राज्यव्यवस्था र वैदेशिक सम्बन्धका रणनीतिहरु एउटै पूँजीको केन्द्रद्वारा सञ्चालित हुन्छन् । तथापि, […]
Language is the expression and exchange of thoughts. That definition fits the language of communication invented and used by human beings. However, the oldest language disentangles more functions. Humans did […]
५७ वटा कविताहरु समेटिएको कवि तुम्बेहाङ लिम्बूको तेस्रो कविताकृति ‘अक्षरहरुको ध्रुवीकरण’का सबै कविता पर्गेल्न समयको पावन्दीले गर्दा अहिले सम्भव भएन । समयको अन्तरालमा विस्तारित समीक्षा लेखिएला, कृतिको सांगोपांगो समालोचना होला, […]
सपनाहरू मौलिएछन् धोएँ कति कति फूलहरू खोज्दा काँडा छोएँ कति कति बिछोडिएर, तिमीबाट टाढा हुँदा खेरी तिम्रो यादमा तड्पिएर रोएँ कति कति १ टाढैबाट हेर्दा फूलको मज्जा बेग्लै अनजानमा गर्या भूलको मज्जा बेग्लै माया […]
तिमी आयौ – वसन्त रूप चर्काउँदै आयो मनैभरि कोइली पनि धुन फर्काउँदै आयो। निरीह नयन नजिकबाट नियाल्दैथे न्यानोपना त्यही बेला तिम्रो रूप मोह लर्काउँदै आयो। मनै त हो सधैँभरि मादकता […]
अनुवादक :प्रतिमान सिवा हरेक रात म त्यही हरियो चउरीमा फर्कन्छु सुगन्धले प्रदिप्त वृक्षहरूमा, हात फैलाएका विलोहरुमा म गन्ती गर्छु, माथि आकाशमा, वसन्तमा आउँदै गरेका सारसहरू र मेरो मस्तिष्कमा, म फन्का […]
एक्जायड भूट्नीज बेलडाँगी, नेपाल सरकार देशमा खुशियाली छाएको मन पराउँछ ऊ सदा म हाँसेको देख्न चाहन्छ । कम गाह्रारो छ देश खुसहाल बनाइराख्न ! विचरा घरीघरी मलाई आदेश गर्छ; -बस् […]
United Kingdom I got lost with you my beloved like a water nymph in a forest glade dancing with an elf, barefoot on the grass listening to cicadas playing sounds […]
गोविन्द लुइँटेलको ‘लेकैमा फुल्यो’ गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । लाेक भाका र मर्मस्पर्शी शब्दमा सज्जित उक्त गीतमा कृष्ण ढकालको स्वर रहेको छ ।नेपालीहरूकाे चाडबाडको समयमा आएको यो गीतले […]
शिवलाल दाहाल केन्टकी, अमेरिका अरूहरूको कथा पढ्थेँ आज आफ्नै कथा पढ्दै छु । सुरु सुरमा घण्टै पिच्छे जस्तो हप्किन्सका तथ्याङ्क हेर्थेँ । एउटा अजङ्गकाे डरको पहाड उभिएको थियो -मानिसहरूकाे त्रासदिक […]
सम्पादकीय मान्छेका पहिचान गराउने आधारहरू खोज्दै जाँदा धेरै कुराहरू फेला पर्छन् । प्रमुख रूपमा ‘म को हूँ’ भनेर चिन्नु नै पहिचानको मूलाधार हो । यसलाई आध्यात्मिक दृष्टि र भौतिक दृष्टिले […]
योहान वल्फगाङ्ग गोठे सबै पहाडहरूका टुप्पोमा शून्यता छ, सबै रूखहरूका टुप्पोमा तिमीले कसैको सास आभास पनि पाउँदैनौँ, वनमा चरीहरू चुप-चाप बसेका छन् पर्ख न, तिमीलाई पनि चाडै थकाई लाग्छ। मूल […]
फेरि पनि वर्षदिनको महान् ! चाड आयो सबैका घरहरूमा खुसीयाली छायो ! घर आँगनमा सयपत्री मखमली झलमल्ल छायो आफन्तलाई सम्झिएर नेपालको याद आयो।। पैला त हामी आशीर्वादभन्दा दक्षिणा हेर्ने गर्थ्यौँ […]
रङ्गी चङ्गी फुलाइ फूलले, दसैँ तिहार आयो होला, घर–घरमा शरदको नौलो रौनक छायो होला । आमा बाबा दाजुभाइ दिदी बहिनीहरूको, वर्ष दिनको पर्व मुहारमा नयाँ कान्ति आयो होला। सिरिरि बतासैमा […]
अस्ट्रेलीय तिमी बिना अँध्यरो नै जस्तो भैगो सबैतिर। दियो बलेर अस्तायो त्यस्तो भैगो सबैतिर॥ बिहानीको उज्यालोमा प्रफुल्ल मनमा थियौ। कालो आकाशभित्रै हे!कालो भैगो सबैतिर॥ पसेँ सुम्सान कोठामा बत्ति झलल बालियो। […]
My story begins with a bottle of soft drink open in front of a university retail shop. Soft drink melts me every time the Sun hits me with its piercing […]
अस्ट्रेलीया “आमा यो मध्य दिउँसो पनि किन बाजी- बाजी गर्नु भएको?” म पूजा गर्ने बेला आमा बाबालाई “बाजी-बाजी” गर्नु भएको हो?” भनेर सोध्थेँ। मावली हजुरबुबा-हजुरआमाले मलाई मावल जाँदा बिहान- बेलुकी […]
उसलाई रङ्गहरूको फोवीया छ त्यसैले यहाँ होली खेल्न मनाही छ रङ्गीचङ्गी रङ्गहरूको। कालो बाहेक अरू सप्पै रङ्गहरूले उसलाई तर्साउँछ उसको सातो लान्छ हो, यसैले हुनुपर्छ रातो झन्डाहरूको फोवीया सेतो, हरियो, […]
साहित्यिक समाचार भूटानी प्रगतिवादी कवि तलक राईको कविता कृति ‘सिउँडीको फूल’ विमोचन भएको छ । घटस्थापनाको दिन पदमार्ग तथा पर्यटनको विकास गर्ने उद्देश्यले इलामको चुलाचुली– १ मा पर्ने कुशे डाँडामा […]
Editorial Identity is often the subject of discussion and debate among the Bhutanese across the globe. Part of this debate and controversy is rooted in their contemplation of identity as […]
भर्खर -बसेका जुँगाका रेखीहरूले, मेरा प्रौढ जुँगाहरूलाई धम्की दिन्छन् भने ! मैले के गर्न सक्छु र ? ऊ जस्तै भएर म पनि सिँगौरी हानौँ भने उसका कलिला जुँगाको हालत के […]
बितेको जीवन बगेको पानी कहाँ फेरि फर्कन्छ सरक्क आउँछ घाम जस्तो छाउँछ हिउँ सरि बिलाउँछ जानु छ कहाँ?कर्तव्य के हो? खटन छ ईश्वरको अतृप्त प्यास मिथ्याको रहर बागडोर उसैको। असहज […]