Category: Year 9

  • गीत

    यतिराज अजनबी एड्लेड, अष्ट्रलिया भिरालै भिरालो होस् बरु जिन्दगीको बाटो कसैले कहिल्यै छोड्नु नपरोस् आफू जन्मेको माटो आफ्नो प्यारो माटो फुटाई छाती परदेशमा जोड्नुभन्दा सम्पत्ति कोटी बेस हुन्छ भोग्नलाई आफ्नै […]

  • सम्झनाका खण्डित आकृतिहरू

    जे एन दाहाल पेन्सिल्भिनिया, अमेरिका यतिखेर, सम्झनाका खण्डित आकृतिहरू संयुक्त कविता कृति पुन:अध्ययन गर्दैछु। एउटा कुशल पाठक भएर पहिलो चरणको अध्ययन झन्डै चार महिना अघि नै भएको थियो। तर उस […]

  • गीत

    टङ्क आचार्य केन्टकी, अमेरिका टाढा हुनु रहर थिएन बाध्यताको छ कथा कसलाई सुनाऊँ कसलाई भनौँ यो मनको व्यथा । टाढा……………….………………………. गरिबीको यथार्थले रेट्नसम्म रेट्यो त्यही व्यथाले जिन्दगीलाई घोट्नसम्म घोट्यो । बडाघरको […]

  • दले घर्तीको वासना मोह

    नील अधिकारी ओहायो, अमेरिका कार्तिक महिनाको सुकिलो दिन थियो ! अकासमा सेता प्वॉख फिँजाएर बादलका टुक्राहरू यत्रतत्र छरिइरहेका थिए। दसैँको रमझम नसकिँदै अर्को रमाइलो पर्व तिहारको आगमन भईसकेको थियो। गाउँघरका […]

  • केयर गिभर

    नबिन शर्मा भट्टराई पेन्सिल्भिनिया, अमेरिका “बा! त्यो भकुण्डो किन्देऊ न।”, भर्खरै तीन पुरा भएर चार लागेको पुर्णे बाबुलाई आग्रह गर्छ। माधव नाई भन्न सक्दैन, तर भकुण्डो गाडामा हालेर त्यसको दाम […]

  • प्रकृति

    प्रतिमान सिवा ओहायो, अमेरिका (बाल कविता) सारै सुन्दर छ यो प्रकृति, झनै राम्रो यो विशाल सृष्टि । हेर  त  हेर  सारा  पृथ्वीमा, रमेकाछन् आफ्नै स्थितिमा । राता   पहेँला  चरी,  […]

  • गजल-४०६

      विश्वास लामा क्यानाडा बनाउनेले    खै    के – के   बनाउँछ जसलाई बिर्सियो उसैको याद आउँछ समयले कहिले कहीँ यस्तो मजाक गर्छ नचाहँदा  नचाहँदै  पनि  हाँस्न  लगाउँछ तिमी […]

  • युवा भिखारी

    श्याम प्रसाद खनाल ओहायो, अमेरिका छन्द: इन्द्र बज्रा त त् जान्त दीर्घै दुई इन्द्र बज्रा”इन्द्र बज्रा”हो यो (SSI-SSI-ISI-SS) गम्की   रहेका  छन  हालमा  क्वै, मोटाउँदो  देह    घटाउँछन्क्वै। तेरो र […]

  • गजल-४०४

    हिमा ढकाल पेन्सिल्भिन्या, अमेरिका भावगंगा  आँखाबाट  झरेको  त्यो  पानी भन्छन् बगेको त्यो पानी जस्तै छ यो जिन्दगानी भन्छन्। आज फूल्छ, भोलि झर्छ कस्तो जीवन मानिसको जीवनचक्र  बुझ्नेलाई  नै  आखिरमा ज्ञानी […]

  • बन्द ढोका

    जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका पूर्णिमाको एउटा रात ऊ घर अघिको बलेँसीमा उभिएर आकाशमा मध्यरातको जुन हेर्छ र भन्छ, एउटा ढोका पूर्वमा सधैँको लागि बन्द भएको छ सम्भवतः खुल्दैन फेरि […]

  • मलाई थाहा भएन

    बि.बि. पौडेल (भूटानी) ओहायो, अमेरिका दुनियाँ सामु तिमीलाई जिताउँछु भन्दै गर्दा, आफू हारेको मलाई थाहा भएन। माया गर्छु भन्दै गर्दा मुखले ठिक्क पारेर, अर्कैलाई ताकेको मलाई थाहा भएन। खै के […]

  • गजल-४०५

    परमा अधिकारी (कान्छा) पेन्सिल्भेनिया, अमेरिका साँझ तिर भट्टी पसी टन्न पिउन कान्छा । आनन्दले हामी बसी टन्न पिउन कान्छा।। ठुलै  धर्मी  देऊ  भक्त  लोकलाई  देखाउन। चन्दनटीका  शिरमा घसी टन्न पिउन […]

  • गजल-४०७

    टेक भण्डारी एडिलेड, अस्ट्रलिया चुम्बन बिनाको जवानी, जवानी हुँदैन ओठ रङ्गाएर आउनु कठिन होला युद्ध मैदानमा थोरै मदिरा लगाएर आउनु। गोली बारुद पड्कन सक्छ प्यासको होडबाजीले रक्त्याम्म हुन सक्छ शरीर […]

  • अन्तिम ट्रान्जिट

    तिलारूपा आचार्य (अधिकारी) ओहायो , अमेरिका सधैँ जसो, उनी त्यहॉं कसैको पर्खाइमा बग्रेल्ती आशा ओछ्याएर आँखा उतैतिर हेरी रहेकी हुन्छिन् । अति नै माया गरेको ‘ऊ’ पनि छैन , आज […]

  • अर्को क्लाइमेक्स

    तारा पराजुली मोरङ-नेपाल   उस बेला मैले कलमले क्रान्ति गरौँ भनेँ तिमीले मानेनौ । तिमीले कुनै पनि विम्ब र प्रतीकबिना नै बन्दुकलाई कलम भन्यौ, फूललाई आगो भन्यौ । फूलमा आगो […]

  • देश महिमा

    डम्मर शमदर्शी काफ्ले ओहायो, अमेरिका कुलागाङ्ग्री विरहले भन्छिन् रोई हो। भन्छन् मानस सुनकोशहरु सपुत खोइ ? डाँडा काँडा हरित पहरा भन्छन् हे! मित आऊ । भन्छिन् भूटानले धुरु धुरु रुँदै […]

  • सबैको संसार

    भानु ढुङ्गाना क्यानेडा एकादेशमा घना जङ्गल थियो। जङ्गलमा ठुलो खडेरी परेको थियो । खडेरीका कारणले अचानक जङ्गलमा आगो लागेछ ।  चैते हुरीले गर्दा डढेलो जङ्लभरि फैलिएछ । त्यस जङ्गलमा बस्ने […]

  • भाषा संरक्षण अभियान :- एक समीक्षा

      डा०  लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका समस्या :- विश्वमा छरिएका नेपाली मातृभाषी समुदायमा उत्पन्न भएको भाषिक समस्या चाहे त्यो भूटानबाट आएका नेपालीहरूमा होस् या नेपालबाट आएका नेपालीहरूमा होस् एउटै प्रकृतिको […]

  • गजल-४०८

    माया भट्टराई केन्टकी, अमेरिका   बालापनका यादहरू मैले आँखैभरि सजाएकी छु झल्को आउँदा तस्बिर कोरी वरिपरि सजाएकी छु। सानामा खेतका आली आली तलमाथि गर्दै दगुरेको ती रमाइला क्षणहरू यो मनमा […]

  • नयाँ वर्षको हार्दिक शुभकामना

    आदरणीय मित्रहरू! भाषा तथा साहित्यिक स्रष्टाहरू, पुनर्वासको १० वर्षमै १० वर्षमुनिका बालबच्चाले नेपाली भाषा बोल्न छाडेका छन् भने अर्कोतिर हाम्रो इतिहासिक विरासतको विस्मृति पनि चुनौतिकारूपमा उत्पन्न भएको छ । यस […]

  • झिँगो

      भक्त घिमिरे पेन्सिल्भिन्या, अमेरिका  “बस्न गो महमा माखो, महमै प्वाँख टाँसियो, प्राण गो लोभले गर्दा, लोभ गर्नु नजाती हो !” खाटमै ढल्किएर बच्चा बेलामा पढेको कविता पङ्क्ति दोहोऱ्याइरहेको थिएँ- […]

  • प्रतिशोधको आगो

    गंगाराम लामिटारे  ओहायो, अमेरिका सधैँ हात-खुट्टा पोल्यो,जिउ दुख्यो भन्दै कामबाट आउने रूद्रे आज हाँस्दै घर भित्र पस्यो । रूद्रे धेरै खुसी र हर्षित पनि थ्यो । आज यसका अनुहारमा किन […]

  • भाग्य फेर्ने

    श्याम प्रसाद खनाल ओहायो, अमेरिका छन्द:उपेन्द्र बज्रा ज     त    ज्  दुई दीर्घ (ISI-SSI-ISI-SS) नसोचिएको पनि भोग्नुपर्ने,अचानकै क्यै गरिभाग्य फेर्ने। विधी बनाई कन ईश नौलो,बन्यो दुँद्यारो जडिएर पौलो।। […]

  • मैले एउटा कथा लेख्नु छ

    धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका मैले एउटा कथा लेख्नु छ मैले पीडा, व्यथा, हर्ष अनि खुसी लेख्नु छ बिहानै उठेर तिमीले दाँत ब्रस गरेको कथा होइन बिहानै उठेर तिमीले पूजापाठ […]

  • परिस्थितिले जन्माएको छोरो

    माया भट्टराई केन्टकी, अमेरिका म प्रसव पिडाले छट्पटाउँदा, मेरा सामु कोही थिएनन्, मैले प्यासले पानी माग्दा, एक अँजुली पानी कसैले दिएनन् । मेरा लाला बाला सन्तान सबै लखेटेछन्, म बिउँझँदा […]

  • गजल – ४०३

    डम्मर शमदर्शी काफ्ले जर्जिया, अमेरिका कर्कलाको पानी जस्तो तप्की  झर्नु हुन्न, आफ्नो   सोचाई  भताभुङ्ग  छर्नु  हुन्न । आजै लिए हुन्छ साथी  काम गर्ने लक्ष्य, भिरको  चिण्डो जस्तो  दोधार पर्नु […]

  • आफ्नै टाउको र खुट्टा !

    बलराम तिमल्सिना काठ्माण्डु, नेपाल हावाको झोक्कासँगै उड्नु जसरी उडेर जान्छन् सुकेका पातहरू धूलोसँगै उड्नु र भुईँमा फ्यात्त खस्नुमा कुनै योजना हुँदैन किन कि , ती पातहरूसँग आफ्ना पखेटा हुँदैनन् ! बाढीको […]

  • त्याग

    अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका के होला गति यो गयो यदि भने लाग्दै छ मन्मा पिर! भोका स्याल समान छन जनहरु त्यै कुर्सीका ख़ातिर!! ठूलो सानु कुनै रहेन मतलब जस्तै […]