Year 09

  • आमा! तपाईँको छोरो इञ्जिनियर भयो

    आमा सधैँ गिट्टी कुट्नु हुन्थ्यो… बगरको घाम, तातो हावा र पानीले उहाँलाई रोग लाग्यो र बिस्तारै शरीर कम्जोर भयो । मैले जान्दादेखि कक्षा सातमा पुगुन्जेल आमाले गिट्टी कुट्नु भयो । […]

  • सपना होला सायद

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका सपना होला सायद सपना नै हुनुपर्छ म त्यही घरको बलेँसीमा आफूलाई उभिएको पाउँछु मलाई ऊ नियालेर हेर्छ नचिने झैँ बहाना गर्छ ऊ सायद कुप्रो भएछ धेरै, […]

  • समयको गतिशीलता, विभाजित अस्तित्व र खालिङका कविताहरु

    धनेहरु र विभाजित अस्तित्व धनेहरु निरन्तर हिँडिरहे, हिँडिरहेका छन् । इतिहासका विविध कालखण्डमा धने र धनेहरु कहिले अस्तित्वको खोजीमा, कहिले चरम गरिबीबाट उन्मुक्ति पाउने आशामा त कहिले इज्वत अस्मिता रक्षार्थ […]

  • गीत

    पुर्णिमाको जुन झैँ, त्यो हँसिलो उनको मुहार आउँछिन् उनी सधैँ, सामु खुसी लिएर मुहार दसौँ वसन्त पार गरेँ, हाँसो लुकेको छैन उनमा दुखित म भए पनि, साथ हुन्छ त्यो हँसिलो […]

  • विदेशको बाध्यता

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका आज पनि काम छ । खुइ ! गर्दै लामो सास फेरेर उ उठ्यो । उठेर नास्ता बनायो । अलिकति चिया र एउटा पाउरोटी खाएर सधैँ झैँ […]

  • बुद्ध तिमी फेरि आऊ !

    डा. लक्ष्मीनारायण ढकाल केन्टकी यु एस.ए लुम्बिनीदेखि बोधगयासम्म सारनाथबाट कुशीनगरसम्म सिद्धार्थदेखि बुद्धसम्म हिँडेका तिम्रा अविरल यात्राले त्यति बेला सत्य जन्माएथ्यो, जन्मदेखि मृत्युसम्मको सत्य ! विभेददेखि अभेदसम्मको सत्य ! तिम्रो त्यो […]

  • एकादेशको कथा बन्दै छ

    सिन्सिनेटि, ओहाइयो, अमेरिका  बिहानै न आमाले मोही पारेको सुनिन्छ न बेलुखी पख ढिकी जाँतोको आवाज सुनिन्छ “घिउ हालेर दुध्यारो ल्याओत”, बाले भन्ने गरेको त्यो वाक्यांश कथा मात्र भएको छ । […]

  • आमा र तस्बिरहरू

    ‘क्षितिजको मित्र’ प्रकाश धमला अस्ट्रेलिया पहिले पहिले मेरी आमा थालभरि ममताका राता अक्क्षा आस्थाका फूलपाती निश्चलताका अम्खोरा बोकेर मन्दिर धाउनुहुन्थ्यो र हरेक बिहानी शिला पुज्नु हुन्थ्यो सायद आमालाई ढुङ्गा भगवान् […]

  • गजल-३५०

    जान्नेलाई यही गजल क्या गजब बहर भयो नजान्नेलाई यही गजल वाः गजब रहर भयो । जगल भन्ने यस्तै रैछ नजाने नि हुन्छ क्यारे जानेपछि यसैलाई कुदाउँदा सुन्दर सहर भयो । […]

  • गजल-३४९

    म रंगमन्च तिमी कलाकार मेरो जीवनको सबथोक तिमी, तिमी नै सृंगार, मेरो जीवनको मात्र पानी थिए तिमी आयौ सर्बत झैँ भो रंगीयो मन, तिमी नै संसार, मेरो जीवनको बुझ्नलाई त, […]

  • बोज्युको आत्माकथा

    सत्यवीर  शरणार्थी शिविर, बेल्डाँगी चराहरूले समेत मानसको वारि-पारि डाँडामा बसेर बयान गर्थे रे देशको गाउँथे रे गीत न्यायको नाति म त चराहरूकी चेली हुँ सुनकोसको पुच्छारमा फुलेको नाथे सयपत्रीले धरी […]

  • द्विविधामा राष्ट्रियता

    “मान्छेको रहन-सहन, पहिरन, लवज, मौलिक भाषा-संस्कृति र क्षेत्रीयताको आंशिक आधारले राष्ट्रियता निर्धारण गर्दछ । राष्ट्रियता देश- देशका भौगोलिक सिमानाभित्र कैद भएर बस्तैन ।” राष्ट्रियताको यो परिभाषालाई मैले बुझ्दै नबुझेको पनि […]

  • बद्लिएको कर्तव्य

    एक दिनको कुरा हो । म स्वास्थ्य बिमाबारे बुझ्न काउण्टी अफिस गएको थिएँ । केस वर्करलाइ भेटेर माथिल्लो तलाको सिडीबाट तल ओर्लदै थिएँ । सिडीको बिच भागमा आइपुगेको थिएँ । […]

  • एनेस्थेस्सियाले ग्रस्त समय

    शिवलाल दाहाल  केन्टकी, अमेरिका हिजो हिँडेको बाटो नै बाटो भइदिएन हिजोको विश्वास नै विश्वास नै भइदिएन सताप्दियौँ अघिदेखि स्थापित मान्यता नै मान्यता भइदिएन हिजोको आचार–संस्कार नै आचार–संस्कार भइदिएन हिजो अर्जेको […]

  • आमा…

    दुर्गा रिमाल अस्ट्रेलिया ती भिर पाखा र पखेराहरूमा हरेक प्रहर गाई चराउँदै हा… हा… तारे भन्दै कराउँदै पिठ्युमा दिदी च्यापेर थाप्लोमा भारी राखेर गर्वमा मलाई बोकेर सन्तानको लागि बच्ने यो […]

  • भूटानी साहित्यमा चार पुरस्कार

    साहित्य परिषद्-भूटानद्वारा व्यवस्थापन, परिचालन र वितरण हुने गरी नेपाली साहित्यका विभिन्न विधाका स्रष्टाहरुलाई छुट्टा छुट्टै चारवटा पुरस्कार दिइने घोषणा गरिएको छ । यी पुरस्कारहरुका लागि तोकिएको समयसीमा सन् २०१८ को […]

  • हराउन लागेको स्वर्ग

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका मलाई थाहा छ यो सहरलाई खुसी राख्न धेरै नुनिला हसाइहरु चाहिन्छ म हासिदिन्छु यो सूर्य डुबिन्जेल म हासिदिन्छु यो रात रहुन्जेल म ढलेको बेला मैँले मेरो […]

  • पेरियोडिक टेवल

    शिवलाल दाहाल केन्टकी, अमेरिका पेरियोडिक टेवल जसका बारेमा धेरै दिनदेखि सोचिरहेको छु यो रसायन विज्ञानको एक महाकाव्य मेरो सानैदेखि विज्ञान पढ्ने रहरको एक हिस्सा त्यो रहर, त्यो उत्साह कसरी कसरी […]

  • सारा विरानो भयो……

    डम्डम् शव्द बजेन डम्बरु यहाँ झंकार भै कानमा देख्छू यो सब शुन्य झैँ छ जग यो शुन्यै छ उद्यानमा । खोज्छू भित्र पसेर क्यै प्रकृतिमा कस्तो रहस्यै छ जो चिन्दैनन् […]

  • म वेश्या होइन

    ऊ यस घरमा बिहे गरेर आउँदा धेरै सपनाहरू बोकेर आएकी थिई । उसले ती सपनाहरुमा इन्द्रेणीहरु लिएर आएकी थिई । झरनाहरु, फूलबारीहरु, धेरैधेरै बासन्ती गीतहरू बोकेर आएकी थिई । अहिले […]

  • गजल-३४८

    बल्ल बल्ल पाको जीवन बँचाएर राखे कसो दु:ख सुख लाको माया सजाएर राखे कसो। यात्रा हो यो जिन्दगानी ठेसहरु लागी रन्छन चोटको कम्पन छातीभित्रै दबाएर राखे कसो। होस गर्नु बाटो […]

  • शहीदकी छोरीसँग

    नानी तिमीलाई निश्चय थाहा छ तिमी बाँचेको युग तिमी हाँसेको परिवेश तिमी उभिएको धरातल ! तिम्रा बाबा र बाबाहरु बाँचेको समय आकाश अँध्यारो थियो सुनकोश धमिलो थियो र वातावरण उकुसमुकुस […]

  • तारिख बदलिएर के भो र?

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका मसँगै ब्युँझने यो बिहानी सधैँ जसो मलाई भेट्न आउने उही घाम लिएर आउँछ मेरो जीवनको लयहरुले त्यही क्यान्भास लिएर आउँछ केही बदलिदैन तारिख बदलिएर के भो […]

  • स्मृतिका छालहरु

    छबिलाल अधिकारी   बिक्रम सम्बत् २०१४ मा कमिश्नर झुलेन्द्र प्रधान (नेउली बाउ) ले थिम्पू जानु पर्दा अर्दलीको रुपमा बिश्वासिलो मान्छेको खोजि गरे। रोजाइमा छबिलाल अधिकारी परे। थिम्पूबाट फर्किए पछि उनले छबिलाललाई […]

  • अनौठो रात

    ” कति घन पानी थिम्पु’छु पुलमुनि बगिसक्यो कति बेत त्यो एक काने टाकीनले पाठा हुर्काइसक्यो साइप्रसका कापमा रेवनले कति ओथारा पुरा गरिसक्यो ब्लु-पपीले फक्रंदै-वइलाउदै कति वसन्त मुस्कुराइसक्यो सानोतिनो युगै बितेको […]

  • सेतो झोला

    शङ्कर रैनपुरे युटा अमेरिका एउटा सेतो झोलामा खोइ कसरी कहाँबाट सिङ्गै अमेरिका हालिदियो हाल्दिनेले… र आकाश औल्याएर जहाज देखाईदियो….. ओइलाएका मेरा सपनाहरू अचानक मौलाएर बादल छुन हौसिए…। चुहि रहने झुपडीको […]

  • गजल:३४७

    सिड्नी,अस्ट्लीया दुनियामा एउटा यस्तो ठहर बनोस जिन्दगी बिना चोटले बिहानीको प्रहर बनोस जिन्दगी बगैचाको शोभा बढाइ बास्ना छर्दै फुलिरहने फुलै फुलले सजिएको सहर बनोस जिन्दगी साँझ ढल्दा पनि दिनको प्रकाश […]