विवशता
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका फेरि त्यही अट्टाहास सुनियो हाँस्यो ! छेउमै आएर.. खित्का छोड्दै.. भित्र किल्किलेसम्म देखाएर उसको गरिबीप्रती उसको विवशताप्रति। दोष लगाएर आफू सहि बन्ने होडबाजीमा कतिले […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका फेरि त्यही अट्टाहास सुनियो हाँस्यो ! छेउमै आएर.. खित्का छोड्दै.. भित्र किल्किलेसम्म देखाएर उसको गरिबीप्रती उसको विवशताप्रति। दोष लगाएर आफू सहि बन्ने होडबाजीमा कतिले […]
बि.बि. पौडेल (भूटानी) सिन्सिनाटी ओहायो हो म हजारौँ चोटि पटक पटक लुटिएको मान्छे। अनि सयौं पटक ठगिनसम्म ठगिएको मान्छे। भिडमा, गन्दागन्दै गन्तिमा हराएको मान्छे। बोल्दाबोल्दै कैयौं पटक बोली भासिएको मान्छे। […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका रातैभरि उदास पानी बर्सिरह्यो यस्तो लाग्छ मानौँ सारा ब्रह्माण्ड चुहिरहेछ अनि पखालीरहेछ यो रोदन पृथ्बीको पानीको पहिलो थोपाले मेरो छानो ढकढक्याउँदा मेरा सारा बितेका तिमीसँगका […]
सीएम निरौला, न्यू ह्याम्पशायर, अमेरिका …भनेपछि आज पनि एक छाक छाड्नै पर्ने रे; अनि जनै पनि फेर्नैपर्ने रे ! कागका बथानमा बिचरा तिनी अब यो कलिलै उमेरमा बकुल्लो बन्नु पर्नेछ; […]
बाल्टिमोर, अमेरिका हजार शब्द मिलाइ राख्ने सृजनाको खोयो गजल काफिया रदिफ मिलाएर कुरा बाँध्ने चोयो गजल।।१।। सुख शान्ति मात्र भोग्न कहाँ पाइन्छ जिन्दगीमा जहाँ जहाँ मुटु दुख्यो त्यहाँ त्यहाँ रोयो […]
चर्की रह्यो मनको खाटो सम्झिएर रोएँ । आज देशको अर्को पाटो सम्झिएर रोएँ।। हजुरबाले बगाएको पसिनाको चर्चा चल्दा । हामी हिँड्ने गोरेटो-बाटो सम्झिएर रोएँ ।। प्रकाश बनी जानु भयो सारा […]
आर. बि. खड्का ओहायो, अमेरिका मलाई नर्क मिलोस या त स्वर्ग नै जाऊँ इच्छा यही छ बाँचुञ्जेल सहयोग गर्न पाऊँ । फाटेको मन सिउन सक्ने घागो म बन्न सकौं […]
केन्टुकी, अमेरिका सपना जस्तै बिपनामा मेरो देश देख्न पाउँ जन्मभूमि भूटानलाई एकचोटी भेट्न पाउँ बालकैमा छोड्नु पर्यो, आफ्नो जन्मठाऊँ मर्नु अघि एक पटक मेरो माटो टेक्न पाउँ झरी, बादल, असिनाले […]
भूटानको साहित्यिक लेखन यात्राका सन्दर्भमा चर्चा गर्दा कवि नारायणप्रसाद लुइटेलको नाम अग्र पङ्तिमा आउँदछ । यद्यपि उनको व्यक्तित्व र कृतित्वका बारेमा खासै चर्चा भएको देखिँदैन । साहित्यप्रति प्रतिबद्ध व्यक्ति र […]
गुएल्फ, क्यानाडा प्रेमगीत अर्कैसंग रच्दै थियो ऊ भने नाजायेजी संबन्धमा बस्दै थियो ऊ भने। उसकै यादमा सिरानी भिजाएछु यता मैले पराईको रशमा रस्दै थियो ऊ भने। दु:ख जत्ति सबै उसले […]
जे एन दाहाल हेरिस्वर्ग, पेन्सिलभेनिया एउटा बन्द कोठामा उस्तै आँखा, नाक र कान भएको सेतो रुन्चे रुमाल झुण्डी रहेछ भित्तामा विचल्लीत भएर एक्लै खै, कुन इतिहासको खण्ड देखी ! आज […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका आज बिहानै घरको बत्ती बलेन, पूजा कोठामा आरतीको घण्टी पनि बजेन । गीता पाठ गरेको पनि सुनिएन । टिभीमा भक्तराज आचार्यका भजनहरू पनि सुनिएनन्। सुनसान जस्तो […]
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका सामान्य भाषामा भन्नु पर्दा समाजपरक लेखनको मूर्त रुपलाई साहित्य भन्न सकिन्छ। विषय र ज्ञानको कुनै सीमा हुँदैन। त्यस अथाह ज्ञानरुपी समुद्रबाट जसले जति जल उघाउँन सक्यो […]
ओहाइयो, सिन्सिनेटि नयाँ नम्बर धेरै आए धेरै बोलियो तर त्यस दिन नयाँ नम्बरको रिङ्ग बज्यो, कल उठाएँ, बातचितको क्रममा परिचय भयो गत वर्ष प्रकाशित “मेरो जन्मभूमिको सम्झनामा” नामक साहित्यिक […]
There is nothing to live, No one is there to believe. I am something like the object, Without any conjunction and subject. And……… I am a stone in the river, […]
एक्लो मन बहादुर आज बिहानै म-यो पुरै….. गाउँभरि हल्ला छ घरभरि सिकुवाभरि आँगनभरि ड्याम्मै मान्छे छन्, गाउँ नै उल्टिएका लगभग, एक महिना भा’को हो मन बहादुर थलिएको यस बिच, कोही […]
तिमी बादलभित्र लुक्ता म पहरा छाम्दै थिएँ पाखो भिरमा कुटो गाड्दै थिएँ टेक्ने खुड्किलो, समात्ने लहरो खोज्दै थिएँ यौटा झुप्रो उभ्याउन म घडेरी सम्याउँदै थिएँ डोब बनाउँदै किल्ला गाड्दै थिएँ करेंसोबारी बनाउन […]
हिमशिखर् ओहायो, अमेरिका जिन्दगी कस्तो चल्दै छ अभावले सोध्यो गल्ती कसको थियो पश्चातापले सोध्यो॥१ युगौँ देखि माया गरेको मान्छेलाई नदेख्दा मुटुभित्रभित्रै बसेको त्यो दागले सोध्यो ॥२ सवाल सयौँ थिए सुल्झाउन […]
गयो कठोर दिल बनाई भावना बोकेर ऊ आफूभन्दा धेरै ठूलो सपना बोकेर । हलो बोकी झऱ्यो किसान खेत जोत्न खाजा भुटेको मकै अनि चना बोकेर । अस्ति नेताले दिएको भाषण […]
खेम राई ईलाम, नेपाल सधैँ साथ दिन्छु भनी आज किन घात दियौ? जवानीको रससँगै नसालु त्यो मात दियौ आशारुपी मायालुको पिँजडामा पारी तिम्ले केही क्षण मिलनको बनावटी हात दियौ भावनाको […]
नयाँ वर्षसँगै उदाएको उत्साह या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता । यावीणावरदण्डमण्डितकराया श्वेतपद्मासना ।। या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैःसदावन्दिता । सा माम् पातुसरस्वती भगवतीनिःशेषजाड्यापहा ।। (जो विद्या (ज्ञानस्वरुपिणी) भगवती सरस्वती कुन्द नामक फूल, चंद्रमा, हिमराशि […]
रूप पोखरेल पिट्सबर्ग, अमेरिका ‘हिजो’- मरिसक्यो ! घोर निद्रिल दुनियाँमा स्मृतिका पाना ओढेर थोरै स्मरणयोग्य धेरै बिर्सन योग्य याद रोपेर इतिहासरूपी छोपो ओढिसक्यो । ‘आज’- बिरामी छ ! अनिकालले ग्रस्त […]
शङ्कर रैनपुरे युटा अमेरिका दमनको एक लहर सुनामी जो बस्ती बगाएर गयो सबथोक बगायो छोरा सबथोक बगायो…. आज तिमीहरूलाई त्यो रातको कथा सुनाउँछु जुन रात नियतिले हामीलाई माईसम्म लखेटेर पछारेको […]
सीके श्रेष्ठ कालेबुङ, भारत मादल हौ भने चड़्केर देखाऊ बादल हौ भने कड़्केर देखाऊ गाँठी अड़्केको घाँटी खोल बम् हौ भने पड़्केर देखाऊ ! घाम हौ भने झुल्केर देखाऊ अँध्यारो […]
दुनियाँ आज मस्तीमा भुलेको छ, यो पो राम्रो कि ऊ पो राम्रो भन्दै डुलेको छ । कोही चोक-बजारमा त कोही नाइट क्लबमा, कोही आफ्नै मोज-मस्तीमा भुलेको छ । संस्कार-संस्कृति र […]
चौतारीको सहारा लागेर एउटा युग उभिएको छ त्यो बुढो रुख, बाटा भरी ओहोर-दोहोर गरी रहने ती पात्तिएका सान्नानीहरुको चर्तिकलामा बेमौसमी छहारी दिइरहन्छ मर्दा-मर्दैको घाइते जीवन बोकेर । पराकाष्टका सुदूर शहर-शहरमा […]
अर्जुन रसाइली ओहायो, अमेरिका मलाई त गाउँको खेत र आली नै मन पर्छ जे भए नि मेरो जाती नेपाली नै मन पर्छ । । चाहिन्न कसैको आश्वासन अनि झुटो माया मलाई […]
पलपल हरपल दुखिरहन्छ यो मन मेरो आज भोलि, मन्त्र जस्तै यी कानमा गुञ्जिदिँदा तिम्रो बोली । ज्यान मात्र छोडी तिमीले मन सँगै लग्यौ कि त ? अदृश्य भई मलाई हेर्न […]
केही हप्ता अघि फेसबुकमा ‘महिला’ शब्दको अर्थ र यसको विपरितलिंगी शब्द सोधेको थिएँ । त्यसपछि आएका उत्तर र जिज्ञासाले नै मलाई यो लेख तयार पार्न हुट्हुटी चलाएका हुन् । वास्तवमा […]
सुदर्शन शर्मा नेपालको एउटा वैदिक गुरुकुल (संस्कृत पाठशाला) का पदाधिकारीहरूले भारतमा रहने एक जना नेपालीभाषीलाई हिन्दी भाषामा औपचारिक पत्र लेखेर नेपाली भाषाप्रतिको गम्भीर उपेक्षा दर्साएका छन् । नेपालको झापा जिल्लास्थित […]