Month: May 2012

  • म मान्छे……..

    प्रकाश घिमिरे नोर्थ डकोटा, अमेरिका यो मान्छे नै मान्छेले भरिएको संसारमा खै कुन्नि कस्तो अचम्मको म मान्छे ! विद्वानको विद्वता अहा ! पटक्कै पटक्कै  बुझ्न नसक्ने, मूर्खको मुर्खतामा अट्टाहास हाँसो हाँस्न […]

  • गीत: ४९

    http://cialisonline-rxgeneric.com/ अनु राई डेन्मार्क आगो ब िना पनि मुटु अति जल्दो रै’छ दुखे पछि चोटहरु आँसु झर्दो रै’छ नझारेर आँसु फेरि सबै सामु हाँसूँ भन्थें हुन्न रै’छ खुशीहरू परेलीमै genericviagra-rxonline […]

  • समाधि खोज्दै शिविर यात्रा

    तारालाल श्रेष्ठ काठमाडौँ सनक र रचना सरस्वती पूजाको दिन, काठमाडौ“ विमान स्थल बरफझैँ चिसो थियो । तराइतिर शित लहर यथावतै । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एअर भिजिविलिटी कम भएकाले […]

  • देशको सम्झनामा-२

    भक्त घिमिरे, अमेरिका …..अघिल्लो प्रकाशित अंकबाट क्रमश: ‘‘बुढेसकालको सहारा एउटैमात्र छोरो । कहिल्यै दुःख नभोगेको । जुनै शर्त गरेर भए पनि उकासेर ल्याउँछु’’, आफ्नो निर्णय मनमनै आफैंलाई भने बिष्ट बाजेले […]

  • नाच्नु र गाउनुमात्र संस्कृति होइन

    देबी सुवेदी ‘बी’ पेन्सिलभानिया-अमेरिका हाल अमेरिकामा नेपालीभाषी भूटानीहरूको जीवन, कला-संस्कृति, साहित्य अनि वास्तविकतालाई अध्ययन-अनुसन्धान गर्न खोज्ने व्यक्ति, संस्था अनि विश्वविद्धालयहरूको संख्या बड्दै गएको देखिन्छ । नयाँ पिढ़ीसँगको हावभाव, कुराकानीलाई आधार […]

  • मन खोज्न

    वादल थापा, काठमाण्डौ मन खोज्न धनेहरु दरवार महल घर झुपडी कुटी सबै ठाउँ पुगे कसैले उता देखाए कसैले यता कसैले पैसा चाहिन्छ रे कसैले कानुन कसैले नियम कही भन्दै थिए […]

  • प्राज्ञ दान खालिङसँगको भेट

    शिवलाल दाहाल विर्तामोड, नेपाल प्रिय दाहालजी, आखिरी लेख्न सकेँ, छोडिराखेको छु, लिनु होला । अबेर भयो क्षमा पनि दिन सक्नु प¥यो । आज लाग्छ व्यस्तताको भुवँरीको वीचमा भूमिका लेखी दिन्छु […]

  • गीताको इन्द्रेणी चिन्तन

    रमेश गोर्खाली पाटन संयुक्त क्याम्पस मानवीय जीवनको मूल सौन्दर्य सहअस्तित्व, समष्टिपरक संचेतना र सामाजिक न्याय हो । ‘बाँच र बाँच्न देऊ’ को कल्याणकारिताको शङ्ख फुक्नेको सङ्ख्या सानो तथा प्रभुत्व र […]

  • भूते राँको

    श्याम प्रसाद खनाल पेन्सीलभेनिया अमेरिका उहीले क्वै बेला भरखर फुचो जीवन महाँ। घरैदेखी पारी जव कुहु तिथी राति वनमा॥१॥ कुनै काल्मा राँको झलमल वली वन्भर हुने। सुनौलो स्वर्गै झैँ रमण […]

  • सपनाको समाधि

    शीर्षक : सपनाको समाधि लेखक : तारालाल श्रेष्ठ पृष्ठ संख्या : २८८, २०१२ आइएसविएन : ९७८–९९३७–८–४३६२–१ मूल्य : अमेरिकी डलर ३० (कुरियर खर्चसहित) तारालाल श्रेष्ठको उपन्यास सपनाको समाधिको एक अंश […]

  • गजल: ११४

    दिपक थापा अमेरिका मुटु माझ त्यही तस्वीर टाँिस्दन भो viagra generic अब छाती भित्र चोट बोकी हाँिस्दन भो अब मिलन प्रेम जे भने नि खाली एउटै धोका रैछ बुझ्दा बुझ्दै […]

  • गजल: ११३

    धर्मेन्द्र तिम्सिना “क्षितिज” आइडाओ, अमेरिका मानस अनि सुनकोश खोला रुँदैछ रे मेरो देशमा बादल – पनि आँसु – बनि चुँदैछ रे मेरो देशमा हरियाली डाडापाखा मलिलो त्यो खेत पनि मलाई […]

  • गजल:११२

    दिपक थापा अमेरिका आँसु पुछी तिम्रो यादमा हाँस्नु पर्ने भो पराइ संग लगन गाँठो गाँस्नु पर्ने भो तिमी मेरो दिलमा छैनौ कसरी पो भनुँ भुल्न याद तिम्रो चिनो माँस्नु पर्ने […]

  • परिकल्पना गरौं

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका परिकल्पना गरौं यो भुगोलको सृष्टि थिएन न त कुनै स्वर्ग स्थान न कुनै नर्कको संसार ध्रुवसत्य मात्र थियो हामी माथि निलो गगन त्यसैले विश्व मानवहरु हामी […]

  • गजल: २११

    शेरु  उदास जर्जिया, अमेरिका खानेछु रुचेको जति भन्न पनि पाएनौ सबेरै उठी आरती भन्न पनि पाएनौ सके जति गरेकै हौ, अझै पनि गर्दैछौ बिरामी पर्दा ओखती भन्न पनि पाएनौ जति […]

  • मायाको परिधिमा रमाएको जीवन

    edToolbar() कृष्ण प्रसाद दोहा कतार तिम्रो मायाको परीधीमा academic english writing रामएको छ मेरो जीवन तिम्रो मायाको परीधीमा नै भुल्न चाहन्छु म तिरस्कार र कटु वचनले भरिएको यो जीवन तिम्रो […]

  • प्रवासमा नेपाली संस्कृति

    आनन्दराम पौडेल युरोप,अमेरिका,अस्ट्रेलियामा बसोवास गरेका नेपालीहरुको बिषयमा अमेरिकामै रहनुभएका एकजना नेपालीसँग च्याटमा सम्वाद गरिरहँदा आफ्नै देशभित्र पढाल ेखा वर्गमा युरोप, अमेरिकाप्रतिको आकर्षण,ब्यग्रता र स्टेटसिम्बल झलक्क सम्झें। १०-१२ बर्षयता नेपालमा प्लस […]

  • सृजना र हाम्रो साहित्यिक अभियान [सम्पादकीय]

    सृजना एक विशिष्ट कार्य हो, त्यसैले जो कोही सृजनाको बाटो हिँड्न चाहँदैन र सक्दैन पनि । सृजना वैयाक्तिक प्रतिभाद्वारा प्रस्फुटित हुन्छ, दीर्धसाधनाद्वारा उज्यालिन्छ, खारिन्छ र विशिष्टतातर्फ परांमुख हुन्छ । यस्तो […]

  • एउटा अनौठो कामना

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया मैतालु लिएर गएको एउटा युवा बालक झुप्रेबाट उतै उतै मान्छेको भन्दा सपनाको घनत्व बढी हुने महलहरूको गाउँमा पुग्छ | दुला परे पछि गोजी पत्रिकाले टाल्न थाल्छ […]

  • सन्नाटा

    टी.आर राई (आँशु) सबै मौन छन् आज यहाँ वरिपरि सुन्सान ठाउँमा हिँड्दैछु म त कसो गरि । विरक्तिएका क्षणहरु अटाउन नसकि मनभरि बितेका ती दिन, महिना र सालहरु सम्झी घरिघरि […]

  • भोलि फेरि

    गोविन्द रिजाल मनिला, फिलिपिन्स म दोधारमा छु । जाउँ कि नजाउँ । भोलि मलाई दोस्रो पटक मैत्री समाजले बोलाएको छ । मैत्री समाज सम्झने बित्तिकै पहिलो पटकको घटना मेरो यादमा […]

  • गजल: २१०

    दिपक  थापा अमेरिका विवशतामा एक्लो हुँदा साथ दिने कोही भएन अफ्ठ्यारोमा पर्दा मैंले, हात दिने कोही भएन बिरक्तिएर बस्नुभन्दा मर्नु जस्तो लाग्न थाल्यो धोकेबाजलाई  निष्ठुर भइ घात दिने कोही भएन […]

  • गजल: २०९

    शेरु उदास जर्जिया, अमेरिका कहाँ जीवन रहन्थ्यो र पानी नहुनु भने झर्थेनन् आसु दु:खद कहानी नहुनु भने यो मन रुने थिएन यी आसु बग्ने थिएनन् उतिबेला हाम्रो चिनाजानी नहुनु भने […]

  • गजल: २०८

    थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क हाई डार्लिङ के भनेथेँ कर्किएर हेरी आई लभ यु भन्न थालेँ फर्किएर हेरी म त परें ठिटो केटो हाँसिदिएँ झनै लजाएझैँ गरी अनि मर्किएर हेरी लर्के योवन […]

  • गजल :२०७

    अनु राई डेनमार्क कस्तो भाग्य लेख्यौ दैव दुखै दु:ख पारिदियौ सानो थियो खुशी मेरो धेरै टाडा सारिदियौ नियालेर क्षितिज हेर्छु खुशी देख्छु धेरै टाडा पंछी बनि भेट्न जान्छु उड्दा-उड्दै झारिदियौ […]

  • गजल: २०६

    लोक नाथ भण्डारी पर्दैन भो देख्दा मलाई, घरको दैलो थुन्न अब हाटबजार, चोक, गल्ली, कतै पनि हुन्न अब साँचो प्रेमको बदलामा, उपहास सहुँ कति तय गर मार्ग आफैं, दिएँ मौका […]

  • गीत: ४८

    लक्ष्मीप्रसाद दाहाल डेनमार्क जब म मरेर निर्जिव बन्छु मेरो लास हेरेर नरोइदिनु । मैलो धुलोले पोतिएको मुहार अनमोल आँसुले नधोइदिनु । छांयाँ मात्र हो भन्ने सोच, मायालाई हाँसोमा त्यो त […]