Month: March 2014

  • केही रुबाई

    देव भण्डारी नर्थ क्यारोलाइना, अमेरिका १ परदेशमा परदेशीको श्रम नराम्रो, संसार नाजुक हुनुको क्रम नराम्रो, रुखमै पैसा त जहाँ भए नि कहाँ फल्छ र ? पारी बस्ने दाजु-भाइको भ्रम नराम्रो […]

  • गजल-२८४

    झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया काँडा बनी बिझ्छौ किन, फूल मुनि बस्दा पनि भत्काएरै किच्छौ किन, पुल मुनि बस्दा पनि।। थाहा भो मैँले भुल गरेँ, तिमीलाई माया गर्नु मच्छट झैँ खुन […]

  • कर्म हो गर त्यो

    भानु ढुंगाना क्यानाडा दु:खको ! पहाड किन नहोस् ?,आफ्नू माटो आफ्नै हुन्छ ! आफ्नू माटो आफ्नैलागि, प्राण भन्दा प्यारो बन्छ ! देशको माटो सृजनाले सजाएको हुन्छ पराई घरको दासीमिठो, देशको […]

  • गजलकार दाहालको “सन्ध्या” बजारमा

    भूटानी गजलकार जे. एन दाहालको नयाँ गजलकाव्य “सन्ध्या” बजारमा आएको छ। पोखराबाट आदर्श प्रेसले प्रकाशित गरेको उक्त काव्यमा ५९ वटा गजलहरु समावेश गरिएकोछ । सङ्ग्रहमा सौरव, सन्ध्या र सविना गरी […]

  • गजल-२८३

    दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया घाउ दिएर मुटु भित्र के पायौ के गुमायौ देखाएर आफ्नै चरित्र के पायौ के गुमायौ विद्यालय भत्काएर फेरि मन्दिरको कुरा रच्यौ नाटक बिचित्र के पायौ के गुमायौ […]

  • गजल-२८२

    देवीभक्त भट्टाराई अमेरिका बिसौँ वर्ष झुपडीमा कष्ट अनेक सिएर बसेँ सुर्योदयको खुसीयाली मनमा रहर लिएर बसेँ । बाहिरभन्दा भित्र धरै झरी जम्मा हुने कैयौँ रात बलेँसीमा आँसु पिएर बसेँ । […]

  • मन कहाँ दुख्छ त्यसै !

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका मन कहाँ दुख्छ त्यसै ! – दुखाएपछि पो दुक्छ ! दु:ख कहाँ हुन्छ त्यसै ! – दु:ख मानेपछि पो दु:ख हुन्छ ! चिन्ता कहाँ त्यसै हुन्छ […]

  • त्यो कालो रात

    ईश्वर प्रवासी अमेरिका त्यो कालो रात ! हो त्यो कालो रात , मैँले सर्वस्व गुमाएको हात । जुन रात मेरो सिउँदो पुछिएको थियो मेरो स्वामीराजाको लास रगतमा मुछिएको थियो अनि […]

  • जिउँदो ईश्वर

    देव लामा  जर्जिया, अमेरिका मन्दिरमा के छ ? मस्जिदमा के छ ? गुम्बामा के छ ? चर्चमा के छ ? अरू.. के-केमा के छ ? देख्या छैन, भेट्या छैन .. […]

  • गजल-२८१

    टेक भण्डारी एड्लेड, अष्ट्रेलिया भगवानका चरणमा पीडाहरू राख्न पनि सकिन भोलि मन्दिरमै चडाउँला है भनी साँच्न पनि सकिन। अतीत सधैँ आलो घाउ बनेर मेरै अगाडी आउँदा ऐँठन पार्ने सम्झना तोडेर […]

  • सूचना: कवि गोष्ठी-२०१४

    स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य “अस्तित्वहरुको न्ययिक सम्बोधन” कवि गोष्ठी २०१४ हार्दिक निमन्त्रणा आदरणीय साहित्य अनुरगि महानुभावहरुमा आगामी मार्चको २९ तारिखका दिन संयुक्त राज्य अमेरिकाको टेक्सस राज्य अन्तर्गत फोर्ट वोर्थ […]

  • यी मुर्छित हरफहरु

    सविन शर्मा हेरिस्बर्ग, अमेरिका कविताका हरफ हेर्दै छु। धर्ती सधैँ रातोको रातै छ आकाश सधैँ बादलले ढाकेको ढाक्यै छ । युगौँसम्म पनि मौसाम फेरिएन कवित्व-संसारमा । ड्रग इन्जेक्ट गरिएको छ […]

  • त्यो कालो फागु पुर्णिमा

    दिपक थापा   भर्जिनिया, अमेरिका  माघ, फागुन महिनाको न्यानो घामको रोशनीभित्र हराएर गमक्क परेको छेपारोझैँ अटल साथी भाइ र बुढापाकाहरुको भिड माझ हो मा हो मिलाउँदैमा फुर्सद नमिल्दो हो खुल्ला प्रांगणमा […]

  • बन्द आवाजहरू

    देवीभक्त भट्टाराई अमेरिका देशको जर्जर स्थिति राष्ट्र रोएको बेला निरङ्कुश तानाशाह वीरहरुको एका एक हत्या सिद्धान्त विहीन लक्षहरु जनताको भोलापन देखे पनि चुपचाप छन् यी आवाजहरू उकुस मुकुस गुम्सिएका भावनाका […]

  • गजल-२८०

    दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया हुन्न कहिले यो मन स्थिर मदिराले लठिएपछि अनि लाग्छ मुटुमा तिर मदिराले लठिएपछि डुबाउँदा यादहरूले सुन्कोश रुन्छ मानस रुन्छ अनि रुन्छ खहरे भिर मदिराले लठिएपछि हुन्छ गफ […]

  • गजल-२६९

    देव लामा  जर्जिया, अमेरिका आफू पहाड अरू तराई देख्ने ठुलो मान्छे सधैँ पैतलाले पराई शिर टेक्ने ठुलो मान्छे कला, साहित्य, शरणार्थी हुँदैन, बुझेर नि ‘शरणार्थी साहित्य’ भनी लेख्ने ठुलो मान्छे […]

  • गीत

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका रूप, रंग, वैँस देखेर, म आत्तिएँ नाशामा हल्कत जवानी देखेर, म मातेँ फूल जस्तै फक्रिन्छौ कोमल निश्चल भएर हाम्रो मन उडाइलान्छौ रेशमी बादल भएर रूप, रंग, […]

  • गजल-२७८

    दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया फैलाउनु छ सारा संसार, बुद्ध नेपालमा जन्मेका हुन् किन बन्छ सरकार लाचार? बुद्ध नेपालमा जन्मेका हुन् । एक पटक लुम्बिनी जाऊँ ऊ जन्मेको गाउँ नै भेट्छौ अझ […]

  • गजल-१७७

    देवीभक्त भट्टाराई अमेरिका भावनाको सङ्गीत हो माया दुई आत्माको मित हो माया । गहिराइमा खोज्न जादा हीरा जटित नीत हो माया । सृजनाको शिखर चढ्दा साथीसंगको हित हो माया । […]

  • गजल-२७६

    गोविन्द फुयाल केनटुकी, अमेरिका राष्ट्रियता भन्दा ठुलो मेरो लागि बास हैन। स्पन्दन यो नचलाउने त्यो कुनै सास हैन।। दुर्गतिको हार सम्झी आफू रुनु रुवाउनु। अस्तित्व माने मान जीवन उपहास हैन।। […]

  • “म्याराथन दौडभित्रको जिन्दगी” संग दौडँदा

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया औंलाहरूमा अटाउने सक्ने कुशल भूटानी कविहरू मध्ये एउटा नाम हो सञ्चमान खालिङ | आफ्नो देशबाट विस्थापित भए पश्चात् अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट गुज्रेका भूटानीहरूको जटिल भोगाइलाई सरल […]

  • गजल-२७५

    दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया आवाज मरे आवाजसगैँ, आवाजका झोका मर्छन् त्यसपछि सारा देशका, निमुखा र भोका मर्छन् मेरो देशको यो सिमाना, यो निशाना भन्दा भन्दै छिमेकीले देशै हर्छन् देश बचाउने धोका […]

  • जे एन दाहाल मासाचुसेट्स, अमेरिका सुनसान औंसीको रात, जनिकै फूलबारी त्यहाँ एउटा सानो कोपिला अध्यारोमा उदेश्यलाई चुम्ने महान् विचारले जन्मँदै शरणार्थी बन्यो। छाप्राभरि नाल काडिएका अरू बच्चाभन्दा पृथक् समाजको यस […]

  • तिमी नै हौ सबैको प्रिये

    केशव काफ्ले पि.ए , अमेरिका जब दिनले विदा लिँदै जान्छ सूर्यका किरणले क्षितिज पारि पहाड पर्वतका टाकुरामा विश्राम लिन्छन् मनमा समुद्रको छाल आए झैँ खुसीको सीमा रहँदैन दिनभरिको थकानले तिमीलाई […]

  • रुबाई

    देवीभक्त भट्टराई  फिलाडेल्फिया, अमेरिका खाचो पर्‍यो देश हाक्ने एउटा सानो कलमको चर्याएका यी घाऊ सेक्ने न्यानो कुनै मलमको अन्यायको आगो बल्यो दक्षिणमा भूटानको शरीर देऊ मलाई प्रभु गोली खाने फलामको […]

  • बात्सल्यताको गहिराई

    सञ्चमान खालिङ पीए / अमेरिका अतीत पुरानो, बिरानो लाग्दैन किन ? यथार्थताको धरातल बेग्लै छ आभास उही लाग्छ किन ? अँधेरी रातमा बिजुली चम्किन्थ्यो, चट्याङ पर्थ्यो म त्यो अँगालोमा लुक्थें निर्धक्क […]