Month: August 2018

  • रेजिनाले ‘क’ लेखिन् ।

    प्रतिमान सिवा ओहायो, अमेरिका   स्कुल छुट्टी हुने बेला भई सकेको थियो । रेजिनाकी मम्मी अघिदेखि उनैलाई पर्खेर बसिरहेकी थिइन् । रेजिना आज निक्कै खुसी र उत्साहित देखिन्थिन् । ‘हाई […]

  • गजल-३८६

    चरण बजगाईं अमेरिका म निकम्मा र   गन्तव्यहीन भएँ अब म  मरे  कसो  होला साथी म केवल  भावनामा  आकाशिएँ अब म झरे  कसो होला साथी । जीवनका  लक्ष  र अमूल्य  […]

  • अनुभूत अक्षरहरू

    विशु निछा अस्ट्रलिया छातीभरि मरुभूमि तिर्खा बोकेर हिँडेको यात्री हुँ म। समयको अनपेक्षित प्रहारले जिन्दगी मरनासन्न भएर ढल्दाढल्दै पनि जिजीविषा कहाँ पहेलिँदो रहेछ र ! मध्यान्हको चर्को घाममा क्याक्टस सियाँलमा […]

  • रहेन गलामा पोते

    सि एम निरौला न्यू हेम्प्सायर, अमेरिका उहिले उहिले सिउँदोभरि सिन्दूर सजिन्थ्यो छम्-छम् पाउजुहरू बज्थे छिन्-छिन् हातका चुरा बाटामा हिँड्दा सानातिना कसिंगर बडार्ने पोसाक ती बुहारीहरूका ! बार हाते पटुकी अनि […]

  • आगमन

    दीपक शर्मा टेक्सास, अमेरिका तिम्रो आगमन जुन रहर लिएर मसँग भयो त्यही रहरमा म हाँस्न सकिन , तिम्रो कोमल स्पर्श जुन उमङ्गमा म सँग भयो त्यो पलको महसुस मैले आज […]

  • गजल – ३८७

    पुजन राई ओहायो, अमेरिका नहुनेले खै के ले टार्छ ? पिर भित्र कहाँ बहार छ? सपना उडेर गयो टाढा त्यसैले त ऊ लाचार छ । न देश छ, न छ […]

  • तिमी धेरै महान छौ!

    हरी उप्रेति ओहायो, अमेरिका दश महिना आमाको गर्भमा ईश्वरलाई पुकार्थ्यौ अनि भन्ने गर्थ्यौ हे ईश्वर! म मेरी आमाको मुहार हेर्न पाउँ मलाई बोक्दाको त्यो छट्पटाहट् अनि पिठ्युँमा म सँगै त्यो […]

  • म झण्डै झुक्किएँ छु

    डिल्लीराम शर्मा आचार्य नर्वे म झण्डै झुक्किएँ छु म यस युगको कलिलो मान्छे दायाँ बायाँ पाइला राख्दा मता झुक्किएँ छु तर्छिएँ छु,तर्किएँ छु,र तड्पिएँ छु ती राता भइसकेका विदेशी मुखहरू […]

  • बेडटाइम स्टोरी 

    यतिराज अजनबी एड्लेड, अस्ट्रालिया बाबु ! तिमीहरूलाई थाह छ? जुन भाषामा मैले जिन्दगीका साउँ अक्षर सिकेँ तिमीहरूले हामीलाई ड्याडी ममी भनेजस्तै बा आमा भन्न जानेँ जुन भाषा बोल्न नपाउँदा आफ्नो […]

  • छाँया शरीर

    जे एन दाहाल पेन्सिल्भेनिया, अमेरिका   कान्छो हिजो जस्तै- भित्ते घडीको निर्देशनमा उठ्छ, सुत्छ र फेरि उठ्छ…. परिवारको अनुहार नियाल्छ र ती कलिला आँखाभरी आशा देख्दो हो मनभरी निश्चल माया […]

  • सिन्दूर घोप्टिएको दिन

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका     दोरोने कान्छाकी छोरीले अर्को बिहे गरिछन्। ऊ आफैले रोजेको केटोसँग बा-आमाले परम्परा अनुसारको विधिवत बिहे गरिदिएका थिए। त्यहाँ उनले आफ्नो घर बसाल्न नसकेपछि फर्केर माइतीघर गइछन्। […]

  • म तिमीलाई चिन्छु

    विशु निछा अस्ट्रलिया साँझपख एकान्तमा आहत भएर एक्लैएक्लै बसिरहेको तिमीलाई म चिन्छु। म तिम्रो इमान र ईमान्दारितालाई चिन्छु तिमी ईर्ष्या जान्दैनौ तिमी आहारिश गर्दैनौ म तिम्रो निस्कपट मनलाई चिन्छु। बन्जर […]

  • गोताखोर बाज

    तुम्बेहाङ्ग लिम्बू काठ्माण्डु, नेपाल   समय पोखिएर जीवनको अँजुलीबाट चुहिरहेछ तप तप प्रतिकुलताको सुख्खा बालुवामा । अभिलाषाको काकाकुल ओठहरू चराको भोका बचेरा झैँ मृगतृष्णाको मुख आँ…आँ गरेर मागिरहेछन् तृप्तताको दुई-चार […]

  • सांकेतिक भाषा सञ्चार:- मेरो आवज

    पुष्प ढकाल (सांकेतिक) साउथ डाकोटा, अमेरिका भूटानको साम्ड्रुपजोङ्खर जिल्ला अन्तर्गत हस्तिनापुर ब्लकको बेतहोली गाउँमा जन्मेको थिएँ । मेरा घरमा म र मेरी दिदी बाहेक अरू सबै सुन्ने थिए भने हामी […]

  • गजल-३८५

    प्रज्ञा पोख्रेल सिन्धुली, नेपाल खै   मन  कस्तो  थियो  परिवर्तन भयो अझ  भनौ  एक्लोपना  नै दुस्मन  भयो । झुटा  कहानी   सुनाउन  पराइ   आएर सम्झौता भयो आशुको   समर्थन  भयो […]

  • तिमी र म उस्तै उस्तै!

    गोविन्द लुइँटेल् ओहायो, अमेरिका   बिहान घाम झुल्किदा तिमी कोल्टे परेर सुत्छौ म पनि थकाइ लाग्दो काम सुरु गछु॔ तिम्रो रात मेरो दिन मेरो रात तिम्रो दिन कसरी भेट हुन्छ […]

  • कुण्ठित सपनाहरू

    हरी उप्रेती  ओहायो, अमेरिका   जब जब मेरा आँखहरु खुल्थे आकाशतिर टोहोलाउने गर्दथेँ अनि असीमित सपनाहरू बुन्दथेँ एक दिन त्योआकाशलाई चुमौँ बादलपारिको दुनियाँमा छुट्टै संसार बनाऊँ धर्तीको आश्रय लिएर टुकु टुकु […]

  • गजल-३८४

    नाराद आचार्य ‘सुदामा’ पेन्सिल्भेनिया, अमेरिका   तिम्रो   डाहा   गर्ने   बानी  प्यारो   लाग्छ! अनि  आँखाभित्रको  नानी  प्यारो  लाग्छ!! हेर्दा काटी ~कुटि  कोमल कुब्जा  जस्ती! मलाई    तिम्रो   जवानी   प्यारो   […]

  • मेरी आमा

    रिमेन आलोक अल्बरी, अस्ट्रेलिया मेरी आमा बिहानको झिसमिसेमा भालेको पहिलो डाकसँगै चुलामा दाउरा, सोते र आगोलाई गफमा भुल्याउँदै….लामो सास फेर्दै भाँडो र पानीमा चामललाई नुहाउँदै हाम्रो पेट भर्नु हुन्छ दिनै […]

  • विशेष सम्पादकीय: साहित्य, इलेक्ट्रोनिक युग र हाम्रो दायित्व

    कुनै समय थियो जति बेला हामी आफैँलाई सम्प्रेषण गर्न कुनै त्यस्तै मंचहरुको खोजीमा भौँतारिन्थ्यौँ । हामीसँग अनेकन गुनासा थिए।  गथासा थिए। युगको चेतना विपरीत निरंकुशताले चिथोरेका कहिल्यै खाटा बस्न नसक्ने […]