म
थाहा छ ऊ अवश्य आउँछ हरेक पल आउँछ सधैँ झैँ मेरै वरिपरि सुसेल्दै आउँछ मलाई निस्स्वार्थ पार्न थाल्छ मेरा अङ्गअङ्गको स्पर्श गर्छ गहनाहरूसँग बहेली खेल्छ धेरै भइसक्यो क्रम जारी छ […]
थाहा छ ऊ अवश्य आउँछ हरेक पल आउँछ सधैँ झैँ मेरै वरिपरि सुसेल्दै आउँछ मलाई निस्स्वार्थ पार्न थाल्छ मेरा अङ्गअङ्गको स्पर्श गर्छ गहनाहरूसँग बहेली खेल्छ धेरै भइसक्यो क्रम जारी छ […]
वास्तविकतामा जिउनु पर्ने, परिवेशपनि साथमा छ, समय, काल, परिस्थिति कति हो कति…….. यद्यपि “खोकीको दबाई नरिवलको तेल” जीभरि घसेर चैतको घाममा छेपाराले झैँ उत्तानो पसारिदा नहुने.. यथार्थ नै यही होला..”घडीको […]
दसैँ आयो तिहार आयो धानको बाला झुले आमा , चितु चागे मखमली सयपत्री सबैतिर फूले आमा । माथिल्लो घरमा खसी काटे हाम्रो छैन आमा , सबै जना खान थाले हाम्रो […]
(I) A love that extends over, rise and shine is never as transient as the wilting of spring foliages. It is a fervid love, A love never ending, A love […]
एउटै भूगोलभित्र मिलीजुली बाचेका हामी नेपाली आफ्नो इतिहास जोगाउन जुटेका हामी नेपाली । देशमा एकतन्त्रीय शासन चलिरहेका बेलापनि आफ्नो भाषा, संस्कृति जोगाउन लागेका हामी नेपाली […]
शुकदेव अधिकारी ओहायो, अमेरिका दिन हिँडेर डाँडाको टुप्पोमा पुगी पहेँलो देखिन थालेको बेला बुढा गन्धर्व लामो बाटो हिँडी आफ्नो घरको आँगनको पल्लो छेउमा आइपुगेर बस्न खोज्दा खोज्दै पुर्लुक लडे । […]
(सङ्गीत- खेम रिजाल, स्वर- मनोजराज सिवाकोटी ,एल्बम- रिया-रिदम) छम्छम् छम्छम् पाउजु बज्छ रातमा मिठो लाग्छ सरगम जवानीको मातमा। सङ्गीतको धुनसँगै आकाशको जूनसँगै स्पर्श गर्छ कोही आएर साथमा। हराए झैँ लाग्छ […]
श्यामप्रशाद खानेल ओहायो, अमेरिका हिउँ :- हावा ? तिमी ठुलो हौ कि म ठुलो ? हावा :- ल तपाईँ नै भन्नु न त! तपाईँको शक्ति कति छ ? हिउँ […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका एकताका मैले चिठी लेखेको थिएँ कतै रगतले पोतिएको चिठी त कतै आँसुले भिजेको चिठी सायद चिठी खोलिएन होला सायद चिठी पढिएन होला र त समस्या […]
प्रा. बालकृष्ण पोखरेल [प्रशिद्ध भाषाविद तथा साहित्यकार प्रा. बालकृष्ण पोखरेलको आज राति निधन भएको छ। स्वर्गीय पोखरेल प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै भूटानी कोपिला (अङ्क १०, सन्२००८) मा प्रकाशित प्रा […]
(I) Illusory fantasies beset the swales of eyes’ sights; Shadows of sunset cloud the needful and learning moments; Marked by misfortune, brushed by ego, and heart blotted out with time, […]
(१) एक थरी ब्वाँसाहरूको हुलमा, फक्रँदा फक्रँदै चुँडिएको फूलमा, एक चोक्टा मेरै कलेजो टाँसिएर गयो उतै कतै, त्यही धोतीको तुलमा । (२) आउने पनि, […]
(सङ्गीत:- सत्य -स्वरूप आचार्य; स्वर:- सत्यराज आचार्य; अल्बम:- पहिलो भेट) पहिलो भेटमै उनलाई मन पराएको छु मन पराउँछु भन्न पनि डराएको छु । ढुकढुकीमा बस्यौ कतै मौनताको प्रीत बनी […]
क्यानेडा बेलकुमारी दिदीलाई कुम्लेनी भन्नेहरू, आफै पनि कुम्ले नै थिए । कुरा सुन्दापनि कति दुःख लाग्दो ! हिजो आफै पनि उस्तै कुम्लो बोकेरै आएको। सुखले मानिसलाई कति चाँडै मताउँदो रहेछ। […]
सानो हुँदा ताते गर्दै, औँलो समाउनेले । बाबासँगै नुनु गर्ने, भन्दै रमाउनेले ।। भत्ता खोजी निहुँ खोज्छन्, नपाएर कुरो । पाखुरीमा बल छँदा, आफै कमाउनेले ।। लुकाएर राखेका छौ, […]
न्यू योर्क, अमेरिका उद्यानभित्र एउटा फलैँचा छ । दाहिनेतिर जेनेसी खोलो छ । उत्तरतिर स्टोड. अस्पताल छ । समय बिहानको त्यस्तै सात बजेको छ । उद्यानको चारैतिर हरियाली वन, वनभित्र […]
हजार रूप देखेँ मैले, दिल भने चोखो नै चुनेको छु बङ्लाभित्र बसेपनि सपना चाहिँ झुप्रोको नै बुनेको छु । राक्षसी र स्वार्थीहरूको ओडारमा पसेपनि आफुलाई चैँ स्नेह र निस्वार्थीको दरबार […]
इस्माली काठमाडौं, नेपाल नेपालको बेलडाङी शरणार्थी शिविरमा सन् १९९३ मा नेपाली भाषा परिषद भूटानका रूपमा जन्म लिई सन् २०११ देखि साहित्य परिषद भूटान हुन पुगेको भूटानी नेपाली शरणार्थीहरूद्वारा स्थापित […]
भाषा धर्म संहिता उस्तै फेरि किन भेदभाव भयो खुन उस्तै पसिना उस्तै, फेरि किन भेदभाव भयो। तिमी नेपाली म भूटानी हरेक पहिचान उस्तै थियो गुन्यु चोली फरिया उस्तै, फेरि किन […]
नारायण फुएल पेन्सिलभेनिय, अमेरिका रिस उठेको बेला मलाई धुनको कुरा नगर भो ल्याउनु भनी आकाशको जुनको कुरा नगर भो । आफ्नो स्वार्थ पर्दा खेरि अरूलाई देखाउनलाई भएभरको धनसम्पति र सुनको […]
भ्यालेन्टाइन् डे भनेको एक च्वाक चुम्बन र एकथुँगो गुलाफको परिभाषामा बुझ्नेहरुको संख्या दिनदिनै बढिरहेको छ । यो बुझाइमा न कुनै जीवनदर्शन छ न त कुनै समाजको संस्कृति ! यो त […]
साहित्य परिषद् भूटानले २०२० को अन्तसम्ममा कविता सङ्ग्रह प्रकाशन गर्ने निर्णय लिएको कुरा सम्पूर्ण स्रष्टा र पाठकहरूमा सहर्ष जानकारी गराउन चाहन्छौँ । यसै सन्दर्भमा हामी यस सङ्ग्रहमा आफ्ना कविता समावेश […]
शुकदेव अधिकारी ओहायो, अमेरिका उचाइमा मलाई खोज्न आउने हावा, अब म त्यहाँ छैन । जसरी पृथ्वीबाट माथि फालिएको वस्तु उचाइको उत्कर्षमा केही क्षण अडिएर तल झर्छ ठिक त्यसरी नै जीवन […]
भाइ – भाइ यहाँ फाटेर के पायौ नेपाली भातृत्वको नाता काटेर के पायौ नेपाली? आफ्नो गौरव अनि महानता बेच्नेहरू हो आज लालीगुराँस साटेर के पायौ नेपाली? घर भित्रै नारी अस्मिता […]
राल्ट, नेदरल्यान्डस् जून तारा दि’सकेँ तिमीलाई, रातको के कुरा? जिन्दगी दि’सकेँ तिमीलाई, साथको के कुरा? मन्दिर प्रेमको जहाँ देउता सम्झी तिमीलाई चढाएँ फुलको थुँगा, पातको के कुरा? माया ईश्वर […]
भनिन्छ,गृहस्थी आश्रम नै सर्वोत्तम आश्रम हो र स्वर्ग पनि ! तर सन्तानले बाटो बिरायो भने त्यो स्वर्ग क्षणभरमै तहसनहस हुनसक्छ र नरक पनि ! यसको साक्षात् उदाहरण हो गोविन्द बाजे । निक्कै दिनदेखि नसुतेका गोविन्द […]
अक्सर, मान्छेहरू मान्छेजस्ता देखिँदैनन् आजकाल। सतही भावनामा हेलिएर प्राप्ति र सफलताको आकांक्षाहरूमा जेलिएर कतै तिलस्मी कतै तरलतरल लाग्ने अप्टिकल डिस्टोर्सनका सिकार बनेका, बहकिने इलुसिभ वक्ररेखाहरु भ्यानगग, पिकासोका क्युबिजम र अमूर्त […]
कहिले जानु भयो लौन हिउँको रोटी खानलाई। कस्तो तावा किन्नु मैले हिउँको रोटी खानलाई।। टेक्सास् गर्मी, एरिज़ोना, लासभेगास्मा उस्तै छ। आईओवा पो जाऊँ कि क्या हो? हिउँको रोटी खानलाई।। गाडी […]