अनुदित कविता (कवियत्री : Bozena Helena Mazur-Nowak) हामी शब्दहरूद्वारा सुन्दरताको सृजना गर्छौँ समयले तिनीहरूलाई दूषित तुल्याउँदैन, अनन्तताले तिनीहरूको धारलाई मुठार्ने छैन तिनीहरूको सन्देश अन्धकारमा मशाल झैँ चम्किने छ त्यो सन्देशले […]
मृत्युचेतनाका अग्रदूत कवि घिमिरे मृत्युका कुरामा उनी रमाउने घटनाहरुमध्ये एउटा नमूना यहाँ प्रस्तुत गर्ने अनुमति मागें । सन् २०१७ को मई २८ तारिख, आइतवार उता नेपालमा २०७४ जेठ १४ […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका म सपना धेरै देख्दिन त्यसैले हो कि सायद देखिएका सपना मेरा बेग्लै परिबेसका हुन्छन्। अर्को एउटा सपना म ओस्लोको नेसनल थिएटरमा एउटा नाटक हेर्न बसेको छु(ओस्लो […]
The morning coffee that you crave is now knocked over Wasted. Never tasted Soaked into the carpet of your car. The unused umbrella that you carried all month is lost […]
स्वर्गै भन्दा प्यारो मेरो जन्मेको हुर्केको ठाउँ अन्तिम स्वस सम्म सम्झन्छु मेरो प्यारो गोपिनी गाउँ (१) पूर्वमा पर्ने लाली खर्क पश्चिममा छ खोर्साने गाउँ छाती भरि नै सजाएको छु […]
मेचिगन, अमेरिका हाम्रो हाम्रो भन्छौँ सबै हाम्रो धेरै केही छैन ! भाषा शैली आदि बाहेक हाम्रो अरू केही छैन !! हाम्रो भाषा हाम्रो शैली हाम्रो कला हाम्रो हो ! हाम्रो […]
मनबहादुर सारू मगर रोचेष्टर, अमेरिका नेपाली भनी नेपाल आयौँ शरण लिएर गाईको दाना मान्छेले खायौँ शरण लिएर न बस्नु राम्रो न खानु राम्रो माईको बगर खोजेर झार छाना है छायौँ शरण लिएर […]
Deepesh Subedi, BSN-RN-BC Tennessee-USA Dear friends, God has a reason for everybody to play a role in this world and it took me 27 years to find mine. Now […]
नेपाली हामी रहौला कहाँ नेपाल नै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे राष्ट्रकवि माधव घिमिरेको निधन भएको खबरले हामीलाई मर्माहत बनाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै […]
विगत केही दिनदेखि विश्वसंस्कृत दिवस मनाएपछि छिटपुट रूपमा संस्कृत भाषा र त्यस भाषामा भएको ज्ञानको चर्चा हुन थालेको देखिन्छ I यो सकारात्मक पक्ष हो I भारतमा सन् १९६९ देखि प्रत्येक बर्ष रक्षाबन्धनका दिन संस्कृत […]
एकादेशको दुर्गम पहाडमा जन्मिएको अर्को देशको मध्यम भू-भागमा हुर्किएको सिङ्गै एउटा देशले भकुण्डो जस्तै खेलाउँदै गोल लगाउन उछिट्ट्याएको वर्षौँ वर्षपछि,जहाजको बाटो हुँदै बरफिला हिमाल पहाड नाघेर एका -अर्का देशलाई छोड्दै […]
त्रिबिक्रम अधिकारी केन्टुकी, अमेरिका खै के बाँकी रह्यो र प्रभु तिम्रै आसमा बाँचेको थिए। जीवन-मृत्यु बुझ्दा-बुझ्दै कहिले रोए अनि हाँसेको थिए । खै के बाँकी रह्यो र प्रभु …. विश्वास […]
आज म बेसुर आवाजमा इतिहास गीत सुनिरहेछु। सङ्गीत नमिलेको गीत मेरो इतिहास एउटा पीडा बोल्छ दीर्घ पीडा – असह्य ! अथाह !! म सुनिरहेछु कोही रोइरहेको धिमा आवाज र आफैँ […]
Dear Tshering Gyelpo, Wish you good health. I am not your enemy. Neither have we had any old dispute nor any personal ego. Being a human, we should share our […]
त्यहाँ शान्ति कहिल्यै आउँदैन जहाँ पितालाई पर खेदी मातालाई मिली चुस्छन् अनि प्रेतहरूसित मिली देवतालाई मास्न जुट्छन् ! जहाँ पिताको गाथा मेटी पुत्रको वीरता लेखिन्छ अनि पुत्रका ती नेत्रहरूमा पिताको […]
डा.लक्ष्मीनारायण ढकाल-केन्टकी/अमेरिका सिद्धार्थ गौतमले कठोर तपस्या पछि आत्मज्ञान प्राप्त गरे । त्यसपछि सिद्धार्थ बुद्ध भए । उनी गाउँ गाउँ घुमेर ज्ञान बाँट्न थाले । केही मूर्खहरू उनको खुब विरोध गर्दथे । एकदिन एउटा अंगुलीमाल नाम गरेको डाकु बुद्धका […]
एकांकी नैनसिंह सारूमगर रोचेष्टर/ न्यूयोर्क, अमेरिका स्थान :- एउटा अस्पतालभित्र । समय :- बिहानको दस बजेको छ । (एकजना महिलालाई बोकेर बलेको प्रवेश) बले : (काउनटरको झ्याल अगाडि पैसा गन्दै) […]
समस्या सुल्झाउन होइन त्यसलाई बल्झाउन र अल्झाउन नाटक मञ्चनमा भाग लिँदै प्रमुख पात्रको भूमिका खोज्यौ र पायौ पनि तिमीले तर तिम्रो भूमिका फिक्का भयो तसर्थ सामु बसेर दोहोरो संवाद होइन मुखदर्शक श्रोता भएर उपदेश र झोलाभरी उपहार लिएर आयौ । बिमारीको कुरै नसुनी आफ्नो मनोमानी औषधी लेख्ने बडो जान्ने डाक्टर भएर उभियौ तिमी र त, विस्तारवादले हातमा राखि दियो द्विपक्षीय रोगको एक्सरे अनि हामीलाई ग्यास च्याम्बरमा कोचेर श्वास फेर्नै नदिईकन पूर्वी ढोका बन्द गर्दै पश्चिमा कारङ्कुरूङ र बकुलाहरू हाम्रो छातीमाथि टेकेर हाम्रै वन मनपरी चर्ने अवसर प्रदान गर्यौ तब हाम्रा झुपडीका बन्दनहरू टुटे चैते हुरीको भुमरीमा उड्दै उड्दै कता पुगे कता । सिनो खाने भन्दै अरूमाथि गिद्दले आरोप लगाउदै घृणा गर्छ भने के गिद्द साहकारी बन्न सक्छ ? यो त सारा उच्छेदित भूटानीलाई […]
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका सन्दर्भ प्रत्येक वर्ष श्रावण पूर्णिमाका दिन संस्कृत दिवस मनाइन्छ, जुन दिन रक्षाबन्धन(ऋषितर्पणी) पर्व पनि मनाइन्छ । कुनै पनि दिवस मनाउनुको तात्पर्य सम्बन्धित विषयलाई चर्चा परिचर्चा,मन्थन गर्दै […]
त्रिबिक्रम अधिकारी केन्टुकी, अमेरिका भोक-निन्द्रा गायब भो, कुन हालमा छु म बाजाको के कुरा गर्नु, बेकसुर तालमा छु म। खै यस्तै हुन्छ भन्छन्, माया गर्नै पारखीहरू ह्वात्त आउँदै-जादै गरिरहने छालमा […]
म खुसी भएँ – जीवन भोगाइको अनुभूति हाम्रो परीक्षित समय उसको जीवन दारुणताको बिम्ब एक्लो परिवेश नितान्त एक्लो स्याहारेर एक्ली देवता ऊ बाँचेकी छे एउटा जीवन उच्चताको हार्दिकताको ! उसले […]
यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका कहिले झुटा सपना देखाएर जान्छ समय कहिले फाटेका मन सिलाएर जान्छ समय ऊ अमृत पिलाउँछु भन्छ अमर बनाउन भुमरीमा पारी आफैँ नै पिएर जान्छ समय […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका तिमीसँग लगाएको “प्रणय” मा आज केवल “प्रण” बाकि छ “प्राण” त तिमिसँगै २ वर्ष पहिला नै गइसक्यो। मेरो आँखा सपनाको ओझेलमा पस्न नपाउँदै म हाम्रो घरको […]
At the Good Friday service members of the parish wrote their sins on paper and one after another they nailed their confessions to the wooden cross set up near the […]
विकास रेग्मी तथा कुमारी पोखरेल रेग्मी सिराकस, अमेरिका सन् २०१९ को डिसेम्बर महिनाको प्रारम्भमा चिनको युवानमा कोरोना भाइरस फैलिएको सुनियो । समाचारको आधारमा सन् २०२० को मार्च पहिलो सातातिर यो कोरोना […]
someone strapped your dreams so high up eyes are tired but can’t sleep at all a swarm of black thoughts penetrates the head everything around is stripped of color sometimes […]