अमेरिकन राष्ट्रपतिलाई यौटा एसियनको चिठ्ठी
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया प्रिय राष्ट्रपति ! मेरो घरको झ्याल मात्र हैन ढोका पनि छैन मेरो घर भनेकै रुखको फेद, सडक पेटी, ओडार वा पुलको आड हो यद्यपि आजीवन बेघर […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया प्रिय राष्ट्रपति ! मेरो घरको झ्याल मात्र हैन ढोका पनि छैन मेरो घर भनेकै रुखको फेद, सडक पेटी, ओडार वा पुलको आड हो यद्यपि आजीवन बेघर […]
रिमेन आलोक अस्ट्रेलिया भट्टीको नि अधिकार हुन्छ नि यार । माते पछि मारामार हुन्छ नि यार ।। बलात्कारीलाई फाँसी दिनै पर्छ । यस्तो पनि समाचार हुन्छ नि यार ।। कति […]
शिवलाल दाहाल केन्टकी, अमेरिका बासदेखि पुनर्वाससम्म संस्मरणकेन्द्रित तर मिश्रित आलेखहरू समाविष्ट कृति हो । संस्मरण भएको नाताले यसको केन्द्र स्वयम लेखक हो, उसको भोगाइ र अनुभूतिको क्यानभास नै लेखनको मूल […]
साहित्य परिषद्,भूटानले प्रकाशित गरेको डा.लक्ष्मीनारायण ढकालको ऐतिहासिक संस्मरणात्मक कृति “वासदेखि पुनर्वाससम्म”को अनलाइन मार्फत लोकार्पण भएको छ I कार्यक्रम पूर्व निर्धारित समय अनुरूप अमेरिकाको पूर्वी समय अनुसार मिति ५ /२३ /२०२० […]
विश्वव्यापी कोरोना भाइरस महामारीले मानवलाई मात्र प्रभाव पारेको छैन I यसले सम्पूर्ण प्रकृति लगायत प्रकाशित कृतिहरूलाई पनि बन्दी भएर बस्न बाध्य गरायो I विगत मार्च २२ तारिकका दिन लोकार्पण गर्न […]
Bhutaneseliterature.com आज बाह्रौँ वर्षमा प्रवेश गरेको छ । बाह्रौँ वर्ष प्रवेश गरेको अवसरमा हामी हाम्रा आदरणीय लेखक तथा पाठकवर्गलाई आभार व्यक्त गर्न चाहन्छौँ । हाम्रा लेखक तथा पाठकवर्गको अपार माया […]
साहित्य विचार र अनुभवको कलात्मक सृजना मात्र होइन स्रष्टाको नितान्त स्वैर्कल्पिक अनुभूति पनि हो । समाजलाई नैतिकता, अनुशासित गर्दै गौरवशाली अतीततर्फ उन्मुख गराउनु साहित्य-सृजनाको महान् उद्देश्य हुनुपर्छ । आज हामी […]
शिवलाल दाहाल केन्टकी, अमेरिका रचनागत दृष्टिले कवि रमेश गौतमले कविता लेखनमा दुई दशकको समय व्यतीत गरेका छन् । उनका सन् २००० देखि हालसम्म लेखिएका २५ वटा कविता Bhutaneseliterature.com मा छापिएका […]
डा. कमला साङ्कृत्यायन दार्जिलिङ, भारत (डा. कमला साङ्कृत्यायन (सन् १९२०–२००९) महापण्डित राहुल साङ्कृत्यायनकी धर्मपत्नी स्वयम् पनि एक सुविख्यात स्रष्टा,समीक्षक र साहित्य साधक हुन् । ४० वर्षअघि उनलाई भेट्न म दार्जिलिङ […]
१. संगीत: सत्यस्वरुप आचार्य गायन: स्वरूपराज आचार्य एल्बम: पहिलो भेट जाली हुन्छ माया भन्थे रेटेपछि थाहा पाएँ आँखा छली अर्कैसँग भेटेपछि थाहा पाएँ . . . . . . . […]
अब चाँडै हामीले पनि भर्खरै सिद्धिएका विश्वयुद्धहरु, हस्तिनापुरको स्वामित्वमा मच्चिएको महाभारतको रडाको र देवासुर संग्रामका कथाहरुझैं कोरोना उन्मादको नयाँ कथा अभ्यासमा देख्ने सम्भावना बढेको छ । पौराणिक पुस्तकहरुले शायद यस्तै […]
[यो आलेख समालोचक श्री शिवलाल दाहालले गत वर्ष Bhutaneseliterature.com ले एक दशक पूरा गरेको उपलक्ष्यमा तयार पार्नुभएको थियो। एक वर्षको अन्तरालमा Bhutaneseliterature.com मा प्रकाशित हुने रचनाहरूमा संख्याका अलावा उस्तो ठूलो […]
१. मखुण्डो मैले मेरा घरमा मेरा कोठाको भित्तामा धेरै थरिका मखुण्डाहरु झुण्ड्याई राखेको छु । विभिन्न मुद्राका, विभिन्न चेतनाका, विभिन्न अभिव्यक्तिका र विभिन्न आकृतिका । समयानुसार, परिस्थिति अनुसार र सङ्गत […]
हामी लकडाउन बादल ओमाहा,नेब्रेसका कहिले परिवारका निम्ति समय नहुने जहिले बिजी जहिले बेफुर्सद I म आमा हुँ , मेरो पनि इच्छा थियो चाहना थियो मेरो परिवारलाई पेटभर खाना दिने चुलो-चौकाको […]
1. To Think Further The time has come That love be universal Put together as humanity To let us undergo oneness. The time has come To feel love as a […]
टेनिसी,अमेरिका थियो सानो गाऊँ प्रकृतिमय शोभा वरिपरि बसेको बेसी हो गृहनगर हेर्दै दिनभरि।। सबै खेती बाली रसमय थियो अमृत घडा । कुनै बेला आयो कठिन दिलको मानव खडा ।। भयो […]
शुकदेव अधिकारी ओहायो, अमेरिका धुलो, धुवाँ र कोलाहलमा हराएको सहर । मानिसहरूको भीड । हरेक अनुहार पराई । त्यो बिरानो ठाउँमा नयाँ जिन्दगी खोज्न ओर्लिएँ म मोटरबाट । नयाँ सपनाको […]
समय एउटा भौडीमा जन्मियो शायद एउटा ओडारमा जन्मियो। समय आस्था भएर फैलियो विश्वासको / सपनाको झरना भएर मौलायो। आँखाभरि अनन्त भविष्य नचाएर काखभरि मृदु कामना सजाएर हृदयभरि करुण भावना फुलाएर […]
खगेन्द्र भण्डारी जन्तरे ओहायो, अमेरिका (छन्द: शार्दूलविक्रीडित ) यो संसार म जित्न सक्षम भनी बोल्ने अहङ्कारले सानो सुक्ष्म विकीर्ण भाइरसले थाकेर जम्मै गले । मान्छेले धरती र मृत्यु वशमा राखेर के […]
न्यू योर्क, अमेरिका मानव विकाशसँगै, पृथ्वीको विकाशसँगै, देश र भूभागका विस्तारसँगै, चेतनाको अभिवृद्धि भएसँगै अरू एक अनेक प्रकारका तीनतिरका सिद्धान्तहरू हामी भेट्ने सुन्ने गर्छौँ । कसैले सपनामा, कसैले बिपनामा, कसैले […]
यतिराज अजनबी एड्अलेड, ष्ट्रालिया अहिले विदेशमा छु यहाँ दुःखैदुःख छ तै पनि यो दूर देशमा रमाए झैँ गर्दै छु केही कमाउँदै छु केही गुमाउँदै छु यो जिन्दगीको बाँसुरी बजाउँदै छु […]
मेसाचुसेट्स, अमेरिका हे प्यारा सब नर्स डाम्टरहरु मेरो नमस्कार छ सेवामुखी यि हात-दिलको औधि नि सम्मान छ कोरोना अति त्रास रोगबिच जो खट्ने यि रातोदिन साक्षात् देवि र देवता जगतमा […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका रमेश! तँलाई त थाहा नै छ म जस्तो देख्छु त्यस्तै भन्छु म आफूलाई आजकाल अरू कसैभित्र श्वास फेरेझैँ पाउँछु एकतमासको ऐँठन भइरहन्छ। बाहिर, पर परसम्म सन्नाटै […]
चौतारी बिचमा बसेर कविता लेखौँ भनी रौसिएँ देखें पुष्पलता अनेक थरिका उत्सर्गमा हौसिएँ । यो साँच्चै अमरावती नगरि झैँ देखिन्छ बैशाखमा लेख्तै यी कविता कला कलमका राखौँ भनी […]
बुद्धमणि ढकाल केन्टकी पानीका फोकाहरू यो मौसमको झरी बलेँसीमा पानीका फोका म देख्छु फोकामा इन्द्रेणीको सातै रङ एउटा अर्को बन्दै फुट्दै थुप्रै अरू बलेँसीमा बग्दै छन् मेरो पहाडको/उद्गम ठाउँको जीवन […]
शिवलाल दाहाल केन्टकी, अमेरिका आज धर्तीले भारी बिसाएको छ र आङ कन्याएको छ धेरै लामो यात्रापछि छलामछिनको वरपिपल चौतारीमा यहाँ म जमानाम सुनतोलाको भारी बिसाएर थकाइ मार्थे उकालो चड्दाको कठिनाइ […]
She stood by the window yesterday and watched as life went by today flowers wither in pots she does not squint eyes to the sun anymore shutters wide open yellow […]
डिल्लीराम शर्मा आचार्य । ओहायो, अमेरिका जन्म वि.स. २०१२ दागापेला भूटान । निकै अघिदेखि मलाई केही लेखिदिन र पुस्तकहरू हेरिदिन भनिरहनु भएको थियो । म पनि समयसँग सङ्घर्ष गरिरहेको मान्छे […]
किन हो किन ? अधर पटक्कै मुस्कुराउन सकेन सबै सुम्पिए पनि दिलले पिरती बचाउन सकेन । जतन गरेर हुर्काएको सन्तानले चोट सहनुपर्यो सम्झेर आमाका गहले ती आँसु थमाउन सकेन । […]
तिम्रा यादहरूमा म बॉंचिरहूँ मेरा यादहरूमा तिमी बॉंचिरहूँ हामी बिचको यो प्रेम सधैँ बाँचिरहोस् हामी यादहरूमा अमर रहूँ आज वर्षौँ भो तिमीसँग छुट्टिएको तर पनि मेरा सम्झनाहरूमा तिमी उत्तिकै ताजा […]