Poems of Welkin Siskin: Series – 8
1) Voices of Freedom O, could his voice be harkened, And his loving throat be swallowed; His speeches as a lesson be learned And his life’s string of tune be […]
1) Voices of Freedom O, could his voice be harkened, And his loving throat be swallowed; His speeches as a lesson be learned And his life’s string of tune be […]
यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका आज हेर फूल कोपिला भएर बढ्दैछ। छैन थाहा मानिसमा ज्ञान कता बढ्दैछ।। यै बाटो शान्तिको युद्धको पनि यही भयो। मान्छे पोस्ने प्रेम वृक्ष आज किन […]
प्रत्येक दिनका प्रभात र गोधुलीसँगै प्रत्येक वर्षका नव दिवसहरूसँगै वेदनाले ओतप्रोत त्यस्तै-त्यस्तै सुसेली सुसेलेर म – अमीरावस्थाको भिखारी बाँच्न पाऊँ भनी अज्ञात शासकसँग अपिल गरिरहेछु। एउटा खुल्ला गगन छ चारैतिर […]
केही मान्छेहरु मलाई भन्ने गर्छन्, “तिमी साह्रै जातीय कुरा गर्छौ ।” हो; म जातीय कुरा गर्छु । तर, कुन अर्थ र उद्देश्यमा म त्यसो गर्छु भन्ने प्रश्नको उत्तरले यसको महत्व […]
चोटैचोटको पहाड रहेछ, बुझ्यो भने जिन्दगी हाँसो, रोदन सङ्गम रहेछ, सोच्यो भने जिन्दगी अन्तिम दिन पनि आउने छ, तिमी हेर्दै गर भनेको थेँ तिमीलाई मार्यो भने जिन्दगी गुलाबको फूल त […]
सुन्दा र हेर्दा दुई शब्द हो यो मुस्कुराएको मुहारमा लुकेको दर्द हो यो भोलि ठिक हुन्छ भनी अहिले बिगार्ने ढाट हो यो श्वास छोडी जीवन कब्जामा पार्ने घाट हो यो […]
हाम्रो धन-सम्पत्ति सबै लुटिए बस्ने घर खोसिए टेक्ने जमिन हडपिए सकुनीहरूकै इशरामा शक्तिशाली कुरूसभामा दुर्योधन र दुस्साशनहरूबाट बलात्कृत भएर सबै स्त्रीहरू/महिलाहरू अपमानित हुँदा हजारौँ लाचार युधिष्ठिरहरू जबरजस्ती/बलजफती निर्वासित भए । […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका हामी अँधेरी रातमा खुल्ला आकाशमा लाखौँ ताराहरू देख्ने गर्छौँ । भनिन्छ आकाशमा नौ लाख ताराहरू हुन्छन् । ती ताराहरूमा उत्तर दिशामा देखिने एउटा तारो धेरै […]
विनसाेर, क्यानाडा जिन्दगीमा केही पाउनु छ भने, केही गुमाउनु पनि छ केही सपना देख्नु छ भने, त्यसलाई पुरा गर्नु पनि छ। सजाऊ ती सपनाहरूलाई, जसरी सृजना सजाइन्छ ती रङ्गिन सपनालाई […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया मुकुटभित्र लुकेको शक्तिले फुलेको र बाक्लिएको टाउको हावा नभइदिए हुन्थ्यो भन्ने चाहन्छ उसलाई थाह छ हावा आँधी बन्न सक्छ त्यसका औँलाले उसको श्रीपेच उठाउन सक्छ छातीमा […]
सम्पादकीय मानवजाति जति नै सचेत र विकसित भएता पनि स्वभावगत विभेदको दास हो। यो विभेद चाहे धार्मिक, साम्प्रदायिक, राजनैतिक, आर्थिक या जातीय कुनै पनि प्रकृतिको होस्, हानिकारक नै हुन्छ। अरू […]
नरक भित्रको एउटा सानो कोठा उज्यालो देख्ने प्राय आशा नै थिएन आँसु र चिच्याहटका प्रत्येक पलहरू उसका अनुभवका पोकाहरूमा एकाएक बाँधिन थाले बेलाबेला यमराजको आगमन हुँदा ढोकाहरू आफैँ उघ्रन्थे, आफैँ बन्द […]
वैरीलाई मेरो खबर सोध्दैछौ रे एक्लै बसी मेरो तस्बिरसँग बोल्दैछौ रे खुसीभन्दा मेरो नाम रोज्दैछौ रे आधा रातमा मेरो अँगालो खोज्दैछौ रे। अचेल हुँदैछ के तिम्लाई ? हिजो राम्रो भनी […]
आइन्स्टाइन आज सापेक्षतावादको भरभराउँदो भुङ्ग्रोमा पिसोल्टिएको छ। विगतका टुक्रा ‘संसार’हरू आँखाभरि नचाएर आफ्नो अभिशाप जन्मलाई आइन्स्टाइन धिक्कारिरहेछ; आफ्नै पाइलाहरूको घोर निन्दा गरेर तथाकथित आफ्नो बौद्धिकताको आलोचना गरेर आइन्स्टाइन आफ्नै विरुद्ध […]
Life is regarded as a continuum of a journey. The journey never ends, even beyond the death and decay of the physical body. In this continuum, the writer finds the […]
इन्जिनियर राकेश कार्की लस एन्जलस,अमेरिका मैलो छ ओछ्यान फोहोर दुर्गन्ध छ वरिपरि आइसोलेसन वार्डमा अब बस्ने हो के गरी सङ्क्रमित सारा बथानलाई सामूहिक धारा कैले ढोका भाँच्चिएको शौचालयमा पालो कुरी […]
अनुदित कविता :- (कवियत्री : Bozena Helena Mazur-Nowak) म सोच्दै छु प्रवेशद्वार र बहिर्गमन द्वारको बीचमा व्यर्थै खोजिरहेछु तिमीलाई तिमी हराएका छौ केवल हाम्रो तस्बिरमात्र यो पर्खालमा अझै झुण्डिरहेको छ […]
1) To Net A Bigger Picture I pulled the feathers Of a shadow—the darker part— ignorance— the joyless life— Zeroing in on at nothing, Loitering, stranded and lost— To net […]
शिवलाल दाहाल केन्टकी, अमेरिका कोरोनाका बिरामीले अस्पताल भरिभराउ भएपछि स्यालभीयाले एकप्रकारले आफूलाई बिर्सिई ऊ साथीभाइसँग भन्ने गर्थी ‘स्वास्थ्यकर्मीले बिपदमा सेवा नगरे कहिले गर्ने ’ हुन पनि ऊ निष्ठाकी प्रतीक थिई […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया तीन महिनाभन्दा लामो समयदेखि सर्वव्यापी महामारीको घनको कठोर मार खेपिरहेको मानव जातिले भर्खरै भोगेको छ यौटा विक्षुब्ध, अत्यासलाग्दो, अपत्यारिलो, भयानक इतिहास— जोर्ज फ्लोइडको क्रुर तथा निर्दयी […]
Until yesterday the house was so bare and subdued as hibernal flora forgotten by the birds flown off to hunt for prey in all direction at the crack of dawn […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया चारो चाहार्न चारतिर उड्ने चराले अरुणोदयमै छोडेको शिशिरको रित्तो र सुनसान रूख झैँ थियो घर हिजोसम्म अहिले घर भएको छ प्रार्थनागृह, सम्मेलनगृह, आश्रयस्थल चलचित्र-भवन, मन्दिर, विश्रामालय […]
गोला/बारुद र अत्याधुनिक हतियारको प्रयोगले पलभरमै विश्वलाई ध्वस्त पार्न सक्ने मानवजाति आज एउटा अति सूक्ष्मभन्दा सूक्ष्म विषाणु [भाइरस]देखि आजित भएको छ । हारेको छ । यो त्रासदीपूर्ण कालखण्डमा सम्पूर्ण मानवजाति […]
यति बेला विश्वास च्यातिएर अभिशप्त छ समय । वसुधा आहत बनेर यही अभिशप्तताले आँसु पुछ्छे- समयको बर्बरताले पिल्सिएको छ वर्तमान ! ‘मान्छे’हरूको सपना आजको संसार संवेदनाको सागरमा डुबेको छ यति […]
[(सर्वप्रथम वासदेखि पुनर्वाससम्म नामक संस्मरणात्मक यस कृतिको ऐतिहासिक पाटोलाई पर्गेल्ने जिम्मेवारी दिएर मलाई अवसर प्रदान गर्नुभएकोमा कृतिकार डा. ढकालप्रति आभार व्यक्त गर्दै यस लोकार्पण समारोहको आयोजक संस्था साहित्य परिषद-भूटानप्रति पनि […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका वर्षाको एक थोपाले, डोका ढकढक्याउँदा यस्तो लाग्यो तिमी आयौ, होहल्ला तिम्रै थियो। सुनसान हिँड्दै जाँदा वर्षासँगै छोएर हावाले साथ दियो यस्तो लाग्यो तिमी साथमा, स्पर्श तिम्रै […]
मेरो प्यारो साथी अचेल बोतल भएको छ बिग्रियो नासियो सकियो रे, हलचल भएको छ । मध्य रातमा भट्टी बाहिर लर्बराउदै कराउँदा शान्त टोल गाउँघरको आज, खलबल भएको छ […]
अस्ट्रेलीया स्निग्ध हृदय हे मेरी ! चोरी लगेउ पीरमा । घायल भई लौ फेरि चोरी लगेउ पीरमा ॥ छाती चिरेर मायालु मनै लग्यौ नि छीनमा । मोहनी रूपले हेरी चोरी […]
सिङ्गो विश्व नै, असह्य पीडामा दुखेको छ आज…. सँगै म पनि, दुखेको छु एक कर्मठ योद्धा झैँ यो अदृश्य युद्ध लड्न जुटेको छु आज हाल के बताउँ साथी आँखाको आँसु […]
अनुदित कविता (कवियत्री : Bozena Helena Mazur-Nowak) जीवन्त थियो कुनै बेला त्यो गुँड कलिला चल्लाहरूको आवाजले मुलायम अनि गहिरो पक्षी-दूधको सुगन्धले आज अत्यन्तै रित्तो छ चल्लाहरू हुर्किसके उडिसके विशाल जङ्गली […]