Clandestine Tryst
Diwakar Dhakal Kathmandu, Nepal I met a gentlelady Who was more thoroughbred than the other lady She was uncannily amiable and flamboyant Who was surreally potent Tried to befriend by […]
Diwakar Dhakal Kathmandu, Nepal I met a gentlelady Who was more thoroughbred than the other lady She was uncannily amiable and flamboyant Who was surreally potent Tried to befriend by […]
मर्नु सकिनु होइन — रूपान्तरण हो बुझ्नुहोस् एकमा अनेक अनेकमा एक चरण हो बुझ्नुहोस् थाह छ भ्रमित ज्ञानी हुँदैन ज्ञानी भ्रमित हुँदैन भ्रमलाई जित्नु ज्ञानी हुनु सत्यको वरण हो बुझ्नुहोस् यहाँ रोज उदाउँछ […]
कुबेर कुइँकेल ‘भुवानेटारे’ अमेरिका गुम्बा बिहान पस्दा आस्था प्रदीप्त हुन्छ उद्दीप्त ज्ञान दिक्षा संसार पाप्त हुन्छ प्रज्ञा प्रगाढ दिव्या धात्री मयूख मान्दा रक्षार्थ भक्ति हाम्रो बुद्धत्व व्याप्त हुन्छ दम्भी घमण्डकारी […]
हाम्रो प्रत्येक आन्दोलनको नजिर एउटै छ खाली पराजयको झिल्को नबल्दै देश छोडेर भागेको अनि लाखापाखा लागेको । चाहे जय गोर्खा र सत्याग्रह पछि होस् या नब्बेको विद्रोह पछि पटक पटक […]
के सी सान्दाइ साउथ अष्ट्रेलिया सधैँ कुञ्जमा रम्न पाऊ डुलेर यही कुञ्जमा भाव पोखौँ भुलेर। यिनै कल्प बृक्षादि देखेर खास डुबे भावमा हुन्न कस्तै निराश॥१ सुरूभो वसन्तै लिई कोमलाङ्ग गयो […]
“मुगलान” उपन्यास डा. गोविन्दराज भट्टराईद्वारा लिखित एक अत्यन्त मार्मिक, हृदय विदारक र कारुणिक नेपाली उपन्यास हो I यस उपन्यासमा टन्न पैसा कमाएर घर फर्किने सुन्दर सपनाहरू मन मगजमा पोको पारी […]
कृति परिचय सबीन शर्मा कृत ‘ऐनाअघि उभिएर’ गजलसङ्ग्रह हो । यस कृति भित्र ६२ वटा गजल छन् । यहाँ जीवनका भोगाइ, देश प्रेम, र संस्कृतिका कुरा नै उठाएको पाइन्छ । […]
खेम रिजालको नयाँ कृतिऊर्जा मेरो हातमा पर्ना साथ यसको आवरणले मलाई सम्मोहित बनायो । गाढा र हल्का नीला पृष्ठभूमिमा सेतो आकृति र अक्षरहरूको पारस्परिक कन्ट्रास्ट, छुँदा मुलायम आभास दिने खोल भित्र […]
जीवनहरि शर्मा इलाम,नेपाल यो वाटिकाका सब पुष्प हामी उद्यान नै यो बनियो बिरामी दुष्कर्म गर्ने अब स्वाट्ट फाली होस् एकताको मत शक्तिशाली।।१ फुल्छन् यहीँ नै बिरुवा हजार देखिन्छ राम्रो रमणीय […]
गंगाराम रिजाल टेनिसी,अमेरिका १ बस्थ्यौँ हामी मिलीजुली जहाँ गाउँभित्रै घुमेर खोलानाला शिखर बनका पुष्पगुच्छा चुमेर॥ हुन्थ्यौँ साथै सुख र दुःखमा बुझ्दथ्यौँ पीरमर्का। चिन्दैनौँ है परपर हुँदै भन्न थाल्यौँ सहरका॥ २ […]
बेलडागी, नेपाल …………………… ऊ सधैँ यसरी नै हात हल्लाउँदै बर्बराईरहन्छ कहिले सुका बलुवामा सिन्का जस्तो सुकेको औँलाले रेखा कोर्दै भन्छ – आखिर यही भूगोल हो कसले कोर्यो सीमाङ्कन देशको ? स्वतन्त्र मानिसलाई कुँज्याउने गरी प्रकृतिमाथि नै नियन्त्रण गर्न खोज्ने ओ ! मानव विरोधी शासकहरू । बिहान झुल्के घाम हेर्दै क्षितिज भेट्न उद्धत भएर पाइला फट्फटाउदै अघि बढ्दा षड्यन्त्रकारी साँझले क्षितिज लुकाए पछि क्षितिज भेट्ने अधुरो सपना एक पोको सिरानी लगाएर एक ओछ्यान रातसँग कुस्ती खेल्न बाध्य भएको बेला सङ्घर्षको मैदानमा एक्लै पारेर सबै दर्गदिशा लागे पछि सतिसालको कोइला भएर चैते हुरीको पर्खाइमा छ डढेलोको लागि एक झिल्को । मलाई पागल बनायौ बोल्न नजान्ने बनायौ बिचार हीन बनायौ […]
भोज भतेर खान पीन नछुनु हरे उनको मैले चाहेर के हुन्छ अन्तै मन छ हरे उनको !, सधैँ भरी पल–पल याद आउँछ उनको मत बच्चाले खेलौना गुडिया हरे उनको ! […]
ढुङ्गो बोल्दैन,माटो बोल्दैन चिहान बोल्दैन लाटा सिधा मर्या मरै छन् विधान बोल्दैन तिमी हुँदा साथमा मनै चङ्गा भएको थियो तिम्रो अभाव छ प्रिये रातमा सिरान बोल्दैन चुपचाप आउँछ चुपचाप गर्छ […]
(इतिहासको एकटुक्रा) ‘श्री ३’ उपाधि लिएर गुरुङ फिर्ता भएपछि पारो पेन्लपले सो दर्जा-प्राप्तिमा उनलाई सम्मानपूर्वक सलामी दिने बहाना गरी पारोमा निम्ता गरे । यसरी पारो पेन्लपको निम्ता मानेर सलामी थाप्न […]
रोमा लम्साल #नुरा” -काठमाडौं/नेपाल तिम्रै हो झैँ लाग्छ ऊ … त्यो बादले आकृति त्यसैले घुमिरहन्छ आँखा वरिपरि , गुलाबको वास्ना झैँ लाग्छ तिमीले आधा तानेका चुरोटका ठुटा, टेबुलले स्ट्रेलाई […]
अस्ट्रल्लिया नेपाली घर गाउँ शान्त नगरी बस्ती थिए देशमा बस्थ्यौँ त्यो रमणीय धन्य ममता भुटान त्यो देशमा खट्थ्यौँ त्यो दिन रात काम घरमा बारी र त्यो खेतमा आफैले पसिना बगाइ […]
कुबेर कुईकेल ‘भुवानेटारे’ श्रद्धाञ्जली छ भम्पाजी लाख लाख प्रियंवदा यो समवेदना श्रद्धा सफूल हात जोडदा हो निहुरन्छ माथा यो हाम्रा आँखा चिसा चिसा पुष्प सप्रेम श्रद्धाको शिर झुक्छ दिशा दिशा […]
कवि रमेश गौतमको सन २०२२ को जुन महिनामा प्रकाशित कृति चिताको आगो साँच्चै तातो हुँदोरहेछ एउटा अनौठो सङ्गममा रचिएका कविताहरूको सँगालो हो । प्राय साहित्यका विद्यार्थीहरूले विज्ञान र विज्ञानका विद्यार्थीहरू […]
कुबेर कुईकेल भुवानेटारे अमेरिका उ गजराजको दाह्रा देखाउँदैछ देशमा राम्रो देखिन्छ देखावा चपाउँदै छ दन्तमा त्यो पहिचान हाम्रो लौ बिलुप्त पार्न लाउँदै भाषा हाम्रो चपायो त्यो राष्ट्रबाद लदाउँदै पुर्व पश्चिम […]
दुर्गाप्रसाद रिमाल अल्बेरी, अष्ट्रेलिया हामीले हर भोगाई, यात्रा र भेटबाट केही सिकिरहेका हुन्छौ । त्यो भन्दा मज्भूत कुरा त सिकेको सिप र देखेको सपनालाई कार्यान्वयन गर्दै तत्काल समयसँग इमानदार जीवन […]
कर्ममा जिन्दगी बोल्छ गीत गाई प्रभातमा तरङ्ग फैलिदै जान्छ देहका अङ्गअङ्गमा बल्दछन् कर्मका दीप भित्री चक्षु खुलाउँदै ज्योत्स्नाको बीज रोपेर मीठा फल फलाउँदै १ निद्रा आलस्यता क्रोध शत्रु हुन् कर्मका […]
भावना गिरी, बस्नेत क्यानडा आमा तिम्रो पर्देसी छोरो फिर्यो कि नाइँ ? रिन लिएकी थियौ, साउँलाई ब्याज तिर्यो कि नाइँ ? पोहोर साल पिरको भारी छ मनमा भन्दै थियौ त्यो […]
गंगाराम रिजाल टेनिसी, अमेरिका १ पायौँ मानव मूर्तिनै नभरिने कस्तोछ है पेट यो ! गर्छन् इन्द्रिय ज्ञानका सबकुरा बोल्ने र सुन्ने भयो॥ त्यस्तै स्पर्श गरेर जान्दछ सबै यो चर्मले बाहिर […]
‘अमेरिका पसेका भूटानीहरुलाई मोदीको सन्देश’ यदि मोदीले हामीलाई शुभकामना पठाएकै हुन् भने चामलिङ दाजु, उहाँलाई हाम्रो तर्फबाट पनि यो सन्देश सुनाइदिनु होला, हामी अमेरिका आएका भूटानीहरुलाई मात्र शुभकामना दिएर भारतका […]
एक रात गङ्गाराम लामिटारेको जुन २०२२ मा प्रकाशित बदलिएको कर्तव्य पढिरहेको थिएँ । एउटा कथामा एक जना चौध वर्षे केटो र सोह्र वर्षे केटीबिच विवाह भएको हुन्छ । श्रीमती, बुढी […]
सोचेर काम गर्दा पुग्ने छ खानलाई आलस्यता हटाए जानिन्छ उठ्नलाई अल्छी गरेर कोही आशा गरी रहन्छ मिल्दैन गाँस आफैँ नैराश्यले बहन्छ ।१। जो कर्म गर्न थाले साथै बसी अघाए उच्चा […]
जे एन दाहाल अमेरिका क्यालेन्डरमा सोह्र जुलाई शनिवार भुट्निज मिउजिक अमेरिकन एसोसिएसनको कार्यक्रम हेर्न उत्सुकताले साङ्गीतिक प्रस्तुति हेर्न त्यहाँ पुगेका छौँ। मूल ढोकाबाट सेकुरेटि चेक पोस्ट पार गर्नसाथ रत्न गुरुङ […]
बाटो हिँड्दा खुट्टाको बुढी औंठोमा ठेस हान्दै म सम्झाउँछु- मान्छे, तँ गल्ती गर्दैछस्, ‘पदार्थ’भन्दा ‘चेतना मूल’ दाबी गर्छस् सधैं तर, पुज्छस् म अचेतनलाई, म हृदयविहीनलाई- जीवनको यो दोहोरो रवैया […]
उस्तै कथा बोकेको हजारौँ मानिसहरूको उस्तै देखिने क्रमबद्ध माटो, बाँस, काँस र प्लास्टिकले बनेको छाप्राहरू छन्।त्यही छाप्राहरूले उनीहरूलाई हिउँदमा शीत र वर्षा याममा घाम पानीबाट ओत दिन्छ।त्यो समकथा वेदना बोक्ने […]