गजल-१२०
संयुक्त गजल सरस्वति न्यौपाने रामकृष्ण पौडेल अनयास भोकाहरुका लागि गास खोज्दैछु आमा घरवार विहीनलाई आवास खोज्दैछु आमा । धनीलाई सुनको महल गरिवीको बासै छैन पैसा बिना बाँच्ने नया, समाज खोज्दैछु […]
संयुक्त गजल सरस्वति न्यौपाने रामकृष्ण पौडेल अनयास भोकाहरुका लागि गास खोज्दैछु आमा घरवार विहीनलाई आवास खोज्दैछु आमा । धनीलाई सुनको महल गरिवीको बासै छैन पैसा बिना बाँच्ने नया, समाज खोज्दैछु […]
नेपाली साहित्य आकाशका एक उज्ज्वल नक्षत्र प्राज्ञ कृष्ण भूषण बलको मस्तिष्क आघातका कारण यही सोमबारका दिन हुन गएको असामयिक मृत्युले हामीलाई मर्माहत तुल्याएको छ | स्वर्गीय बल भूटानी साहित्यलाई समेत नजिकबाट […]
एल्.बि.रिखाम मंगर खुदुनाबारी मृत्यु नहुनु थ्यो त हामी कहाँ बाँच्न सक्थ्यौं ? हामी जन्मने थिएनौं हाम्रा पूर्खाहरु उहिल्यै सजिसक्थ्ये हिट्लरको ग्यासच्यामबरमा धन्य मृत्यु ! तिमी अलिक चाँडो आइपुग्यौ पृथ्वीको आयु […]
कमल बजगाई अष्ट्रेलिया कतिलाई अतीत अतीत मात्र भइदिन्छ कतिलाई सम्झनासाथ काँप छुट्छ कतिलाई सपनामासमेत पिछा छोडेको हुँदैन किनकि त्यहाँ अस्तित्व, पहिचान, स्वभिमान र सर्बस्व हुन्छ । हाँस्नु र हाँस्नखोज्नुमा अन्तर […]
गंगा अधिकारी एडिलेड, अष्ट्रलिया यो दिल आफैं किन रुन्छ ? न माया हो, न प्रेमी हो, यो मन उसमै किन भुल्छ ? हरपल उसकै यादमा किन मुटु आफैं तड्पिदिन्छ ? […]
बादल बेलडागी–३ पहिलो विश्व युद्ध पछि मित्रराष्ट्र रसियाका पन्ध्र अरब शरणार्थीहरुको उद्धारका साथै सहयोगका निम्ति शरणार्थी उच्च आयोगको स्थापना सन् १९२१ मा डा. नानसेनले गरेको पाइन्छ । शरणार्थी उच्च आयोग […]
प्रकाश घिमिरे नोर्थ डकोटा, अमेरिका दुनियाले कुल्चिएर गर्ने रजाई भो जिन्दगी, फगत मलामी डाक्ने शंख बजाई भो जिन्दगी यहाँ जिउन ज्यानै कसी लगाए पनि, अर्थ न बर्थ गोबिंद गाई भो […]
राजा पुनियानी सुकुना, दार्जीलिङ मेरो टाउकोदेखि पैतालासम्म चल्मलाइरहन्छ एउटा किरा अजनबी किरा ! घरि साथीजस्तो घरि दुश्मनजस्तो यो किरा मभित्रै छ र पनि म मभित्र केही पनि नभएको अभिनय गरिहिँड़्छु […]
प्रकाश घिमिरे नोर्थ डकोटा,फर्गोसिटी,अमेरिका मुख लुकाई पीर रुने देश छ कि छैन फलानो भनी चिनाउने भेस छ कि छैन? फगत बाचेको हात फैलाई वर्षौं भयो नौलेटार खोसिएको ठेस छ कि […]
प्रकाश घिमिरे नोर्थ डकोटा, अमेरिका यो मान्छे नै मान्छेले भरिएको संसारमा खै कुन्नि कस्तो अचम्मको म मान्छे ! विद्वानको विद्वता अहा ! पटक्कै पटक्कै बुझ्न नसक्ने, मूर्खको मुर्खतामा अट्टाहास हाँसो हाँस्न […]
तारालाल श्रेष्ठ काठमाडौँ सनक र रचना सरस्वती पूजाको दिन, काठमाडौ“ विमान स्थल बरफझैँ चिसो थियो । तराइतिर शित लहर यथावतै । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एअर भिजिविलिटी कम भएकाले […]
देबी सुवेदी ‘बी’ पेन्सिलभानिया-अमेरिका हाल अमेरिकामा नेपालीभाषी भूटानीहरूको जीवन, कला-संस्कृति, साहित्य अनि वास्तविकतालाई अध्ययन-अनुसन्धान गर्न खोज्ने व्यक्ति, संस्था अनि विश्वविद्धालयहरूको संख्या बड्दै गएको देखिन्छ । नयाँ पिढ़ीसँगको हावभाव, कुराकानीलाई आधार […]
वादल थापा, काठमाण्डौ मन खोज्न धनेहरु दरवार महल घर झुपडी कुटी सबै ठाउँ पुगे कसैले उता देखाए कसैले यता कसैले पैसा चाहिन्छ रे कसैले कानुन कसैले नियम कही भन्दै थिए […]
रमेश गोर्खाली पाटन संयुक्त क्याम्पस मानवीय जीवनको मूल सौन्दर्य सहअस्तित्व, समष्टिपरक संचेतना र सामाजिक न्याय हो । ‘बाँच र बाँच्न देऊ’ को कल्याणकारिताको शङ्ख फुक्नेको सङ्ख्या सानो तथा प्रभुत्व र […]
शीर्षक : सपनाको समाधि लेखक : तारालाल श्रेष्ठ पृष्ठ संख्या : २८८, २०१२ आइएसविएन : ९७८–९९३७–८–४३६२–१ मूल्य : अमेरिकी डलर ३० (कुरियर खर्चसहित) तारालाल श्रेष्ठको उपन्यास सपनाको समाधिको एक अंश […]
शेरु उदास जर्जिया, अमेरिका खानेछु रुचेको जति भन्न पनि पाएनौ सबेरै उठी आरती भन्न पनि पाएनौ सके जति गरेकै हौ, अझै पनि गर्दैछौ बिरामी पर्दा ओखती भन्न पनि पाएनौ जति […]
सृजना एक विशिष्ट कार्य हो, त्यसैले जो कोही सृजनाको बाटो हिँड्न चाहँदैन र सक्दैन पनि । सृजना वैयाक्तिक प्रतिभाद्वारा प्रस्फुटित हुन्छ, दीर्धसाधनाद्वारा उज्यालिन्छ, खारिन्छ र विशिष्टतातर्फ परांमुख हुन्छ । यस्तो […]
टी.आर राई (आँशु) सबै मौन छन् आज यहाँ वरिपरि सुन्सान ठाउँमा हिँड्दैछु म त कसो गरि । विरक्तिएका क्षणहरु अटाउन नसकि मनभरि बितेका ती दिन, महिना र सालहरु सम्झी घरिघरि […]
U Sharma Babesa Thimphu Flower and paper garlands hung above the doors and windows. Candles burnt in lines on the enclosed patios. Moths frolicked around the tapering candles; some burning […]
शेरु उदास जर्जिया, अमेरिका कहाँ जीवन रहन्थ्यो र पानी नहुनु भने झर्थेनन् आसु दु:खद कहानी नहुनु भने यो मन रुने थिएन यी आसु बग्ने थिएनन् उतिबेला हाम्रो चिनाजानी नहुनु भने […]
अनु राई डेनमार्क कस्तो भाग्य लेख्यौ दैव दुखै दु:ख पारिदियौ सानो थियो खुशी मेरो धेरै टाडा सारिदियौ नियालेर क्षितिज हेर्छु खुशी देख्छु धेरै टाडा पंछी बनि भेट्न जान्छु उड्दा-उड्दै झारिदियौ […]
लोक नाथ भण्डारी पर्दैन भो देख्दा मलाई, घरको दैलो थुन्न अब हाटबजार, चोक, गल्ली, कतै पनि हुन्न अब साँचो प्रेमको बदलामा, उपहास सहुँ कति तय गर मार्ग आफैं, दिएँ मौका […]
लक्ष्मीप्रसाद दाहाल डेनमार्क जब म मरेर निर्जिव बन्छु मेरो लास हेरेर नरोइदिनु । मैलो धुलोले पोतिएको मुहार अनमोल आँसुले नधोइदिनु । छांयाँ मात्र हो भन्ने सोच, मायालाई हाँसोमा त्यो त […]
आचार्य प्रभा अमेरिका जब,जब मान्छे आफू आफ्नो ठाउँ,आफन्त वा आफ्नो भूमिबाट टाढिन्छ अनि मात्र ती चिजहरुको अभावमा पिसिएको अनुभव गर्न थाल्छ अनि ती चिजहरुको महत्वको आभाष पाउन थाल्छ | यस्तै […]
विश्वासदीप तिगेला विकास र व्यापकतालाई हेर्दा नेपाली भाषा समृद्ध भाषा हो । नेपाली भाषाका प्राप्त लिखित ग्रन्थहरूमध्ये सर्वप्राचीन नमुनाका रूपमा ‘बाजपरीक्षा’ प्रस्तावित गरिएको छ । तर, ‘भास्वती’ १४५७ लाई हेर्दा सर्वप्राचीन […]
भारती गौतम बोस्टन, अमेरिका “नयां सरुवा भई आएको हुलाकेझैं झोलामा सूर्जेको एउट पुलिन्दा बोकेर छानामाथी वैशाख हिडिरहेछ” – भूपी शेरचन। – छानामाथि हिडिरहेको र वन पाखाभरी फक्रिन थालेको वैशाख साच्चै […]
प्रकाश घिमिरे नोर्थ डकोटा, अमेरिका त्यो बाँझो फाल्ने तिम्रो रहरमा यो भाँजो हाल्ने कुन तत्व हो, यसै भए जमीन फुल्ने छ बेकाम पाखुरी थुक्क के महत्व भो ? हिजो रोईन् […]
Chhabi Sharma Ohio, USA You are the one who stole my heart The one who tore me apart I love the way you make me feel Well when sick without […]
कृष्ण प्रसाद मरासीनी (राजी) पोखरा कास्की बधाई छ तिमीलाई तिम्रा आउँदा हरेक पाइलाहरुमा, शुभकामना छ तिमीलाई नयाँ जीवनका मोडहरुमा कति सजिलै चुनेको नयाँ बाटो पनि यस्तो लाग्छ कसैको मनलाई सोध्ने […]
वादल थापा, काठमाण्डौ केही दिन अधिको कुरा हो । भूटानको राजधानी थिम्पुमा सार्क सम्मेलन समापन पश्चात बलुकी तीन राष्ट्र प्रमुखहरु बसेर केहि उपलव्धिका बारेमा छलफल गर्न लागे छन् । ख्याल–ख्यालैमा […]