भयवादः साहित्यमा एक उज्यालो उर्जा
देवेन्द्र शक्तेन-पाँचथर, नेपाल- केही वर्षअघि, एउटा पत्रिकामा ‘नेपालमा प्रतिपादित साहित्यिक वादहरु’ शीर्षकमा विमर्शगरिएको एउटा लेख पढेको थिएँ । त्यसमा वादहरुको निकै लामो नामसूचि पनि थियो। सूचिकृत एउटा वादमा आँखा पर्दा […]
