प्रतिक्षाको घडी हेरिरहेको छु
केशव काफ्ले, पेन्सिलभेनीया मधुरो बत्तीका कारण कोठाका सामानहरुको मधुरो छायाँ मस्त निन्द्रामा सुतिरहेकोझैँ देखिन्थ्यो | सुनसान मध्यरातको मस्त निन्द्रामा मोवाइलको घन्टी बज्यो | आँखा मिच्दै भितामा आड्याइएको घडीमा आँखा पुर्याएँ […]
