गजल-१८
खै! कति लेखौँ देश चर्किएको कथा चोटभित्र मनहरु मर्किएको कथा । हिजो बैनी आज आमा बलात्कृत हुँदा असह्य भै धने अन्तै तर्किएको कथा । मर्दा न त चिहान नै छ […]
खै! कति लेखौँ देश चर्किएको कथा चोटभित्र मनहरु मर्किएको कथा । हिजो बैनी आज आमा बलात्कृत हुँदा असह्य भै धने अन्तै तर्किएको कथा । मर्दा न त चिहान नै छ […]
अन्यत्र माया जोडेपछि पिएँ पवित्र नाता तोडेपछि पिएँ ।। मलाई सधैँ साथ दिन्छु भन्दै, अर्कैको घुम्टो ओडेपछि पिएँ ।। माया गरेर दिएको त्यो मेरो, मायाको चिनो फोडेपछि पिएँ ।। आजन्म […]
एट्लान्टा, अमेरिका रसिला आँखा आसु त्यसै भित्र लुकेको रहेछ नसै नसा बिरामले शरीर साह्रै सुकेको रहेछ आगोले आधि खाएर घर भत्किएको रहेछ गोठ खालि खोर खालि वस्तुहरु फुकेको रहेछ खेत […]
हाम्रा पुर्खा पिताहरु भुटिएको याद आयो आमा सँगै छोरी पनि लुटिएको याद आयो साँझ पख छोडिएका प्यारा गाउँ बस्तीसँगै घोप्टो पारी दाजु-भाइ कुटिएको याद आयो सिकार बनी टुक्रिएका देव लक्ष्मी […]
एक आपसमा दाजुभाइ लडेर मर्न नपरोस् यसै गरी वैमनस्यताको बिउ छर्न नपरोस् बनाउनु छ हामीले समानताको समाज ठूलासंग सानाले पछि सर्न नपरोस् हिंसारहित समाज बनाउनुछ हामीले साम्प्रदायिक युद्ध हामीले गर्न […]
सारङ्गीको सुरमा पनि विद्रोह सल्किँदैछ माछा बस्ने कुरमा पनि विद्रोह सल्किँदैछ पशुलाई जस्तो जनतालाई नहेप तिमी क्रान्ति गर्न खुरमा पनि विद्रोह सल्किँदैछ एउटा आवाज दबाउँदैमा किन मक्ख पर्नु तराई पहाड […]
एक्लै अँधेरीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ भिज्दै बलेँसीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ एउटा साँझ संझन्छु म तिम्रै घरमा बिताएको त्यहीँ अगेनीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ आगनमा अन्ताक्षरी […]
टल बाली राई अस्ट्रेलिया हावा हुण्डरीको वेगसंगै सल्किन्छौ किन? आशातीत लक्ष्यहरुमा सधैं पल्किन्छौ किन? प्रायश्चितका रेखाहरुलाई मेट्ने दौडमा जादुमय स्थिर मुस्कानमा झल्किन्छौ किन? परिवर्तित भावनामा कताकता रुमलिन समुन्द्रको छालसरि छल्किन्छौ […]
नपिउँदै पिए जस्तो मात हुनु कति मजा एकान्तमा आफैंसंग बात हुनु कति मजा रातभरि दुख्ने दिल बिहान पनि त दुख्छ बिहान कुरी पीर खिच्ने रात हुनु कति मजा सराबरी ऋतु […]
एट्लान्टा, अमेरिका तिमी साथ हुँदा जस्तो यो रात छैन एकान्तमा छु तिम्रै मायाको मात छैन जूनेली रात मन्द बतास तिम्रै अभाव साद झैं स्पर्स गर्ने कोमल हात छैन त्यस समय […]
सच्चा पुत्र हुँ म भनी उठ्यौ पिएर खुनलाई हारी हारी ढल्यौ अनि आँट्यौ झस्किएर रुनलाई दोधारमा पर्यौ अनि त्यसै जालमा अल्झिन गयौ पथभ्रष्ट भस्म पार्छु भनी उठ्यौ आकाश छुनलाई पछारिएर […]
एट्लान्टा, अमेरिका छोरालाई खोज्दा खोज्दै शरीर गल्दैछ मेरो कहाँ कसरी भेट्ने मन यो जल्दैछ मेरो । जता हेर्छु त्यतै देख्छु छोराको छाया एक दिन भेट्ने आशमा जीवन चल्दैछ मेरो। […]
अनगन्ती पीडाहरू तिनीले नै रोकेका छन् सर्परुपी दुश्मनले मलाई पनि टोकेका छन् । यमराजको ढोका पनि भर्खरबाट खुल्दै छ रे आफूसँग नमिल्नेलाई हेर जहिले ठोकेका छन् । बाँकी छैन कोही […]
रुपनारायण पोखरेल सीए, अमेरिका कैयन् बलात्कृत चेलीको पीडा अझै आलो छ दक्षिणबाट उठेको बादल हेर अझै कालो छ। क्रुरताको हद विना हिसाब कहिल्यै मेटिन्न चेली रोएको देख्ने साक्षी धानको बालो […]
देश भन्दै मरेँ म त तिमी चाहिँ बाँचिदिनू बगरका सुसेलीमा एक नासले नाँचिदिनू। अब छैन समय त्यो प्रेमालापमा खुल्ने मेरो परीक्षाका सवालहरु एक्लै एक्लै भाँचिदिनू। यतिबेला देश एक्लै सधैँ सधैँ […]
तिम्रो मेरो विपनाको सपना पो देखुँ लाग्यो एउटा कथा जवानीको सम्झनामा लेखुँ लाग्यो एक्लै आउथ्यौ दोबाटोमा तिमी पर्खिबस्या हुन्थ्यौ एकान्तमा तिमीलाई नै त्यसै गरी भेटुँ लाग्यो सास थाम्थ्यौ बिना जाडो […]
चन्द्रमालाई छोप्न खोज्दा पीडाहरु भरेछौ नि कल्पनाको स्वर्ग तर जाल रची हरेछौ नि। यस पालि त वनैभरि बाघहरु नाँचे अरे मानवको बस्तीभरि वीषवर्षा गरेछौ नि। टाकिन पनि हाँस्यो अरे त्यो […]
मुटु सधैँ रोइरह्यो तिम्रालागि गीत भयो नयनको अश्रुधारा तिम्रालागि शीत भयो। मान्छे हुँ म, मुटु रै’छ, कता-कता दुख्ने गर्छु सधैँ जसो त्यो दुखाइ तिम्रालागि हित भयो। चिरिएको छातीभित्र स्वर्ग खोज्ने […]