Gajal

  • गजल-११

    बारी डुबोस  बाली चुटोस पानी असिनाले श्रम गर्छौ बाचेँका छौ रगत पसिनाले घर-ब्यवहार खेती बिग्र्यो पुकार सुनाउँदै के पायौर नारा जुलुस गर्दै कसिनाले ? खुट्टा टेकछौ माथि तर दब्दै-दब्दै जान्छ […]

  • गजल-१२

    किरण टि लिम्बु इटहरी, नेपाल हाल: बेलायत पहिलो भेटमा मुख छोपी नजरहरु साटेकीथ्यौ लुक्दै हेरी मुस्कानहरु आपसमा बाँटेकीथ्यौ जीवन्-खोली तर्न भनि बाचा-कसम संगै खाँदा अघि लागी नाडी सुर्की जँघार तर्न […]

  • गजल-१३

    Uma Subedi मनाउँछु हार हैन ,तिम्रो जीत जीवन भरी मेरो खुशी यही नै हो, तिम्रो प्रीत जीवन भरी दु:ख छोपी खुशी दियौ, शान्त तिमी सागर बनी हर मौसम घन्काउँछु, तिम्रो […]

  • गजल-१४

    जीतेन्द्र मल्ल दुबई यूएई मुटु भरी वेदनाले, आशु झार्दा गजल बन्छ यो मनले त्यो मनमा, डेरा सार्दा गजल बन्छ सुख दु:खसँग म जीवन, भन्छन भन्ने हरु तर दु:खरुपी तुवाँलोले, सुख […]

  • गजल-१५

    श्रीराम गौतम बलेटक्सार गुल्मी, नेपाल सिर्जनाका मुलहरु, कहिल्यै पनि सुक्नु हुन्न गजल “उपहास भए पनि, प्रतिभा लुक्नु हुन्न” अनुरागी सहित्यका, आफै माथि चुर हुन्छौ स्वयमलाई उच्च ठानी, शिल्पलाइ थुक्नु हुन्न […]

  • गजल-१६

    Anask Upadhya भेडीखर्क मेरो बास पढ्न अझै लाग्छ आश स्कूल छैन आसपास  साथीसंगी दाउरा घाँस बाबा-आमा लेकबेसी, नाम मेरो राम केसी दाई भयो परदेशी, चरुवा हुँ म त खास उमेर […]

  • गजल-१७

    भुटान नेपाल यु.एस.डेन्मार्क माटो एउटै हो एकदिन सबले मर्नै पर्छ बाटो एउटै हो अतीत सारा सम्झन्छु म च्वस्स दुख्छ मुटु मलाई मात्र भन्दिन म फाटो एउटै हो भाग्य खोज्दै कर्म […]

  • गजल-१८

    हाँसी–हाँसी छुरा धस्ने खुनीलाई भुल्दिन म तर पनि किन–किन उनीलाई भुल्दिन म पिएर नै बेहोसी भै बरू भूल्छु आफैलाई तड्पाएर छाडीजाने बैगुनीलाई भुल्दिन म सपनीको सुन्दर संसार सजाएर राखूँ भन्थें […]

  • गजल-१९

    कृष्ण घिमिरे, धरमपुर, झापा, नेपाल कतिलाई सम्झिऊँ तिमीलाई भुल्न ? कुन दिशा लम्किऊँ तिमीलाई भुल्न ? कहिल्यै सोच्दिन अब सुध्रिनु छ भन कति बिग्रीऊँ तिमीलाई भुल्न ? जताबाटा आयो हावा […]

  • गजल-३९

    Sabin Singh सबिन सिंह, कपिलवस्तु तिम्रो रूप सजाउने कालो गाजल भैदिन्छु म आँखा लाग्ला तिमीलाई, ढाक्ने आँचल भैदिन्छु म पाइला तिम्रो चल्दा खेरी प्रकृति नि झुम्छ सँगै चालमा तिम्रो ताल […]

  • गजल-३८

    अन्तिम पल्ट बिदाइमा हल्लिएको हात अलग-अलग हुन लाग्यो तिम्रो मेरो साथ। याद आयो अङ्गालोमा बाँधिएर रो’को बेहोसीमा जवानी त्यो खर्चिएको रात। गाह्रो रै’छ ढुकढुकी यो छुट्टिनु नै पर्दा संसारलाई भूल्न […]

  • गजल-३७

    बोल्दिन भन्थ्यौ तर आज आफैँ बोलिदियौ भूल मेरो छ भन्थ्यौ तर आज आफैँ खोलिदियौ तिम्लाई भुलिदिर्इ टाढा जान खोज्दै थिएँ घाइते मनमा अझ सामुआर्इ आफैँ पोलिदियौ अतीतलाई भूलेर भविष्यको यात्रा […]

  • गजल-३६

    “क्षितिजको मित्र” प्रकाश धमला अष्ट्रेलिया गाउँलेहरु बिन्ति गर्छन् नुनको कथा लेखिदेउन मन्दिरमा ढले भक्त खुनको कथा लेखिदेउन धेरै भयो वारि पारि गर्दै हामी फर्किएको आमाको सके एकलास धुनको कथा लेखिदेउन […]

  • गजल-३५

    गरिबी तारी दिने कुनै पनि नाँउ छैन साँझ प-यो बास बस्ने कुनै पनि गाउँ छैन लालाबाला चित्कार छाडी यताउता कराउँछन भोको पेट अघाइदिने कुनै पनि माउ छैन दुःख कष्ट झेल्दाझेल्दै […]

  • गजल-३४

    जब हाँसो ओठबाट खसाउँछौ आँखाभरि सपनीमा बिपनीमा रसाउँछौ आँखाभरि सुन्दर ती मृगनयन चन्द्रमुखी मुहार झझल्कोमा आउँछ र बसाउँछौ आँखाभरि प्रकृतिमा रम्ने मन चोखो त्यसै लागेपछि त्यही मन सम्हालेर टसाउँछौ आँखाभरि […]

  • गजल-२८

    सम्झि–सम्झि फर्किआउने नगर्नू है दोबाटोमा दोधार पार्न बोलाउने नगर्नू है दोबाटोमा मान्छेको भिडमा आफै एक्लो भइ हराएर जुनिभरि दुःख पाउने नगर्नू है दोबाटोमा गुराँस झैं फुलेका तिम्रा ती वैंशालाई टिपी […]

  • गजल-२७

    ग-यौ खुन हरायो जून आरोप लायौ बिर्सियौ गुन थोत्रो जीवन लाग्यो घुन ओसियो संस्कृति हरायो धुन विदेशी भूमि चाहिँदैन सुन इज्जत दिएँ लगायौ चुन लगलग जाडो नसम्झाउ ऊन् मेरो देश […]

  • गजल-३१

    नवराज लम्साल रेडियो नेपाल जहाँ फुलें त्यहीँबाट झर्न चाहन्नँ देशको ऋण नतिरेर मर्न चाहन्नँ जस्तो डाली त्यस्तै फूल तर फुल्छु म लोभिएर अर्कै डाली सर्न चाहन्नँ विचार मेरो संपत्ती हो […]

  • गजल-२६

    सल्किएछ आगो, पानी खोइ ? रितिएछ काख, नानी खोइ ? छटपट छटपट छट्पटाइ यता उति मर्दैछ गरीब, दानी खोइ ? टल टल टलक्क भएर मात्रै परी छ रुप, बानी खोइ […]

  • गजल-२९

    Sundar Kurup मैदान हुँ भन्नेहरुले डाँडाको कुरा गरे ठीकै छ फूलले पनि काँडाको कुरा गरे बगर जस्तो प्यास मेट्न कुन सागर जानु अब पानीले त खोलासंग टाडाको कुरा गरे नभेटिने […]

  • गजल-२५

    वियोगको पीडामा नि एउटा छुट्टै जीत पाएँ नौनारी थाके पनि एउटा आफ्नो हित पाएँ आफ्नो भन्ने छैन कोही रुन्छ मन सम्झि मेरो रोदनको भेटमा पनि सुन्न तिम्रो गीत पाएँ छैन […]

  • गजल-२४

    यसै जिउँदो लास म डर कहाँ छ र संसारै आफ्नो सम्झिए घर कहाँ छ र रसाएका आँखा संगै हात न हो देखाएको सहयोग न हो हजुरको कर कहाँ छ र […]

  • गजल-२३

    शेरु ‘उदास’ राई  शनिश्चरे, मोरङ्ग सानो हुँदा आमा सधैँ जूनको कथा भन्नु हुन्थ्यो सहिदले बगाएको खुनको कथा भन्नु हुन्थ्यो भनेको चीज नपाएमा ठुस्की झर्की रिसाएमा खुशी पार्न बाँसुरी र धुनको […]

  • गजल-२५

    मुटु भित्र व्यथा हुन्छ बाहिर हेर्दा देखिदैन दुःख कष्ट बाढी रहेछ छेक्न खोज्दा छेकिदैन गरीबको नयनजल आँखाभित्र बगिरहन्छ पीडा बोकी हिँड्दै जादा सुखसंग भेटिदैन नमेटिने दागहरु निधारमा कोरिदिन्छ गरीबका व्यथाहरु […]

  • गजल-२४

    Prakash Angdembe रिसाएर तिमी जति टाढा हुँदै गयौ अझ धेरै यो मुटुमा गाढा हुँदै गयौ आस्थामा नि फूलसँग पूजेँ तिमीलाई फूल टेकी हाँसी–हाँसी काँडा हुँदै गयौ मलाई भने बगरमा एक्लै […]

  • गजल-२२

    जति पानी जमे पनि ताल उही हो जति गाँठो कसे पनि जाल उही हो । डराउनु शत्रुसँग ठूलो सानु हुन्न जतै बगे समुद्रको छाल उही हो । हृदयकी रानी छान […]

  • गजल-२१

    इट्टाघरे अन्योलमा थिएँ,अन्योलमा छु,अन्यौलमा हुन्छु होला राष्ट्रवियोगमा रोएँ, रुँदैछु अझै पनि रुन्छु होला टुहुरो छु बेसाहारा देशविना आज म त फाटेको छ मन मेरो कसरी सम्झाई तुन्छु होला तिरस्कारले पेट […]

  • गजल-२०

    आफ्नो ज्यान त्यसै प्यारो अझ देशको माटो प्यारो भीर पाखा भन्दा पनि मान्छे हिँड्ने बाटो प्यारो जूनको जादू देखिन्छ टल्किएपछि आकासमा त्यही जूनको बीचमा अझ लुक्ने टाटो प्यारो अति सुन्दर […]

  • गजल-२०

    सयौँ बार कसैलाई पर्खिनुको मजा मलाई मात्र थाहा छ मुटु चर्किनुको मजा पहाड नाघ्ने हिमाल नाघ्छन् हिमाल नाघ्नेहरूले त के बुझ्थे र काखमै जीवन धर्किनुको मजा सफलताका कथा हुनेहरू सधैँ […]

  • गजल-१९

    हिजोसँगै आज पनि देश संझी रुन्छु क्यार देशको ढुङ्गा माटोसँगै फेरि लाचार हुन्छु क्यार आमाको आँसुसँगै मुहान बनी बग्दा बग्दै अतीतका घातहरुलाई हृदयमा बुन्छु क्यार निर्दोषी फूलका थुँगा हारैहारको पासोमा […]