Gajal-148(English)
Scary was the dream, I saw her in a dark light Long and silky black hair, dressed fully white No moon or the stars, just smoky was the sky Shaking […]
Scary was the dream, I saw her in a dark light Long and silky black hair, dressed fully white No moon or the stars, just smoky was the sky Shaking […]
योद्धाको गोलीबाट वैरीको मुटु चर्किएको कुरा सुन छोरो आँसु बगाई माटो माग्दै झर्किएको कुरा सुन सामन्तीको पिंजडामा पखेटा काटी कुँजिइदा अग्नि रुप धरी सब जलाई फर्किएको कुरा सुन हँसिया-हथौडा लिई […]
चोटमाथि चुक खस्यो मर्न सकिएन खहरेमा भेल आयो तर्न सकिएन रातपछि दिन हुँदै तिम्रै याद आइरहयो बिगत बल्यो तिम्रो गाउँ झर्न सकिएन आँसु थामे अझ दुखेको मुटु छामे व्यथा लुकाई […]
कालो शासन मोडन छोड रकेट आजै देखि तानाशाहीको मुटु तोडन बोक सकेट आजैदेखि चट्याड्को गडगाडामा बोलाउँर्दै छ कुरुक्षेत्रले तातो गोली चिप्ली जाने लाउ जकेट आजै देखि निरंकुसको प्रतिसोधमा चलाउ पद […]
O Love come and give me a shake, you are the one to make me awake. I love u without complexities or pride, don’t ever feel that it is a […]
हावालाई रोक्ने प्रयाशमा किन छौ ? दुनियालाई टोक्ने प्रयाशमा किन छौ ? तिम्रो पनि त घर हो यो हाम्रो संसार एटमबम बोक्ने प्रयाशमा किन छौ ? जलायो भन्दैमा कसैले तिमीलाई […]
विश्वासको बाँध तोडी पाइला अन्तै सार्यौ आधा बाटोमै छोडी मलाई ज्यूदै मार्यौ तिमी विना बाँच्न सक्दिन भनेकै थिएँ यति सपना देखायौ आज एक्लै पार्यौ सागरझैँ गहिरो छ माया भन्थ्यौ आज […]
टिका खनाल, कोलोराडो, अमेरिका आइरहने सधैँभरि पल गारो मिठो पाएको जिन्दगी एक बार सारो मिठो एक्स बक्स पी एस ३ मा जिन्दगी रमाएका “फिन्स्यो” लुकाइ,रूमाल लुकाइ तातो न छारो मिठो […]
चिनारी पुरानै थियो बिरानो सम्झिदियौ आँखैभरि तिमी थियौ ओभानो सम्झिदियौ टाढा टाढा जाने सपना देखाइदियौ आधा हुन नपाउँदै कानो सम्झिदियौ तिम्लाई भनी आफैँलाई कत्ति भुलिदिएँ तिमीले भने सधैं अचानो सम्झिदियौ […]
स्व. रुपा सुब्बा फाटी रहयो जीवन सिएर बाचेँ आफु रितिदै अरुलाई दिएर बाचेँ जीवनबाट सुख गुमाई सदा-सदालाई फलाम सरी जीवन खिएर बाचेँ चोट भुल्न जिन्दगीमा नसा होइना मैले केवल नुनिलो […]
मान्छेले नै गाउँदैन गीत मान्छेको कुरै हुन्न यहाँ भयभीत मान्छेको जता ततै लुछ चुँडी अनि ताना तान कैलेबाट गर्ने होला हित मान्छेको यौटा चड्दा अर्कोचाहीँ तान्ने भए भन कहाँबाट हुन्छ […]
सुटुक्क म भन्छु केही, मेरो कुरो मान्छ्यौ भने । साटौ मुटु सँगै ज्युँने, मर्ने कसम खान्छ्यौ भने । लाखौं माझ मैंले आज, तिमी छाने आफ्नै माने, छैन कर आउ वर, […]
रोश्नी खनाल तिम्रा आँखा नशालु छन् शराबभन्दा पनि धेरै आऊ हामी माया गरौँ हिसाबभन्दा पनि धेरै तिमी यस्तो विषय हौ जति पढ्यो पढूँ लाग्ने तिमी पढ्न चाहन्छु म किताबभन्दा पनि […]
सुरेश वाग्ले तिमी साथ भएपछि, भगवान पनि चाहिँदैन मेरो रात जग्मगाऊ, बिहान पनि चाहिँदैन हाम्रो माया खुल्ला आकाश, चखेवाझैँ उड्ने गर्छ कुनै नियम बन्धन अनि, विधान पनि चाहिँदैन कैलेकाहिँ टाढा […]
संझनामा फेरी त्यही रात आयो शरदको मिठास प्रभात आयो बेलगाम यो मन बहकिएर अनयास कस्तो बात आयो आभाष खै कस्तो समयको ? पीडा खातमाथि खात आयो अनुभूतिको लहर सलबलायो रोमाञ्चित […]
Kiran T Limbu दिन ढली साँझ भाग्दा जिइरहेछु रातहरु, रात गली नशा लाग्दा पिइरहेछु मातहरु || जीवनभरको साथलाई नियतीले खोसी लिंदा, असाह्यको साथ मागी दिइरहेछु हातहरु || भरोसाको रुख ढली […]
लिसारा मून आँखा जुधे तिमीसँग, दुईबाट चार भयो त्यसमाथि मुस्कान तिम्रो, दिलको वार पार भयो आत्मा मेरो समर्पण भो, प्रेमबन्दी भएको छु तिम्लाई दोषी भन्ने मेरो, आरोप निराधार भयो हिजो […]
सर्जकलाई जहिले पनि सृजना फुर्छ अरे घर पालुवा परेवा हरेक बिहान घुर्छ अरे हिँजो-आज माइला किन जुर्मुराको देख्छु सृजनाको माध्यमबाट सर्जक बन्ने सुर्छ अरे सृजनशीलता हुनेलाई सर्जक भनिन्छ हो, नपत्याए […]
स्वागत नेपाल दाह्री काटिसकेपछि, पनि उनको याद आउँछ दाह्री थोरै बढ्छ फेरि, अनि उनको याद आउँछ बिर्सिनेलाई बिर्सनलाई, पनि अति गाह्रो भयो सम्झिन्न म कालीलाई, भनी उनको याद आउँछ उनीलाई […]
Subash Shrestha मध्य-राती तिमी रुँदा जिस्काउँदै छ जूनले पनि आँखाभरि आँसु देखी सोध्दै छिन् रे उनले पनि। दु:ख पर्दा तिमीले त मिलाएथ्यौ काँधमा काँध रुँदा आज एक्लै भयौ के गर्यो […]
इन्दिरा प्रयास इजरायल कमाउन विदेशिएँ, कमाएरै आउँछु प्यारा पसिनाको मुल्य पनि,जमाएरै आउँछु प्यारा सजिलो त छैन कतै,पराइको देशमा पनि झरे पनि आँशु धारा,थमाएरै आउँछु प्यारा परिश्रमको खेती गरी,धेरै फल फलाएर […]
नील खड्का काठमाडौं मायाले आँखा, तरे नि राम्रो ! रिसाउँदै ओरालो, झरे नि राम्रो !! टाँसिन खोज्ने, चाहना मेरो ! लजाउँदै पर, सरे नि राम्रो !! मिलाइ मौका, अंगालो हाल्दा […]
Nirmala Awasthi राख तिम्रो आँखाभित्र नानी बनी बस्छु तिम्रो तिर्खा मेटाउने पानी बनी बस्छु।। कुलतमा तिमीलाई पर्न दिने छैन तिम्रा सबै राम्राराम्रा बानी बनी बस्छु।। जीवनको अन्त्यसम्म तिमीलाई दिन नरित्तिने […]
Rajesh Khatiwoda वर सर्यो जंगे पिलर, थियो पर पहिले नेपाली हुँ भारतमा पर्छ घर अहिले । लुट्नु लुट्यो हाम्रो माटो लुट्ने कति बाठो अल्मल्याउन दुईचार पैसा दिन्छ तर जहिले । […]
निराजन प्रभात लुइटेल झापा नेपाल त्यसै आज नाँसिदैछ तिम्रो नगरी ! भित्र भित्र भाँसिदैछ तिम्रो नगरी !! बलत्कार हत्या हिंसा जाबो खेल नै ! त्यसैले त माँसिदैछ तिम्रो नगरी!! अश्लिलता […]
खाली सिउँदो भराउने हात मिलेन सँगै जीवन बिताउने जात मिलेन नियम, रीति सबै आ–आफ्नै छ पल–पलमा रमाइरहने रात मिलेन डराइ पराइ हुनुपर्छ समाजदेखि बाटो मुनी फक्रिइ झर्ने पात मिलेन अब […]
अन्जानैमा गल्ति भए नझर्किनु है, अघि बढ्दा बढ्दै पछि नफर्किनु है | कोमल अंगहरुमा वैंसले भरिएकी, मिठो वैंस जता भावी नछर्किनु है | कल्पनाको सागरभित्र अटाइसकेको छु, आँखा जुधे काहीँ […]
जिन्दगीको गोरेंटोमा सम्झनाको साँध थियो अझ भुल्न गाह्रो लाग्छ तिम्रो ठूलो साथ थियो ढल्न खोज्थें कता-कता दोबाटोमा पाइला पर्दा लड़्न नदिई ढक्क थाम्ने तिम्रो दरो माथ थियो डोर्याउँदै अँधेरीमा धेरैपटक […]
अनायसै गरीबका टहरा ढलेपछि आंसु कहाँ रोकिएर हेर्दा-हेर्दै जलेपछि घरि-घरि किन थप्छन् पीड़ा माथि पीड़ा पल-पल नाङ्गिदै जिन्दगीमा गलेपछि आंसु पीई प्यास मेटी बित्छन् कति रातहरु दैवले नै टुहूरालाई छल्नुसम्म […]
बाँसका डाँड़ा भाटा काँसको छानु नरुनू अन्तर्राष्ट्रिय संस्थाले खानदेको मानु नरुनू कल्पना नै नगरेको परिस्थिति झेल्नुपर्दा हरेश बाहेक भाग परेको खानु नरुनू लाग्छ धर्ती पनि पराइको नाममा दर्ता छ बास […]