Gajal

  • गजल:२६६

    यहाँ कसैलाई ठूलो हुने हतार भएको छ र उसैको चर्चा अनि प्रचार भएको छ बम पड्किएर कयौँ मरेको खबरले… युवाहरु गाँउ छोड्नलाई तयार भएको छ कति युवतीहरु बलत्कृत भएका छन् […]

  • गजल:२६५

    जे.एन दाहाल अमेरीका    चट्याङको देशमा भयो जहरको एउटा कथा सुनाउँदै छु म थिम्पू शहरको एउटा कथा पन्छाएर समयले यसै ठेल्दा किनार तीर, अधुरो छ सुन्कोस तर्ने रहरको एउटा कथा […]

  • गजल: २६४

    मेरो गाँउको ताजा खबर गीत बनाई सुनाई देउन त्यहाँ माटो बिरामी थियो आोखती मु लो  लगाई देउन तल्लो गाँउ माथ्लो गाँउका साथी भाई निदाए होलान् मादल डम्फु कलमले ब्युझाउन सघाई […]

  • गजल: २६३

    तिम्रो समिप म कुनै दिन आउन सक्छु मैले चाहानुको अर्थ पनि सम्झाउन सक्छु मलाई तिम्रो मायामा यती विश्वास छ् यो आँखामा तिम्रो तस्बिर बनाउन सक्छु विपनीमा तिमी मलाई सताउन सक्छौ […]

  • गजल-२६२

    बोस्टोन, अमेरिका जोडिएछ सुन चाँदी फार्नै पर्ने रैछ बाध्यतामा थोते मकै दार्नै पर्ने रैछ आँखाबाट आँसु मैंले झार्नु कत्ति सधैँ ? माया जित्न संसारसँग हार्नै पर्ने रैछ लागेपछि आगो दिलमा […]

  • गजल-२६१

    मेल्बोर्न, अष्ट्रेलिया मौलाए समाजमा किटाडु, अब मार्ने कसरी? झनै तर्क्यो अझै टासिन्छ, पर सार्ने कसरी? समाज होस् या घरपरिवार, छिरिसक्यो सबै भित्र अझै चुपचाप सहन्छौ कति? बरु खोला तार्ने कसरी?? […]

  • गजल-२६०

    आयो दसैँ तिहार आयो पक्कै खुसी छाउँदै होला गाउँ भरी रंगिचंगि राता टिका लाउँदै होला ।। कुर्दै होलान् आमा बुबा पक्कै छोरो आउँछ भनी पल्ला घरे ‘बिर्खे’ पनि खांडीबाट आउँदै […]

  • गजल

    प्राण प्यारी चन्द्रमाले प्रेमी फेर्न चाँडो भयो प्रेम गर्दा साट्या औंठी आज मलाई ठाँडो भयो,   भूबाल गरी लाको माया निमेषभरमै सखाप हुँदा प्रेमीकालाई पट्याउने धने साले काँडो भयो   […]

  • गजल २५८

    पिउँदा-पिउँदै जिन्दगीकै नशामा उ पर्‍यो भन्दिनु सिउँदै थियो जिन्दगीको चोला अन्तै सर्‍यो भन्दिनु   खुशी चुम्न जिन्दगीको सिखर चड्छु भन्दैथ्यो उ चड्दा-चड्दै जिन्दगीकै खाल्डोमा उ पर्‍यो भन्दिनू   बिहान्, दिउँसो बेलुका उ जिन्दगीलाई बाल्दै थियो समयको फड्केबाट उस्ले साँघु तर्‍यो भन्दिनू   संघर्षको उपवनमा गुलाब, बेली र चमेली सार्दा-सार्दै फुलसरि एक् साँझ  उ झर्‍यो भन्दिनू   किन्यो वैंश, माटो किन्यो, किन्दै थियो जिन्दगी नै आयुको मोल् गर्नै नपाई झोला उसले भर्‍यो भन्दिनू   बाँच्दा-बाँच्दै जिन्दगीकै नशामा उ पर्‍यो भन्दिनू साँच्दा-साँच्दै जिन्दगीकै दशामा उ पर्‍यो भन्दिनू…

  • गजलः २५७

    कृष्ण भण्डारी ‘काईलो’; आइडाहो, अमेरिका   नेटवर्क खराब कि तिमी-टेलिफोन काम आएन, नेपालैमा रह्यौ तिमी यूएसए-मा घाम आएन । अरु कति धेरै जना यतै आउने प्रोसेसमा छन्, प्रत्येक जिल्ला खोजी […]

  • गजलः २५६

    नयनबाटै बग्छ पानी, पिउँ के सम्झेर दिल रुन्छ जानाजानी, पिउँ के सम्झेर   पत्थर हैन मन बरै, पग्लिन्छ यो कैले जलेको मन् अमृत ठानी, पिउँ के सम्झेर   जबदेखि आफ्नै […]

  • गजल: २५५

    डी एन काफ्ले एड्लेड अस्ट्रलिया सहिद छोराको लाशमाथि बुवा रो’को कथा छ याँ कफिनभित्र लाश आयो बिधुवा रो’को कथा छ याँ भ्यागुत्ताले छोडेपछि कुवा रो’को कथा छ याँ रानिवनको डडेलोमा […]

  • गजल: २५४

    मोति हरायो बालुवामा टुकी बालेर के पायौ ? अन्त नहुने कार्यहरु अब थालेर के पायौ ? मन भत्काएर जोडी स्वार्थका देवलहरु फटायौ आफैं जता-ततै अनि टालेर के पायौ ? सुगन्धित […]

  • गजल: २५३

    केशव आचार्य झापा,नेपाल हातैले क्षितिज छुनु भन्छ कोही-पागल हो तपाईं नभई मपाईं बन्छ कोही-पागल हो, पानी झरीसहित आँधी हुरी आएको बेला हाँस्दै घरबाहिर निस्कन्छ कोही-पागल हो, मान्छे भएर मान्छेले नमानी […]

  • गजल २५२

    तिम्रो हो या मेरो दोष, अन्योलमा पर्दैछौ रे नसा सम्झी जिन्दगीलाई बोत्तलसंगै भर्दैछौ रे, माया प्रेमलाई कुल्चिएर हांस्नसम्म हांस्यौ तिमी त्यही पापमा तड्पिएर अचेल जिंउदै मर्दैछौ रे, बिरानो भो दुनियाँ […]

  • गजल २५१

    पदम आधिकारी ‘हिमशिखर’ बाल्टिमोर, अमेरिका छाती माझ टाँसी हेरेँ तस्वीर तिम्रै हो मुस्कुराउँदै हाँसी हेरेँ तस्वीर तिम्रै हो, नचिने झैँ गर्यौ, बिर्सिएर हो कि भनेँ नाम जुराई राशी हेरेँ तस्वीर […]

  • गजल

    दुर्योधन धौराली-न्यूयोर्क, अमेरिका रुपैमा छ नजर सबको रहर पिरतीको समाजले देख्छ भन्ने छ डर पिरतीको, पानी सरि बग्छ माया माया मुटुभित्र सागर खोजी बढ्दै जान्छ नहर पिरतीको, मन मुटु मिलेपछि […]

  • गजल

    नर्थ केरोलिना-अमेरिका सपना नि के के देखें चितामाथि हाँसीरा’थें । रुँदै थिएँ आफ्नाहरु मचैं फेरि नाचिरा’थें ॥ “हरे ! बास बैकुण्ठको राम नाम सत्य” भने । लाश देखे अरुलेचैं मचैं […]

  • गजल

    शहर भित्र खोजी हेर्छौ के छ र शहरमा तुवाँलोले छेक्छ सधैं सानो तिम्रो रहरमा। जाली हुन्छन् मान्छेहरु आफन्तकै बंशभित्र चमत्कारी खेल खेल्छन् मात्तिएर जहरमा। पैसा-पैसा-पैसाभित्रै ताना तानको खेल खेल्दा रगत बग्न थाली सक्यो कुलो अनि नहरमा । कति देख्नु कति लेख्नु घिन लाग्दो नगर त्यो शहर भन्दा गाउँ नै राम्रो यो ‘हरि’ को ठहरमा ।।

  • गजल

    पदम आधिकारी ‘हिमशिखर’ बाल्टिमोर, अमेरिका आखिर न मुटु रेट्दा, न त छाती चिर्दा माया लायौ कुरेर तिमीलाई नै न त घर फिर्दा माया लायौ, बद्लियो समय बद्लियो मौसम बद्लियो सबै-सबै यात्रा […]

  • गजल-२४६

    आरके थापा दोलखा, नेपाल लक्ष्य अनि भविष्य त्यो तुनेर जाऊ है । । भत्केको यो मनको कथा सुनेर जाऊ है । । बिग्रँदैछ वर्तमान सँगै भविष्य त्यो, विश्वास गर्ने मनलाई […]

  • गजल-२४५

    खनाल अविरल (डुके) हिजो, आज र अस्ति आएँ, धायो नभन हिडेँ, बोलेँ र रमाएँ, यसले चा’यो नभन उत्साह, माया र प्रेमको जलनमा पनि जलाएर प्रेममा मेरो गीत, गायो नभन एक्लै […]

  • गजल-२४४

    रामकृष्ण पौडेल “अनयास” अन्तिम प्राण सम्म बस्दा आज आखिर हरायौ प्रिय मलाई ल्याको प्रेम पुष्प मेरै लाशमा चढायौ प्रिय । ढिलै भएपनि हातमा,गुलाफ बोकी आउदा तिमी सेतो बस्त्र ढाँकी मोठमा,मलाई […]

  • गजल-२४३

    केही जीतका कुरा गरौं, केही हारका कुरा गरौं अत्याचार र भ्रष्टाचारका खबरदारका कुरा गरौं, विश्वास घातका कुराहरु जताततै चल्या वेला प्रतिकारका कुरा छोडी सत्विचारका कुरा गरौं, दाजु-भाइनै एक आपसमा युद्ध […]

  • गजल-२४२

     खनाल अविरल हिजो, आज र अस्ति आएँ, धायो नभन हिडेँ, बोलेँ र रमाएँ, यसले चायो नभन उत्साह, माया र प्रेमको जलनमा पनि जलाएर प्रेममा मेरो गीत, गायो नभन एक्लै जलेर […]

  • गजल:२४१

    भुटानी भै बाँच्न सिकौँ पालिएकै भए पनि आफ्नोपन नबिर्स है फालिएकै भए पनि। जहाँ जहाँ गए पनि भुटानी हूँ भन्न सकौँ भारी बिना खोक्रो तक्का बोकिएकै भए पनि। मेरो भन्नु […]

  • गजल:१४०

    तिम्रौ तस्वीर हेरी हेरी मर्ने कति कति आँखाको किनार आँसु झर्ने कति कति ओल्लो पल्लो घर गाँउको चौतारीमा माया मोह प्रेम पत्र लेखी सर्ने कति कति मेरोलागि दैवले बनाएको फूल […]

  • गजल-१३९

    पेनसिलभेनिया, अमेरिका पूर्वमा छुटेको पांग्रो प श्चिमतिरै मोडौ सानु जिन्दगीका दुवै पांग्रा एकैतिर जोडौ सानु पूर्व पश्चिम दौडिएर जीवन एक्लै चल्ने छैन जिन्दगीका दुवै पांग्रा एकैतिर मोडौ सानु प्रकृतिको नियम […]

  • गजल-१३८

    साउदी अरबिया मोति हरायो बालुवामा टुकी बालेर के पायौ ? अन्त नहुने कार्यहरु अब थालेर के पायौ ? मन भत्काएर जोडेर स्वार्थ का देवलहरु फटायौ आफै जता-ततै अनि टालेर के […]

  • गजल: १३७ (सवाल-जावाफ)

    रामकृष्ण पौडेल”अनयास” चितवन सवाल तड्पाएर मनलाई दुई किनारामै छाड्दै ठुले मुग्लान पस्यौ हामी दुईको चोखो प्रेम मार्दै ठुले । न गतिलो बास अनि छाक टार्ने गास छैन भोकभोकै आदिपेटमा बसे […]