Gajal

  • गजल:१७७

    दावा तामांग ‘विश्वास’ क्यानाडा तिम्रो सामु धेरै पटक मैले आसु झारेको छु म कसरी भनौ तिम्लाई मैले माया मारेको छु बादल रुन्छ यहि बेला मेरो गजल सुने पछी आसुका ति […]

  • गजल: १७८

    अनु राई तिम्रो एक बचनले नि मेरो मन दुखेको छ सम्झदा नि बग्ने आँ Tienda Virtual En Casa सु चोट लाग्दा लुकेको छ चोट के हो नबुझ्नेले दुखाएरै हाँसी रन्छौ […]

  • गजल-१७६

    टीका खनाल कोलोराडो अमेरिका हिजोआज मौनतामा रमाएको तिम्रोलागि कापी छोडी कलम समाएको को तिम्रोलागि क ख देखि लिएर त्र ज्ञ सम्म अक्षर चिन्छु,जुवातास ठम्माएको तिम्रोलागि बित्यो साँझ, बित्यो रात, बित्यो […]

  • उमा गौतम / पीए, अमेरिका

    गजल: १७५

    पी.ए अमेरिका नशालु त्यो नजरको चाल बुझ्नै गार्‍हो खै कस्तो कस्तो उनको जाल बुझ्नै गार्‍हो प्यासी शब्द,सङ्गीतको रसमा डुबी डुबी तडप दिल, सराबी ताल बुझ्नै गार्‍हो मुटु छुने वाणीहरु आभास […]

  • गजल-१७४

    हेलिफेक्स, क्यानाडा गर्ने मन एउटा हुन्छ, हुन्छ अर्कै कुरा मुखमा चाहिं रामराम बगलिमा छुरा आफू गर्ने भए कार्य सधैं सिद्ध हुने अर्को नाईके छ त अनि काम अपुरा भबिष्यमा लखतरान […]

  • गजल-१७३

    पुज्दै छन् रे सबैले नै रोमान्चित आउ पेमा बुझ्नु धेरै छ है तिम्ले ज्ञानकुन्ज धाउ पेमा | अझै पनि तिम्रो देशमा टाकिनहरु रोइरा’छन् बुझ्न सक्छ्यौ कति होलान् यस्तैयस्तै घाउ पेमा […]

  • गजल: १७१

    हेलिफ्याक्स, क्यानाडा पराईका पाउजु अनी चुरा नसुनाउ भो-भो अब पिरतिका कुरा नसुनाउ अधुरो यो जोबन मेरो अपुरोनै रह्यो आधा कहानि नै मीठो पूरा नसुनाउ छोयो जता जता त्यतै त्यतै दुख्दछ […]

  • गजल-१७०

    पर राखेर यथार्थ आभास कै कुरा गर्‍यौ ज्ञानी छौ रे,अत्ति राम्रो,मिजास कै कुरा गर्‍यौ धर्तीभरि आँसु झरे, तिमीलाई खोजे अरे किन होला सधैंभरि आकाश कै कुरा गर्‍यौ फूलहरु फुलिराथे, बसन्तको […]

  • गजल:१७२

    नारायण ढुंगाना हेलिफ्याक्स, क्यानाडा गर्ने मन एउटा हुन्छ,हुन्छ अर्कै कुरा मुखमा चाँही रामराम बगलिमा छुरा आफू गर्ने भए कार्य सधैं सिद्ध हुने अर्को नाईके छ for spying on texts area […]

  • गजल: १६९

    हेलिफ्याक्स, क्यानाडा नघोच्ने कुनै कोमलो धार छैन समस्यै समस्या निराकार छैन रसीलो कुनै गीत गाउं म भन्छु छ सीतार मेरो कुनै तार छैन कि आंखा छ यस्तो सधैं खोट देख्ने […]

  • गजल-१६८

    हेलिफ्याक्स, क्यानाडा झुकाएँ त शीर केवल देशकोलागि हो चुकाएँ त शीर केवल देशकोलागि हो विकासका नयाँ कुरा सोच्दासोच्दै आखिर सुकाएँ त शीर केवल देशकोलागि हो कस्ले हेर्न सक्छ आफ्नै आमा […]

  • गजल-१६७

    देशप्रेमी ऊ अझै जेलमै होला बरा निरंकुशताको नेलमै होला सुन्दर राष्ट्रको सपना बुन्दा-बुन्दै जीवन-मरणको धमिलो भेलमै होला राष्ट्र सिँगार्ने उसको जोसिलो इच्छा शामन्तको कुटील त्यो खेलमै होला आखिर निराश भई […]

  • गजल-१६६

    मेल्बोर्न, अष्ट्रेलिया जति खानु खाइसक्यौ अब जीवन गाँस होइन खेलौना झैं खेलाएथ्यौ अब जीवन तास होइन ! आँखा चिम्लेथें सायद झूटो मायामा फस्नु अघि जर्सी गाईले चपाउने अब जीवन घाँस […]

  • गजल-१६५

    पर्मानन्द बास्तोला बिर्तामोड, झापा यो फूलको झर्ने के ठेगान छ अर्कैतिर सर्ने के ठेगान छ झरी, वर्षा र घामको तापले यो बोट नै मर्ने के ठेगान छ टिपेर चट्ट बोट […]

  • गजल-१६४

    सत्ययुग हैन आज कली युग आ’छ युवकलाई भन्दा पनि युवतीलाई था’छ । टुलुटुलु युवकले हेर्छन् युवतीलाई आधा मिटर कपडाको बोटिस पेन्टी ला’छ । तिम्रो भूल हैन नानी समयको भूल भर्खर […]

  • उमा गौतम / पीए, अमेरिका

    गजल-१६३

    पीए, अमेरिका कहीँबाट कुनले बोलाए जस्तो लाग्छ बाँसुरीको धुनले बोलाए जस्तो लाग्छ आकाशमा सँगै बसी पूर्णिमाका दिनहरुमा चम्किनलाई जुनले बोलाए जस्तो लाग्छ दिन रात घरी घरी सम्झनाले सताउँदा टाढाबाट उनले […]

  • गजल-१६२

    बृजेश गौतम डेनमार्क सपना सबै पुरा हुन उडी माथि चन्द्र छुन परोपकार र माया छान यौटा मीठो कथा बुन जीत-हार नसम्झिनु सधैं तिम्रो मुटु सुन नयाँ सोच, ठूलो सोच स्वार्थ […]

  • गजल-१६१

    हत्केलामा संसार राखी साझा नारा लाउँछ मान्छे हड्डी घोटी चन्दन लाए जाजा नारा लाउँछ मान्छे मर्छन् गरीव काँधमा बंगलालाई थापी थापी शङ्ख बज्नु कहाँ हो कहाँ बाजा नारा लाउँछ मान्छे […]

  • गजल-१६०

    अलिकति पिउँ-पिउँ लाग्छ जिन्दगी फाटे पनि सिउँ-सिउँ लाग्छ जिन्दगी यसै छाडे बत्तीसले, दुईबाट तीन पुग्दा सोह्र वर्षे नाति झैं जिउँ-जिउँ लाग्छ जिन्दगी जेठी छाडी साईँलीको भट्टी पस्दा निगारले खोइ ! […]

  • गजल-१५९

    निश्चल त्यो तिम्रो माया लिएरै गएँ झरेका ती तिम्रा आँसु पिएरै गएँ | मृत्युले टिपी लग्यो छुटाएर प्रिया तिम्रा मेरा प्रितहरु सिएरै गएँ | मर्नु रैछ आखिर मैँले तिम्रै बनेर […]

  • गजल-१५८

    बम हान विषै विषका किउ बनाएर ठूला जूध्ने राष्ट्रमाथि निउ बनाएर । अमेरिका! व्रिटेनी हो सिंगै संसार तिम्रो भूटानमा पनि फ्याक जीउ बनाएर । संसारको भोग भोग्न तिमी जान्य रछौ […]

  • गजल-१५७

    सत्याग्रह थालेछन् उता राम्देवले पत्यारग्रह थालेछन् एता बाम्देवले कुरा एउटै भए पनि बाटा अनेकछन भित्रै भित्र जलाउँदैछ उसलाई काम्देवले घाउ दुख्ने पनि अनेकतिर बनाउँछ तापक्रम बढ़ाउँदैछन् सारा घामदेवले बिचित्रनै देखिदैछ […]

  • गजल-१५६

    आजभोलि आफैंलाई बरवाद पारौं लाग्छ भत्काएर घर तिम्रो’तिर डेरा सारौं लाग्छ हुन्न मतलब अरूको आकासै अँध्यारो पारी तिम्लाई भनी सधैंलाई जुन पनि झारौं लाग्छ निक्कै भयो लाग्या यौटा हुरुक्कै पार्ने […]

  • गजल-१५५

    बुझ्नै सकिन्न चाल उनको आँखा तरेर गई मोहिनीझैँ फेरि ओठमा लाली छरेर गई रिसाएझैँ गर्छे मोरी आँखा झिम्क्याउँदा बाटो काट्छे घुर्कि लाउँदै दिल हरेर गई झुक्याएझैँ आँखा छोप्छे देख्दा-देख्दै मैले […]

  • गजल-१५४

    थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क आँसु सुक्यो सत्य फुक्यो भूल गरें शीर झुक्यो माफी मागें दिल चुक्यो हल्ला चल्यो सबले थुक्यो कमल आयो महेश लुक्यो

  • गजल-१५३

    आज यौटा विशेष गजल लेख्नै पर्छ, कनिरा’छु कति बाँचे दिवास्वप्न सबै सबै गनिरा’छु धेरै गर्‍यौं साहित्यमा हल्लाहरु जथाभावी अब सत्य परिस्कृत सयर गरौँ भनिरा’छु यौटा उमेर त्यसै बित्यो, सपनामा झुल्दाझुल्दै […]

  • गजल-१५२

    यो मनसँग मिल्ने त्यो मन पाएँ त्यही मनको मायाले नयाँ जीवन पाएँ जून झै खुल्ने तिम्रो त्यो मुहार त्यही लजाउने मुहार खुल्ला बन्धन पाएँ मह झै मिठो तिम्रो त्यो बोली […]

  • गजल-१५१

    छान्नेहरु संसारलाई आमा छान्दछन् ठान्नेहरु आफ्नो देश देवता ठान्दछन् ब्रह्माण्डलाई एउटा मैदान सम्झिएर आज हान्नेहरु पृथ्वीलाई गोल हान्दछन जिन्दगी त आ-आफ्नो हो ईच्छा अनुसार तान्नेहरु जिन्दगीलाई धुवां तान्दछन् होला धनी […]

  • गजल-१५०

    सिकागो, अमेरिका समय पनि बिती जान्छ गर्छु भन्दा-भन्दै। एक दिन मृत्‍यु आउछ नै मर्छु भन्दा-भन्दै। उमङगका लहरहरु सपनाको झलक जस्तो। बिलाउछ पूर्वतिर सर्छु भन्दा-भन्दै। अन्मोल यो जीवन रत्न कहाँ फेरि […]