Gajal

  • गजल-८७

    जीवनको यो घडीमा मायाप्रीती लाऊँ प्रिये बाचा बन्धन गर्नलाई मन्दिरमा जाऊँ प्रिये। तिमीलाई सम्झँदामा मेरा सारा दु;ख हट्छन सधैं सुख चाहन्छु म मेरो घर आऊँ प्रिये। तिम्रा लागि जे जे […]

  • गजल-८६

    क्षितिजको मित्र प्रकाश धमला अष्ट्रेलिया बिरानो ठाउँमा रोप्दैछु भाग्य आइँन  दशैँमा आमा र बाको हातबाट टिका लाइँन  दशैँमा आँगन लिप्दै सुन्तोलीसंग गफ हुन्थे मायाका कमेरे माटो आधा  बोक्न पाइँन  दशैँमा रोटेपिंग खेल्दै रमाएको  क्षण  ताजैछ मनमा […]

  • गजल-८५

    किन होला आजभोलि उनी आउन छोडिन्, चोखो माया बिर्सिएर अर्कैतिर मोडिन्, सँगै जिउने सँगै मर्ने भन्ने गर्थिन् उनी, धन्सम्पत्ति नै प्यारो भा‘छ, मिठो माया तोडिन्, वाचा बन्धन, कसमहरू झूटा भए […]

  • गजल-८४

    देश नहुने जनताको दशैँ कस्तो नाम हो हर्षोल्लास हुन्छ मनमा पीडा कस्तो काम हो सबै रमाउने, नयाँ नाना लगाई आर्शिवाद लिने धन हुनेका लागि हर्ष, गरिबलाई कस्तो जाम हो सबैले […]

  • गजल-८३

    तिमीलाई धेरै माया गर्ने भेटी आयौ की ? कलिलो त्यो हाम्रो प्रेमलाई रेटी अयौ की ? नाम लेख्या बुढासुब्बा मन्दिरको बाँसमा सबै कुरा झूटो सम्झी मेटी आयौ की ? लेख्न […]

  • गजल-८२

    तिम्रो यादमा हराएँ अनि फेसबुक खोलें तिमीलाई मन पराएँ अनि फेसबुक खोलें । वालमार्टमा तिमीसँग जम्का भेट हुँदा कुरा गर्न डराएँ अनि फेसबुक खोलें । क्याफटेरियामा साथीहरुले लवको कुरा गर्दा […]

  • गजल-८१

    विवशताको हुरी चल्दा उही मेरो मन ढल्यो बाढी आयो शासनको घरबारी धन ढल्यो आन्दोलन बिकराल सामन्तीको मैदानमा स्वतन्त्रताको राँको बाल्दा सपुतको तन ढल्यो हिमालको शीर ढल्यो, तराई को छाती फुट्यो […]

  • गजल-८०

    तिम्रले मलाई बोलाएर घात गर्‍यौ अँधेरी त्यो सुनसानमा बात गर्‍यौ सबले देख्लान् भन्ने डर थियो चुप भन्दै ममाथि रात गर्‍यौ टोलाएर यता–उता सबतिर बनाई राता आँखा मात गर्‍यौ स्वार्थी कस्तो […]

  • गजल-७९

    मानेर पुगें बिश्वासघातमाथि तर्किएर बाटो लागें मन भरि पीर बोकी चर्किएर बाटो लागें भन्ने लागे पछि भविष्य नै अन्धकार मेरो पुग्दै नपुगी गन्तव्यबीच फर्किएर बाटो लागें भन्न मात्र आवश्यक मेरो […]

  • गजल-७८

    निमुखा सोझालाई झुक्याई लुक्यौ आफैँ प्रजातन्त्र, मानव अधिकार भन्दै भुक्यौ आफैँ बलिदानको झिनो आशामा डुबुल्की मार्दै एक लाख जनतालाई दया दिन चुक्यौ आफैँ दुई दसकको समय अठा’एरै खेर गयो छिमेकी […]

  • गजल ७७: दोबाटोमा ?

    होमनाथ सुवेदी वुडब्रिज, भर्जिनिया साँध छैन जिन्दगीको दोबाटोमा सुलेको छु जति धेरै घुमे पनि बिगल्लीमै खुलेको छु । हिजो पनि यही बाटो आज पनि उही टाटो अग्रगामी छँदैछैन फूलमाथि फुलेको […]

  • गजल-७६

    बिरे भाइ अधिकारको बाटो उसले छले जस्तै लाग्यो उज्यालोको खोजमा उनी गले जस्तै लाग्यो ‘खुसियाली’ सिद्धान्तको हावादारी दिई संघर्षको मैदानमा ढले जस्तै लाग्यो जीवन र मरणको दोसाँधमा पनि स्वाधीनताको फलचाहीँ […]

  • गजल-७५

    आशा टुट्दा ग्रहणपछि एउटा जुन झर्ने भयो बैंसालु त्यो कोपिलामै एउटा रहर मर्ने भयो कोपिलामा गुलाब थियो, पलाँस बनी ओइलाएछ नजाऊ तिमी भन्दा-भन्दै अन्तै डेरा सर्ने भयो तिम्लाई के थाहा […]

  • गजल-७४

    पीडा लुकाई हाँस्न खोज्दा पिरोलिएर रुन्छ मन गरिवीमा बाँच्नु पर्दा आँसु बनी चु’न्छ मन दु:ख-जिलो गर्दागर्दै जिउने कोसिस गरे पनि पीर र व्यथा गाँठो परी निसासिएर थुन्छ मन निष्ठुरी यो […]

  • गजल -७३

    आँसु बगाई रुन्छु भनी सोचिन मैंले पागल सरि म हुन्छु भनी सोचिन मैंले पल्टाउँदै , चलाउँदै बिस्कुनसरि सुकायौ सहेर आज कु’न्छु भनी सोचिन मैंले फिरेर जानलाई पुगेर बीचसम्म बाटो दोबाटो […]

  • गजल-७२

    देवराज लामिछाने ‘साईप्रेस’ नवलपरासी, नेपाल लाखौँमा एक छिन्, प्रीत काली हर धड्कनसँगै, मीत काली सङ्गीत बनी,  गुन्जन्छु म सुनमा सुगन्ध, गीत काली जुन हुँ म, उदाउनु साँझमा जूनेली रातकी, शीत […]

  • गजल-७०

    जितेन्द्र मल्ल ठेस लागी लड्न लाग्दा, तिम्रो साथ याद आयो !! निदरी नै टाढा भाग्दा , तिम्रो साथ याद आयो !! दिन-रात एकैसरि, याद साँची बिताएका , आफूसँगै रात जाग्दा, […]

  • गजल-६९

    दिल दुखाई तिमी रुँदा म रुने कसम तिमी आगो हुँदा म पानी हुने कसम ओठ टोकी शीर झुकाई तिमी लजाउँदै थाहै नदिई यो हृदयमा थुने कसम दिलको ढोका खुलाउ नखुलाउ […]

  • उमा गौतम / पीए, अमेरिका

    गजल-६८

    ओठभरि मुस्कान ल्यायौ साथमा तिमी पनि आयौ धेरै आए जिन्दगीमा तिमी मनको धनी आयौ सपनीमा बिपनीमा संगै रोयौं सगैं हासौं जनमजनम तिमीलाई नै साथ दिन्छु भनी आयौ सुटुक्क मन चोर्‍यौ […]

  • गजल-६७

    अन्धकारमा थिए ज्योति छरेर गयौ मोति सारा नेपालीको मन हरेर गयौ मोति खण्ड-खण्ड हुँदै बन्द हुँदैथ्यो एकता एकताको धुन नेपालीमा भरेर गयौ मोति टल्कने वस्तुहरु मध्ये मोति तिमी थियौ डोबहरु […]

  • गजल-६६

    क्षितिजको मित्र प्रकाश धमला एडिलेड, अष्ट्रेलिया तिम्रो तस्बीर  सिरानीमा दिनहुँ हाली निदाउँछु सपनीमा सधैँ भेट्ने आशा पाली निदाउँछु तिमी हाँस्छौ तिमी रम्छौ प्रभात जति तिम्रै हुन् आफू भने प्रत्येक सन्ध्या […]

  • गजल-६५

    छातिले देश हातमा बन्दुक बोकेर जाँदैछु विवश छु भन्न कर्मले जिब्रो टोकेर जाँदैछु वीर मर्छ बरु कुशासनको भजन गाउँदैन कि मार्छु दुश्मन कि मर्छु उतै खोकेर जाँदैछु मुक्तिको बाटो बडारी […]

  • गजल-६४

      यति माया गर्छ्यौ तिम्ले जे भने नि स्विकरौं जस्तो जित्ने निश्चय हुँदा  हुँदै पनि फेरि हारौं जस्तो लाग्दैनथ्यो लाग्छ तिम्रो मात मलाई यति मीठो मदिराको प्याला पनि झट्ट पर सारौँ जस्तो संग-संगै बस्दा हामीबिच कति दुरी हुन्छ तर लाग्छ तिम्लाई अलि वर सर्ने पारौं जस्तो जति सुकै च्यातिए नि एकैछिनमा सद्दे पर्छ्यौ सिउने त्यो कला देख्दा मन अझ उधारौं जस्तो मेरो जिन्दगीमा तिमी यस्तो मोड बनी आयौ तिम्रो  छेउ उभिएर अघिपछि विचारौं जस्तो  

  • गजल-६३

    रुपनारायण पोखरेल क्यालिफोर्निया, अमेरिका कति  जल्दो रहेछ यो आत्मा म बाल्न चहान्छु बैरी हुँदा रा’न  ममा कति म पाल्न  चहान्छु टुटे कतै मेरा तिमी प्राप्तिका सपना भने मातृस्तोत्र जपेरै पनि […]

  • गजल-६२

    जता जान्छौ उतै पीडा त्यसै जीवन जिइँदैछ कुशुम जस्तै बिहानी त्यो लुगा जस्तै सिइँदैछ धुझिँदैछन् सबै आस्था निशा जस्तै विहानी छन् सुकोमल त्यो जवानी नै उदासीमा खिइँदैछ फुलेका छन् गला […]

  • गजल-६१

    हिजो आज तिमी मेरै सम्झनामा रुन्छौ अरे एकान्तमा बसी तिमी मेरै तस्बिर  चुम्छौ अरे । मेरो सामु आई  तिम्ले पहिले किन नभनेको ? लाखौं लाखको माझमा पनि मलाई नै चुन्छौ […]

  • गजल-६०

    नङ्ग र मासुको सम्बन्ध खास एकै हो र पछि अनि हुँदै फेरिने दोहोरो सास एकै हो मन पछि तन मिले बन्छ अन्धकार प्रकाशमय अचम्म छ, अन्धकारमाथि प्रकाश चल्ने बतास एकै […]

  • गजल-५९

    आगो भित्र देश जलेको कथा कस्लाई भन्नू ? आफै भित्र भित्रै बलेको कथा कस्लाई भन्नू ? यसै गरि माटोलाई दलदल बनाउँदै जाँदा, पैतला भासिदै ढलेको कथा कस्लाई भन्नू ? अब […]

  • गजल-५८

    मायाको बाली खायौ, भैगो अर्मल तिर्नु पर्दैन मुटु नै नभएको छाती, व्यर्थै चिर्नुपर्दैन छ भन्नु जिन्दगीमा, डोबै डोब त छ नि प्रिय छामी छामी रातो झिरले, झिर्नु पर्दैन सम्झौता हाम्रो […]