गजल :२०७
कस्तो भाग्य लेख्यौ दैव दुखै दु:ख पारिदियौ सानो थियो खुशी मेरो धेरै टाडा सारिदियौ नियालेर क्षितिज हेर्छु खुशी देख्छु धेरै टाडा पंछी बनि भेट्न जान्छु उड्दा-उड्दै झारिदियौ दुखी थिएँ चोट […]
कस्तो भाग्य लेख्यौ दैव दुखै दु:ख पारिदियौ सानो थियो खुशी मेरो धेरै टाडा सारिदियौ नियालेर क्षितिज हेर्छु खुशी देख्छु धेरै टाडा पंछी बनि भेट्न जान्छु उड्दा-उड्दै झारिदियौ दुखी थिएँ चोट […]
लोक नाथ भण्डारी पर्दैन भो देख्दा मलाई, घरको दैलो थुन्न अब हाटबजार, चोक, गल्ली, कतै पनि हुन्न अब साँचो प्रेमको बदलामा, उपहास सहुँ कति तय गर मार्ग आफैं, दिएँ मौका […]
गजल विधा भए मेरो जीवन दुनियलाई पढाइ दिन्थे हिसाब भए यो जीवन सयौ गुना बढाई दिन्थे सोचे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न फूल हुन्थ्यो भने जीवन देउतालाई चड़ाई दिन्थे […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” आइडाओ, अमेरिका जाऊ तिमी अर्कैसँग भो-भो छेक्दिन म हाम्रो प्रेमको तीतो कथा भो-भो लेख्दिन म हाँस्दै-खेल्दै रमाउदै अर्कैसँग बस्नु तिमी हामी भेट्ने चौतारीमा भो-भो टेक्दिन म मैंले […]
edToolbar() शिव आचार्य (ठुल्दाई ) तासमनिया, अष्ट्रलिया न माग मलाई, दिन सक्दिन,म’गो छ सुन बैगुनी रहेछौ,नलगाउनु पर्ने थियो,मैले गुन अप्सरा ठानी मायाको बन्दन जोडें, हजुर कम्जोरी भएँ म,तिमीले खाएछौ मेरो […]
दिपक थापा अमेरिका विश्वासघाती उनको नाम घोके हुन्छ साथी आउँदा-जाँदा एक snythroid no scriphttp://thermacell.pl/tsjkn/xenical-tablets-for-sale एक लात ठोके हुन्छ साथी | दोबाटोमा बसी फेरि अर्को जाल रच्नेलाई जबर्जस्ती उसको पाइला रोके […]
आइडाहो, अमेरिका मेरो सानो झुपडी नै मेरो लागि महल लाग्छ त्यहीं घरमा बस्दा मेरो दु:खपीडा सबै भाग्छ भन्नेले जे नि भनुन् मेरो सानो संसारलाई त्यहींबाट मुटुभित्र अस्तित्वको बोट जाग्छ छ्यान्द्रैछ्यान्द्रा,प्वालैप्वाल […]
जनता देश जलेको कुरा गर्छ नेता सत्ता ढलेको कुरा गर्छ काम गर्छन् दिन रात नोकरहरु मालिक भने गलेको कुरा गर्छ अरुलाई चोट र दु:ख दिनेले जिस्किएर चलेको कुरा गर्छ दुनियाँलाई […]
रुँदारुँदै घाँटी सुक्दा बोल्न गाह्रो भो गुम्सिएका भित्री कुरा खोल्न गाह्रो जानी जानी निष्ठुरी जालमा फसे पछी फाटेको यो मनलाई फेरि टाल्न गाह्रो भो रित्याउनलाई चोटहरु पिउँदैछु म तर त्यही […]
राम कालीकोटे अमेरिका गीतमा तिम्रो याद गाएर तिमीलाई सम्झें धुनमा तिम्रै प्रित लाएर तिमीलाई सम्झें आउँछ सधै झझल्को, बिर्सन कति गाह्रो सर्वत्र तिम्रै आभास पाएर तिमीलाई सम्झें छैनौ साथ तिमी, […]
यो दुनियाँमा फकीरको कथा फरक पाइन्छ तिमीले सोचेको अमीरको कथा फरक पाइन्छ एक पल्ट आफैंलाई नियाँलेर हेर तिमी आफ्नो पुरानो तस्वीरको कथा फरक पाइन्छ फूल चडाएर यहाँ बर माग्छन् भक्तहरु […]
सुन्दर सपना साचेको उही जिजीविषा जिउँदै मुर्दा बन्दैछ रे तुइ जिजीविषा विकासको गतिले फड्को मारे पनि नशा बन्दै गाको छ रे सुइ जिजीविषा ओत लाग्ने छानो पनि प्वाल परेपछि भक्कानिँदै […]
बनाउँदैनन् तिनीहरु पल्केकाहरुले सहयोग मात्र देऊ उमेर ढल्केकाहरुले मान्दिनँ सबै संस्कार जटिल बनेपछि तुच्छ वाणी बोली आज टल्केकाहरुले मान्न पनि सकिँदैन अर्थहीन बोली राम्रो कुरा अघि सारुन् बल्केकाहरुले समाजलाई डोर्याउने […]
पलायनको बाटोमा सुरा सकिए राष्ट्रवादी नेता पनि पुरा सकिए हावादारी कुरा गरी हिडेर नै होला प्रश्नोत्तर नभैकन कुरा सकिए एकदुइ मात्र थिए हात बुच्चो जोगाउनलाई तीनै पनि फुटेर चुरा सकिए […]
विकाश धमला ‘प्राञ्जल’ एड्लेड अस्ट्रलिया जन्म भूल हो मृत्यु फूल हो आखिर मोह बिजाउने शूल हो पीडा र रहर दुवै प्रतिकूल हो ईश्वर मात्र शान्तिको मूल हो
चिम्लिएका आँखालाई के थाहा, दुई थोपा आँशु झर्यो कहाँ खोक्रो आडम्बर ओडेर उपर, आखिर ममता सर्यो कहाँ कसैको घाउमा हाँसी हाँसी,रुपान्तर उडी गर्जने पवन फूल ओइलेर झरेपछि, काँडालाई काटी छर्यो […]
थुत्तेनदोर्जी ड्रुक्पा डेनमार्क आँसु झार्यौ आँखाबाट टार्यौ जस्तोलाग्यो चोट दियौ मुटुबीच मार्यौ जस्तो लाग्यो आधा जीवन अध्याँरो भो तिम्रो साथ छुट्दा समुद्रको गहिराइबीच पार्यौ जस्तो लाग्यो झुटो रै’छ बाचा तिम्रो […]
भीम सुबेदी पेन्सिलभेनिया, अमेरिका आँफैसँग भए भरको पट्याएर गयौ चाहिंदो लगेउ नचाहिंदो झट्याएर गयौ थाह पाउलाकी कसैले बडो होसियारीका साथ मलाई पनि धेरै पटक लट्याएर गयौ नेता न हौ कुरो […]
सधैंझै बेलुकीपख नधाए नि बेस हुन्छ निष्ठुरीलाई माया अब नलाए नि बेस हुन्छ म बिना तिम्रो घरबार चल्दैन त के भाको छ सेवक हैन तिम्रो म नदाए नि बेस हुन्छ […]
यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया जाडो हुँदैमा आफ्नै घर, बालिहाल्नु हुन्न नफल्दा एक साल रूखै, ढालिहाल्नु हुन्न काम हुन्जेल भाँडो नत्र ठाँडो भनेर मसी सकिंदा कलमै, फालिहाल्नु हुन्न देखावटी छ दुनिया […]
भर्जीनिया, अमेरिका साहिला काका सारै मुर्ख अमेरिका आउदैनन् रे हलीले झैँ काम गर्न उ दिनै पिछे धाउदैनन् रे धर्म, कर्म, रीतिथिति आफ्नै हो काका भन्छु राम नाम र हरि भजन […]
डोना आचार्य अमेरिका आफ्नै छायाँबाट टाढा भाग्नुपर्ने कस्तो चलन आत्मा बेची स्वत्व भुली हराएको जस्तो चलन कत्रो सिके कति चाँडो आँक्नै गाह्रो पर्ने भयो आफ्नै संस्कार-आफ्नै गाथा होच्याउने सस्तो चलन […]
बाँकी जीवन उसकै यादमा जि’न तयार छु म बिखै देउ उसको नाममा पि’न तयार छु म दैबै लाग्यो चट्ट चुड्यो मेरा सारा खुशीहरु बाँकी रहको एउटा मुटु दिन तयार छु […]
जगेन गौतम पेन्सिलभेनिया,अमेरिका बैगुनिलाई गुनले मार्नु,भन्छन बुडापाका सहयोग गरी खाचो टार्नु, भन्छन बुडापाका सहयोगी त आज भोली पाउन पनि गार्हो सहयोग गरी बानी पार्नु, भन्छन बुडापाका सत्यको जित हुन्छ थाहा […]
राम बि.एन.ए तिमीसँगै खुसीहरु मरेर गए आँसुसँगै हाँसोहरु झरेर गए एक पछि अर्को, हजार चोट भोगें जिन्दगीमा पिरहरु भरेर गए बेहोसीमा दिनहरु बिते सधैँसधैँ बिउँझाइमा रातहरु टरेर गए साँझ ढल्दा […]
मौसमजी भण्डारी”क्यानभास” दुवइ विषालु ती काँडाहरु छुन हुन्न बाबु पर्न सक्छ दु:ख पीडा रुन हुन्न बाबु मौन हुँदा एक टक स्वरुपले पच्छ्याउँछ आफ्नै छायादेखि कायर हुन हुन्न बाबु अन्जानमा पोतिएका […]
टिका खनाल कोलोराडो, अमेरिका अहिले नै सहरतिर झर्नु पर्छ तिमी र म कुम्लो कुटुरो बोकी सर्नु पर्छ तिमी र म हुन्न यसरी कसरी बस्नु एक्लै एक्लै यो मायाको सागर तर्नु […]
राजु सुब्बा एटलान्टा, जि. ए पहिले नाता जोड्ने तिमी नै हौ अहिले माया तोड्ने तिमी नै हौ तिम्लाई तिमी नै तिमी हुनुभन्दा अन्तै माया गोड्ने तिमी नै हौ सँगसंगै जीउने […]
नारायण ढुंगाना हेलिफ्याक्स क्यानाडा अगेनामा दाउरा झोसी मकै पोल्ने रहर जाग्यो आज मेरि आमालाई माटो घोल्ने रहर जाग्यो पल्लाघरे कर्केनी त्यी काईली दिदीलाई लीई गुरुङ मा’को दोकानमा सुर्ती मोल्ने रहर […]