गजल-११८
बिग्रिएको धून सुन ती गितारका चुड्केहरू सुल्टो गए उल्टो पुग्छन् विचारका पुड्केहरू, उँधो झरे उँभो गा’को कल्पनामा रमाउँछन् उठ्न खोज्दा थेचारिन्छन् यी विचारका पुड्केहरू, कल्पनामा आकाश छुन्छन् भाका फेर्दै सिद्धान्तको […]
बिग्रिएको धून सुन ती गितारका चुड्केहरू सुल्टो गए उल्टो पुग्छन् विचारका पुड्केहरू, उँधो झरे उँभो गा’को कल्पनामा रमाउँछन् उठ्न खोज्दा थेचारिन्छन् यी विचारका पुड्केहरू, कल्पनामा आकाश छुन्छन् भाका फेर्दै सिद्धान्तको […]
थाकीसकेको घाउलाई चर्काउन नखोज है आफूभन्दा निमुखालाई थर्काउन नखोज है संसारमा हर प्राणीले स्वतन्त्र भई बाँच्नुपर्छ प्रगतिपथमा बड़्नेलाई फर्काउन नखोज है सबका सबले उन्नति र प्रगतिमा बड्नुपर्छ अघि बड़्छु भन्नेलाई […]
टिका खनाल कोलोराडो घरी घरी आधा महसुस हुन्छ मान्छेलाई हिँड्दै जाँदा शिशिरले छुन्छ मान्छेलाई रिसाउछन्,ठुस्किन्छन्,पार्छन् कान बन्द हजार नभए एकले सुन्छ मान्छेलाई हेर्छन् कपडा र रुप, वास्ता छैन मनको यसले […]
दलबीर सिंह बराइली ‘घायल’ नेपाल गरीब दुखीको सेवामा जुटौं है हृदय खोलेर असल काममै जाओस् जीवन सिद्धार्थ गौतम भृकुटी सिताको अमर छ नाम त्यस्तै नै नाममै जाओस् जीवन जो बँच्छ […]
नेपाल भूटान भारत झैं धाम कहाँ छ र तराइ मधेश जस्तो यहाँ घाम कहाँ छ र संसारको रीति यहाँ प्रकृतिले दे’को होला शिविरमा पाएजस्तो गन्दे माम कहाँ छ र परिस्थिति […]
सृजनाको मूलस्रोत गजललाई छानेको छु अन्धकारमै कागलाई झट्टीचाहिं हानेको छु जन्मभूमि त्याग्नुपर्दा मुटु गाँठो परेको छ उन्नाइस सय नब्बेलाई कालो वर्ष मानेको छु चल-अचल सम्पत्ति ब्वाँसालाई चटाउँदा फराकिलो मुटु पारी […]
सडक सडक भौँतारिदै माम-माम भन्छन् आज लाखौँ मुटु दु;ख भुल्न, धाम-धाम भन्छन् आज एउटै झुपडी माझ चार चिहान बन्द कठै कैयौँ अबोध आफू खोज्दै नाम-नाम भन्छन् आज भोको पेट, नाङ्गो […]
धैरैमा तिम्रो नाम चुनेर लेखें जान्छौ रे एउटा गजल सुनेर लेखें छछल्किए आँसुहरु सम्हाल्न खोज्दै टुक्रिएको मुटु फेरी उनेर लेखें हुन्न रे छोरो मान्छे भएर रुन भकानो त फुट्यो तर […]
छुट्यो माया बाटो बीचै फर्के हुन्छ भेटे कतै नचिनेझैं तर्के हुन्छ खोक्र्याउनु थियो रत निमिट्यान्नै पार्यौ प्रतिकार हुन्न युद्ध अझै चर्के हुन्छ खडेरीको चुम्बनसँगै चट्याङ्ग पारिदियौ लाग्छ मजा बेस्सरी नूनचुक […]
प्रगती पथमा पसिनाको धारा बगाउनेलाई सच्चा समाजसेवक बनी सारा सगाउनेलाई हाम्रो प्रार्थना साथ सदैव उन्कै हुन्छ बनेर आवाज पीडितको नारा लगाउनेलाई आशीर्वाद यही छ ज्ञान शक्ति मिलोस् भोको गरीब सबैलाई […]
गोविन्द फुयाल शिकागो, अमेरिका अन्तिम चोटि तिम्रो हात समाएर मर्छु त्यै हातले विश देऊ रमाएर मर्छु वेदना र वितृष्णाले सधैं रसाएका आँखाभरि आँसुहरु जमाएर मर्छु केवल तिम्रै निम्ति भनी मैंले […]
आज राती सपनीमा स्वदेशमा भा’ को सम्झें साँझबिहान गाईगोठ गा’ को अनि आ’ को सम्झें विवशताले गल्हत्याएर धेरै टाढा भए पनि आफ्नो गाउँका वनपाखाले माया ला’ को सम्झें घरै उजाड़ […]
उकालो त्यो पखेरोमा बामे सर्न मन डरायो आधा बाटो चढिसकेपछि झर्न मन डरायो दोधारमा पर्यो जीवन न त अघि न त पछि, एक्लो जीवन सुनसानमा एक्लै चर्न मन डरायो जीवन […]
कसलाई माया कस्तो लाग्छ महिना दुई दिन कसलाई माया सस्तो लाग्छ महिना दुई दिन तिमी बिना जीन्दगीमा एक्लै जीउनु पर्दा आफू मरे जस्तो लाग्छ तीन महिना दुई दिन आफ्नो मन्छे […]
लामोयात्रा शरणार्थी भई रो’को नभुल्नु जहाँ जान्छौ सम्झनाको पोको नभुल्नु, छाप्राहरू बासको भित्तो सिरु खरको छानो ओछ्यानैमा शीतको थोपा चो’को नभुल्नु, हाम्रा बाजे बराजुका संघर्षका कथाहरू हजुरबाले ल्याएको त्यो डोको […]
सारा संसार खोजिसक्दा तिमीलाई नै पाएँ तिम्रैलागि सबैसामु तिम्रै गीत पनि गाएँ, त्याग र समर्पण, दुवै कुरा प्रेममा हुन्छ रे जुनी जुनी सँगै जिउने कसम पनि खाएँ, “रोमियो र जुलिएट्” […]
नेपालीले देश छाड्नु भन्दा मन जल्यो अत्याचारको कुरा सुन्दा मेरो तन जल्यो आफ्नु प्यारो जन्मभूमि छाड्नु नै पर्यो हामीले घर छाडेपछि सबै धन जल्यो देशबाट हिड्नु पर्यो अन्धकार भविष्य लिई, […]
घाउ त उही पुरानै हो बल्झाउन किन आयौ सडक् जीवन एक्लै हिँड्छु अल्झाउन किन आयौ ? सदावहार साथ दिने वाचा तिम्रो फोस्रो थियो बादल भई मन्को आकाश फेरि छाउन किन […]
उनलाई सधैंभरि हेर्छु म त फेसबुकमा प्रोफायल फोटो पनि फेर्छु म त फेसबुकमा, मैले प्रेम गर्छु भनें उनको जवाफ आको छैन चाँडो जवाफ देऊ भन्दै खेर्छु म त फेसबुकमा, माया […]
फूलरूपी माया मेरो नफक्रँदै झर्नु पर्यो कहाली लाग्दो जिन्दगीमा तड्पी-तड्पी मर्नु पर्यो , सप्नाहरु धेरै थिए आज सबै टुटी गए अतीतका कुरा सम्झी हाँस्दा-हाँस्दै रुनु पर्यो , जति काँड़ा झिकुँ […]
सोभित अधिकारी अमेरिका धरै धरै उनको बोली सुन्न मन लाग्यो उनीसँगै मायाजाल बुन्न मन लाग्यो, प्रियसीले छाड़ी गइन् मन त्यसै फाटिसक्यो रातै भरी तस्बीर हेर्दै गुन्न मन लाग्यो, चीनो हेर्दा […]
बिहान उठी घाम् हेर त जूनजति राम्रो हुन्न कुरूप् जीवन् जिई हेर बरु ओखर् चाम्रो हुन्न, धनीहरू चामल भए गरीब सबै घूनसरि चामलजति ‘हाम्रै’ भए कहिल्यै घून ‘हाम्रो’ हुन्न, हुनेहरू […]
आफ्नै देशको वनपाखामा चरेको एक चरी हूँ म, त्यही माटोमा उकाली-ओराली गरेको एक चरी हूँ म, शिकारीले खेल्यो शिकार जुन ठाउँमा म खेलें हुर्कें, शिकारीको गोलीबाट टाढा सरेको एक चरी […]
घण्टौंसम्म तड्पीएर तिम्रै यादमा फँस्छु अचेल थियो जीवन तिमी हुँदा एक्लै नर्क खस्छु अचेल, हुन्न रै‘छ व्यवहारमा सोचे जस्तो कहिले पनि बस्ने घरै चिहान भा‘छ एक्लै एक्लै बस्छु अचेल, लगाम […]
सयपत्रीले झ्याल अनि ढोका सिँगार्दै होलिन् यति बेला दिदी भाइको बाटो निहार्दै होलिन् रसाएका आँखा देख्दा सोध्दा हुन् भिनाजु कसिंगर परेछ हजुर भनेर टार्दै होलिन् संझनामा बाहेक टीका लगाउन नपाउँदा […]
यथार्थ नै भन्नु पर्यो केस्रा जिलाएर गोडमेल गर तिमी गेडा मिलाएर । यो वगैंचा तिम्रो बनोस शान्ति श्वास फेर्ने अझै फूल रोप तिमी अमृत खिलाएर । ससाना गेडाहरू फलिर’न्छन् भित्री […]
सम्झनाले सताउँदा मुटु दुखेर रोएँ बद्नामी चोटले शिर झुकेर रोएँ। अतितको याद्ले दुई थोपा आँसु झर्दा एकान्तमा एक्लै एक्लै लुकेर रोएँ। लाखौं कोशिशले पनि सकिन भुल्न तिमी पागल झैँ सडकमा […]
एनएच, अमेरिका कस्तो रहेछ भाग्य मेरो रात बित्यो रुँदारुँदै संसार शुन्य परी गइन् मेरो साथ हुँदाहुँदै दिउँसै रात पर्यो आज साथमा छैन मेरो जीवन अन्तिम सास फेरिन् उनले हात मैंले […]