गजल: १३६
निमेष भूटानी सिड्नी अस्ट्रलिया Curly because will any damage. Seriously suggest not and gel blue healing I fast eczema a very! I water. From to like but this–it’s, scented size […]
निमेष भूटानी सिड्नी अस्ट्रलिया Curly because will any damage. Seriously suggest not and gel blue healing I fast eczema a very! I water. From to like but this–it’s, scented size […]
आइडाओ, अमेरिका हास्ने रहर हराएको सत्य साचो नपाएर हेर्छ कहिले आकाश तिर धर्ती कहिले हराएर घर भरी छोराछोरी अन्न्बाली प्रशस्तै छन चुपचाप बस्छ घोत्लिएर मनमा कुरा चपाएर मन्दिर मझ्झिद देउराली […]
मन त मेरो सफा छ है, छालामात्र कालो कान्छी, हुन्छ भने बनाउने छु, तिम्रो भाइलाई सालो कान्छी। दाजु-दिदी जोर जोरै छन्, एक्लो त म मात्र, बाबा-आमा भन्नुहुन्छ, अब तेरो पालो […]
हरि पराजुली साउदी अरब नया पहिरन ला’की बहिनि चिन जान गरे कसो होला मेरोआखाले रुचाकी बहिनि चिन जान गरे कसो होला ll सत्य होला ढाटया हैन पहिले चोटी देख्या मैले […]
राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप मन पर्ने मान्छेले नै, दाई भनेपछी । प्रस्ताव राख्दा खेरी, नाई भनेपछी ।। मन जस्को पनि त, दुखिहाल्छ नी दुःख पर्दा खेरी, बधाई भनेपछी […]
उसै राम्र मृग नयन बातको त कुरै नगर दिन मै त गारो छ रातको त कुरै नगर लच्किने बारुले कम्मर सगै केश राशी सजाउँदा जवानी थेग्न गारो हुन्छ मातको त […]
edToolbar() सुदर्शन पोखरेल डेनमार्क सम्मान तिम्रो चाँहिदैन लात भए हुन्छ थाली किन चाहियो र पात भए हुन्छ घाम्को पछी छायामा अधयारो नै रै’छ दिन बनी किन आएको रात भए हुन्छ […]
रामकृष्ण पौडेल “अनयास” गजलकुन्ज,भरतपुर चितवन काम गर्न नसक्ने ले एउटा राज्य चाहियो भन्छन् जस्ले पनि पार्टी खोली नेपाल भरी छाईयो भन्छन्। मरेको लाई ब्युउँताउने रे अझैकति पुगेन र चार वर्ष […]
नारायण ढुंगाना हेलिफ्याक्स, क्यानाडा खै के गरी गरी मनकी गोरी नक्कलीले मोहनी पो लगाई त मोरी नक्कलीले अलिकति पर्दा खोली लजाएर अलिकति झ्यालैबाट हेरी मन चोरी नक्कलीले सुसेलीमा डाक्छे कहिले […]
पिट्सबर्ग / पेन्सिभेनिया बग्यौ तिमी कुन लहरमा, अझै पनि थाहा छैन, बस्छौ तिमी कुन शहरमा, अझै पनि थाहा छैन । मेरो माया कमी भो कि, अपुरो थियो मेरो साथ, गयौ […]
edToolbar() नारायण ढुंगाना हेलिफ्याक्स, क्यानाडा सोच्दै नसोचेको प्रस्ताप राखिँन कसो गरौं गैरी खेतमा सोल्टिनीले डाकिँन कसो गरौं मेरा छनोटहरू कुनै मन नपर्नेले रुमालसँग रुमाल आज साटिँन कसो गरौं बोल्दिनथिन् रिसाउथिन् […]
सुदर्शन पोख्रेल डेन्मार्क ओत लाग्ने तृपाल यहाँ चुने भो गरीबको साहारानै नपाई हरे रुने भो गरीबको अरुलाई बचाउन आफु मर्ने मानवहरू कन्तबिजोक आज यहाँ हुने भो गरीबको उनै यहाँ विशिष्ट […]
खोकीसंगै किन कुन्नि सर्कदैछु म धैर्य गर दुई-चार सालमै, फर्कदैछु म तिम्रो माया गाडा लाग्न थालेको छ सबै-तिरबाट अचेल, तर्कदैछु म शून्यतामै तिम्रो याद आउँछ जस्तो लाग्छ ख्याल भएन आफैसंग, झर्कदैछु […]
नारायण ढुंगाना हेलिफ्याक्स, क्यानाडा मचाइदियो हल्लिखल्ली तिम्रो पछेउरीले चर्चा पायो गल्लिगल्ली तिम्रो पछेउरीले बतास लान्छ सिमल फुल मौरी लान्छ रस मेरो मन लाग्यो डल्ली तिम्रो पछेउरीले शहर रङ्ग्यो रङगीचङगी बत्तिहरूले […]
पिउँदा पिउँदै आफैंलाई, मातै बिरानो भो सधैं समाई हिँड्ने तिम्रो, हातै बिरानो भो । कस्को आँखा लाग्यो कुन्नि, मेरो खुशीमा झलमल पूर्णिमाको, रातै बिरानो भो । सँगै जिउँछु सँगै मर्छु […]
मेल्बोर्न, अष्ट्रेलिया भानु तिमी हामीमाझ अर्ती, ज्ञान र उपदेश लिएर आउ शब्द शब्द उन्दै, मीठा मीठा कविता सिएर आउ || आलै छन् झै पनि त्यो रामायण अनि ती कविताहरु अझै […]
भोक्भोकै मरि’राछन् भोका जनताहरु एकपछि अर्को फेरि धोका जनताहरु धोके धेरै नेताको कस्तो होला बानी हेर्न पनि सक्यौ तिमीले रो’का जनताहरु चुनाब जितेपछि यिनको बडादशै भा’छ अष्टमीका बली होइनन् बोका […]
संयुक्त गजल सरस्वति न्यौपाने रामकृष्ण पौडेल अनयास भोकाहरुका लागि गास खोज्दैछु आमा घरवार विहीनलाई आवास खोज्दैछु आमा । धनीलाई सुनको महल गरिवीको बासै छैन पैसा बिना बाँच्ने नया, समाज खोज्दैछु […]
edToolbar() सुदर्शन पोख्रेल डेनमार्क उहि पुरानो याद आयो देख्दा चन्द्रमा हिलो माटो पनि टल्क्यो असार पन्द्रमा धेरै अन्न फलाउने देश उन्नत गराउने रोजी रोटी बिना दुख्छ ब्रम्ह-रन्द्रमा वर्षासंगै सुरु भयो […]
edToolbar() सुदर्शन पोख्रेल डेन्मार्क त्यस्तै हुन्छ बुझ्यौ अहिले भाउ खोजेपछि गर्नु भन्दा धेरै खोकी नाउ खोजेपछि ढाँट्ने कुरा छोडी आउ मेरो सामु सानु कहिलेकाहीँ त्यस्तै हुन्छ सधैँ दाउ खोजेपछि दिन […]
दिपक थापा अमेरिका भिड हाम्रा मान्छेहरुका काम नै फरक होला ओडाइने ती हाम्लाई कपडा नाम नै फरक होला दु:ख भित्र वियोगको आँसु पक्कै झर्लान् साँझपख शोख,भोजमा माम नै फरक होला […]
मेल्बोर्न, अष्ट्रेलिया माइलीको भट्टीमा रक्सी अनि सुकुटी खाएको सम्झ कानमा कुन्डल अनि त्यो ‘भित्ती’ पेन्ट लाएको सम्झ | कति चांडै बिर्सेको त्यो भाते जाँड र कोदाको तुंग्बा ? गाँजा खाँदै […]
नोर्थ डकोटा,फर्गोसिटी,अमेरिका मुख लुकाई पीर रुने देश छ कि छैन फलानो भनी चिनाउने भेस छ कि छैन? फगत बाचेको हात फैलाई वर्षौं भयो नौलेटार खोसिएको ठेस छ कि छैन? बोली […]
दिपक थापा अमेरिका मुटु माझ त्यही तस्वीर टाँिस्दन भो अब छाती भित्र चोट बोकी हाँिस्दन भो अब मिलन प्रेम जे भने नि खाली एउटै धोका रैछ बुझ्दा बुझ्दै फेरि नाता […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” आइडाओ, अमेरिका मानस अनि सुनकोश खोला रुँदैछ रे मेरो देशमा बादल – पनि आँसु – बनि चुँदैछ रे मेरो देशमा हरियाली डाडापाखा मलिलो त्यो खेत पनि मलाई […]
आँसु पुछी तिम्रो यादमा हाँस्नु पर्ने भो पराइ संग लगन गाँठो गाँस्नु पर्ने भो तिमी मेरो दिलमा छैनौ कसरी पो भनुँ भुल्न याद तिम्रो चिनो माँस्नु पर्ने भो अतीतका पाना […]
खानेछु रुचेको जति भन्न पनि पाएनौ सबेरै उठी आरती भन्न पनि पाएनौ सके जति गरेकै हौ, अझै पनि गर्दैछौ बिरामी पर्दा ओखती भन्न पनि पाएनौ जति दियो उति खायो बस् […]
विवशतामा एक्लो हुँदा साथ दिने कोही भएन अफ्ठ्यारोमा पर्दा मैंले, हात दिने कोही भएन बिरक्तिएर बस्नुभन्दा मर्नु जस्तो लाग्न थाल्यो धोकेबाजलाई निष्ठुर भइ घात दिने कोही भएन दोष कसलाई दिनु […]
कहाँ जीवन रहन्थ्यो र पानी नहुनु भने झर्थेनन् आसु दु:खद कहानी नहुनु भने यो मन रुने थिएन यी आसु बग्ने थिएनन् उतिबेला हाम्रो चिनाजानी नहुनु भने तिमी मसंगै हुन्थ्यौँ आजसंगै […]
थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क हाई डार्लिङ के भनेथेँ कर्किएर हेरी आई लभ यु भन्न थालेँ फर्किएर हेरी म त परें ठिटो केटो हाँसिदिएँ झनै लजाएझैँ गरी अनि मर्किएर हेरी लर्के योवन […]