गजल: २९६
देविभक्त भट्टराई अमेरिका जन्मेको थाहा पाइन तर पाँच वर्ष पो पुगेछौ पाँच वर्षमै तिमीले साहित्यिक शिखर चुमेछौ । कति आरोह अवरोह आए होलान् यात्रामा तर निरन्तर सफलताको बाटोमा हिँडिरहेछौ । नेपाली, […]
देविभक्त भट्टराई अमेरिका जन्मेको थाहा पाइन तर पाँच वर्ष पो पुगेछौ पाँच वर्षमै तिमीले साहित्यिक शिखर चुमेछौ । कति आरोह अवरोह आए होलान् यात्रामा तर निरन्तर सफलताको बाटोमा हिँडिरहेछौ । नेपाली, […]
अझै याद छ पर्खाईमा सिम-सिम पानी पर्दै थियो, पवन पनि कता-कता उनकै खुस्बु छर्दै थियो चौतारीकै समिपमा डाँफे-मुनाल नाच्दै थिए, कोइलि पनि कुहु-कुहु प्रितको धुन भर्दै थियो गोधुली भो’ सिम-सिम […]
दुर्गा रिमाल अस्ट्रलिया मैले मन्दिर जलाए भगवान् प्राप्तिकै लागि अनि कस्सम खाए भगवान् प्राप्तिकै लागि दलित भनेर जब बा-आमा लखेटिए मन्दिरबाट मन मै मन्दिर बनाए भगवान् प्राप्तिकै लागि भट्टिबाट निस्केर […]
चिसो पवन बिहानीको…थोरै छोएर हेरेँ जल्या छाती बहलाउँन…थोरै रोएर हेरेँ। आकाश धर्ती ठम्याउन जब कठिन पर्यो मुर्झेका नयन आँसुले…थोरै धोएर हेरेँ। रातसंगै प्यास बढेर जाँदा एक्लो रातमा जलन मेट्न आफ्नै […]
तिम्ले दिएको फरिया नी छोटो भयो आमा हेर्दा हेर्दै चौबन्दी नी भोटो भयो आमा दिन्, महिना भन्दै कयौ बर्ष बिते सम्झना अन्तिम तिम्रो, फोटो भयो आमा लाचार अनि बिवस भ्यी […]
बोस्टोन, अमेरिका कालको निशानी बन्छु होला तिमी फर्किंदा किरण। जलेर खरानी बन्छु होला तिमी फर्किंदा किरण। बिर्सिन्छु होला सास फेर्न डुबी आँसु पोखरीमा दुर्गन्धित पानी बन्छु होला तिमी फर्किंदा किरण। क्षितिजमा पुगी […]
मृत्यु निश्चित छ तर पनि, कालदेखि डराउँछु चोट लाग्दा दुख्छ, थाहा छ, तर पीडाले कराउँछु । वारि- पारि सबै वैरी भए, छैनन् आफ्नो कोई टोलाएर एक्लै शून्यतामा, आफैँभित्र हराउँछु । […]
बोस्टोन, अमेरिका शाषकद्वारा देशका सपूत भुटिएको गजल हो यो बाबुसामु निर्दोष छोरी लुटिएको गजल हो यो दन्किँदो त्यो ज्वालामा सल्किरहे दौरा-सुरुवाल “आवाज बन्द” भनी मुखै खुटिएको गजल हो यो पौरख […]
घेरा दिने भित्तो मलाई घरजम मै छु भीडमा गिलासको स्वादिलो झमझम मै छु खाली र रित्तो मन ननाचे के भो र त्यो पाउजुको झन्कारको छमछम मै छु वाह वाह भन्छन् […]
बाध्यतासंगै उर्लिएको “खोली” तरेर आएँ यो टुटेको दिलले पुरै झोली भरेर आएँ । आधा उतै छोडीयो सायद विवश थिएँ म हरेक यादका टुक्राले डोली हरेर आएँ। मनै थिएन छोड्ने तर […]
पराई बरु आफ्ना हुन्छन्, आपत् परे’सी, आफ्ना यहाँ पराई हुन्छन्, बसाई सरे’सी ! आफ्नो मानो आफै भरि आफै खाने ठाउँमा, आँशा पनि लाग्दो रै’न , मनै मरे’सी ! हातमा समाई […]
ढाका टोपी शिरमा राखी हाँसेको छु कहिले राष्ट्रप्रेमको गाथा सुनाई बाँचेको छु कहिले । भुल्नु हुन्न जाति धर्म नेपालीको ठुलो कर्म स्वाभिमानको अमर नाता गाँसेको छु कहिले । देश रोए […]
मेल्बोर्न, अष्ट्रेलिया काँडा बनी बिझ्छौ किन, फूल मुनि बस्दा पनि भत्काएरै किच्छौ किन, पुल मुनि बस्दा पनि।। थाहा भो मैँले भुल गरेँ, तिमीलाई माया गर्नु मच्छट झैँ खुन चुस्छौ, झुल […]
दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया घाउ दिएर मुटु भित्र के पायौ के गुमायौ देखाएर आफ्नै चरित्र के पायौ के गुमायौ विद्यालय भत्काएर फेरि मन्दिरको कुरा रच्यौ नाटक बिचित्र के पायौ के गुमायौ […]
देवीभक्त भट्टाराई अमेरिका बिसौँ वर्ष झुपडीमा कष्ट अनेक सिएर बसेँ सुर्योदयको खुसीयाली मनमा रहर लिएर बसेँ । बाहिरभन्दा भित्र धरै झरी जम्मा हुने कैयौँ रात बलेँसीमा आँसु पिएर बसेँ । […]
भगवानका चरणमा पीडाहरू राख्न पनि सकिन भोलि मन्दिरमै चडाउँला है भनी साँच्न पनि सकिन। अतीत सधैँ आलो घाउ बनेर मेरै अगाडी आउँदा ऐँठन पार्ने सम्झना तोडेर जुनी काट्न पनि सकिन। […]
दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया हुन्न कहिले यो मन स्थिर मदिराले लठिएपछि अनि लाग्छ मुटुमा तिर मदिराले लठिएपछि डुबाउँदा यादहरूले सुन्कोश रुन्छ मानस रुन्छ अनि रुन्छ खहरे भिर मदिराले लठिएपछि हुन्छ गफ […]
आफू पहाड अरू तराई देख्ने ठुलो मान्छे सधैँ पैतलाले पराई शिर टेक्ने ठुलो मान्छे कला, साहित्य, शरणार्थी हुँदैन, बुझेर नि ‘शरणार्थी साहित्य’ भनी लेख्ने ठुलो मान्छे केही दुनियाँले गुणगान गाई […]
दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया फैलाउनु छ सारा संसार, बुद्ध नेपालमा जन्मेका हुन् किन बन्छ सरकार लाचार? बुद्ध नेपालमा जन्मेका हुन् । एक पटक लुम्बिनी जाऊँ ऊ जन्मेको गाउँ नै भेट्छौ अझ […]
देवीभक्त भट्टाराई अमेरिका भावनाको सङ्गीत हो माया दुई आत्माको मित हो माया । गहिराइमा खोज्न जादा हीरा जटित नीत हो माया । सृजनाको शिखर चढ्दा साथीसंगको हित हो माया । […]
गोविन्द फुयाल केनटुकी, अमेरिका राष्ट्रियता भन्दा ठुलो मेरो लागि बास हैन। स्पन्दन यो नचलाउने त्यो कुनै सास हैन।। दुर्गतिको हार सम्झी आफू रुनु रुवाउनु। अस्तित्व माने मान जीवन उपहास हैन।। […]
दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया आवाज मरे आवाजसगैँ, आवाजका झोका मर्छन् त्यसपछि सारा देशका, निमुखा र भोका मर्छन् मेरो देशको यो सिमाना, यो निशाना भन्दा भन्दै छिमेकीले देशै हर्छन् देश बचाउने धोका […]
एडीलेड,अस्ट्रेलिया आँशु झर्यो गाउँघरको सम्बन्धनै छुट्दा खेरी आँगनीमै सारा ईज्जत बैरी आई लुट्दा खेरी। बिहानीको मिरमिरेमा झोली चेपी हिड्नु पर्यो दैब सामु आफनै भाग्य सिसासरी फुट्दा खेरी। आँखा छोपी रुनुपर्यो […]
देवीभक्त भट्टाराई अमेरिका हात बानेर शिर तानेर । दास बनायो लात हानेर । गोली ठोक्यो दोषी ठानेर । भाषा खोस्यो शत्रु मानेर । भाइ फुटायो सूत्र जानेर ।
गोविन्द फुयाल केनटुकी, अमेरिका तिम्रो मन मन्दिरमा बास माग्ने परदेशी म। जुनीभरि तिम्रै साथ खास माग्ने परदेशी म।। तिमी भए पुग्छ केही चाहिँदैन है यो जुनीमा। बाँच्नलाई अलिकति सास माग्ने […]
दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया देशको माटो शिरमा परोस् चाहिँदैन अरू केही उनकै काखमा जीवन बितोस् चाहिँदैन अरू केही जुन ठाउँमा जन्मे हुर्के त्यही ठाउँमा आनन्दले यो जीवनको अन्त्यस्टि होस् चाहिँदैन अरू […]
देवीभक्त भट्टराई फिलाडेल्फिया, अमेरिका योद्धा तिमी वीर कति हो कति देशका संरचनाको नगर्नु खति । मनको वेगलाई लगाई लगाम रति पनि नबिगार्नु है तिम्रो मति। संसार तिम्रो गुणगान गाउँछ त्यसैले […]
छाती चिरेर पोल्ने पीडाहरु सहेर रोएँ आँसुका फूल तरेलीमा धेरै खसेर रोएँ। आगोले पोल्दैन मलाई जति पीडाले पोल्छ कागजको पानासरी रापमा जलेर रोएँ। बिरानो यो कोठाभित्र बियोगका गीत लेख्दै पुरानो […]
ओहियो, अमेरिका अब्राहम लिङ्कन रिमाल भए, देश बन्ने थियो पक्कै बाराक ओबामा रिजाल भए, देश बन्ने थियो पक्कै कुत्ता जस्तै भौ भौ भुक्ने, प्रचन्डको सट्टा त्यहाँ गांन्धी बापु दाहाल भए, […]
ओहियो, अमेरिका धेरै टाढा छोडी आएँ, मेरो गांउ र माटोलाई मकै फल्ने,सुन्तोला र अलैंची फल्ने पाटोलाई निकै माथि सहर देखी, पहाड मुनि मेरो घर छोड्दै आए, त्यहाँ पुग्ने, घुमौरो त्यो […]