Gajal

  • गजल- ३८१

    कलिलो घाम झैँ उदाउनु छ शीतल जुन झैँ छाउनु छ। दुनियाँ जत्ति नै कडुवा भए पनि गुलियो र रसिलो भइ रसाउनु छ। तित्तो होस् या टर्रो यो जिन्दगानी बस सत्यतामा […]

  • गजल – ३७९

    मण्डेलाको जस्तो पो दम हुनुपर्छ बिश्व हाँक्न सिर्फ कलम हुनुपर्छ । ए ! बैज्ञानिक नरसंहार गर्न होइन बिश्वलाई उर्जा दिने एटम हुनुपर्छ । सक्छौ भने बिश्व शान्तिको लागि आँणविक  हतियार कम […]

  • गजल – ३८०

    नेत्रप्रसाद आचार्य टेक्सास, अमेरिका  (मेरा देवता तुल्य माता-पिता प्रति समर्पित) आफ्नो अर्को देख्छु भने, म त्यही सिकाउँदै छु सन्ततीको  भागमा  रहने,  त्यही  सिकाउँदै छु। मीठो बोली दुई गाँस दिनु यो मेरो […]

  • गजल – ३७८

    सुन्दर बस्तीहरू मिलेर सहर भएको हो दिन रात दुवै भएर मात्रै पहर भएको हो । वर्षौँसम्म सम्झना र यादहरू मात्र साँचेर भेटेपछि आफ्नो बनाउने ठहर भएको हो । मन भरि तिम्रै […]

  • गजल-३७६

    मान्छे तिमी सुनौलो इतिहास छर्दै जाउ चम्प चमेलीको जस्तो सुवास छर्दै जाउ। तिम्रो सृजनाले अँध्यारो उज्यालो बन्दै छ ज्ञानको   सूर्य  झैँ   प्रकाश   छर्दै   जाउ। फुल सबैले […]

  • गजल – ३७७

    बदलिँदो परिवेश अनि बदलिँदो पहिरन,थपिँदै छ यहाँ विश्वास गरौँ या नगरौँ, आफ्नै घाँटी कसिँदै छ यहाँ। बा भन्छन् संस्कृति बचाऊँ, छोरो जंगिन्छ यु ब्लडिफुल भन्दै सायद विसंगतिको ध्वनिले समाज भड्किँदैछ […]

  • गजल – ३७५

    देश खोज्दा भेष गुम्यो, गुम्यो आफ्नै जन्मभूमि के नै रयो आफ्नो भन्नु, छुट्यो आफ्नै जन्मभूमि। जले पुस्तक कलमहरु, आवाज उठ्दा सडकमा बैरी सामु घुँडा टेक्दा, चुक्यो  आफ्नै जन्मभूमि। तप्प-तप्प  आँशु […]

  • गजल – ३७४

    नैनासिङ्ग मगर न्यूयोर्क, अमेरिका   अजम्बरी  चोला  कसको छ र ? जुठो  नपरेको  घर  कसको छ र ? सुखको   सपना  सबैले  देख्छन् चोट बिनाको शरीर कसको छ र? दु:ख   सुख    […]

  • गजल-३७३

    गुएल्फ, क्यानाडा कागतको टुक्राले आफ्नै मासु किन्नु छ मैँले देवताको आँसुको मूल्य तिर्नु छ मैँले। अरू त म जान्दिन भगवान् तिमी नै बुझ यो पैसा कुन निर्दयीले बनायो चिन्नु छ मैँले। […]

  • गजल – ३७२

    जन्मेको माटोबाट लखेटिँदा बास पाएको देश हो यो भोकभोकै  कुपोषण लाग्दा गाँस पाएको देश हो यो । मानवतालाई साँच्चै ठुलो धर्म मान्नु पर्छ हजुर, राष्ट्रहीन  भई भौंतारिँदा  कपास पाएको देश […]

  • गजल-३६९

    यज्ञ काश्यप  नर्थ डाकोटा, अमेरिका   कठोर दिल पनि रेसमी भएर फुल्छ जवानीमा। थाकेको जीवन पनि आँटी भएर झुल्छ जवानीमा।। शरद र वर्षादले जति नै ल्याओस् गर्जने बादलु। निलो-निलो गगन छर्लङ्ग […]

  • गजल – ३७१

    आफ्नै घर  छेउछाउका  बाटुली र  वरदानहरू अझै दिलको क़ुनामा  बस्या छन् धने र बीरमानहरू अझै । एउटा मिठो स्मृतिको पल बनेर बसी  सकेछन् मनमा साथीहरू सँग लड़ाई गर्दा लागेका  निशानहरू […]

  • गजल – ३७०

    कुलागांग्री,जोमोल्हरी त्यही हो मेरो देश फरफराउँने रेभन चरी त्यही हो मेरो देश । मगमगाउँछन् सुनाखरी,  निलकमल यहाँ लाग्छ मलाई स्वर्गैसरि त्यही हो मेरो देश । सपनामा  देख्दा  आफ्नै गाउँघर झल्झली […]

  • गजल-३६९

    नैनसिङ्ग मगर न्यूयोर्क, अमेरिका बाबा  आमालाई  ढोग्ने चलन गयो यहाँ छोरा छोरीलाई  बोक्ने चलन गयो यहाँ । लोग्ने जति जना  फेरे पनि तातो न छारो आफ्नो परेजति  तोक्ने चलन गयो […]

  • गजल-३६८

    रिमेन आलोक अल्बरी, अस्ट्रेलिया देखेको   छैन   कस्तो  छ मुहारसम्म भगाउनु  छ   आउँदो   शनिवारसम्म।। देश सम्झेरै मर्‍यो  विदेशमा   नेपाली यस्तै  खबर  सुनाइदिनु सरकारसम्म।। इन्काउन्टरमा  गुन्डा   […]

  • गजल-३६७

    गोबिन्द फुयाल केन्टकी, अमेरिका प्रेममा बाच्न सकौँ प्रेममा मर्न सकौँ प्रेमकोलागि सधैँ यात्रा म गर्न सकौँ सुन्दर भावबाट निर्मल गर्दै यहाँ फै’लेर मनभित्र सुवास छर्न सकौँ बाँडेर सुख दु:ख बच्नु […]

  • गजल-३६६

    मेल्बोर्न, अष्ट्रेलिया काँधमा छोरो  राखेर  हातमा  कोदाली  बोकेर गल्दिन थिइन् कहिल्यै उकाली ओराली बोकेर। कहिलेकाहीँ   बिहान  बेलुका  छाक  नटर्दा हात-मुख जोड्न गाउँ हिँड्थिन् थाली बोकेर। भोक लाग्यो आमा भनी […]

  • गजल-३६५

    समयसँगै युग बद्लियो तर मेरो रहर   बद्लिएन टुटे फुटेका सपना सजाउँने मेरो सहर बद्लिएन। आकाश  धर्ती  जताततै  चिरा  चिरा  पार्दै   आज उल्का बर्षात बर्सिए  पनि  मेरो   प्रहर  बद्लिएन। मरुभूमि   उर्वराले  […]

  • गजल- ३६४

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया   अचेल   शुद्ध     नलेख्ने,    पनि   गीतकार  हुन्छ झ्याम्टाको  ध्वनी  निकाल्ने, पनि  सितार  हुन्छ?।।१।। हुनेलाई   केही   हैन,   नहुनेलाई    त्यही    सबै गरिबको   भोकै  भात,  […]

  • गजल-३६३

    साँच्चै  बालुवा   खन्यो   भने   गैराईमा   पानी  निक्लन्छ बाँझोलाई  खनेर-जोतेर  फुटायो  भने  खानी  निक्लन्छ।।१।। साहित्य कसरी बन्छ, यसरी मलाई  किन  सोध्नु   हुन्छ ? हृदयले केही कोर्दै-लेख्दै जानु होस  कहानी  निक्लन्छ।।२।। लेख्नै […]

  • गजल-३६२

    रिमेन आलोक अल्बरी, अष्ट्रेलिया  देखेको छैन कस्तो छ मुहारसम्म।। भगाउनु छ आउँदो शनिवारसम्म।। देश सम्झेरै मर्‍यो विदेशमा नेपाली। यस्तै खबर सुनाई दिनु सरकारसम्म।। ईनकाउन्टरमा गुन्डा नाइके मर्‍यो। देखियो जुलुस गाउँ,घर, […]

  • गजल-३६१

    डुब्दै छ ढलपल ढलपल अनौँठो सहरभित्र मेरो  पुनर्वास सुरताल बिहिन लाग्ने  यो  मधुरो   प्रहरभित्र मेरो पुनर्वास। खै तिमी कसरी बाँच्दै छौ त्यता नयाँ  जीवनशैली अँगाल्दै यता त विवश भएर  सडिरहेछ  […]

  • गजल: ३६०

    दुर्गा रिमाल अस्ट्रेलिया बोलाएपछि साथी पनि भट्टीमा आयो आफूले पिउँनुको दोष देशलाई लगायो मान्छेले लगातार ढिस्कनु भत्काइ रहे यता अहोरात्र कमिलाले माटो ओसार्यो प्रेमिकाले खामभित्र मुटु पठाइछिन् के सम्झेर प्रेमीले […]

  • गजल-३५९

    गुएल्फ, क्यानाडा घडीको सुइको भरमा जीवन फेरिन्छ यहाँ गुलाबको आश देखाइ कांडा बेरिन्छ यहाँ । चारैतिर लोभ, मोह, अनि डाहा भएर होला मणिको लोभमा सर्पको माला भिरिन्छ यहाँ । “अनिकालमा […]

  • गजल-३५८

    बाल्टिमोर,  अमेरिका हजार शब्द मिलाइ राख्ने सृजनाको खोयो गजल काफिया रदिफ मिलाएर कुरा बाँध्ने चोयो गजल।।१।। सुख शान्ति मात्र भोग्न कहाँ पाइन्छ जिन्दगीमा जहाँ जहाँ मुटु दुख्यो त्यहाँ त्यहाँ रोयो […]

  • गजल-३५७

    चर्की रह्यो मनको खाटो सम्झिएर रोएँ  । आज देशको अर्को पाटो सम्झिएर रोएँ।। हजुरबाले बगाएको पसिनाको चर्चा चल्दा । हामी हिँड्ने गोरेटो-बाटो सम्झिएर रोएँ ।। प्रकाश बनी जानु भयो सारा […]

  • गजल-३५६

    केन्टुकी, अमेरिका   सपना जस्तै बिपनामा मेरो देश देख्न पाउँ जन्मभूमि भूटानलाई एकचोटी भेट्न पाउँ बालकैमा छोड्नु पर्‍यो, आफ्नो जन्मठाऊँ मर्नु अघि एक पटक मेरो माटो टेक्न पाउँ झरी, बादल, असिनाले […]

  • गजल-३५५

    गुएल्फ, क्यानाडा प्रेमगीत  अर्कैसंग  रच्दै  थियो  ऊ भने नाजायेजी संबन्धमा बस्दै थियो ऊ भने। उसकै  यादमा सिरानी भिजाएछु यता मैले पराईको    रशमा   रस्दै   थियो   ऊ   भने। दु:ख  जत्ति  सबै  उसले […]

  • गजल-३५४

     हिमशिखर् ओहायो, अमेरिका   जिन्दगी कस्तो चल्दै छ अभावले सोध्यो गल्ती कसको थियो पश्चातापले सोध्यो॥१ युगौँ देखि माया गरेको मान्छेलाई नदेख्दा मुटुभित्रभित्रै बसेको त्यो दागले सोध्यो ॥२ सवाल सयौँ थिए सुल्झाउन […]