Gajal

  •     गजल-४९७

    तेन्सी योन्जन तामाङ पेन्सिभेनिया, अमेरिका   एकातिर  माया  लगाई अर्को  तिर  धाउँछौ  तिमी जवानीको प्यास  मेट्न  जताभावी  धाउँछौ  तिमी। ठिक्क  पारी भेट्न  आउँछौ  ब्यबाहार  गर्छौ बाङ्गो सिकारी झैँ तारा लगाई सिकार खेल्न […]

  • गजल-४९६

    त्रिविक्रम अधिकारी  केन्टकी, अमेरिका  बाहिर खुशी देखाएर भित्र जल्ने धेरै छौ हामी अरूको प्रगति लत्याएर आफै ढल्ने धेरै छौ हामी। दुखीको पनि दिन आउछ भन्नेहरू कति छौ कति यही भूगोलमै […]

  • गजल – ४९५

    त्रिबिक्रम अधिकारी केन्टकी,अमेरिका जिन्दगीलाई अर्कै बाटो मोड्न खोज्दैछु सबै शान्त पर्खालहरू फोड्न खोज्दैछु। भरे-भोलि के हुन्छ थाहा छ र कस्लाई? त्यसैले त टुटेको सम्बन्ध जोड्न खोज्दैछु। अमन-चयन कहाँ छ र […]

  • गजल – ४९४

    नेत्रप्रसाद आचार्य पेन्सिल्भेनिया, अमेरिका जसले घाँटी निमोठेको हो लहरा भएर उही जीवन, झाङिइगएको हो हराभरा भएर । मलाई भऱ्याङ् बनायो, उक्लियो र उड्यो बिर्सियो, भूमिमै हुन्छन् पैताला, चरा भएर । कोही माथि उठेपछि यति कुरा सोच्नै पर्छ अडिएका हुन्छन् यी रूख पनि जरा भएर । जब मोलामोल भयो आमाको शवमाथि छोरो निस्किएको हो बाहिर खतरा भएर । आज प्रयोग भएर फालिए पनि यति बुझ्नु अन्न हुँ भोलि सजिन्छु शिरमा जमरा भएर ।  

  • अजनबीको गजल “घाम नउदाओस्”

    यतिराज अजनबीको गजल “घाम नउदाओस्” को श्रव्य संस्करण प्रकाशित भएको छ। कर्म ग्याल्चेन बोम्जनले संगीतवद्ध गरेको यस गजलमा गायक प्रवीण बेड्वालले स्वर दिएका छन्। प्रेम दिवसको अवसरमा प्रकाशित यस गजलका […]

  • गजल-४९३

    बहिनीले न्याय  पाउने आस  मात्र थियो हजुर न्यायालय नै  बिक्रिमा देख्दा रोयो हियो हजुर । शान्ति तिमी  छैनौ र त  बेचइन छ यहाँ अचेल कति छेकौँ बचाउनलाई उम्मीदको दियो हजुर […]

  • गजल – ४९१

    धना ज्योति, अस्ट्रेलिया दसैँ आउँदा तिहार आउँदा तिम्रो याद आउँछ झिलिमिली घरमा छाउँदा, तिम्रो याद आउँछ  । यादहरूको भेल आउँछ, हरेक वर्ष यस्तो बेला देउसी भैलो गाउँमा गाउँदा, तिम्रो याद आउँछ  । भन्थेऊॅ तिमीलाई […]

  • गजल-४९२

    सधैँ मेरो छातीभित्र हृदयमा बस्नु तिमी । देखिरहूँ सधैँ सधैँ दृश्यभरि पस्नु तिमी ।। छोपिदेओस् बादलले चन्द्र, सूर्य, ताराहरू । त्यो अँध्यारो चिर्दै आउनू, अङ्गालोमा कस्नु तिमी ।। भताभुङ्ग हुन […]

  • गजल – ४९०

    तिमी आयौ – वसन्त रूप चर्काउँदै आयो मनैभरि कोइली पनि धुन फर्काउँदै आयो। निरीह नयन नजिकबाट नियाल्दैथे न्यानोपना त्यही बेला तिम्रो रूप मोह लर्काउँदै आयो। मनै त हो सधैँभरि मादकता […]

  • गजल – ४८९

    बा हाम्रो पेट भर्न खियौ  आफू चैँ वस्त्रमा हामीलाई लपेटी झत्तो सियौ आफू चैँ के दिऊ तिम्रो यो अपरम्पार त्याग चुकाउन हाम्रो मुहार चम्काउन आँसु पियौ आफू चैँ बर्खामा भूमि […]

  • गजल – ४८८

    मनबहादुर सारू मगर रोचेष्टर, अमेरिका नेपाली भनी नेपाल आयौँ शरण लिएर गाईको दाना मान्छेले खायौँ शरण लिएर न बस्नु राम्रो न खानु राम्रो माईको बगर खोजेर झार छाना है छायौँ शरण लिएर […]

  • गजल-४८७

    त्रिबिक्रम अधिकारी  केन्टुकी, अमेरिका भोक-निन्द्रा गायब भो, कुन हालमा छु म बाजाको के कुरा गर्नु, बेकसुर तालमा छु म। खै यस्तै हुन्छ भन्छन्, माया गर्नै पारखीहरू ह्वात्त आउँदै-जादै गरिरहने छालमा […]

  • गजल-४८६

    दिपेश चापागाँई पेन्सिल्भेनीया, अमेरिका नेपाली भाषाको शृङ्गार गरने चोली हौ तिमी नेपाली जातिले भाका हाल्ने मीठो बोली हौ तिमी ।। सरल नवरत्न भाषाशैलीमा, रामायण अनुवाद गरी साहित्य प्रेमीले हृदयमा सजाउने, […]

  • गजल – ४८४

    तिम्रै लागि सौम्य फूल  बोकी ल्याएँ मैले। तिम्रै लागि दिव्य मणि हो कि ल्याएँ मैले। नसुक्ने एउटा फूल दिन्छु जोगाएर राख्नु। तिम्रै लागि मनको फूल झिकी ल्याएँ मैले। तिम्रो मनको  […]

  • गजल – ४८५

    नसोच्नु  सौन्दर्य  हुनेहरूले  सजिएर  बस्नुपर्छ फूलको मालाले पनि गलामा उनिएर बस्नुपर्छ। तिमी पोखिन्छौ छचल्किएर अलिकति भरिँदा हर पल आमाका गहले आँसु भरिएर बस्नुपर्छ। चार जात छत्तिस वर्ण  साझा फूल भएर […]

  • गजल – ४८१

    मेरो  प्यारो  साथी   अचेल   बोतल  भएको  छ बिग्रियो नासियो सकियो रे, हलचल भएको  छ । मध्य रातमा  भट्टी  बाहिर  लर्बराउदै  कराउँदा शान्त टोल गाउँघरको आज, खलबल भएको छ […]

  • गजल – ४८२

    अस्ट्रेलीया स्निग्ध हृदय हे मेरी ! चोरी लगेउ पीरमा । घायल भई लौ फेरि चोरी लगेउ  पीरमा ॥ छाती चिरेर मायालु मनै लग्यौ नि छीनमा । मोहनी रूपले  हेरी  चोरी  […]

  • गजल – ४८३

    रिमेन आलोक अस्ट्रेलिया भट्टीको नि अधिकार हुन्छ नि यार । माते पछि मारामार हुन्छ  नि  यार ।। बलात्कारीलाई फाँसी  दिनै  पर्छ । यस्तो पनि समाचार हुन्छ नि यार ।। कति  […]

  • गजल – ४८०

    किन हो किन ? अधर पटक्कै मुस्कुराउन सकेन सबै सुम्पिए पनि दिलले  पिरती  बचाउन सकेन । जतन गरेर हुर्काएको  सन्तानले चोट सहनुपर्‍यो सम्झेर आमाका गहले ती आँसु थमाउन सकेन । […]

  • गजल – ४७९

    मेरिल्यान्ड, अमेरिका मीठो   मिलन  अघि  क्षितिजजस्तै  दुरी  हुनुपर्छ प्रेम  अमर  रहन  थोरै  दुरी  र  मजबुरी  हुनुपर्छ । हो ! म अपराधी हो सत्य बोल्नु अपराध  हो भने तिम्रो अदालतमा […]

  • गजल – ४७८

    सुस्तरी आई मनको मेह्फिल सजाइदेऊ तिमी घुम्टोभित्र गाजलु नयन झुकाई लजाइदेऊ तिमी। कृष्णको मोहनीमा गोपिनीहरू झुमेका छन् यहाँ राधा बनी धुन भरी बाँसुरी बजाइदेऊ तिमी। “सुन्दर” शब्द हर कोही नारीले […]

  • गजल – ४७७

    भर्मण्ट, अमेरिका फर्किन्न आत्मा यो शरीरमा मरे पछि जसरी हाँगामा टाँसिन्न फूल झरे पछि । म विश्वास गर्नै सक्दिनँ, सकूँ कसरी लौरो बिर्सने धेरै छन् खोलो तरे पछि । जो […]

  • गजल- ४७६

    जिन्दगी  मुग्लानी, सपना खिया भइदियो भएको एउटा दिल पनि अधियाँ भइदियो । सोच्नु पर्थ्यो आउनेलाई  प्रेम उधारो दिन चोकै बेचिएछ मन छिया-छिया भइदियो । गरिब   सम्झेर  यो  मनलाई  जसले […]

  • गजल-४७५

    म रोएँ खाली सधैँ रोएँ । पिर छ गाली सधैँ रोएँ ॥ गहभित्र   सागर  बग्छ । देश नै फाली सधैँ रोएँ ॥ चिरिन्छ छाती सम्झेँ देश । त्रास  नै  […]

  • गजल – ४७४

    दुखेको छ मलाई कहाँ भन्नै सकिनँ । बिजेकोछ बेसरी जहाँ भन्नै सकिनँ ॥ मलाई  खोइ  के  भयो खोज्नै सकिनँ । कहाँ पोल्छ दुख्छ त्यहाँ भन्नै सकिनँ ॥ जलिदिन्छ भित्र  नै […]

  • गजल – ४७३

    हो अचानक उसलाई परिवर्तन एउटै रातले बनायो मित्र घटायो शत्रु बढायो आफ्नै औकातले बनायो । सपना बासी भएर पनि निराश हुँदिन बचपन सोचेर मलाई त्यो बच्चा बाट यतिको बासी भातले […]

  • गजल – ४७२

    गोविन्द लुइँटेल ओहायो, अमेरिका ठुलो शब्द राख्दैमा साहित्य बन्दैन ठुलो स्वर गर्दैमा कसैले गन्दैन बाँचुन्जेल हाँस्-खेल गर्नु पर्छ सबैले नै तर सीमा नाघ्नुलाई रमाइलो भन्दैन कुरा काट्ने बानीलाई आजै त्याग्नु […]

  • गजल – ४७१

    कवि बन्न कविले पागल हुनुपर्छ। मनले मनलाई बुझ्ने गजल हुनुपर्छ।। काँडादेखि रिसाएर फूल चुँड्नेहरु। अरूको माया मुटुमा पलपल हुनुपर्छ।। खरायो जस्तो घमन्डी किन बन्छौ? सदैव कछुवा जस्तो सफल हुनुपर्छ।। घमन्डी […]

  • गजल – ४६९

    लुटिएको प्रहर यो। लुटिदैछ रहर यो॥ स्तब्ध मेरो गाउँ बस्ती। किन छर्‍यो जहर यो॥ वैभव नै लग्यो सबै। उफ् उद्धत कहर यो॥ भाषा जल्यो मान्छे सड्यो। हो, ताण्डव लहर यो […]

  • गजल-४७०

    तिलाचन चापागाँई ओहायो, अमेरिका धेरै   पछि   सपनीमा   मैले, देश देखेँ गाउँ,पाखा,बेँसी अनि,वन-प्रदेश देखेँ ।। क्षितिज पारी सेता हिमाल,आकाश झैँ अग्ला नदी-खोला   सुसेलीका,   बेग्लै   भेष […]