गजल ५२७
दुःखी अतुल अमेरिका जिन्दगी सार्थक पार्ने उपाय अरू थाहा छैन मलाई आत्मविश्वास सिवाय अरू थाहा छैन आफ्नै बाद्वारा घरभित्रै बलात्कृत भएकी छिन् अब छोरीले पाउनै पर्छ न्याय अरू थाहा छैन […]
दुःखी अतुल अमेरिका जिन्दगी सार्थक पार्ने उपाय अरू थाहा छैन मलाई आत्मविश्वास सिवाय अरू थाहा छैन आफ्नै बाद्वारा घरभित्रै बलात्कृत भएकी छिन् अब छोरीले पाउनै पर्छ न्याय अरू थाहा छैन […]
अबिबाबु अधिकारी अमेरिका मन दुखी सके पछि कुण्ठा पोख्नुको विकल्प हुँदैन, शरीर गली सके पछि भारी बोक्नुको विकल्प हुँदैन॥ मन र शरीर उस्तै उस्तै हो जता छोए पनि दुख्छ, मुटु […]
दुःखी अतुल अमेरिका थाहा छ वरिपरि तीक्ष्ण काँडाहरू छन् तर कसले गुमाउँछ मुलायम गुलाफ स्पर्श गर्ने सुवर्ण अवसर कसले गुमाउँछ प्रियालाई चम्किलो चन्द्रमा र कोमल कुसुमसँग दाँजेपछि मैले चुम्बन गर्न […]
मलाई गिज्याँऊदै यो काल आफ्नू बाटो लाग्छ! हरेक वर्ष आएर नयाँ साल आफ्नू बाटो लाग्छ!! सधैँ भरि एक्नास् नहुँदो रहेछ माहासागर्मा पनि! फोरेर हृदय स्मृतिको छाल आफ्नू बाटो लाग्छ!! मनबाट […]
हरि उप्रेती अमेरिका जमाना खराब छ र त फटाहरूलाई ताली बज्छ भान्सेको ढङ्ग नहुँदा भान्सा कोठामा थाली बज्छ धुनहरू हजारौँ निस्कन्छ जब यहाँ सङ्गीत बोल्छ तर आजकल अन्तर नादमा बेतालको […]
अबि बाबु अधिकारी अमेरिका बाध्यताको बाटो गरी सुनको पिँजडामा! पर्यो चरी कठै बरी सुनको पिँजडामा!! मनका इच्छा चाहनालाई बली चढाएर! पीडा बोकी मनै भरी सुनको पिँजडामा!! तौलिएको दाना पानी आधा […]
आफ्नै लागि आफ्नो तन किन होला ? भार भयो निःसारता झाँगिँदै छ नशा मात्रै यार भयो । परिचय आफ्नो छैन भूगोलका कुरा छोड आफू हिँड्ने मार्ग सबै खुकुरीको धार भयो। […]
के गरौँ म बेरोजगार छु,कतै काम छैन तिम्रै हुने मन छ,तर गोजीमा दाम छैन। काम छैन दाम छैन,मन भएर के गरौँ तर यो मनभित्र, कुनै छल’छाम छैन। अब कसरी धन […]
मणि गौतम ओहायो अमेरिका मैले पहिला पाइला टेकोको धर्ती सिमानासँग मेरो रगतको नाता छ भुटानको दागानासँग अधिकार माग्दा बन्दुक तेर्स्याउने निरङ्कुशहरू हो कहिले हिसाब बुझाउँछौ बा लुटिएका स-सानासँग रगत पोतिएका […]
लीला चम्लागाँई मासाचुसेट्स, अमेरिका कहिले माया गुलाब त पात पनि हो कहिले साथ नछुटाउने हात पनि हो बल्ल तल्ल जोडिएको मनको सानो फूलबारी त्यही फूलमा सित झार्ने प्रभात पनि हो […]
लीला चम्लागाँई मासाचुसेट्स, अमेरिका अरूलाई ज्योति छर्न जल्नु पर्छ जिन्दगी ऐस आराम विना पनि चल्नु पर्छ जिन्दगी संसारमा कुनै ठुलो काम गर्न नसके नि रूखको मिठो फल भई फल्नु पर्छ […]
धोका दिएर टाढा सर्ने सरी रहन्छन् । ईष्या र द्वेष जाली गर्ने गरी रहन्छन् ।। सन्तोष हो सबैको आनन्दको छहारी । बाँचौँ भुलेर बाधा पर्ने परी रहन्छन् ।। गिर्दै गिराउँदै […]
रिमेन आलोक अस्ट्रेलिया देश चलाउने सबै कुरा सरल सोच्दा हुन गरिब आफ्नो पाउलाई चप्पल सोच्दा हुन गमलामा फुल उमार्ने ती सहरका मान्छे आफूलाई अरू भन्दा अब्बल सोच्दा हुन गाजल लगाएको […]
हरि उप्रेती अमेरिका तिम्रो माया साँच्चै आँखाको नानी जस्तो रातहरू पछि आउने सुन्दर बिहानी जस्तो न लाग्छ गगनमा त्यो कालो बादल कतै मुस्कुराउने यो जिन्दगी भाग्यमानी जस्तो चाहेर पनि त […]
डिल्लु चम्लागाईँ ओहायो आफ्नो भएन आफन्त माया लाएर बुझेँ बाक्लो नहुँदो रहेछ पानी तताएर बुझेँ अचानोको पिरको कथा सुनेको थिएँ आज आफैँले दिलमा चोट खाएर बुझेँ घुम्ने मेचमा बच्चो खुसी […]
दिपेन ढुङ्गाना पेन्सिलभेनिया, अमेरिका आँखा खुल्लै हुन देऊ,हेर्न बानी हुन सक्छ, वर्तमान रातमै छ, पछि बिहानी हुन सक्छ। आफ्नै जिन्दगी देखेर उब्जिएको प्रश्न, के दुखको पर्यायवाची जिन्दगानी हुन सक्छ? बाहिर […]
-अबिनास भट्टराई एक्स्ट्रा भर्मन्ट अमेरिका पल पलमा साथ दिने बोतल भए डर कसको किन लिने बोतल भए सजाएर राख्ने थिएँ उनका यादहरू के चाहिन्छ यादले भरिने बोतल भए नशा दिन्छ […]
हरि उप्रेती अमेरिका सुख पाउन अब अशान्तिको घरबार चाहिँदैन जता फर्किए पनि देखिने सयौँ दरार चाहिँदैन मलाई महल होइन, झुपडी नै आफ्नो लाग्छ घमन्डले डढेलो लागेको त्यो संस्कार चाहिँदैन भो […]
पराई भई फेरि पनि रुनु नपरोस् देश विहीन कहिले पनि हुनु नपरोस् स्वाभिमानी भन्न देऊ मलाई पनि बाँच्नका लागि शत्रुको पाउ छुनु नपरोस् प्राण भन्दा प्यारो आफ्नै माटो हुन्छ आफ्नो […]
हरि उप्रेती अमेरिका भन्छन् आजकल मान्छे होइन जमाना खराब छ जहाँ आफ्नाले आफ्नै बिगार्ने बहाना खराब छ छोप्न खोज्छौ थुन्सेले तर भइदिन्छ यहाँ डोको जहाँ तिमीले बनाएको तिम्रो तहखाना खराब […]
तिम्रो मायाले बाँचेर आएँ मृत्युको मुखैमा पुगेर मर्न गाह्रो रैछ भोगेर आएँ मृत्युको मुखैमा पुगेर म मरेपछि त मेरा रहरहरू अपुरै रहने भए कठै पुरा गर्ने अठोट गरेर आएँ मृत्युको […]
फाटेको मनलाई जसोतसो सिएर आएको छु आएको छु तिमीलाई आफ्नो सम्झिएर आएको छु माया तिमीले पनि मैले जस्तै गर्छौ होला त्यहि आश मनमा मैले लिएर आएको छु मेरो विश्वास गरी […]
हरेक बिहान मेरो बस्ती बाट एक लहर जान्छ दुख खोज्दै एक युवक सहर जान्छ सानी छोरीलाई बाढीले बगाएकै दिन देखी ऊ हातमा मिठाई बोकेर सधैँ खोला बगर जान्छ आमालाई वृद्ध आश्रममा राख्न […]
अस्ट्रेलीय सम्हाल्न खोज्छु मुटुको पिर देखियो यसरी। सजाउन नपाई मायाको झिर देखियो यसरी। राखेको थिएँ माया को फूल मुर्झायो हेरन। बोकेको थिएँ प्रेमको भिर देखियो यसरी। आँखामा सागर बगेर आयो […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका त्यो गुनासो सकिएन हुँदा पनि नहुँदा पनि समयले पर्खँदै पर्खिएन हुँदा पनि नहुँदा पनि गरिबको लागि आन्दोलन भयो परिवर्तन भयो गरिब ! महलमा भेटिएन हुँदा पनि […]
“सुन्दर बगैँचा बनायो, त्यो मालीलाई चिनेनन् बोटमा गुलाब फक्राउने, त्यो डालीलाई चिनेनन् । रुपमतीहरु मात्र आँखाको रानी भए नजरमा… मनकी उजेली गाउँघरकी, त्यो कालीलाई चिनेनन् । चिप्लो बोली छ ओठमा, […]
यहाँ कोही हात-मुख जोड्नलाई पानी बेच्छन् कोही-कोही सस्तोमा जवानी बेच्छन् आमा-बुवाको नि मोल हुन्छ आज भोलि कसैले नजानेर बेच्छन्, कसैले जानी-जानी बेच्छन् एक-अर्कामा बेच्ने खेल सुरु भैसक्यो बेच्नेले त आफ्नै […]
तिमीले सोच्यौ मेरो मन पत्थर भएको छ थाहा छैन किन मनमा डर भएको छ । तिमी साथमा हुँदा सुन्दर लाग्ने यो जीवन । आज एक्लो हुँदा लाग्छ जहर भएको छ […]
तिम्रा ती नशालु अधरले गर्दा बबाल हुनसक्छ। नआऊ तिमी नजिक, नजिक पर्दा बबाल हुनसक्छ ।। आँखाबाटै बात गछेउ मौका छोपी-छोपी । जवानी मैले हर्दा बबाल हुनसक्छ।। भेटौला नि कहिलेकाहीँ त्यही […]
डिल्लु चम्लागाँई ओहायो, अमेरिका अलिकति के उचालियो हाहाकार गर्छ गर्न त निभ्ने बत्ती पनि भ्यार्र भ्यार्र गर्छ आमाले चोली नफेरेको कैयौँ वर्ष भयो आफ्नै छोरो सहरमा सारी व्यापार गर्छ धेरै जतन गर्नेलाई मात्र थाहा हुन्छ […]