Gajal

  • गजल – ४६९

    साँझ बिहान भेट हुने, चौतारी नै काफी  थियो प्रत्येक दिन हामी रुने, चौतारी नै काफी थियो । सधैँ लुकी भेट्ने गर्थेउ, डाँडा  पाखा पँधेरीमा गाजल र परेली धुने, चौतारी नै […]

  • गजल – ४६८

    जो कमजोर छ उही  देशको  सरकार  भई दियो नेतालाई पेट दुखेको समेत यहाँ समाचार भई दियो। अशिक्षित गरिब  दुःखी  जति  सबै  खाडी मुलुक पुगे हातमा डिग्री बोक्नेहरू आफ्नै देशमा बेरोजगार […]

  • गजल – ४६६

    समयको हुरीले आज म , सात समुन्द्र पारि ठेलिएँ हेर्न चाहेँ त्यो सुन्दर बस्ती ,तर ठुला पहाडले छेलिएँ । भावना एकातिर तर परिस्थिति, अर्कै तिर मोडिएछ आफ्नै भाग्यबाट आफैँ, कहिल्यै […]

  • गजल-४६४

    नशालु अधरले हेर्दै थियौ, मैले चाहिँ हेर्नै चाहिन लफ्रक्कै भै भिजेका थियौ, अँगालोमा बेर्नै चाहिन। अनेक चाहा लिएर नजिक सर्दै थियौ यी हातहरूले तिम्लाई घेर्नै चाहिन। बेमौसमको झरी दर्किँदै थियो बाहिर […]

  • गजल-४६२

    सुख दुःख समय हो एक-एक छिनमा आउँछ घडीको काँटा एक दिन मेरो अधीनमा आउँछ । भरिएको घडा हेरेँ चुपचाप मन्दिरमा बस्यो सधैँ ठुलो आवाज रित्तो जर्किनमा आउँछ । आज मेरो […]

  • गजल-४६३

    लक्ष्मण धमला ‘दुखी साइँलो’/ ओहायो, अमेरिका हलचल चलेकोछ मनमा, प्रमाण के हुन्छ तिम्रै कारण मन जलेको छ, प्रमाण के हुन्छ । मनमा ठूलै सपना सजाएको थिएँ मैले पनि दैनिकीले नै […]

  • गजल – ४६१

    ओन्टारियो, क्यानडा जित्दैन मान्छे बारम्बार हारी रहन्छ । टुटेको सपना डेरा सारी रहन्छ ।। बनाउन खोज्छ नौलो संसार । सक्दैन फेरि अनि बिगारी रहन्छ ।। अरूको खुसीमा मन खोलेर हाँस्छ […]

  • गजल-४६०

    भनिदेऊ प्रिय यो मन ज्ञानी कसरी हुन्छ तिमीलाई नसम्झी बिहानी कसरी हुन्छ । धेरै भइसक्यो पँधेरीमा त्यो नजर नजुधेको सोच्दै छु अब हाम्रो चिनाजानी कसरी हुन्छ । सबै बराबर हुनुपर्छ […]

  • गजल-४५८

    कहिले खुसी कहिले दुःखी बनायो जिन्दगीले कति चोटि त बेस्सरी रुवायो जिन्दगीले। आशा साँच्चीकै मरेको कहाँ छ र अझै पनि तर पनि सात समुन्द्रपारि पुर्यायो जिन्दगीले। तिम्रो काख छोडेर जब […]

  • गजल-४५७

    धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका कसैलाई चाड  कसैलाई  फसाद हो दसैँ पीडा अनि खुसी मिश्रित उन्माद हो दसैँ । बलियाले निर्बललाई दबाइरहने प्रथाभित्र मैसासुरहरुको  गुन्जिने  आर्तनाद हो दसैँ । घरमा […]

  • गजल-४५९

    लक्ष्मण धमला ‘दुखी साइँलो’ ओहायो, अमेरिका ए आफ्नाहरू ! धेरै जाल नगर दोषी छैन लक्ष्मण बबाल नगर । न्याउली मारे पक्कै पछुतो हुन्छ खेदो खन्ने काम हर साल नगर । […]

  • गजल-४५६

    लक्ष्मण धमला ‘दुखी साइँलो’ ओहायो, अमेरिका “प्रचण्ड” देशकै नायक नाम सुवास बनायो गरिब, दुखी र सर्वहारामा ठुलै आस बनायो  । “क्या बात है”! भाषणले सबको मन जित्यो उसले राष्ट्र विकासको […]

  • गजल-४५५

    –धर्मेन्द्र तिम्सिना “क्षितिज” / ओहायो, अमेरिका मुखमा रामराम छुरा बगलीमा छ संसार बदल्ने ताकत मसीमा छ । राम्रो छ नराम्रो छ बुझी नसक्नु छ लाग्छ यो संसार कसैको मुट्ठीमा छ […]

  • गजल-४५४

    औँसी सधैँ अँध्यारै हुन्छ र त बिहान आउँछ पहाड सधैँ उकालो हुन्छ र त मैदान आउँछ । एकोहोरो सधैँ मन नदुखाऊ सानु पिर व्यथा छ र त मुस्कान आउँछ । […]

  • गजल-४५०

    लक्ष्मीप्रसाद सापकोटा आइओवा, अमेरिका    बितेको  समय  सम्झेर  पछुताउनु  बेकार  छ । भोलि बिर्सेर केवल आजमै रमाउनु बेकार छ ॥ घमण्ड  चाहिँदो  गर्नुपर्छ आजको आनन्दको । नखाई नखाई धन सम्पत्ति […]

  • गजल-४५१

    कहिल्यै गाएनौं हामीले,अनमोल गीतहरू बाबाका सधैँ पाखा लगायौँ, हरेक सुन्दर प्रीतहरू बाबाका । खाली पाउले काँडा टेकेर, खेतबारी जोत्दै घाममा किन कहिल्यै सम्झिएनौं, ती पौरखी जितहरू बाबाका । आमा धर्ती […]

  • गजल-४५३

    अल्बेरी, अस्ट्रेलिया दुनियाँसँग हाँसेर नाचेर चल्दैन जिन्दगी। मदिराको नशामा बाँचेर चल्दैन जिन्दगी।। बिगार्ने आफ्नै हुन्छन् अरू चाहिँदैन कोही। सधैँ भरि उचालेर पछारेर चल्दैन जिन्दगी।। खुसीले बाँच्न देऊ मलाई आफ्नै संसार। […]

  • गजल-४५२

    फल र फूल कन्दमूल खाई बाँचिन्छ जन हो निरोगी शरीर सौन्दर्य चेत यो ठुलो धन हो ।।२।। बोलेर मीठो रसिक भावले हाँसेर बाँचौंन स्वध्याय गरी सत्कर्म गर्नु मानवीपन हो ।।४।। […]

  • गजल

    (बुबाको मुख हेर्ने दिन विशेषकालागि)  आफू दुखेर अरूलाई  हँसाउने तिमी  नै हौ महान् बा सत्कर्मको मीठो पाठ सिकाउने तिमी नै हौ महान् बा । ढुङ्गा  माटो  चट्टान फोड्दै पौरखी तिम्रा  […]

  • गजल – ४४९

    मैले भिरालो अनि साँगुरो बाटो लेख्नै छोडी दिएँ दाजु जन्मिएको मेरो देश अनि माटो लेख्नै छोडी दिएँ दाजु  । मैले मेरा बाबाका निर्णयहरू गलत हुदैनन् जाने देखि नै हुन मेरा […]

  • गजल-४४८

    हतारमा  दौडियो ऊ  एक्लै  प्यास  मेट्न कुवा सम्झेर मलाई कहिल्यै  हतार लागेन  कथाको कछुवा सम्झेर । मलाई चिता जलेको देख्दा गुनासो लाग्दैन आजकाल कोही अघि कोही पछि जानैपर्छ चिताको धुवाँ […]

  • गजल-४४७

    हामी दुई हिँड्ने बाटो, अब फरक-फरक भयो पैतालाले टेक्ने माटो, अब फरक- फरक भयो । किन मुटु दुईटा भयो, किन भयो धड्कन बेग्लै? नयॉं जुनी जोड्ने गॉंठो, अब फरक- फरक […]

  • गजल-४४८

    ब्यर्थ हो प्रियजन यादमा डुबी हराउनु हरेक साँझ सपनीमा झस्किएर कराउनु । थाहाछ सबलाई माया अन्जानैमा बस्छ स्वार्थ लुट्न कसैलाई नी मन न’पराउनु । कस्ले सक्छ जोख्न माया तराजुमा पस्किएर […]

  • गजल-४४६

    तासमनिया, अस्ट्रेलिया मन बुझाउने ठाउँ खोजी दौडिरहेछु यो सहरमा छातीमाथि चट्टान राखी हाँसिरहेछु यो सहरमा । यता हेर्छु उता हेर्छु जताततै कोलाहल छ सम्झनाकै भर गरी बाँचिरहेछु यो सहरमा । […]

  • गजल-४४५

    लक्ष्मण धमाला -दुखी साईलो ओहायो, अमेरिका वधशालामा बाँधेर नडराउ भन्छौ तिमी थाहा छैन के हुन्छ अब,नकराउ भन्छौ तिमी लाग्छ मलाई बाँच्नु केही क्षण छ अब अन्तिम इच्छा के हो ? […]

  • गजल – ४४४

    तासमनिया, अस्ट्रेलिया मनभरि गुम्सिएका  रहरहरू कसरी  लुकाऊँ पीडा मिश्रित अनुहारको हाँसो कसरी पठाऊँ । भविष्यको कल्पनामा रोपिएका सुन्दर फुलहरू कोपिलामै   भाँचिएका   छन्   कसरी   बचाऊँ  । खोइ […]

  • गजल – ४४३

    धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका कतै निराशा त कतै आशा बोकेर बाँचिरहेछु मुटुभरि दुख पीडा बोकेर । मेरो पर्खाइमा वर्षौँ पछि पनि इतिहास रोइरहेको होला नलेखिएको कथा बोकेर  । खसाउँछन् […]

  • गजल – ४४२

    मेल्बर्न, अष्ट्रेलिया तिमी आयौ जून लाग्यो रातको अँधेरीमा नजाउ तिमी सुक्छ पानी मनको पँधेरीमा चाहिएन महलको सुखशयल मलाई तिमी भए स्वर्ग खुल्छ फुसको कटेरीमा तिम्रो मोहक मुस्कानले हरियाली छाउँछ उजाड […]

  • गजल-४३८

    ताजमनिया, अस्ट्रेलिया समय बदलेछ क्यारे, भन्नेले मलाई बेरोजगार भनछन् मुखले ठिक तर हातले छुरी धस्नेलाई यार भनछन् यही हो तितो वास्तविकता म बाँचिरहेको परिवेशको दुस्मनहरूसँग भन्दा आफन्तसँग होसियार भनछन् जसले […]

  • गजल-४३६

    प्रेम पाण्डे ‘अनुपम’ एड्लेड, अस्ट्रेलिया बनाएको नयाँ छाप्रो कस्तो होला बेल्डाँगीमा समानको भाउ उस्तै छ कि सस्तो होला बेल्डाँगीमा । छोडी हिँड्दा हरियो थियो सखुवाघारी पनि हाँगाबाट पात छुटी खस्दो […]